प्रधानमन्त्रीकेा दलबल


एक

यतीवेला नेपाल खाल्डाभरी केापनहेगन कुम्भ मेलाकेा चर्चा परिचर्चा चलेकेा सुनिन्छ । माल्दीभ्सले पानी मुनि वैठक वसे पछि हामी मात्र के कम  सगरमाथाकेा फेदीमा विश्वलार्इ देखाउन वैठक वस्येा । लैा यती सम्म त ठीकै थियेा । सिंहदरवारमा वस्ने वैठक उता गएर वस्येा । नेपालीकेा टाउकेामाथी अलिकती ऋणकेा भार थपियेा भनेर चित्त वुझाउला ।

जलवायु परिवर्तन सम्वन्धी केापनहेगनमा हुने सम्मेलनमा भाग लिन जाने टेालीमध्ये देश सानै भए पनि सवै भन्दा ठूलेा टेाली नेपालकै भएछ । मन्त्रीहरूनै ८।८ जना । वनमन्त्रीज्यूका त नातीनातीना सम्मका साखा सन्तानै पाल्नु भएकेा छ । वहांसंग प्रधानमन्त्रीज्यू निकै रिझिनु भएकेा देखियेा हैन त । करिव सात सय जना त्यहां पुग्दै छन् रे । जसरी गए पनि जुनसुकै दाताहरूले अार्थिक सहयेाग गरिदिए पनि तीनिहरूले अाफनेा खल्तीकेा पैसा पक्कै हालिदिएनन् हेालान् । 

हाम्रा प्रधानमन्त्रीज्यूले त्यत्रेा दलवलकेा नेतृत्व गर्दैछन्र। अरू केही नसके पनि वाहांले वेाल्ने वेलामा तीनले (घुम्न नहिंडेका रहेछन् भने ) गडगडाहट ताली भने वजाउलान्की । प्रधानमन्त्रीज्यूले लाने टेाली मध्येका धेरैले विभिन्न वहानामा नेपालीकेा रगत पसिनामा मेाज र भेाज पक्कै गर्नेछन् । विदेशीहरू भने नेपालीकेा लावालस्कर देखेर अचम्म पनि मान्दा हेालान् । हम्रेा भीडभाडले शक्ती रास्ट्हरूलार्इ के प्रभाव पर्ला र । त्यहां त तत् सम्वन्धी विशेषज्ञहरूकेा उपस्थितिले केही प्रभाव दिन सकिएला ।

लाज सरम पचाएर मैाका पाएकेा वेलामा कीन चैाका नहान्ने भन्ने पदमा वसेकाहरूकेा  मनस्थितिले काम गरेकेा जस्तेा लाग्छ । जानु पर्ने अावश्यक व्यक्तीहरू गएर ठूलेा दलवल जान लाग्ने रकमले वरू नेपालमै जलवायु परीवर्तनले  काहां काहां के कस्तेा प्रभाव परेकेा छ र अव त्यसकेा समाधान कसरी गर्ने गहिरिएर वैज्ञानिक अध्ययन गर्न सकिएकेा भए केही हुनेथियेा की ।

सम्मेलनले के के न देला भनेर दलवल कुद्रनु भन्दा वातावरणमा परेकेा असरलार्इ कसरी कम गर्न सकिएला चिन्तन मननका साथ वृहत नीति वनाएर अाजै देखि लाग्न सके राम्रेा हुने थियेा । नेतृत्वमा वसेकाहरूले पहिले त नेपाललार्इ नै चिन्नु पयेा, र तदनुरूप कार्य हुनुपर्छ । केवल भाषणका भरमा देश विकास र अार्थिकक्रान्ती संभव छैन , त्यसका लागि भिजन र व्यवहारीक प्रतिवद्रता चाहियेा ।

जती जेागी अाए पनि कानै चिरिएका भने झै, जे अाए पनि जनताका लागि हात्ति अायेा, हात्ति अायेा फुस्सा  हुने हेा भने किन चाहियेा पार्टी र किन चाहियेा नेता । पशुपतिनाथले सवैकेा भलेा गरून् भनेर छेाडीदिउ ।

हेा विकसित देशका विलासिता र ठुला कलकारखानाका कारणले विश्वमा दिनानुदिन तापक्रम वढेर संसारकै जलवायुमा परिवर्तन ल्याउंदै छ । त्यसका विकल्प वा व्यवस्थापन गर्न हामी जस्ता गरिव रास्ट्र सक्दैनै अनी हामी त्यसकेा मार खान पुगेका छैा । त्यसैले विपन्न वर्गहरूलार्इ चांडेा उठाउन शान्ती र अार्थिक क्रान्ती हुन परर्येा । येा सम्मेलनले हामीलार्इ केवल डलरकेा सहानुभूती देला  त्येा भन्दा वढी अरू के अाशा गर्न सकिएला । मागेर ल्याएकेा पैसाले देश कसरी विकास हेाला र ?

प्रधानमन्त्रीज्यूले वातावरण जेागाउने नाममा दलवल वेाकेर विदेश यात्रा मात्र गर्ने हेा की तलका कुरालार्इ पनि अाफनेा येाजनामा पारेर व्यवहारमा गरि देखाउने ।

हाम्रा वन जंगललार्इ हराभरा वनाअैंा ,धुंवा धुलेाकेा प्रदुषण हटाअैा , गाउं शहर सफा सुग्घर राखैां । शहरका फेाहरकेा व्यवस्थित तह लगाउ.,  खानेपानीका मुहानहरूकेा संरक्षण गरैां, गुणास्तरीय वस्तुहरूमात्र जनताले किन्न पाउने व्यवस्था मिलाउं, राजधानीकेा मुटुमा वगेकेा वागमती अनि विस्नुमती स्वच्छ सफा राखैां , अव संधै किन वागमतीमात्र सफा राखैां भन्ने विस्नुमतीलार्इ पनि सफा राखैा त्यसका लागि हाल वगेकेा ढल र गनाउने पानी ढलवाट वगार्इ विस्नुमतीलार्इ वर्खामा मात्र पानी वग्ने गरी वरू सुख्खै राखैा । त्यसले हाम्रेा शहरकेा शेाभा देला , मैले अमेरिकाकेा  एरिजेाना स्टेट केा टुसान शहरमा रहेकेा ठूलेा र लामेा सान्ताकुज नदी त्यस्तै देखेकेा थिए । इच्छा शक्ती भए यस्तेा पनि गर्न सकिंदेा रहेछ ।

अाजकेा २१ अैंा शताव्दीमा नेपालमा गांस,वास र कपास मात्र हैन उज्यालेा (विजुली )पनि न्युनतम अावश्यकता भित्र परिसकेकेा छ ।  त्यसैले हार्इडे्ा पावर केा अव विकल्पनै छैन । देशले अव विजुली उर्जा विना अगाडी वढ्नै सक्तैन । प्रधानमन्त्रीज्यू अव यी कुराहरूलार्इ पनि ध्यान दिनु हुन्थेयेाकी ।

दुर्इ

एउटा कविता

म वांस

अाफनै खुट्रमा उभीएर

माया गर्नेहरूकै वरीपरी

झांगिएर वस्न चाहने

म वांस

केारा कागज जस्तै

ठडीएर वसेकेा म

अाफन्तहरूकेा

हातमा परेपछि

सुन्दर डाला र ढक्की वन्ने

अनि

मायां गर्नेहरूकै

घर अागनमा

प्यारेा साथी वन्दै

हातमा हात मिलाउने

म वांस।

सानेा छु , झांगिएकेा छु

धेरैकेा लागि सेवा गर्छु

अाधी र हुरीसंग जुझ्रदै

एकताले वांचेकेा छु

म वांस

( येा कविता मैले सन्१९८९।१२।१७ मा लेखेकेा हुं अाज वसन्त गैातमज्यूकेा व्गलमा मेरेा पनि व्लग राखिदिनु भएकेामा धेरै धेरै धन्यवाद सहित येा कविता वहांमा समर्पित गर्दछु । )अस्तु ।

Advertisements

3 Responses to “प्रधानमन्त्रीकेा दलबल”

  1. Suman Says:

    कोपेनहेगन को नेपाली जात्राको यो प्रसङ्ग मेरो पनि मनमा थियो, धेरैका मनमा होलान, नहुनु नि कसरी ? आफुले गर्दा राम्रो हुने तेही अरुले गर्दा नराम्रो हुने मानसिकता बाट देश नेत्रित्यो गर्छु भन्ने नेता हरु मुक्त भै दिए कति राम्रो हुन्थ्यो? यत्रो पैसा बागमती विष्णुमति वा कुनै एक दुइ गाउको खानेपानी मा लगायको भय कति राम्रो हुनत्यो होला, अर्को पाली यस्तो हर त बेहोर्नु पर्थेन कि, अरु नेताहरु ले अरु नाचो नि यति सोचे हुनी !

    कविता पनि राम्रो लाग्यो,

  2. gckarki Says:

    कमेन्टकेा लागि धेरै धेरै धन्यवाद ।

  3. Basanta Says:

    अत्यन्त सान्दर्भिक र सटीक! हिजोसम्म गरीबि निवारण, द्वन्द-ब्यबस्थापनको नाममा देशको धनमा तर मार्दै विदेश घुम्नेहरुले अब अर्को नयाँ निहुँ पनि पाएका छन्; वातावरणको। यिनलाई वाताबरणको चिन्ता हुन्थ्यो भने स्पष्ट कार्यक्रम ल्याउनुपर्थ्यो। बुझ्दो न सुझ्दो टुँडिखेलमा कुद्दो भनेजस्तो मात्रै हो यो लावालश्कर।
    ——————————————
    कविता पनि सुन्दर लाग्यो।
    ——————————————
    प्रसंगवश मेरो नाम उल्लेख गरिदिनुभएकोमा धन्यबाद! (अलिक लाज पनि लागिरहेछ), मैले तपाईँको ब्लगलाई मेरो ब्लग-लिष्टमा राखिदिएको मात्रै हो, धेरै सघाउन सकेजस्तो लाग्दैन।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: