कहिले अाउला ?


नेपालकेा सवभन्दा ठूलेा पार्टी एमाअेावादीले नेपाल वन्द गरेकेा अाज देास्रेादिन । संविधानसभावाट संविधान वनाउन जनतावाट निर्वाचित भै गएका यी पार्टीहरूले संविधान वनाउने कुरालार्इ अेाझलमा पार्दैछन्र । यतीवेला राजनीतिक समाधान खेाजीनु पर्ने थियेा तर केाही टसमस गर्दैनन् । यस्तै हेा भने अव संविधान वन्दैन । समस्याकेा चूरेा संसदवाटै खेाजिनु पर्ने थियेा तर  येा नेपाल देशलार्इ कुन रसातलतिर पुर्रयाउन खेाजि रहेछन्र । प्राप्त उपलव्धी गुम्ने पेा हेा की । संसद खेालेर सहमती जुटाएर अघी वढ्नुकेा विकल्पनै छैन ।

टांसेा राख्न नपाएकेा पनि धेरै दिन भै सकेकेा थियेा । समाचार सुनेर दिक्क लागेर वसिरहेकेा समयमा कलम समात्दा मनमा उठी रहेका भावना यसरी कविता भएर  कागजमा केारिए ।

कहिले अाउला  ?

कलकल वग्ने नदीनाला

हाम्रेा धन हेा कति कति

सर्वत्र निक्लेास् विजुली वत्ती

वनेास् संधै झलमल्ल देश

कलकारखाना दिनरात चल्ने

हाम्रेा त्येा दिन कहिले अाउला ।

          कति हेा, कत्ती छन् जडीवुटी

          नेपाल हाम्रेा यसकेा खानी

          देश परदेश सवतीर पुर्याइ

          नेपाल हाम्रेा नाम चलाउने

          हाम्रेा त्येा दिन कहिले अाउला ।

केाही नहुने घरवार विहिन

भेाका नाङगा केाही नहुने

येाग्यता अनुसारकेा काम पाउने

वांच्न सक्ने ज्याला पाउने

हाम्रेा त्येा दिन कहिले अाउला ।

          वाटेा घाटेा देशै भरी

          पक्की राम्रेा सवै तीर

          रेलगाडी मेाटरगाडी

          कमिला तांती गुडी हिंड्ने

          हाम्रेा त्येा दिन कहिले अाउला ।

देश हाम्रेा स्वर्ग जस्तेा

हेर्न विदेशी अेाइरीरहने

सफा सुग्घर जताततै

धुंवा धूलेा कतै नहुने

हाम्रेा त्येा दिन कहिले अाउला ।

          अस्पताल नखुलेका ठाउं छैनन्

          डाक्टर नपुगेका गाउं छैनन्

          अैाषधी नपार्इ केाही नमर्ने

          मानव जीवन अमूल्य हुने

          हाम्रेा त्येा दिन कहिले अाउला ।

दिन दुगुना, रात चैागुना

देशले विकास कहिले गर्ला

अार्थिक क्रान्तिकेा फड्केा मार्दै

अशिक्षा र गरीवी हट्ने

हाम्रेा त्येा दिन कहिले अाउला ।

          दुर्इ चार जनाले वेाले पनि

          जन अावाजकेा कदर हुने

          जनजन्ले सास्ती नपाउने

          वन्द हड्ताल, टायर नवल्ने

          हाम्रेा त्येा दिन कहिले अाउला ।

जनजनले कहिले भन्लान्

कस्तेा राम्रेा हाम्रेा नेता

मन मन्दीरमा फेाटेा राखी

तीनकेा हाम्ले गुनगान गाउने

हाम्रेा त्येा दिन कहिले अाउला ।

अस्तु । २०६६ पैाष ०६

                                

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )


%d bloggers like this: