paper केा कमाल


( मैले येा लेख उता वस्दा मेरेा टीपेाटकेा वसिवियालेा शिर्षकमा (०९ मार्च ०९ मा) लेखेर तैयार पारेकेा थिए । त्यसैलार्इ यहां टांसेा गरेकेाछु । तपार्इहरूलार्इ कस्तेा लाग्छ ? सुझाव सल्लाह पाउं ।

काठमाडैावाट अमेरिका अाउंदा मैले ५।६ वटा गेाजी रूमाल  लिएर अाएकेा थिए। अमेरिकामा जहां पायेा त्यही थुक्न , सिंगान पुछेर फाल्न नपार्इने त्यस्तेा गरेमा वाटेाहरूमा जडीत स्वचालित क्यामराले फेाटेा खिचेर राख्ने र दणड जरीवाना हुने गफ विदेशजानेहरूले सुनाउंथे । तर त्यस्तेा  भने ठ्याक्कै हेाइन रहेछ । जेा सुकैले पनि जहां पायेा थुक्ने, फेाहर फाल्ने अानी वानी भने राम्रेा मानिंदेा रहेनछ । चेतनशील र सभ्य समाज भै सकेकेा र एउटा परम्परा वसिसकेकेाले सवैले फेाहर, फेाहर फाल्न तेाकिएकेा ठाउंमै मात्र फाल्ने गर्दारहेछन् । त्यसैले   हेाटलमा चिया नास्ता गर्दा , हातमुख पुछ्नकेा लागि भनेर  लगेकेा रूमाल त्यहां रहंदा वस्दा खासै  प्रयेाग भएन । घर फर्कदा गेाजी रूमाल लिएरै अाएकेा थिएं ।

मलार्इ अहिले पनि राम्ररी संझना छ, क्याम्पस पढ्दा विहानकेा खाना रत्नपार्क, वागवजार वा डिल्लिवजारतिर खाएर अफिस गइन्थ्येा । खाना खाने हेाटलमा प्राय रूमाल हात मुख पुछ्न ढेाका नजिक वा धारा नजिक झुन्डाएकेा हुन्थयेा । उक्त रूमालले हात मुख पुछ्न हम्मे हम्मे पर्थ्येा । कता कुन छेउतिरवाट अरूले प्रयेाग नगरेकेा भाग हेाला भनेर खेाज्दै छेउ कुना वाट हात मुख पुछ्न पर्थ्येा । त्यतीवेला पेपर नेप्कीनकेा त्यती चलन साना हेाटहलहरूमा थिएन ।अनी कतिपय हेाटल, वारहरूमा गेारखापत्रका टुक्रा मागेर हात मुख पुछ्न पर्थ्येा । हेाटलहरूमा जेा केाही मानिस पनि खान अाउन सक्ने र सवैले प्रयेाग गर्ने त्यही एउटा रूमाल मात्र हुने भएकेाले  त्यसताका कतिपय सरूवा रेागहरू सर्न सक्दैनथे भन्न सकिन्न ।

हामीकाहां जस्तै  कपडाकेा रूमाल यता पनि  प्रयेाग त हुन्छ तर ती हेाटलमा टेवल पुछ्रने, स्टेारहरूमा यताउता पुछ्रने, गाडी पुछ्ने, भांडा कुंडा पुछ्ने अादि काममा वेसी प्रयेाग भएकेा देखिन्छ । अधिकांश  मानिसहरूले प्रयेाग गर्ने  कागजकेा नेप्कीन रूमाल नै चलन चल्तीमा रहेछ ।

Toilet , वार, रेस्टुरेंटहरूमा, घर घरमा, फास्ट फूड विकी गरिने स्टेारहरूमा नेप्कीन, टावल  पेपर,  ट्वाइलेट टिस्यू पेपर अादि नै प्रयेागमा ल्यार्इएकेा छ । पिकनिक वा पटलक (Potlock) कार्यक्रमहरूमा पनि पेपरकेा नै प्रयेाग हुन्छ । स्टेारहरूमा खानेकुरा किन्दा ,रेस्टुरेन्टहरूमा खानेकुरा मगाउंदा ,ग्यास स्टेारहरूमा ग्यास भर्दा हात वा गाडीकेा सिसा पुछ्न पेपर नै राखिदिएकेा हुन्छ । त्यस्तै स्टेारहरूमा पेय पदार्थ (पेप्सी,केाक अादि) खांदा वा ग्रील फूडहरू लिंदा पेपरनै प्रयेाग गरिन्छ । सार्वजनिक रेस्टरूम, लाइव्रेअरीका रेस्टरूम, वाटाघाटामा रहेका रेस्टएरियाका रेस्टरूम अादि सवै ठाउंमा पेपर नै प्रयेाग गर्न पाइन्छ । सवै रेस्टएरियाका  रेस्टरूमहरू निशुल्क  हुने  र    वाहिर फेाहर गर्दा भने कारवाही र जरीवानाकेा भागिदार हुनु पर्ने नेपालकेा ठीक उल्टेा रहेछ ।

वास्तवमा नाङगेाहातले दिशा धुनु भन्दा पेपर प्रयेाग गर्नु सरशफार्इ र स्वास्थ्यकेा हिसावले धेरै राम्रेा लाग्येा । दिशा वसीसकेपछि सावुन पानीले हात नधेार्इ खानेकुराहरू चलाउंदा वा खांदा पेटसम्वन्धी धेरै रेागहरू धेरैलार्इ लागेकेा पाइन्छ । नेपालमा त्यसै भएर हेाला विदेशी दातृरास्टहरूले सावुन पानीले हात धुने सम्वन्धी गेाष्ठीहरूकेा अायेाजना  गरेकेा र    विज्ञापन सुन्न सकिन्छ । यसले के देखाउंछ भने हामी स्वास्थ्य सम्वन्धी हेरचाह गर्ने कुरामा धेरै पछाडीनै छैां । यतातिर भने जुनसुकै  Rest room हरूमा पेपरकेा व्यवस्था अनिवार्य नै हुन्छ । अझ सावुन पानी अनी हात धेाइसकेपछि तातेा हावाले हात सुकाउने मेशीन पनि धेरै जसेा ठाउंमा राखिएकेा पाइन्छ । हातले  दिशा धुने तरीका भन्दा येा निकै वैज्ञानिक र स्वास्थयकेा हिसावले उत्तम लागेकेाले नेपाल फर्के पछि यसैलार्इ निरन्तरता दियेा। घरमा येा कुरा थाहा पाए पछि परिवारहरूले वच्चा हेा र दिशा पनि    पुछ्ने के गरेकेा । मैले येा उपयुक्त र सजिलेा अनि सवै हिसावले उत्तम  लागेकेा कुरा राखे पनि येा सुध्द भएन रे । हामा वच्चा देखि लागेकेा वानी मात्र हैन पुस्तैा पुस्ता देखि केा संस्कार भएकेाले व्यवहारमा प्रयेाग गर्न गाह्रेा हुनु स्वभाविकै पनि हेा ।लामेा जनचेतना नभै यस्ता कार्यले तुरून्त फड्केा मार्न सक्दैन । हाम्रा अादरणीय हास्य कलाकार मदन कृस्न र हरिवंश अाचार्यले एउटा टेलि ऋङखलामा  पेपर प्रयेाग गरेकेा कुरालार्इ समयकेा माग हेा , यसलार्इ अन्यथा हामीले लिनु हुंदैन भनेर संझाउने प्रयत्न गरेकेा दृश्य देखाइएकेा छ ।

Toilet   paper  केा इतिहास हेर्दा Toilet प्रयेाग पछि  यसकेा   प्रयेाग   सर्वप्रथम चीनले छैंठैा शताव्दीतिरै  गरेकेा पाइन्छ । चीनिया वादशाहहरूले १३९१ र्इ.सं.    मै  यसकेा प्रयेाग गरेकेा पार्इन्छ । अमेरिकीहरूले १८ अैा शताव्दीमा पनि दिशा हातले नधेार्इ मकैकेा खेाया (Cobs of corn ) ले सफा गर्थे । पछि म्यागाजीन पेपर निस्केपछि त्यही पेपरवाट सफा गर्थे । अहिले त संसारका धेरै देशहरूमा शैाचालय प्रयेाग पछि विविध खालका पेपरहरू नै प्रयेाग गर्छन् ।

यता सडकमा हिंड्दा वा गाडीमा वसेर मानिसहरू जथाभावी  थुक्ने गर्दैनन् । अाम मानिसहरू अाफुसंग भएकेा पेपर नेपकिन नै प्रयेाग गर्दछन् ।त्यसरी प्रयेाग  भएकेा कुरा  फेाहर फाल्ने स्थान नअान्जेल अाफैसंग राखेर  Garbage box रहेकेा ठाउंमा फ्याल्छन् । वास्तवमा कपडाकेा रूमाल वेाकेर हिंड्दा कतिपटक त्यसमा थुक्ने , सिङगान वा विकार   वस्तु     खकार राख्ने । जे गरे पनि पटक पटक त्यसैमा गरेर गेाजीमा राख्दा अझ त्येा अस्वस्थ्यकर हुन सक्छ ।

धुंवा धुलेाकेा प्रदुषण ज्यादा नभएर हेाला नेपालमा जस्तेा धेरै मानिसहरू खेाक्ने , खकार फाल्ने गरेकेा देखिदैंन । हामी नेपाली भने अझै पनि सडक हेास् वा घर अागन , चियापसलका गफमा व्यस्त हुंदा वा मानिसहरू वसिरहेकै ठाउंमा अप्ठेरेा नमानी खाक्क खुक्क गर्दै थुक्छैा ,सिङगान फ्याल्छैां । येा हाम्रेा फेाहरी वानी हेा । यस्ता वानीहरू हामीले पनि विस्तारै त्याग्दै जानुपर्छ ।पश्चिमा टीभी हरूमा वरेावर देखाएकेा घटना पनि म संझन्छु । चीनका  हालका  अध्यक्षयले मंचमा वसेर नाकका प्वाल भित्र हातका अैाला हालेर केाट्ट्याएकेा र अैालाले कानकेाट्याएकेा फेाहरी दृश्य भनी त्यता देखाइ रहन्थे ।  हामी सवैले अरूले गरेका राम्रा कुराहरू अाफुमा पनि क्रमश लागु गर्ने र जान्नेहरूले अरूहरूलार्इ हेाच्याउने हैन अादर समभावले हेरी सिकाउंदै जानुपर्छ । वास्तवमा यी हाम्रा शरीरवाट निस्केका विकारहरू हुन् । यीनिहरूकेा उपयुक्त स्थानमा वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु सभ्य समाज वा मानिसकेा कर्तव्य हेा जस्तेा लाग्छ । अस्तु । 

                                                                                               

One Response to “paper केा कमाल”

  1. Suman Says:

    पपेरको प्रयोग ले पानि पनि निक्कै बच्ने जस्तो लाग्छ, दिन प्रति दिन जसरि पनि को समस्या बढ्दै छ तेस्मा पनि यसले ठुलै सहयोग गर्ला

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )


%d bloggers like this: