The grand canyon


देस्रेापटक अमेरिका अाएपछिकेा पहिलेा घुमार्इ एरीजेाना स्टेटमा पर्ने Grand Canyon  केा भयेा । फेव्रुअरी १४ तारीख शनिवारकेा  दिन    ( विहान ६ वजे देखि वेलुका ७ वजे सम्म  काम गरेर ) म लगायत ६ जना साथीहरू ( अरविन, डिल्ली, मखन, दिनेश र महेन्द्रजी ) पहिलेनै वुक गरिएकेा भाडाकेा गाडी लिएर सवा एघार वजे राती टुसानवाट त्यसतर्फ लाग्यैा । करिव ६।७ घन्टाकेा यात्रा पछि हामी विहन सवा पांच वजेतिर    Grand Canyon National Park  केा एउटा भागमा पुगेका  थियैा । त्यस क्षेत्रमा केही दिन अघि मज्जाले हीउं परेकेा रहेछ । हिउंले सडक, पेटी, चैार, वुट्यान र रूखहरू सवै सेताम्मे भएका थिए । हिउंकेा चिसेा अतिनै थियेा, मुटुनै लुगलुग काम्ने । वाटेामा ग्यास (पेट्रेाल ) हाल्ने ठाउंमा गाडीवाट वाहिर निस्केर थुपारेकेा हीउंमा वसेर फेाटेा खिच्न पनि हामीलाइर् धैा धैा परेकेा थियेा । मैले पहिलेा पटक यति धेरै हिउ र हिउं परेकेा क्षेत्र नजिकवाट देखेकेा हुं । हिउंसंग खेल्ने, हिउंमा हिड्ने र हिउं कस्तेा हुंदेा रहेछ भन्ने अनुभव गर्ने मैाका पहिलेापटक पाए । घरहरूकेा छानावाट हिउं पग्लेर झरेकेा पानी जमेर विभिन्न अाकृतिहरू वनेका देखिन्थे । त्येा दृश्य हेर्दा यति रमाइलेा थियेा  कि हेर्दा मननै पुलकित भएकेा थियेा । सडककेा हिउंलार्इ दायां वायांकेा किनारामा सेतेा टकटकाउंदेा ढुङगा माटेाकेा थुप्रेा झैं राखेर सडकहरू खुल्ला गरिएकेा थियेा । धुपीका अग्ला, हेाचा रूखहरू माथि रहेका हिउंका थुप्राहरू मुस्कुरार्इरहेकेा जस्तेा लाग्थ्येा । ती मनमेाहक दृश्यहरू उतार्न भनेर हामीले केही फेाटेाहरू खिच्यैा । विहानीकेा उज्यालेा हिउंमाथि  नअेार्लीसके पनि वत्तीकेा उज्यालेाले भने झलमल्ल थियेा । हिउं देख्दा मन चुलवुल भएर यता उता दैाडीरहुं जस्तेा लागे  पनि सूर्य उदायकेा हेर्न कता जानु पर्ने हेा पत्ता नभएकेाले चिसेाकेा कारणा हामी गाडी भित्रै केही वेर वस्यैा ।

 Grand Canyon National Park  पुगेर सूर्य उदायकेा दृश्य हेर्ने हिसावले विहान सखारै हामी त्यहां पुगेका थियैां । केही मानिसलार्इ सेाध्दै हामी हाम्रेा गन्तव्यमा पुग्यैां । निकै मानिसहरू अजङगकेा डरलाग्देा भीरकै छेउमै वसेर पूर्व तर्फकेा लालिमय अाकाशतर्फकेा रमार्इलेा दृश्य हेरिरहेका थिए । त्यहांकेा मनमेाहक दृश्यलार्इ अाफना क्यामरामा उतारिरहेका थिए । एकले अर्काकेा एकल तथा सामुहिक  फेाटेा उतार्ने काममा सवै हतार हतार लागिरहेका देखिन्थे । धेरै जसेाले जाडेावाट वच्न कानेटेापी,  हातमा उनीका वाक्ला पंजा , अेाढ्ने तथा वाक्ला ज्याकेटहरू लगाएर जाडेावाट जेागिन खेाजिरहेका थिए । कुराकानीका क्रममा हामी नेपालवाट अाएकेा भने पछि केही मानिसहरू तिमीहरूलार्इ त जाडेा हुंदैन हेाला सगरमाथावाट अाएकेाले   भन्थे । हिउं परेकेा ज्ञान हामीलार्इ  नभएकेाले हामी भने दांत वजाउंदै लुगलुग कांप्दै जाडेा मानिरहेका थियैा ।  

प्रकृतिले वनाएकेा येा Grand Canyon सांच्चै गजवकेा रहेछ । फराकिलेा क्षेत्रमा रहेकेा खाल्डेाभित्र  विभन्न अाकार प्रकारका डांडा पहरा, खेांच, भीर पाखा, तहतह तथा पत्रैपत्र परेकेा ढुङगे चटृान वालुवा, सेता ढुङगा वलैाटे ढुङगा अादिले वनेका विभिन्न अाकृतिहरू देख्दा नलेाभ्भिने केा हेाला र । छेउमै रमाइलेा वाटेाघाटेा सम्म चैार, हरिया रूख देखिनु त्यसैसंग जाडिएकेा ठाउं कल्पनै गर्न नसकिने गहिरेा न गहिरेा र त्यसभित्र वनेका दृश्यहरू देख्दा अाश्चर्य लाग्छ । प्रकृतिलार्इ वुझिसक्नु छैन मैले मेरेा सानेा गाउंलार्इ सम्झे । गाउंकेा पूर्व पटृी कीर्तिपुरकेा पश्चिम पटृी वल्खुखेालामा झन्डै एक कीलेामीटर भू भाग अचम्म लाग्देा नै छ । दुवै तर्फ अजङगका डांडाकेा पींधमा वल्खुखेाला वगिरहेकेा छ । नयां मानिस गाउंवस्ती हुंदै त्यहा पुग्दा कल्पनै नगरेकेा डरलाग्देा दृश्य देख्न सक्छन्र ।

Grand Canyon National Park ४४६ कीमी ( २७७ मार्इल ) लामेा, १२९ कीमी चैाडा र झन्डै २ कीमी गहिरेा रहेछ । येा क्याननलार्इ दक्षिण पश्चिम र उत्तर तर्फकेा भागवाट हेर्न सकिदेां रहेछ । उत्तर तर्फकेा भागलार्इ नर्थ रीम भनिदेां रहेछ ।   Grand Canyon  चित्रकार ,मुर्तीकारले विभिन्न अाकृतिमा विभिन्न रङगमा पेातेर वनार्इएकेा विशाल चित्र जस्तेा देखिदेां रहेछ । ठुला रूख वीरूवा नभएकेा विभिनन रङगका माटेा र ढुङगा अनि चटृानकेा थुप्रेा विभिन्न अाकृतिमा सजिएकेा छ । त्यसमाथि हिउं परेकेा समयमा त हिउंका थुप्रा स साना वुट्रयान र चटृानमा जमेकेा दृश्य हेरेर मननै अघाउंदैन  ।

घुम्न अाउने पर्यटकहरूकालागि प्रयाप्त पार्किङग क्षेत्र, रेस्टरूम केा राम्रेा व्यवस्था। सफा सुग्घर । फेाहर संकलनका लगि ठाउं ठाउंमा गारर्वेज वकसहरू रहेका थिए । जताततै घुम्न सक्ने गरि वनार्इएका सडकहरू अनि जङगली जनावरहरू पनि अाहार विहारकालागि घुमिरहेका देखिन्थे । क्यानन हेर्न ठाउंठाउंमा चटृानकेा छेउसम्मै पुगेर हेर्न सकिने गरि पहरामा पार्इपकेा रेलिङगमा तारजाली लगाएर सुरक्षित पारिएकेा रहेछ ।

  Grand Canyon  केा पिंधमा माथिवाट मुस्किलैले सानेा खेाल्सेा जस्तेा देखिने Colorado River झन्डै ३०० फीटकेा चैडार्इमा लिएर वगिरहेकेा रहेछ । तल गएर नदीमा डुङगाहरू मा सयर गर्न सकिंदेा रहेछ । क्याननकेा पिंधमा घेाडा चढेर अानन्द पूर्वक डुल्न सकिने रहेछ । Grand Canyon National Park  केा दृश्य हेर्न Helicopter trip  केा व्यवस्था, अझ अर्केा अचम्म त  ६५ फीट लामेा Skywalk  झन्डै चार हजार फीटमाथिवाट एेनामाटेकेर घुम्दै र तलकेा दृश्य हेर्न सकिने व्यवस्था मिलार्इएकेा रहेछ ।

त्यहां देखिएका विभिन्न अाकारका अग्ला अग्ला चटृानलार्इ विभिन्न टेम्पलका नाम दिर्इएकेा रहेछ । Shiv Temple, Isis Temple, Temple of Osirs , Temple of Ra  , र Brahma ,Vishnu Temple , Buddha  Temple .    सवैका अा अाफनै उचार्इ छन् ,शिभ टेम्पल नाम दिर्इएकेा चुचुरेा २३०८ मीटर अग्लेा रहेछ । यी हिन्दु नामहरू कसरी रहन गए हेालान् भन्ने मेरेा जिज्ञासा अझै पुरा हुन सकेकेा छैन ।

हाम्रेा नेपालकेा पनि अनेकैां भागहरू सुन्दर र पर्यटकीय हिसावले रमणीय छन् तर तिनकेा उपयेाग अार्थिक उपार्जनकेा हिसावले गर्न सकिएकेा छैन । नजिकैकेा धुलीखेल पर्यटकीय हिसावले कति सुन्दर छ । यसलार्इ विज्ञहरू वसेर व्यवस्थित रूपमा पर्षटकीय थलेाकेा रूपमा विकस गर्ने  गुरू येाजना वनाएर कार्य शुरू गरे कस्तेा हुन्थ्येा हेाला । अहिले त्यस क्षेत्रका रिसेार्टहरूवाट  मनास्लु, लामटाङग, रेाल्वालिङग महालङगूर  अनि कुम्भकर्ण हिमालहरू नजिकै मनमेाहक देखिन्छन् ।   हिमालकेा धनीदेशमा हिमालै नपुगी कालिन्चेाक वा उपर्युक्त ठाउंमा वसेर अाफनै चारैतीर हिमाल देख्न सक्ने स्थानकेा खेाजी हुनसके र त्यहां सजिलै पुग्न सक्ने व्यवस्था मिलाए  अान्तिरक पर्यटक पनि कति पुग्थे हेालान् । नेपाल जस्तेा सुन्दर मनमेाहक र प्राकृतिक छटाले भरीपूर्ण देशमा यस्ता रमणीय स्थान कतिछन् कति । केवल येाजना र भिजन चाहिएकेा छ । अस्तु ।

2 Responses to “The grand canyon”

  1. Basanta Says:

    यो मोहक नियात्राका लागि यहाँलाई धन्यबाद! अमेरिकाको एउटा प्रसिद्ध निधिका ’boutमा धेरै कुरा जान्ने अवसर मिल्यो।

  2. Suman Says:

    रमाइलो यात्रा बर्णन, पुगे जस्तै लग्यो.
    तेहाका फोटोहरु अरु पनि राख्नु भयको भय अझ रमाइलो र बुझ्न सजिलो हुन्थ्यो होला…
    तपाईं ले भन्नु भयको रंगिन अच्च्माका आकृति हरु छैन, हाम्रो पृथिवीको उत्पत्ति अनि अहिले को अवस्था सम्मको कथा हो त्यो, कुनै बेला बलेको पृथिवीमा रहेका अरबौ सुक्छ्मजिबनुहरुको अवसेस हो त्यो.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )


%d bloggers like this: