अाज वीर अस्पताल ठप्प भएकेा १५ अैंा दिन भयेा ।गरिव निमुखा हजारैा हजार मानिसले दुख व्यहेार्नु परेकेा छ । हाम्रेा समाजमा डाक्टर जस्तेा चेतनशील, शिक्षित वर्गले पनि यस्तेा संवेदनशिल क्षेत्रमा यति तल झरेर कामै ठप्प हुने गरी लामै अवधी हडताल गरेकेा देख्दा अव लेाकतन्त्रकेा मर्म र भावना कसले वुझिदिने हेाला भन्ने चिन्ताले म त अलमल्लमा परेकेा छु ।यस अवधिमा यस्तेा त गर्न नहुने हेा भनी थुप्रै सर्जकहरूले लेखहरू लेखे पढ्रन पनि पार्इयेा । कान्तिपुरमा रवीन्द् मिश्रजीले पनि मन छुने लेख लेख्नु भयेा ।त्यहां उल्लेख भएका डा. चक्रराज पाणडेकेा हामी सवैले सम्मान र गर्व गर्नुपर्छ भन्ने अाशयले येा सानेा टांसेा राखेकेा हुं ।
डाक्टरहरूकेा माग चांही (१) स्वास्थ्यकर्मीहरूकेा सुरक्षा (२) नियुक्तिमा पदीयस्तर वृध्दि हुनु पर्ने । (३) पांच प्रतिशत स्वास्थ्यसेवा शुल्क खारेजी हुनुपर्ने । (४) निश्चित सेवा अवधि पुरा गरेका डाकटरहरूलाइ एउटा सवारी साधन खरिद गर्दा लाग्ने शुल्कमा छुट हुनुपर्ने । अादि अादि रहेछन् ।
यी मागहरू पुरा गराउन अरूलेजस्तै अत्यावश्यकीय सेवा समेत वन्द गरी काम्मै ठप्प पारेर हडताल गर्नु पर्नेनै थियेा हेालात ।उनीहरूकेा पेशा र दायित्व अनुसार अरू पनि थुप्रै विकल्प पनि थिए हेालान् भन्ने हामीलाइ लाग्छ ।
यस्तै घटना पढीरहेकेा अवस्थामा नागरिक दैनिकमा गुणराज लुइटेलज्यूले एक जना इमान्दार डा. चक्रराज पाणडेकेा विचारहरू पढ्दा भने समाजमा यस्ता डाक्टरहरू पनि रहेछन् भन्ने् कुराले मन केही हलुका हुन्छ ।उनले यसेा भनेका रहेछने (१) विरामीकेा मृत्यु भएपछि परिवारका सदस्य रेाइरहेकेा देख्दा समवेदनशील अवस्थालार्इ ध्यानमा राखेर शुल्क फिर्ता गरिदिन्छु । (२) विरामीकेा उपचारकेा क्रममा पहिलेा शल्यक्रिया सफल नभए देास्रेा गर्नुपर्येा भने म पुन शुल्क लिन्न । (३) येा अभियानले मैले अाफनेा लेाभ विरूध्दकेा लडार्इकेा संज्ञा दिएकेा छु । (४) म राति १२ वजे पनि खवर पाउनासाथ अस्पताल पुग्छु (५) उपचार मानवताका लागि गर्ने हेा , मैले उपचार गरेका दश जनामध्ये पांच जनाले शुल्क तिरेनन् भने पनि म भेाकै पर्दिन । रविन्द्र मिश्र अज लेख्छन् …उनका धेरै सहधर्मीहरूले खुख अादर्शवादी भएकेा भनेर उनीप्रति व्यंग्य गरे हेालान् । तर येा समाजमा डा. पाणडेजस्ता अार्दश व्यक्तिहरू नभर्इ भएकेा छैन र यस्ता व्यक्तिहरूलार्इ हामीजस्ता संचारकर्मीहरूले प्रकाशमा नल्यार्इ भएकेा छैन निसन्देह रूपमा डा. पाणडेका विचारहरूले धेरै अरू डाक्टरहरूलार्इ डाक्टर हुनुकेा अादर्श र जिम्मेवारीवेध गराउन मध्दत पुर्याउंछ ।
येा गरिव मुलुकका हामी सवैले विवेकशील , चेतनशील, र शिक्षित डाक्टरहरूवाट यस्तै अाशा गर्दै ,हाम्रेा समाजमा डा. चक्रराज पाणडेजस्ता डाकटरहरू पनि लाखैा जन्मिउन भन्दै वहांकेा पेशागत उच्च विचारकेा मुरी मुरी सम्मान र कदर गर्दछु । मलार्इ त यस्तै लाग्येा तपाइहरूलार्इ कस्तेा लाग्छ कृपया केही लेख्नु हेाला है ।।
अन्तमा
नेता
फयाउरेा कराए झैं
नेता कराउंछन्
सिमलकेा भुवा झैं
हलुका हुन्छन् ।
मेरेा सरकार
वुझ्रयैा जनता
वुझ्यैा पार्टी
भरत दार्इले भनीसके
ढल्दैनरे मेरेा सरकार ,
सहमति र सहकार्य
पाउने कुरामा
सवैकेा छ सहमति
लिने कुरामा सवैकेा
भएकै छ सहकार्य ।
न्याय
सुन्तली धामी
न्याय खेाजी रहेकीछन्
कहां पाउनु न्याय
न्याय वन्दी भै रहेकेा छ ।
अस्तु ।
जवाफ लेख्नुहोस्