नागदह र डुङगा


धार्मीक, सांस्कृतिक र एैतिहासिक सन्दर्भ जेाडिएकेा नागदह अाज भन्दा विसैां वर्ष अघि पुगेकेा र देखेकेा नागदह अहिले सपना जस्तेा लाग्येा र सानेा टांसेा पाठकहरूसामु राख्ने केासिस गरेकेा छु । तपाइहरूले पढि दिनु भै अाफना सुझाउ र सल्लाह भने दिन नभुल्नु हेाला  भन्ने अाशा लिएकेा छु ।

ललितपुर जिल्लाकेा धापाखेल गाविस स्थित वडा नं. ८ मा प्राचिनकाल देखि नागदह रहेकेा जनश्रुति छ ।मन्जुश्रीले जमीन काटेर काठमाडैां उपत्यकाकेा पानी वाहिर निकाल्ने क्रममा नागदह र टैादहमामात्र पानी रहेकेा ,विरूपा भन्ने कन्याले यस दहमा अात्महत्या गर्न खेाज्दा उनीमा सैान्दर्य प्राप्त भएकेा ,मानिसले फिर्ता गर्ने सर्तमा भांडाकुंडाहरू माग्दा पाइने अादि अादि िकंवदन्ती वेाकेकेा येा दह जान सातदेावाटेा खुमलटार भएर जाने सार्वजनिक वस संचालनमा छ। अाफना निजी गाडीहरू लिएर सजिलै दहकै छेउमा पुग्न सकिन्छ ।येा दहमा हरेक वर्ष नागपन्चमी र ऋषिपन्चमीका दिन ठूलेा मेला पनि लाग्दछ । पांच कुना परेकेा येा दहकेा विशेषता भनेकेा हरेक कुनावाट हेर्दा एउटा कुना देख्न सकिन्न। जतावाट हेरे पनि चारवटा कुनामात्र देख्न सक्छैा । तपार्इ पनि दहमा पुग्दा हेा हेाइन विचार गर्नु हेला ।

हरेक वर्ष जेठ १५ देखि एक महिना सम्म पानी दहमा थुनी नागदहवाट  सिंचार्इ हुने क्षेत्रहरूमा पानी  छेाडिन्छ ।नागदह पहिले सिंचार्इकेा लागि पानी   संकलन गर्ने र अासपासका मानिसहरूले प्रयेाग गर्ने कुरामा मात्र सिमित थियेा ।हाल दह संरक्षणाकेा लागि नागदह सुधार तथा संरक्षणा समिति वनेर त्यस क्षेत्रलार्इ पर्यटकिय हिसावले विकास गर्दै त्यसकेा संरक्षण गर्न खेाजिएकेा छ । पहिलेकेा तुलनामा नागदह निकै सफा र रमणिय देखिन्छ । दहकेा पानी सफा देखिन्छ । काठमाडैा ’round रहेका मानिसलार्इ अव काठे डुङगा चढेर अानन्दलिन पेाखरा पुगि रहनु पर्दैन । वढीमा दश जना सम्म वस्न सकिने छ वटा डुङगा समितिले संचालनमा ल्याएकेा रहेछ । एक घंटा डुङगामा सयर गरेकेा भाडा दुर्इसय र पुरै तालकेा  भ्रमण  गरेकेा प्रति व्यक्ति    वीसरूपैया भाडा लिइदेा रहेछ ।

परिवार सहित डुङगामा सयर गर्नेहरूकेा शनिवार त भिड नै लाग्देा रहेछ । सांच्चैनै सवै कामवाट विदा लिएर एक घंटा परिवारसित निर्मल पानीकेा दहमा यात्रा गर्दा वढेा अानन्द अाएकेा कुरा डुङगा चढ्रनेहरू वतार्इ रहेका थिए ।हामी पनि काम विशेषाले केहि साथीहरू त्यहां पुगेका थियैा ।जतिसुकै चटारेा भए पनि डुङगाकेा शयर नगरि हाम्रेा मन घर फर्कनै मानेन ।

स्कुल कलेजका भाइवहिनाहरू ,युगल जेाडिहरू पनि डुङगा चढेर अानन्दलिन अाएका देखिन्थे । रिसेार्टमा रम्न चाहनेहरूकेा लागि पनि दहकेा पूर्व तर्फ र पश्चिम तर्फ दुर्इ वटा रिसेार्ट वनेका रहेछन्र ।अर्केा एउटा ठुलै रिसार्ट पनि वन्न लागेकेा रहेछ ।गहिरेा भागमा रहेकेा उक्त दहकेा चारैतिरकेा प्राकृतिक सैान्दर्य पनि मनमेाहक छ । तालकेा दक्षिण तर्फकेा भागलार्इ सिमसार क्षेत्रकेा रूपमा पनि घेाषणा गरिएकेा रहेछ  यस तालमा  समय समयमा सार्इवेरियावाट समेत  चराहरू   विचरणगर्न  अाउने कुरा  त्यहांका  वासिन्दाहरू वताउंछन् । एकदिनकेा टुर कार्यक्म वनाएर नजिकै पर्ने सन्तानेश्वर महादेवस्थान अवलेाकन र दह घुम्न पनि सकिन्छ । त्यस क्षेत्रवाट हेर्दा हिमाल पनि मनमेाहक नै देखिन्छ ।

ताललार्इ अतिक्मणावाट रेाक्न समितिले विशेष पहल गर्नुपर्ने देखिन्छ । सरसफार्इ र हरियालीनै पर्यटन क्षेत्रकेा पूर्वाधार हेा। त्यसैले हरियाली र सफा अनि विज्ञहरूवाट सुझाउ लि पर्यटनक्षेत्रकेा लागि चाहिने पूर्वाधार      क्रमस गर्दै जान सके उक्त क्षेत्र पछि रमार्इलेा वन्ने निश्चित नै छ ।  दहकेा छेउ किनारावाट कम्तिमा तीन मिटर जग्गा  छेाडि निर्माण कार्य गर्नु पर्ने अनिवार्य व्यवस्था गरि लागू गर्न सके यसकेा  भविस्य   उज्वल देखिन्छ । दहकेा किनारै   किनार  भएर पुरै दह परिक्र मा गर्न  सक्ने गरि   पक्कि चार  फुट जतिकेा  वाटेा  वनाउन  सके अझ राम्रेा हुने  थियेा ।त्यस    ठाउंलार्इ  भविस्यमा कस्तेा  वनाउने हेा        अहिले देखिनै येाजना वन्नु पर्छ। मैले त्यहा उत्तर  तर्फ रहेकेा दक्षिण फर्केकेा पाटीमा केही वृध्दहरू घामकेा रापिलेा  ताप लिएर अाराम  गरि रहनु  भएकेा देखेकेा   थिए ।समितिले यस  तर्फ पनि ध्यान  दिए अझ  राम्रेा हुने  थियेा । सकेसम्म त्यस ठाउंमा संचालन हुने स्तरिय  रिसेार्टहरू पनि त्यहिका स्थानिय वासिन्दाहरूले मात्र संचालन गर्न पाउने व्यवस्था गाविसले मिलाए दहकेा विकासमा अज टेवा पुग्ने थियेा । अस्तु ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: