अाज साहै् खुसीकासाथ यी हरफहरू लेख्दै छु । व्लगका माध्यमवाट अाफना मनका भावना, तरङगहरू मनभीत्रै गुम्स्याएर राख्नु भन्दा तीन्रलार्इ लेखेर पाठकहरूका सामु राख्ने चाहनाका साथ लेख्ने श्रीगणेश मात्र गरेकेा हुं । नढाटीकन भन्नु पर्दा मैले व्लग वारेकेा कखरा वसन्त गैातमजीवाटै (www.basantagautam.com ) थाहा पाएकेा हुं । वहांले यस क्षेत्रमा निरन्तर लामेा अवधि दिनु भै अाफना लेखहरू मार्फत पाठकहरूकेा मन छुन पनि सफल हुनु भएकेा मेरेा ठम्रम्यार्इ छ । मेरेा व्लग हेरी कमेन्ट लेखि, केहि स ल्लाह सुझाव दिनु भै म मा अझ एउटा उत्साह थपी दिनु भएकेा छ । यस क्षेत्रमा परीचित रहनु भएका वसन्तजीले मेरेा व्लगलार्इ वहांका अथक प्रयत्नले जुटाउनु भएका पाठकसामु चिनाउने जुन अवसर दिनु भएकेा छ त्यसका लागि म येा टांसेा माफर्त मुरी मुरी धन्यवाद दिन चाहन्छु । मनका कुरा जानी नजानी केार्नेले त्यहांभन्दा ठूलेा कुरा पाउनुनै के छ र ।
अाज केवल व्लगमा निरन्तर उपस्थिती जनाउनमात्र मैले २०४६ सालमा तीनथाना गाविसस्थित मुनाल क्लवकेा प्राङगणमा सम्पन्न देवकेाटा जन्मजयन्ती केा अवसरमा वाचन गरेकेा सूचना! सूचना!! शीर्षककेा एउटा पुरानेा कविता राख्ने प्रयत्न मात्र गरेकेा छु । जुन कार्यक्रममा प्रमुख अतिथीका रूपमा साहित्यकार श्यामप्रसादज्यू र स्व. जनकप्रसाद हुमांगार्इज्यूकेा उपस्थिती रहेकेा थियेा । दुखका कुरा अाज भेालि यस्ता खुल्ला साहित्यीक कार्यक्रमहरू निकै पातलिएका छन् ।
सूचना ! सूचना !!
मेरेा गाउंले
सिङगै देशलार्इ समेटेर
दूवेा जस्तै नअेाइलाउने
अागेा जस्तै झर्रझराउने
एउटा माला गांसेकेा छ
लाउन इच्छुक व्यक्तिहरूले
येाग्यता पुराउन
सूचना गरिएकेा छ ।
येाग्यता नं. १
देशकेालागि अाफैलार्इ,वलिदान दिन सक्ने
व्यक्तिगत स्वार्थभन्दा,सामुहिकलार्इ ध्यानदिने,
श्रमिक किसान मजदूरसंगै, हांसिखेली काम गर्ने
शेाषित पिडित जनताकेा,मुक्तिकामी वाटेा रेाज्ने ।
मेरेा गाउंले …..
येाग्यता नं. २
अन्याय र अत्याचारकेा,संधै संधै विरेाध गर्ने
अाफुमात्र एक्लै हैन, मिलिजुली काम गर्ने,
जनताकेा दुख पीरमा, साथदिर्इ अघि वढ्रने
जनताका छेारा छेारी,जे भएनी हाम्लाइ हुने ।
मेरेा गाउंले…..
येाग्यता नं. ३
चम्की रहने सूर्य झैं,दृढ रहने हिमाल झैं
गाउंवस्ती डुलिडुलि,जनजनलार्इ जागृत पार्ने,
वगिरहने नदी जस्तै,कार्यशील जीन्दगी
एउटा मुटु चाहिएकेा छ, नेपालीनै हुनु पर्ने ।
मेरेा गाउंले….
येाग्यता नं. चार
राम्रेा नराम्रेा जे भएनी,क्रिम पाउडर लाउन पर्दैन
पैसा पदमा विक्नु हुन्न, धेाका कैले दिनु हुन्न,
गांस वास कपास,शिक्षा स्वास्थ्रय सवले पाउने
नैालेा विहान ल्यार्इ छाड्रने, प्रण कहिले भुल्नु हुन्न ।
मेरेा गाउंले…..
पुनश्च,
दरखास्त तिमी अाफै
दस्तुरी वुझाउनै पर्दैन
तिम्रेा परीक्षा
खेतका वाली र अालिहरूले
धुजा भएका टेापी र भेाटाहरूले
पैताला हिंड्रने वाटाहरूले
देउराली भन्ज्याङ र खेाल्साहरूले
परीक्षा तिम्रेा लिर्इरहनेछन् ।
अस्तु ।
जवाफ लेख्नुहोस्