Archive for जनवरी, 2010

….कस्तेा कस्तेा लाग्छ ।

जनवरी 26, 2010

अाजभेाली समयमै टांसेा राख्न नपाउंदा कस्तेा कस्तेा लाग्छ । अचेल त मलार्इ पनि व्लगकेा नसाले छेाइसके छ । कम्प्युटर खेाल्ने वित्तिकै व्लग नचलार्इ मनै मान्दैन । व्लग चलाउन थालेदेखि लेख्ने अभ्यास पनि वढी रहेकेा छ । व्लगमा केही त राख्नै पर्येा । त्यसका लागि पनिे केही त लेख्नै परेकेा छ । यसले मेरा पुराना तरेलीहरू खेातल्न सुरू गरेकेा छ । हाम्रेा गाउंमा प्लान नेपाल भन्ने संस्था अाउंदा पछिल्लेा समयमा सहयेागीका रूपमा रेख वहादुर व्लेान अाएका थिए । त्यसताका उनकै अगुवार्इमा मुनालक्लवमा हरेक शनिवार विहान भेला भएर अाफना गीत, कविता, कथा तथा अन्य रचनाहरू सुनाउने र त्यसमा छलफल चलाउने थालनी गरेका थियैा त्यसै ताका लेखिएकेा  येा कविता राख्नदै छु । व्लग हेरेपछि भने केही न केही सुझाव अवस्य दिनु हेाला है । जय व्लग ।   

म त एउटी वुहारी

 जन्म घर छाडेर

परार्इ घर पसेकी

गहनापात लुगाले 

वांधिएर वसेकी

म त एउटी वुहरी

खेलैा संगी जुहारी ।

                               पतिदेवकेा दासी वनी

                                पाउपुछि पानी खाने

                                जतिसुकै थाके पनि

                                सवै काम गर्नै पर्ने

                                म त एउटी………।

मैले वेाले सही हुन्न

पेाथी वासे घर हुन्न रे!

रूद्रघन्टी मेरेा छैन

विश्वास हाम्रेा हुन्न रे!

म त एउटी………….।

                                सन्चेा विसन्चेा यस्तै रैछ

                                मिरमिरेमै उठ्रनु पर्छ

                                मेसिन ताते अाराम पाउंछ

                                तर मैले चल्नै पर्छ

                                म त एउटी…………।

हात कान घांटीमा

नासेा पासेा झुन्ड्याएकि

भागी कतै जाली भनी

कुटुम्वले वांधिएकि

म त एउटी………….।

                                नाति हेर्न रहर छ

                                सासु ससुरालार्इ

                                घर हुन्नकि डर छ

                                अाफनै वावु अामालार्इ

                                म त एउटी……………  ।

छेाराछेारीकेा विभेद छ

छेारेा मैले पाउनै पर्छ

छेारा स्वर्गकेा द्घारपाले

नत्र सैाता अाउने डर छ

म त एउटी…………..।

The grand canyon

जनवरी 18, 2010

देस्रेापटक अमेरिका अाएपछिकेा पहिलेा घुमार्इ एरीजेाना स्टेटमा पर्ने Grand Canyon  केा भयेा । फेव्रुअरी १४ तारीख शनिवारकेा  दिन    ( विहान ६ वजे देखि वेलुका ७ वजे सम्म  काम गरेर ) म लगायत ६ जना साथीहरू ( अरविन, डिल्ली, मखन, दिनेश र महेन्द्रजी ) पहिलेनै वुक गरिएकेा भाडाकेा गाडी लिएर सवा एघार वजे राती टुसानवाट त्यसतर्फ लाग्यैा । करिव ६।७ घन्टाकेा यात्रा पछि हामी विहन सवा पांच वजेतिर    Grand Canyon National Park  केा एउटा भागमा पुगेका  थियैा । त्यस क्षेत्रमा केही दिन अघि मज्जाले हीउं परेकेा रहेछ । हिउंले सडक, पेटी, चैार, वुट्यान र रूखहरू सवै सेताम्मे भएका थिए । हिउंकेा चिसेा अतिनै थियेा, मुटुनै लुगलुग काम्ने । वाटेामा ग्यास (पेट्रेाल ) हाल्ने ठाउंमा गाडीवाट वाहिर निस्केर थुपारेकेा हीउंमा वसेर फेाटेा खिच्न पनि हामीलाइर् धैा धैा परेकेा थियेा । मैले पहिलेा पटक यति धेरै हिउ र हिउं परेकेा क्षेत्र नजिकवाट देखेकेा हुं । हिउंसंग खेल्ने, हिउंमा हिड्ने र हिउं कस्तेा हुंदेा रहेछ भन्ने अनुभव गर्ने मैाका पहिलेापटक पाए । घरहरूकेा छानावाट हिउं पग्लेर झरेकेा पानी जमेर विभिन्न अाकृतिहरू वनेका देखिन्थे । त्येा दृश्य हेर्दा यति रमाइलेा थियेा  कि हेर्दा मननै पुलकित भएकेा थियेा । सडककेा हिउंलार्इ दायां वायांकेा किनारामा सेतेा टकटकाउंदेा ढुङगा माटेाकेा थुप्रेा झैं राखेर सडकहरू खुल्ला गरिएकेा थियेा । धुपीका अग्ला, हेाचा रूखहरू माथि रहेका हिउंका थुप्राहरू मुस्कुरार्इरहेकेा जस्तेा लाग्थ्येा । ती मनमेाहक दृश्यहरू उतार्न भनेर हामीले केही फेाटेाहरू खिच्यैा । विहानीकेा उज्यालेा हिउंमाथि  नअेार्लीसके पनि वत्तीकेा उज्यालेाले भने झलमल्ल थियेा । हिउं देख्दा मन चुलवुल भएर यता उता दैाडीरहुं जस्तेा लागे  पनि सूर्य उदायकेा हेर्न कता जानु पर्ने हेा पत्ता नभएकेाले चिसेाकेा कारणा हामी गाडी भित्रै केही वेर वस्यैा ।

