सधै िकन िववाद


यस पटक पनि वायुसेवा निगमले नया विमान खरिद गर्न लागेकेा छ। नया विमान खरिद गर्नु राम्रेा कुरा हेा ।यसकेा सवैले स्वागत पनि गरेका थिए । तर नेपालकेा इतिहासमा थाहा पाए सम्म जहाज खरिद पकृया सधै विवादमा परेकेा छ। सरकार परिवतर्न हुंदा वा जुनसुकै राजनितिक व्यवस्था अाउंदा समेत त्यहा केहि फरक परेकेा देखिदैन । पैसा देखेपछि महादेवकेा तिन नेत्र भनेझ  कमिसनकै खेलले यस्तेा भएकेा हेा । कमिसनमा ठुलेा धनराशि  पा्प्त हुने भएकेाले यस्तेा  विवाद वारवार देाहेारिएकेा हुनुपर्छ ।  यस्तेा खेलमा देशका ठूला ठूला राजनेताहरू समेत विगतमा संलग्न भएका थिए । राजनितिक  हस्तक्षेप पनि एउट कारणा पक्कै हेा । के त यस्तेा हुन नदिन कुनै उपाए नै छैन त। के गरदा पारदरशि हुने  हेा । के कति कमिशन अाउंछ त्येा सवैनै निगमकेा केाषमा जम्मा गरेर देखाए के हेाला । देशकेा लागि विमान पनि नभै हुंदैन ।त्यसेा भए सवै मिलेर विज्ञ र राजनेताहरूले उपाए निकाल्नु अावश्यक भै सकेकेा छ । व्यक्तिले एउटा गाडी  किनेर एक दुइ वर्षमा अरू गाडि जेाडछन्र । तर देशकेा सवैभन्दा पुरानेा निगम भने संधै घाटामा जानु भनेकेा लज्जा स्पद कुरा हैन र । विगतमा भए जस्तै यसपटक पनि फितार्नै नहुने गरि करेाडैा रूपैया दिइसके ।अझ संचयकेाषवाट दशैा अरव सापटि लिएर येा काम गरदै छन्र ।के अव संचयकेाषालाइ पनि डुवाउने खेल त भै रहेकेा छैन । म येा लेख माफर्त देशप् ति माया गरने सवै संग विनम् निवेदन गरदछु। अवअारयन्दा यस्तेा संधै लाजमरदेा नहुने उपाए के हेाला ।सवैले दिमाग लगाइ येा समस्याकेा समाधान गरन सके स्वाभिमानि नेपालिकेा शीर संधै नीहुरिने थिएन की ।अस्तु ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: