अपाङग पनि सपाङग सरह


     अाज ०६६ मार्ग १८ गते अठारैां अपाङग दिवस । हरेक वर्षकेा मार्ग १८ गते अपाङग भएका व्यक्तिहरूकेा संझनामा अपाङग दिवस मनाउंदै अाएकेा १७ वर्ष वितिसकेकेा छ । दिवस भव्यताकासाथ गन्यमान्यज्यूहरूक्रेा उपस्थितिमा अपाङगका  वारेमा विविध कुराहरू गरेर मनाइन्छ नै ।   १९९३  देखि एशियाका देशहरूले वार्षिक मनाउंदै अाएकेा अपाङग वर्षहरूका १७ वर्षमा तीनले के के पाए हेालान्र वा तीनका वारेमा के के  उपलव्धी भए हेालान्र जिज्ञासा लाग्नु स्वभाविक हेा । तर नेपालमा नेताज्यूहरूले मन्चमा वसेर भाषणा गर्ने वाहेक थप कुरा केही भएकेा छैनन जस्तेा लाग्छ । केवल वर्षै पिच्छे दिवस मनाउने काम वाहेक ठेास कार्य  , सवैले देख्ने कार्य भने हुन सकेकेा देखिदैंन  । मैले एरिजेानाकेा  टुसानमा वसिवियालेामा अपाङग सपाङग सरह घुमफिर गर्छन  भन्ने शिर्षकमा (सन्र १३।०९।०९ मा)   लेखेकेा थिए  । अाज त्यहि लेख पाठकहरू सामु राख्न गै रहेकेा छु । हेरेपछि केही सल्लाह सुझाव अवश्य दिनु हेाला है ।   

    अपाङग हुनुमा स्वयंममा उनीहरूकेा देाष छैन । कुनै पनि समय एउटा सपाङग मानिस परिस्थितिले अपाङग पनि वन्न सक्छ । अपाङग हुनु भाग्य र विधिकेा खेल पनि हैन र पूर्व जनमकेा कमार्इ पनि हैन । विकसित मुलुकहरूमा अपाङगहरू पनि सपाङग भन्दा कम छैनन्र । अविकसित अथवा हामे्ा जस्तेा देशमा मात्र अपाङग हुनु भनेकेा समाजकेा , घर परिवारकेा वेाझ भएर सवैकेा हेलत्व जीवन विताउनु पर्ने वाध्यता छ । किनकी उ समाजकेा हरेक क्षेत्रवाट टाढा र पहुंचभन्दा वाहिर रहेकेा हुन्छ । नेपालका  अपाङगलार्इ अाफु कुनै सपाङग  भन्दा कम छैन भन्ने अनुभूती  गराउन राज्यकेा तर्फवाट खासै गर्न खेाजिएकेा पनि देखिन्न ।

     हामे्ा जस्तेा देशमा अपाङग हुनु भनेकेा छिंडी, पिंढी अनि करेसेा सम्मकेा जीवन विताउनु अाम अपाङगकेा वाध्यता छ । मैले यहां व्यक्त गर्न खेाजेकेा कुरा चांहि राज्यवाट अपाङगकेा लागि  केही गरिदिए अथवा अाम मानिसका लागि वन्ने भैातिक पूर्वाधारहरू वन्दा ( कार्यालय,सडक,घर, स्टेार, वसपार्क,सडक वारपार गर्ने स्थान,पुस्तकालय, शैाचालय, सीनेमाघर  अादि अादि ) अपाङगहरूले पनि सहज किसिमले  प्रयेाग गर्न सक्ने सेाच लिएर वनाउने र तीनलार्इ अावश्यक साधन उपलव्ध गराउन सके तीनले अाफु अपाङग भएकेा वा परजिवि भएर वांच्नु पर्ने रहेनछ भन्ने कुरा विदेशतिर अाएर देखियेा ।

     अाखां नदेख्नेहरूका लागि व्यवस्थित फुटपाथमा सेता लठृीका सहाराले शहरमा हिंडडुल गरेकेा , विध्यालय गएकेा देखिन्छ । व्यस्त सडकहरूमा अाखा नदेख्नेहरू पनि सडक वारपार गर्न सजिलेा हेास्र भनेर हरियेा, रातेा वत्ति वलेकेा थाहा पाउने संकेतध्वनी भएकेाले उनीहरू अलमलिनु पर्ने छैन । सडकक्रस गर्न अेालर्ने ठाउंहरू पनि स्लेाप पारेर विशेष किसिमले वनार्इएकेाले अाखा नदेख्नेहरू र अन्य अपाङग लगायत अाम मानिसहरूलार्इ सहज भएकेा देखिन्छ ।

     अझ जेा उभिनै नसक्ने, शारीरिक रूपले लुलेा लङगडेा, असक्त वुढावुढीहरू र धेरै मेाटाहरू पनि सपाङग सरह सवै स्थानहरूमा पुगेकेा देख्न सकिन्छ । उनीहरूकेा लागि राज्यकेा तर्फवाट धेरै कुराहरूकेा व्यवस्था गरिदीएकेा छ । जेा अपाङग छ उसकेा हेरचाह गर्न पुग्ने गरि राज्यवाट हेरचाहगर्नेकेा लागि भत्ता दिइएकेा हुंदेा रहेछ ।

     अपाङगहरू पनि अाफनेा घर वा एपार्टमेन्टवाट सडक अाउन जान सक्नेगरि सडकहरूकेा पेटीवाट , ६।८ पाङगे् एक किसिमकेा ह्ववील चीएर ह्यान्डीक्याप (स्वचालित मेसिन जडित ) मा वसेर पुरै शहर घुम्न , कार्यालय , पुस्तकालयजान, पसलहरूमा सामान खरिद गर्न वा वैंक मा जान सक्छन्र । त्यसका लागि सवै सडककेा फुटपाथ अन्य संरचनाहरू तदनुरूप वनार्इएकेा छ ।

     सडककेा संजाल देख्दा अचम्म लागे झैं, सडककेा दांया वांया नजिक रहेकेा फुटपाथ देख्दा पनि अचम्मै लाग्छ । झन्डै चार फूटकेा चैाडार्इमा रहेकेा फुटपाथ सडकवाट करिव छ इन्च मात्र अग्लेा हेालान्र । त्येा यति मिलार्इएर वनार्इएकेा छ की चिल्ला सडकमा गाडी हुंइकीएझैं ह्वीलचीएर पनि  त्यसै गरि गुडाउन मिल्छ  । कतै उवट खावट अग्लेा हेाचेा  छैन । कस्तेा इन्जिनियरिङग डीजार्इन सवै तिर एकरूपता । नेपालका ठुला शहर लगायत सवै तिरकेा फुटपाथमा हिंड्दा भुंइमा अाखा पुगेन भने तीन वल्ड्याङग खार्इन सकिन्छ , गेाडा भांचिन सक्छ । हामीकहां  सडक अनुसारकेा फुटपाथ भन्दा पनि ’round रहेका जमिन र घरका सजिलाका लगि वन्ने भएकाले ,फुटपाथमा घरि उक्रलंदै, घरि तल झर्दै हिंडनु पर्छ । सडक गाडी गुडाउन र फुटपाथ मानिसहरू हिंडडुल गर्नका लागि हुन्र, कसरि तीन्रलार्इ सुविधा दिन सकिन्छ, के गर्दा अाराम वन्न सक्छ कसले सेाच्ने , सपाङगका लागि त कठिन छ भने अपाङगहरूका लागि त यहां के कुरा गर्ने ।  जे गर्दा पनि हुने र चल्ने ठाउंमा । अझ वनाउंदै  ,भत्किदैं पनि गरेका ठेक्का पटृामा कमिशन चलेका फुटपाथ , सडक विगि्यर लामेा समय  जनताले सास्ती पाउंदा सम्म पनि कुनै निकाय ले वास्ता गरेकेा हुंदेन ।

     विदेशितर हिंडडुल गर्न नसक्ने अपाङगहरू पनि जुनसुकै स्टेार, वैंक ,अस्पताल, कार्यालय , सार्वजिनक स्थानहरूमा पुग्न सक्छन्र । भैातिक संरचनाहरूकेा निर्माण गर्दानै उनीहरूकेा लागि पनि अनिवार्य रूपमा ध्यान दिइएकेा देखिन्छ । यी सामान्य नियम हुन्र् । जुनसुकै क्षेत्रमा रहेका पार्किङग गर्ने ठाउंमा पनि अपाङगहरूकेा लागिनै भनेर सजिलेा र उपयुक्त स्थानहरू अनिवार्य रूपमा छुट्रयाउनु पर्छ । त्यस्ता स्थानहरूमा उनीहरूवाहेक अरू कसैले प्रयेाग गर्न पाइदैन यदी गरे ठुलै जरिवाना व्यहेार्नु पर्छ ।

     अपाङग,मेाटा , अशक्त वा वुढावुढीहरूकेा लागि अर्केा रामेा् पक्ष सुविधा सम्पन्न वसकेा व्यवस्था पनि हेा । हामे्ा यहां पनि कतिपय वसका सिटमाथी अपाङग र असक्त वा महिलाहरूकेा लागि भनेर  अैापचारिकताका लागि लेखिएकेा हुन्छ । तर सांच्चै अपाङग र असक्तहरू  त्यहां सम्म कसरि पुग्न सक्छन, त्यहां सम्म पुग्ने साधन श्रेातकेा वातावरणनै छैन । विकसित देशहरूमा त्यस्ता व्यक्तिहरूलाइ सपाङग सरह वस चढ्न, अेर्लन  सक्ने गरि वस, सडक , पेटी सवै कुरामा ध्यान दिइएकेा हुदेारहेछ । टुसान महानगर पालिकाभित्र चल्ने एक मात्र  सार्वजनिक  सनटा्न( sun tran ) वसमा पनि यस्तै सुविधा छ ।

     ह्वीलचियरमा वसेर वसस्ट्यान्डमा वस कुरिरहेकेा अस्टवक्र अपाङग, असक्त , ज्यादै मेाटा वा वुढावुढीहरू लार्इ वस भित्र  चढाउन वसकेा ढेाकामै जडित सिंढी लमतन्न भर्इ वाहिर अार्इ फुटपाथमा पल्टदेां रहेछ । हवीलचियर ( ह्रयान्डीक्याप ) सहित मानिस त्यस भित्र वसेपछि सिधै उठेर माथि  वसकेा लेभल सम्म पुग्छ । हवीलचियरवाला विस्तारै गुड्रदै तेाकिएकेा अग्रभागकेा सीटमा पुगेपछि डा्इभर ( चालक ) ले तीन जना वस्ने एक सीट  पल्टाउंदै सुरक्षाकेा लागि दुर्इ, तीन वटा हुक ह्वील चियरमा लगाइदिन्छन्र । जसले गर्दा हवीलचियर यता उता डगमगाउन सक्तैन । सीटमा वसेकाहरूले सरक्क तीनिहरूका लागि सीट छेाडिदिन्छन्र । ती अपाङग वा असक्त अारामले  यात्रा गर्न सक्छन्र । हरेक  वसमा हवीलचियर (ह्रयान्डीक्याप ) प्रयेाग गर्ने अपाङग , असक्त , वुढावुढी वा ज्यादै मेाटा मानिसकेा लागि भनेर तीन तीन जना वस्न सक्ने तीन वटा अथार्त नैा वटा सीट तेाकिएकेा हुंदेा रहेछ । ह्वीलचियरकेा सुरक्षाकेा लागि हुक लगाउने र अेार्लने समयमा हुक खेालिदिने काम स्वयंम चालकलेनै गरिदिनु पर्ने रहेछ । हवीलचियर (ह्रयान्डीक्याप ) प्रयेाग कर्ता संग अाएका अाफन्तजनले पनि त्येा काम गर्दैनन्र । अाेर्लने स्टप अाएपछि पनि  चालकलेनै हुक खेालिदिनु पर्ने छ । येा उनकेा कर्तव्य नै हेा । अेार्लदा ह्रयान्डीक्याप वाला ढेाकासम्म  अाइपुगेपछि पुःन स्वचालित मेसिनका माध्यमवाट फुटपाथसम्म पुयार्इ दिन्छ ।

     यसरी पुरै शहरभरी अपाङगकेा लागि समेत हिंड्रन, डुल्न मिल्ने गरि नीजिघर ,एपार्टमेन्ट,पार्कहरू,सार्वजनिक शैाचालय, क्लव , पुस्तकालय, विभिन्न कार्यालय अादि का दुर्इ तीन तले भवन सम्म पुग्न सक्ने गरि संरचना वनार्इएकेाले अपाङगहरू सपाङग सरह घुम्न डुल्न  सक्दा रहेछन्र  । के नेपालमा पनि सरकार र यस सम्वन्धि सरेाकारवालाले अपांग दिवसलार्इ अैापचारिकतामा मात्र सीमित नराखी अपांगलार्इ टेवा सहयेाग पुग्ने केही न केही देखिने  कार्यहरू वर्षैपिच्छे गदै गए यस्तेा दिवस मनाएकेा सार्थक हुन्रथयेाकी ।  अस्तु

One Response to “अपाङग पनि सपाङग सरह”

  1. वसन्त Says:

    एकदमै सान्दर्भिक र सार्थक विचार! यो विषयमा मलाई पनि आफ्नो ब्लगमा केहि लेख्ने मन थियो तर मेसो मिलेन। राज्यले अलिकति सुविधाहरु दिने हो र समाजले अलिकति सकारात्मक आँखाले हेरिदिने हो भने अपाङ्गहरुले समाजका लागि धेरै देन दिन सक्छन्।
    ———————————-
    मेरो ब्लगमा दिनुभएको प्रतिकृयाको लागि धेरै-धेरै धन्यबाद! तपाईँको यो ब्लग देख्दा साह्रै खुशी लाग्यो। साढे दुई वर्षजतिको ब्लग-यात्रमा केहि पाठकहरु जुटाएको छु मैले। आफ्नो ब्लगको ’boutमा, ब्लग गर्नुको उद्देश्य र पृष्ठभूमिको ’boutमा कुनै एउटा लेख मेरो ब्लगमा राख्न र केहि नयाँ पाठकहरु समक्ष पुग्न चाहनुहुन्छ भने पनि म यहाँको लेख राख्न तयार छु। खबर पाऊँ।

    लेखाईमा देखिएका भाषिक समस्या टाईपिङ्को शुरुवाति दिनका समस्या होलान् र चाँडै सकिएलान् भन्ने आशा गर्दछु।

    शुभ ब्लग यात्रा!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )


%d bloggers like this: