केाठावाट निस्कदा हाम्रेा यात्रा केवल Grand Canyon केा मात्र थियेा । तर वाटेामा जांदा जांदै यात्रा अरू पनि तय भयेा । केाठावाट हामी शुक्रवार सांझतिर निस्केका थियैां । हामीसंग अाइतवार सम्मकेा घुम्ने समय थियेा । त्यसेा भएकेा हुनाले हामीले अाएकेा वेलामा Las Vegas र वाटेामा पर्ने Hoover Dam पनि पुग्ने येाजना तय भयेा । पहिलेकेा हाम्रेा कार्यक्ममा परिवर्तन भएकेाले हामी Grand Canyon मा धेरै समय वसेनैा ।
सगरमाथाकेा देशमा जन्मे पनि मैले अाजसम्म हींउ देखेकेा र चलाएकेा थिइन । Grand Canyon पुगेरपिछ हींउसंग खेल्न र हीउंमा दैाडन पाए । उतावाट फर्कदा सडक तथा गाडीवाट देखिने सवैठाउंमा सेता हींउका थुप्राहरू घामकेा उज्यालेाले अझ सेता भएर चम्किरहेका थिए । हामी त्यसठाउंवाट दश वजेतिर हिंडेका थियैां हेाला , Hoover Dam अार्इपुग्दा झन्डै एक दुर्इ वजेकेा हुनुपर्छ । धागेाकेा तानजस्तेा दुर्इ तीन लेनकेा एकतर्फी वाटेामा सत्तरी असी मार्इलकेा गतिमा गाडी गुडेकेा थियेा ।
Hoover Dam ,Colorado River माथि Dam वनाएर ठूलेा ताल वनार्इएकेा रहेछ । सेाही तालकेा पानीलार्इ चटृान काटेर विशाल छाङगेा खसार्इ त्यसवाट विजुली निकालीएकेा रहेछ । Hoover Dam विश्वकै सवैभन्दा ठूलेा मानव निर्मित अनैाठेा र सुन्दर रहेछ । यस Dam वाट Irigation र यसवाट निस्किएकेा विजुली मध्ये 56 % Southern California, 19% Arizona र 25% Nevada State ले प्रयेाग गर्देा रहेछन् । Hoover Dam ,Nevada र Arizona State केा सीमानामा पर्देा रहेछ ।
Hoover Dam केा नाम पहिले अर्कै रहेछ पछि यसकेा नाम ३१ अैा अमेरिकी रास्टपति Herbert Hoover केा नामवाट राखिएकेा रहेछ । Hoover रिपव्लीकन पार्टीवाट विजयी भै (मार्च ०४,१९२९ देखि मार्च ०४,१९३३ सम्म) अमेरिकाकेा रास्ट्रपति भै काम गरेका रहेछन् । Colorado नदीमा Dam वनाउने र यसवाट विजुली निकाल्ने काम अप्रिल २०,१९३१ मा शुरू भै मे २९,१९३५ मा सम्पन्न भएकेा रहेछ ।
हाल उक्त स्थान नजिकै Dam केा दक्षिणा तर्फ Hoover Dam Highway वन्न लागिरहेकेा छ । उक्त प्रेाजेक्ट जुन २०१० मा सम्पन्न हुने वतार्इएकेा छ । Nevada र Arizona दुवै तर्फ सडक वनिसकेकेा रहेछ । Colorado River भन्दा नैा सय फिट माथी वन्न लागेकेा त्येा पुल अचम्म लाग्देा छ । कहालि लाग्देा छ । इन्जिनियरहरूकेा साहसी तथा कामकेा प्रशंसा गर्नै पर्छ । दुवै डांडावाट गेालाकारमा उठेर अाकाशमा कंक्रिट ढलान भै रहेकेा छ । दुवै तर्फवाट ढलान हुंदै गै रहेकेा भाग जेाडिएपछि सडक र दुर्इ हजार फिट लामेा पुल एकसाथ वन्ने छ । त्यस पुलवाट गाडी चलिसकेपछि तल हेर्दा एउटा अर्केा अाश्चर्य लाग्ने छ ।
Nevada state ले यस क्षेत्रलार्इ पर्यटक क्षेत्रकेा रूपमा विकास गरि रहेकेा देखिन्छ । विजुली र सिंचाइकेा कार्य मात्र नभै यस Dam लार्इ पर्यटकीय स्थल केा रूपमा विकास गरि अाय अार्जनकेा राम्रेा श्रेात State ले वनाएकेा छ । यस्ता थुप्रै क्षेत्र हामीकहां पनि नभएका हेाइनन् केवल सेाच र येाजनाकेा खांचेा रहेकेा छ । काठमाडैावाट नजिकैकेा कुलेखानी विद्धुत येाजनाकेा विशालताललार्इ माछा मार्ने, डुङगा चलाउने, विद्धुतगृह अवलेाकन गर्ने कार्यक्रम वनाउन सकिन्छ । यसवाट अार्थिकेापार्जनकेा साथै स्थानिय क्षेत्रमा पनि केही रेाजागारी र अाय अर्जनकेा वाटेा खुल्न सक्छ । त्यसैले देशमा वनेका कयैा यस्तै क्षेत्रहरूलार्इ पनि वहुअायामिक दृस्टीले संचालन गर्न सके वाह्रय तथा अान्तरिक पर्यटकवाट अायअार्जनकेा राम्रेा माध्यम हुन सक्देा रहेछ भन्ने देखिन्छ ।
प्राय मानिसहरू Las vegas, Hoover Dam र Grand Canyon केा Package Program वनाएर पुग्दा रहेछन्र । हाल एक दिनमा करिव २० हजार गाडीले Hoover Dam वारपार गर्छन् । विजुली उत्पादन भएकेा क्षेत्रकेा अवलेाकन , पानीकेा विशाल छाङगेा हेर्न, धेरै मानिसहरू लिफ्टवाट तल सम्म पुग्ने गर्दछन् । फेाटेाहरू खिच्ने, मानव निर्मित कहालिलाग्देा चटृान काटिएकेा भाग हेर्दा सीरकेा टेापी खस्ला जस्तेा हुंदेारहेछ ।
त्यहा अाउने पर्यटकहरूका लागि गाडी पार्क गर्न घरभित्रै तला तल्लामा पार्क गर्न सकिने गरि मिलाइएकेा रहेछ । प्रतिवर्ष सातअाठ लाख मानिसहरू यस क्षेत्रमा Fishing,boating, swimming, hiking, camping र sight seeing गर्न अाउने रहेछन् । यस अलावा त्यस क्षेत्रकेा पुरै अवलेाकन चालिस डलर तिरेर हेलिकप्टरवाट गर्न पार्इदेा रहेछ ।
Hoover Dam वाट ३० माइल गएपछि Nevada State केा Las vegas फेरी अर्केा अाफैमा विचित्रकेा शहर पुगिदेा रहेछ। जुन शहर विशेषत सुरा, सुन्दरी र जुवाकेा लागि प्रशिद्द् रहेछ । यस वारे अर्केा टांसेामा लेख्ने छु । अस्तु ।
अनि
ल्हेासार पर्व र नयां वर्ष सन् २०१० केा सवैमा हार्दिक मंगलमय शुभकामना सहित जय व्लग ।