सिक्दै छु ।


नया नया कुरा सीक्न मलाइ असाध्यै मनलाग्छ। त्यसैले मैले व्लग माफर्त अाफना केही कुरा लेखन खेाजि रहेकेा छु ।एकदिन छेाराले केारियावाट वावुराम भटृराइकेा व्लग हेनुर्सन भनी अनुरेाध गरे ।मैले व्लग हेरे पछि म पनि यस्तै कुराकेा खेाजिमा थिए ।त्यस दिन मलाइ ढुड०गा खेाज्दा देवता मिलेजस्तेा भयेा ।अनि तत्काल वावु छेारा अन्रलाइनमा वसि उसकेा सहयेागले मैले व्लग खेाले ।हिजेा सिक्दै गरदा वसन्त गैातमजीकेा व्लग हेर्न पाए । त्यसवाट व्लग वारे मलार्इ थप धेरै कुराकेा जानकारी भयेा । व्लग हेरी सकेपछि यस वारे अझ मैले जान्नु पर्ने कुराहरूवारे तपार्इहरूकेा  सुझाउकेा अपेक्षा गर्दछु । अहिले मैले निरन्तरता दिन अलि पहिले २०४७ तिर लेखेकेा र लहर पत्रिकामा छापिएकेा कविता राख्दै छु ।

 

लीक छेाड्न हुन्न

भारी वेाकेकेा हेास्

या नवेाकेकेा हेास्,

छकछक् गर्दै  अाइरहेकेा रेलगाडीले

लिक छेाड्न हुन्न ।

मान्छे कहलिएका हामीहरू

एउटा रेलगाडी हैां,

समाजका विसंगतीहरूलार्इ

निमिट्यान्न पार्न

लिकमा हीडिरहेका हरेक मान्छेहरूले

गन्तव्यसम्म पुग्न

लिक छेाड्न हुन्न ।

भारी वेाकेकेा हेास…….

वाटेा जती सुकै घुमाउरेा हेास्

चाहे कठेार र अनगिन्ती किन नहेास्

ढीलेा चांडेा पुगिनै छाड्छैां

मात्र लिक छेाड्न हुन्न  ।

अस्तु ।

Advertisements

One Response to “सिक्दै छु ।”

  1. Suman Says:

    Naya suruwat ko lagi Badhai ani yes blog le tapain ma raheko interest lai sabai ka samu prastut gari afna bhawana ani anubhab haru satnu hola, Shubhakamana

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: