घले गाउं

घले गाउं

घले गाउं घुम्नजांदा भोलीपल्ट विहान सिमसिम पानी परीरहेको थियो । एउटी महिला घुम अोडेर तल झर्दै थिइन्र । मैले झटपट क्यामरा खोलेर त्यो फोटो खिच्न भ्याए । त्यसैलार्इ घले गाउंको संझनामा यो चित्र वनाए । चित्र कोर्ने मेरो सोख धेरै पुरानो हो । तर मैले यसमा लाग्न सकिन । तीसैा वर्ष पछि अाज हातमा व्रस लिएर रंग पोतेर वनाएको हुं ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s


Follow

Get every new post delivered to your Inbox.