 Grand Canyon National Park  पुगेर सूर्य उदायकेा दृश्य हेर्ने हिसावले विहान सखारै हामी त्यहां पुगेका थियैां । केही मानिसलार्इ सेाध्दै हामी हाम्रेा गन्तव्यमा पुग्यैां । निकै मानिसहरू अजङगकेा डरलाग्देा भीरकै छेउमै वसेर पूर्व तर्फकेा लालिमय अाकाशतर्फकेा रमार्इलेा दृश्य हेरिरहेका थिए । त्यहांकेा मनमेाहक दृश्यलार्इ अाफना क्यामरामा उतारिरहेका थिए । एकले अर्काकेा एकल तथा सामुहिक  फेाटेा उतार्ने काममा सवै हतार हतार लागिरहेका देखिन्थे । धेरै जसेाले जाडेावाट वच्न कानेटेापी,  हातमा उनीका वाक्ला पंजा , अेाढ्ने तथा वाक्ला ज्याकेटहरू लगाएर जाडेावाट जेागिन खेाजिरहेका थिए । कुराकानीका क्रममा हामी नेपालवाट अाएकेा भने पछि केही मानिसहरू तिमीहरूलार्इ त जाडेा हुंदैन हेाला सगरमाथावाट अाएकेाले   भन्थे । हिउं परेकेा ज्ञान हामीलार्इ  नभएकेाले हामी भने दांत वजाउंदै लुगलुग कांप्दै जाडेा मानिरहेका थियैा ।  

प्रकृतिले वनाएकेा येा Grand Canyon सांच्चै गजवकेा रहेछ । फराकिलेा क्षेत्रमा रहेकेा खाल्डेाभित्र  विभन्न अाकार प्रकारका डांडा पहरा, खेांच, भीर पाखा, तहतह तथा पत्रैपत्र परेकेा ढुङगे चटृान वालुवा, सेता ढुङगा वलैाटे ढुङगा अादिले वनेका विभिन्न अाकृतिहरू देख्दा नलेाभ्भिने केा हेाला र । छेउमै रमाइलेा वाटेाघाटेा सम्म चैार, हरिया रूख देखिनु त्यसैसंग जाडिएकेा ठाउं कल्पनै गर्न नसकिने गहिरेा न गहिरेा र त्यसभित्र वनेका दृश्यहरू देख्दा अाश्चर्य लाग्छ । प्रकृतिलार्इ वुझिसक्नु छैन मैले मेरेा सानेा गाउंलार्इ सम्झे । गाउंकेा पूर्व पटृी कीर्तिपुरकेा पश्चिम पटृी वल्खुखेालामा झन्डै एक कीलेामीटर भू भाग अचम्म लाग्देा नै छ । दुवै तर्फ अजङगका डांडाकेा पींधमा वल्खुखेाला वगिरहेकेा छ । नयां मानिस गाउंवस्ती हुंदै त्यहा पुग्दा कल्पनै नगरेकेा डरलाग्देा दृश्य देख्न सक्छन्र ।

Grand Canyon National Park ४४६ कीमी ( २७७ मार्इल ) लामेा, १२९ कीमी चैाडा र झन्डै २ कीमी गहिरेा रहेछ । येा क्याननलार्इ दक्षिण पश्चिम र उत्तर तर्फकेा भागवाट हेर्न सकिदेां रहेछ । उत्तर तर्फकेा भागलार्इ नर्थ रीम भनिदेां रहेछ ।   Grand Canyon  चित्रकार ,मुर्तीकारले विभिन्न अाकृतिमा विभिन्न रङगमा पेातेर वनार्इएकेा विशाल चित्र जस्तेा देखिदेां रहेछ । ठुला रूख वीरूवा नभएकेा विभिनन रङगका माटेा र ढुङगा अनि चटृानकेा थुप्रेा विभिन्न अाकृतिमा सजिएकेा छ । त्यसमाथि हिउं परेकेा समयमा त हिउंका थुप्रा स साना वुट्रयान र चटृानमा जमेकेा दृश्य हेरेर मननै अघाउंदैन  ।

घुम्न अाउने पर्यटकहरूकालागि प्रयाप्त पार्किङग क्षेत्र, रेस्टरूम केा राम्रेा व्यवस्था। सफा सुग्घर । फेाहर संकलनका लगि ठाउं ठाउंमा गारर्वेज वकसहरू रहेका थिए । जताततै घुम्न सक्ने गरि वनार्इएका सडकहरू अनि जङगली जनावरहरू पनि अाहार विहारकालागि घुमिरहेका देखिन्थे । क्यानन हेर्न ठाउंठाउंमा चटृानकेा छेउसम्मै पुगेर हेर्न सकिने गरि पहरामा पार्इपकेा रेलिङगमा तारजाली लगाएर सुरक्षित पारिएकेा रहेछ ।

  Grand Canyon  केा पिंधमा माथिवाट मुस्किलैले सानेा खेाल्सेा जस्तेा देखिने Colorado River झन्डै ३०० फीटकेा चैडार्इमा लिएर वगिरहेकेा रहेछ । तल गएर नदीमा डुङगाहरू मा सयर गर्न सकिंदेा रहेछ । क्याननकेा पिंधमा घेाडा चढेर अानन्द पूर्वक डुल्न सकिने रहेछ । Grand Canyon National Park  केा दृश्य हेर्न Helicopter trip  केा व्यवस्था, अझ अर्केा अचम्म त  ६५ फीट लामेा Skywalk  झन्डै चार हजार फीटमाथिवाट एेनामाटेकेर घुम्दै र तलकेा दृश्य हेर्न सकिने व्यवस्था मिलार्इएकेा रहेछ ।

त्यहां देखिएका विभिन्न अाकारका अग्ला अग्ला चटृानलार्इ विभिन्न टेम्पलका नाम दिर्इएकेा रहेछ । Shiv Temple, Isis Temple, Temple of Osirs , Temple of Ra  , र Brahma ,Vishnu Temple , Buddha  Temple .    सवैका अा अाफनै उचार्इ छन् ,शिभ टेम्पल नाम दिर्इएकेा चुचुरेा २३०८ मीटर अग्लेा रहेछ । यी हिन्दु नामहरू कसरी रहन गए हेालान् भन्ने मेरेा जिज्ञासा अझै पुरा हुन सकेकेा छैन ।

हाम्रेा नेपालकेा पनि अनेकैां भागहरू सुन्दर र पर्यटकीय हिसावले रमणीय छन् तर तिनकेा उपयेाग अार्थिक उपार्जनकेा हिसावले गर्न सकिएकेा छैन । नजिकैकेा धुलीखेल पर्यटकीय हिसावले कति सुन्दर छ । यसलार्इ विज्ञहरू वसेर व्यवस्थित रूपमा पर्षटकीय थलेाकेा रूपमा विकस गर्ने  गुरू येाजना वनाएर कार्य शुरू गरे कस्तेा हुन्थ्येा हेाला । अहिले त्यस क्षेत्रका रिसेार्टहरूवाट  मनास्लु, लामटाङग, रेाल्वालिङग महालङगूर  अनि कुम्भकर्ण हिमालहरू नजिकै मनमेाहक देखिन्छन् ।   हिमालकेा धनीदेशमा हिमालै नपुगी कालिन्चेाक वा उपर्युक्त ठाउंमा वसेर अाफनै चारैतीर हिमाल देख्न सक्ने स्थानकेा खेाजी हुनसके र त्यहां सजिलै पुग्न सक्ने व्यवस्था मिलाए  अान्तिरक पर्यटक पनि कति पुग्थे हेालान् । नेपाल जस्तेा सुन्दर मनमेाहक र प्राकृतिक छटाले भरीपूर्ण देशमा यस्ता रमणीय स्थान कतिछन् कति । केवल येाजना र भिजन चाहिएकेा छ । अस्तु ।

माघीपर्व र छापामारयुध्द

जनवरी 14, 2010

व्लगकेालागि सामाग्री खेाज्दै  पुष महिनाकेा प्यारेा घाम तापेर रेडियेा सगरमाथा सुन्दै वसिरहेकेा थिए । दाङग लगायत पश्चिमान्चलका छ जिल्लामा कमलरीवाट मुक्त भएकाहरूले कमलरीप्रथा विरूध्द छापामारयुध्द संचालन गर्ने समाचार सुने । येा खवर सुनेपछि मेरेा मनभित्र तरङग उत्पन्न भै जीउनै सिरिङग  भयेा । संयेागनै भन्नुपर्छ पुस महिना सकिएर पर्सीवाट माघ लाग्दै पनि छ । माघी पर्व र घटनाकेा तादात्म्य पनि भएकेा र मनभित्र लामेा समय रूमलिरहेकेा येा विषयलार्इ टांसेाकेा रूपमा राख्नु उचित नै ठाने ।

  २०३५ साल वेशाखवाट ०३६ साल भाद्र सम्म राप्ती अंचलकेा दाङग जिल्लामा वस्दा अाफुले कमैया र कमलरीका वारेमा देखे सुनेका घटनाका दृश्यहरू एकपछि अर्केा गरि पर्दामा देखिए झैं म भित्र सलवलाउन थाले । अाजभन्दा ३०।३१ वर्ष  अघिका कुरा भए पनि ती घटनाहरूले  म मा  परेकेा छाप भने कहिले पनि अदृश्य हुन सकेनन् । तुलसिपुर वस्दा माघ महिनामा मानिसले मानिसकेा मेालतेाल राखेर मानिस खरिद विक्रि गरेकेा दृश्यहरू अझै पनि मेरेा मन मस्तिस्कमा खेापिएका छन् । दासप्रथामा मानिस एक पटक दासकेा रूपमा वेचिन्थे तर नेपालकेा सुदूरपश्चिमका थारूहरू जीवनमा धेरै पटक वर्षै पिच्छे किनवेच हुंदारहेछन् ।

२०३५ साल वैशाखतिरकेा कुरा हेा जागिरकेा सिलसिलामा दाङग पुग्नु थियेा । काठमाडैा ,चैारझारी , नेपालगंज हुंदै दाङगकेा टरीगाउंकेा घांसे हवार्इ मैदानमा विमान अवतरणा भयेा । येा मेरेा जीवनकेा पहिलेा विमानयात्रा थियेा । टुइनअटर विमानवाट देखिने नेपालका डांडा पखेरा, गाउंवस्ती ,वाटाघाटा र खेालानालाकेा धर्का धर्कीका दृश्यहरूमै म हराएकेा थिए । वेला वखतकेा तल माथिकेा झट्काले मात्र म झसङग हुन्थे ।  प्लेनकेा अावाजले कान दुख्दा , अेाठ मुख सुक्दा भने कहिले वाहिर निस्कन पार्इएला जस्तेा पनि लागेकेा थियेा । चारैतिर अग्ला डांडाले घेरिएकेा चैारझारी विमानस्थलमा विमान अवतरणा सजिलैसंग गराएकेा देखेर मैले त्यतिवेला नेपाली पाइलटहरूलाइ मनमनैले सलाम पनि गरेकेा थिए । त्यतिवेला दाङग पुग्न राप्ती नदीकेा पुल तैयार नभै सकेकेाले नेपालै भएर नेपाल जान सकिदैनथ्येा । गाडीवाट जानपर्दा भारत भएर त्यहा पुग्नु पर्ने वाध्यता थियेा ।

केहीकेा घेाराही र हामि केहि साथीकेा मुकाम (कामगर्ने ठाउं ) तुलसीपुर तेाकियेा । काठमाडैावाट त्यहां पुगेकेा केही दिन पछि नै जमिन्दार र थारूहरूकेा रहन सहन , रीतीरिवाजले नेपालाट अन्यत्र कतै विरानेा मुलुकमा अार्इपुगे जस्तेा लाग्येा । जमिन्दारका थुप्रै विघा जग्गा जेात्छन् , वांस र झिक्राले वनाएकेा खरले छाएकेा  घरमा थारू वसेका छन् , घरभित्रै सुङगुरपालन, गाइपालन अनि ढीकि जांता सवै संसर त्यही अटेकेा देखिन्छ । उनीहरूकेा जीवन माटेामै वितेकेा छ, तर पनि अाफनेा भन्नु उनीहरूकेा केही पनि रहेनछ । सवै जिमिन्दार वावुसाहेवहरूकेा रे । त्यस समयमा दाङगका थारूहरूप्रति पंचायती शासककेा दया जागेछ अनी उनीहरूले वसेावास गरेकेा घर घडेरी जग्गा उनीहरूकेा नाउंमा दर्ता गरिदिने र जेातभेाग गरेकेा जग्गामा मेाही कायम गरिदिने भनि एउटा अायेाग गठन भएकेा थियेा । त्यसै सिलसिलामा त्याहा पुग्ने मैाका मिलेकेा थियेा ।

अादिवासीका रूपमा रहेका  थारूहरूलेनै धेरै पहिलेदेखि मलेरिया, कालाजार अादि व्याधीसंग लड्रदै घना वनजंगल फांडेर,वाघभालुसंग लडेर, घङगारूका कांडासंग पैाठीजेारी खेल्दै ज्यानलार्इ वाजीमा राखेर उव्जाउ जमिन तैयार पारेका थिए रे । पछि विस्तारै टाठावाठाहरू पहाडवाट तल झरेर विभिन्न निंहु र वहानामा हामी सेाझा थारूकेा जग्गा उनीहरूले हडपे, अहिले उनीहरू मालिक भए, हामी भने हली कमैया भयैां भनेर अाफना कथा व्यथा पनि थारूहरूनै सुनाउंथे । टेापी( कपडाकेा ) , दैारा र ठूलेा लंगैांटी अधवैंसेभन्दा माथिकाले लगाउंथे भने युवाहरू टेापी ( कपडाकेा ) , कमिज र स्टकेाट अनि हाफपाइन्टनै अधिकांसले लगाउंथे । थारू जाति ज्यादै सेाझा,इमान्दार , मेहनती र माटाकुरीनै थिए । अाफुलार्इ रानाथारू र डगैाराथारूका रूपमा चिनाउने थारूहरूले लगाउने भेष भुषा पनि तुलसीपुर घेाराहीकेा भन्दा देउखुरीतिरकेा अलि फरकनै देखिन्थ्येा । तुलसीपुर घेाराहीतीरका महिलाहरूले कपाल केारेर जुरेा वनाउने र रङगीविरङगी तुनावान्ने चेाली र सेतेा जामा जस्तेा लगाउंथे । पैसामा प्वाल पारेर वनार्इएकेा गहना र सेताधातुकेा गहना लगाउथे । हात र गेाडामा कल्ली पनि प्राय लगाउंथे । प्राय दुर्इ तीन पुस्ता सम्मका परिवारहरू सगेालमै वसेकेा पाइन्थ्येा । खरले छाएकेा लामेा लामेा भुइतले घर, घरभित्रै गार्इवस्तु वांध्ने, सुङगुर पाल्ने, ढीकी जांतेा, भकारी, भान्सा र सुत्नकेा लागि अाधासम्म वारेकेा केाठाहरू (कुन्ठी ) हुन्थे । घरवाट काममा हिंड्नेहरूले लामेा लैाका वा डल्ला जातका लैाका सुकाएर भित्रीभाग खाली वनाइ वनाइएकेा भांडामा भातकेा माड वेाकेरै हिडथे ।

थारूहरूले ठूलेा पर्वकेा रूपमा माघ महिनामा पर्ने माघी चाड धुमधामसंग मनाउंथे । संधै कमैया, कमलरी हरूवा चरूवामा अर्काकेा लागि जीवन विताउनेहरू माघीकेा चाडमा भने स्वतन्त्र भएकेा ठान्दथे । कमैया कमलरी वसेकाहरू पनि येा दिन सवै अा अाफना घरमा दासी जीवन सकेर फर्कन्थे । माघी पर्व थारू समुदायकेा नयां वर्ष पनि हेा र यसलार्इ नया अार्थिक वर्षकेा रूपमा पनि लिन्छन् । माघीकै दिन कमैया वस्ने, कमैया छेाड्ने हुंदा यही चाडकेा सेरेाफेरेामा नै जिमिन्दारहरूले कस्ले कस्लाइ किन्ने, निकाल्ने अादीकेा मेालतेाल हुन्थ्येा ।थारूका वस्तीमा कमैया कमलरी खेाज्न दलाल र जिमिन्दारकेा भीड लाग्दथ्येा । जमिन्दारहरूले यही माघीमा वर्षदिनकेा लागि अाफना घर खेतमा काम गर्नकालागि कमैया र कमलरीका रूपमा खसीवेाका मेाले झैं थारूहरूकेा किनवेच अन्नपात र पैसामा गर्थे । त्यहांकेा रितिरिवाजसंग अपरिचित हामीलार्इ ती कुराहरूले अात्मग्लानी वनाउंथ्येा । फलानेा जमिन्दारले यति पैसामा फलानेा थारूलार्इ  किन्येा । फलानेा जिमिन्दारले अाफुकहांकेा कमैया, कमलरीले ऋन तीर्न नसकेर यतिमा फलानेालार्इ वेच्येा रे भनेर वजारमा हल्ला चल्थे । दास युगकेा यस्तेा सामन्ती चलन देख्दा लज्जाले टाउकेा निहुराउनु वाहेक अरू के गर्न सक्थ्यैा र ।

माघी पर्वमा स्वतन्त्र भएका थारूहरूलागि केा जमिन्दारकेामा काम गर्ने भन्ने पिरलेा त छंदैछ । त्यसमाथि जमिन्दारहरूसंग चाड मान्न अन्नपात र पैसा लिएर माघी मनाउन जांड पकाउने, सुङगुर काट्ने,चामलकेा पीठेावाट वनाउने ढीक्रीकेा परिकार वनाउने गर्दारहेछन् । येा माघीकेा अघिल्लेा दिन अर्थात पैाष मसान्तका दिन माछा मार्ने काम गर्दा रहेछन् । माघीकेा दिन विहानै नजीकका पानी वग्ने कुलेा, खेाला, मा सामुहिक रूपमागै नुहार्इ धुवार्इ अाउने गर्दछन् । पुस मसान्तकै दिन सामुहिक रूपमा सुङगुर काटीन्छ । रातमा भेला भएर गीत गाउंथे । माघीकै दिन गाउंभरीकेा नाइके गाउं मुली महतैा छान्दथे ।गाउंमा महतैाकै खटन पटन हुन्थ्येा । हरेक घर घरमा गरधुरिया घरकेा मुली छान्ने काम पनि यही वेला हुन्छ । गरधुरियाहरू महतैाका घरमा भेला भएर अा अाफना येाजना सुनाउने र वनाउने गर्दारहेछन् ।यस दिन वेाल्न थारू डराउंदैनन्र भन्थे । येा सभालार्इ वखरीसभा भनेकेा जस्तेा लाग्छ । थारूहरूमा हरेक काम माघी पर्वमा गरेकेा सफल हुन्छ भन्ने अाम धारणा पाइन्थ्येा । येा माघीमा गरेकेा कुरा अर्केा माघी नअाइकन हेरफेर हुंदैनरे । त्यही दिन कमैया वस्ने, कमैया छेाड्रने, विहे गर्ने, घर वनाउने, जिमिन्दारकेा जग्गा जेात्ने वा नजेात्ने, सगेालमा वस्ने वा छुटृीने, गाउंमा वस्ने वा वसार्इ सर्ने जस्ता निर्णय यही माघीमा गर्दथे । अाफनेा घर भित्रकेा गरधुरीयाले घर चलाउंथे । उसकै खटन पटन घर भित्र चल्छ ।

जिमिन्दार अथवा हुने खानेहरूकेा घरमा वेचिएर काम गर्ने पुरूष जातिलाइ कमैया र स्त्रीजाति  थरूनीहरूलार्इ कमलरी भनिदेा रहेछ ।माघीका समयमा केटी मानिसहरूलार्इ कस्तेा घर वा मालिकका घरमा पर्ने हेाला भनेर चिन्ता लागेकेा कुरा सनाउंथे । अभिभावकले पठार्इ दिएकेा घरमा कमलरी वस्न जानु उनीहरूकेा वाध्यता थियेा ।  यिनीहरूले जमिन्दारकेामा वेचिएपछि खेतीपाती , गार्इगेाठ , पानी पधेरेा ,गेठ वेगारी ,ढीकी जांतेा देखि जमिन्दारका परिवारहरूलार्इ खटीया जस्तेामा वेाकी यताउता घुमाउने सम्मका सम्पूण काम उनीहरूले गर्नुपर्देा रहेछ । त्यस वापत १२।१४।क्वीन्टल वार्षिकमा धान र खेार्सानी खान अलिकति टुक्रा जग्गा जेात्न पाउंदा रहेछन् । कतिपय थरूनीहरू भने सुत्केरी गराउने, सुत्केरी स्याहार संभार गर्ने , वजारमा अाएर जागिरे कर्मचारीका भांडावर्तन माझ्ने, लुगा धेाइदिने गरेर जीवन गुजारा गरेकेा देखिन्थ्येा । यसरी सन्तान दरसन्तान अाफना परिवारहरूले हली गेाठाला हरूवा चरूवामै जिन्दगी विताएकेा पाइन्थ्येा ।

अर्काकेा घरमा वर्षभरिकेा लागि ठेकीएकेा रकममा सुक्रि विक्रि भै गएपछि अाफै वा परिवारजन विरामी पर्दा लागेकेा ऋणसमेत पाउने रकममा कटृा हुन्थ्येा । त्यसले नपुगे फेरी ऋणा थपिन्थ्येा। ऋणा सांवा व्याज समेत चुक्ता गर्न नसक्दा जमिन्दारवाट वेचिनु पर्ने जीवन तीनले विताइ रहेका थिए । वेचिएका कयैा कमलरीहरू जिमिन्दार र उनीहरूका परिवारवाट यैानशेाषणकेा सिकार हुनुपर्थ्येा । वलात्कृत हुनु पर्थ्येा ।

यस अलवा वेठवेगारी जस्ता प्रथाले पनि थारूहरू अझ जिमिन्दारका जांतेामा पिसिएका थिए । उनीहरूकेा जग्गा कमाए वापत अरू धेरै जग्गामा विना ज्याला मजुरी परिवारै गएर काम पनि गरिदिनु पर्ने थियेा । जग्गा कमाउनेहरूले उत्पादन भएकेा वाली मध्य्रे त्रिकुर, चैाकुर , पचकुर का रूपमा वुझाउनु पर्थ्येा । जस्तै त्रिकुर भन्नाले तीन भाग मध्ये दुर्इभाग जमिन्दारले पाउने र जेात्ने थारूले एक भाग वाली मात्र पाउने जस्ता चलन थिए ।

खेतीवाहेक अर्केा वांच्ने साधन स्रेात केही नभएकेाले तत्कालीन समयमा थारूहरू जमिन्दारका अगाडी टाउकेा उठाएर कुरागर्न पनि सक्दैनथे । अंाखा जुधाएर अपवादका रूपमा वाहेक केाही वेाल्न सक्तैनथे । न्याय इनसाफका कुरा उठाए भेालीपल्टै गाउं निकाला हुन पर्थ्येा । जाने वुाझेका र धनीमानिएका थारूहरूनै अझ थारूकेा शेाषणा गर्दथे । कलकारखाना केही छैन, माटाकुरी हुन् अाफनेा जमिन छैन, गरिवी र अशिक्षावाट धेरै पछाडी पारिएकाले  कमैया वस्नु र कमलरी वस्नुकेा वाध्यतानै थियेा  ।

मैले त्यहां वस्दा थारूहरूका धर्म , संस्कृती , चाडपर्व ,रीतिरिवाज, उनीहरूका कथा व्यथा  र उनीहरूले लगाउने गर गहना ,भेष भुषा अादिका वारेमा एउटा मेाटै कापीमा उनीहरूसंग वसेर लेख्नकालागि  टीपेाट तैयार पारेकेा थिए । काठमाडैा अाएपछि साथीहरूलार्इ देखाउने क्रममा उक्त डायरी हरायेा । मलाइ अाज सम्म पनि डायरी हराएकेामा अाफनेा सन्तान मध्येकेा एउटा सन्तान हराएकेा जस्तेा लागि रहेछ ।  

०३६ सालकेा अान्देालन भयेा। तत्पश्चात ०४६ सालकेा प्रजातान्त्रिक अान्देालन ,शेर वहादुर देउवाकेा सरकारकेा समयमा २०५७ साउन २ गते कमैयालार्इ मुक्त कमैया घेाषणा पनि गरियेा । तर राज्यले उनीहरूकालागि गांस,वास कपास र रेाजगारीकेा व्यवस्था गर्ने तर्फ व्यवस्थित येाजना नहुंदा पेटकेालागि अझै पनि कमैया ,कमलरी वस्न वाध्य हुनु परेकेा कुरा सुन्न पाइन्छ ।त्यसैका लगि येा माघमा कमलरी वसेर अाएकालार्इ फेरी कमलरी वस्न नपटाउने र कमलरी केा खेाजी गर्ने भनेर पूर्व कमलरीहरूकेा छापामार टेाली गठन भएछ । मानिसकेा शेाषणागर्न पल्केका ठालुहरू विभिन्न वहानामा यस्ता कुरालार्इ प्रश्रय दि रहेकाछन्र ।तर अाजकल दाङगमा थारूजातिमा अाएकेा चेतनाका कुरा सुन्दा , यस्ता प्रथाका विरूध्द उनीहरूनै जागृत भएकेा सुन्दा मेरेा मन हर्षविभेार भै अत्यन्त गैारव लाग्छ। देशमा अाएकेा ०४६ सालपछिकेा राजनैतिक परीवर्तन,माअेावादी अान्देालनका समयमा केही थारूहरूमा अाएकेा राजनैतीक चेतना  र ०६२।६३ केा जनअान्देालन पछि प्राप्त लेाकतान्त्रिक गणतन्त्रले यस्ता  सामाजिक विभेदका क्षेत्रमा ल्याएकेा जनजागरणाले एउटा फड्केा त मारेकै छ । अव राजनीतिका वढी कुरा भन्दा गरिव निमुखा जनताकेा जीवनस्तर उठाउने अार्थिक क्रान्ति ,शिक्षाकेा  क्षेत्रमा क्रान्ति भै जनजनले महसुस गर्न सक्ने गरि अार्थिक क्रान्तिकेा फड्केा मार्न सके कमलरीकेा खेाजी गर्न फेरी माघ कुरेर छापामार युध्द गर्न पर्दैनथ्येा कि ।

माघीपर्वले थारू जातिकेा चेतना,सम्वृध्दी एवं उन्नति प्रगतिकेा ढेाका खेालेास् । माघीपर्वकेा सवैमा शुभकामना ।

डाक्टरकेा सम्मान

जनवरी 7, 2010

 

अाज वीर अस्पताल ठप्प भएकेा १५ अैंा दिन भयेा ।गरिव निमुखा हजारैा हजार मानिसले दुख व्यहेार्नु परेकेा छ ।  हाम्रेा समाजमा डाक्टर जस्तेा चेतनशील, शिक्षित वर्गले पनि यस्तेा संवेदनशिल क्षेत्रमा यति तल झरेर कामै ठप्प हुने गरी लामै अवधी हडताल गरेकेा देख्दा अव लेाकतन्त्रकेा मर्म र भावना कसले वुझिदिने हेाला भन्ने चिन्ताले म त अलमल्लमा परेकेा छु ।यस अवधिमा यस्तेा त गर्न नहुने हेा भनी थुप्रै सर्जकहरूले लेखहरू लेखे पढ्रन पनि पार्इयेा । कान्तिपुरमा रवीन्द् मिश्रजीले पनि मन छुने लेख लेख्नु भयेा ।त्यहां उल्लेख भएका डा. चक्रराज पाणडेकेा हामी सवैले सम्मान र गर्व गर्नुपर्छ भन्ने अाशयले येा सानेा टांसेा राखेकेा हुं ।

डाक्टरहरूकेा माग चांही  (१) स्वास्थ्यकर्मीहरूकेा सुरक्षा (२) नियुक्तिमा पदीयस्तर वृध्दि हुनु पर्ने । (३) पांच प्रतिशत स्वास्थ्यसेवा शुल्क खारेजी हुनुपर्ने । (४) निश्चित सेवा अवधि पुरा गरेका डाकटरहरूलाइ एउटा सवारी साधन खरिद गर्दा लाग्ने शुल्कमा छुट हुनुपर्ने । अादि अादि रहेछन् । 

यी मागहरू पुरा गराउन अरूलेजस्तै अत्यावश्यकीय सेवा समेत वन्द गरी काम्मै ठप्प पारेर हडताल गर्नु पर्नेनै थियेा हेालात ।उनीहरूकेा पेशा र दायित्व अनुसार अरू पनि थुप्रै विकल्प पनि थिए हेालान् भन्ने हामीलाइ लाग्छ ।

यस्तै घटना पढीरहेकेा अवस्थामा नागरिक दैनिकमा गुणराज लुइटेलज्यूले  एक जना इमान्दार डा. चक्रराज पाणडेकेा विचारहरू पढ्दा भने समाजमा यस्ता डाक्टरहरू पनि रहेछन् भन्ने् कुराले मन केही हलुका हुन्छ  ।उनले यसेा भनेका रहेछने (१) विरामीकेा मृत्यु भएपछि परिवारका सदस्य रेाइरहेकेा देख्दा समवेदनशील अवस्थालार्इ ध्यानमा राखेर शुल्क फिर्ता  गरिदिन्छु  । (२) विरामीकेा उपचारकेा क्रममा पहिलेा शल्यक्रिया सफल नभए देास्रेा गर्नुपर्येा भने म   पुन      शुल्क लिन्न । (३) येा अभियानले मैले अाफनेा लेाभ विरूध्दकेा लडार्इकेा संज्ञा दिएकेा छु । (४) म राति १२ वजे पनि खवर पाउनासाथ अस्पताल पुग्छु (५) उपचार मानवताका लागि गर्ने हेा ,  मैले उपचार गरेका दश जनामध्ये पांच जनाले शुल्क     तिरेनन् भने पनि म भेाकै पर्दिन । रविन्द्र मिश्र अज लेख्छन्   …उनका धेरै सहधर्मीहरूले खुख अादर्शवादी भएकेा भनेर उनीप्रति व्यंग्य गरे हेालान् । तर येा समाजमा   डा. पाणडेजस्ता अार्दश व्यक्तिहरू नभर्इ भएकेा छैन र यस्ता व्यक्तिहरूलार्इ हामीजस्ता संचारकर्मीहरूले प्रकाशमा नल्यार्इ भएकेा छैन निसन्देह रूपमा डा. पाणडेका विचारहरूले धेरै अरू डाक्टरहरूलार्इ  डाक्टर हुनुकेा अादर्श र जिम्मेवारीवेध गराउन मध्दत पुर्याउंछ ।

 येा गरिव मुलुकका हामी सवैले विवेकशील , चेतनशील, र शिक्षित डाक्टरहरूवाट यस्तै अाशा गर्दै ,हाम्रेा समाजमा डा. चक्रराज पाणडेजस्ता डाकटरहरू पनि लाखैा जन्मिउन भन्दै वहांकेा पेशागत उच्च विचारकेा मुरी मुरी सम्मान र कदर गर्दछु । मलार्इ त यस्तै लाग्येा तपाइहरूलार्इ कस्तेा लाग्छ कृपया केही लेख्नु हेाला है ।।

अन्तमा

            नेता

फयाउरेा कराए झैं

नेता कराउंछन्

सिमलकेा भुवा झैं

हलुका हुन्छन् ।

          मेरेा सरकार

वुझ्रयैा जनता

वुझ्यैा पार्टी

भरत दार्इले भनीसके

ढल्दैनरे मेरेा सरकार ,

      सहमति र सहकार्य

पाउने कुरामा

सवैकेा छ सहमति

लिने कुरामा सवैकेा

भएकै छ सहकार्य ।

      न्याय

सुन्तली धामी

न्याय खेाजी रहेकीछन्

कहां पाउनु न्याय

न्याय वन्दी भै रहेकेा छ ।

अस्तु ।