कथा वाध्यताकेा


कुरा अलि पहिलाकै हेा । चन्द्रवहादुरका वावुका चार दाजु भार्इ थिए । एउटा छेारा वावुअामासंग वसेर अरू छेाराहरू समयमै छुटृी भिन्न भए । चन्द्वहादुरले छुटिृभिन्न भएपछि अंस पाएकेा जग्गामा सवैसंग हार गुहार गरेर राम्रै टायलकेा छानेा र पाली भएकेा दुइतले कच्चिघर वनाए । चन्द्र वहादुर रवाफिला थिए । उनलार्इ वुझ्रनेहरू रमार्इलै मान्छे ठान्थे । कसैसंग कुनै कुरामा झुकिहाल्ने उनकेा स्वभाव थिएन । उनी अाफुलार्इ राजनीति देखि कुटनीति , धार्मिक देखि कानूनकेा व्याख्याता नै सम्झन्थे । गाउंघरका दुर्इ चार वटा पसलमा उनकेा उपस्थिति सधै जसेा हुनेगर्थ्येा । चियाकेा सुर्के लगाउंदै  अाकास देखि पातालसम्म चलेका गफमा उनकेा सहभागिता हुन्थ्रयेा । उनले नछेाएकेा , नजानेकेा कुनै विषयवस्तु नै छैन भने झै हरेक कुराकेा छेउटुप्पा मिलाउंथे । अरूले उनका कुरा काट्न पनि रिसार्इ हाल्लान् कि भनेर वरू सुनेरै वसिदिन्थे । केटाकेटीहरू त उनकेा गर्विलेा अावाज देखि परपरै भाग्थे ।

सरकारी कार्यालयमा खरिदारसम्मकेा जागिर पार्इसकेका थिए उनले । अंश पाउंदा छअाठ महिना खान पुग्ने खेतवारी पैतृक सम्पत्तीवाट पाएका थिए । सानेा परिवार थियेा । उनकेा गुजारा राम्रैसंग चलेकेा थियेा । घरलक्षमी पनि वडेा स्वभावकी सवैलार्इ यथेाचित मानमर्दन गर्न जान्ने थिइन् । उनकेा वेाली वचनले सवैलार्इ मख्ख पार्थ्येा । लेाग्नेकेा अानीवानी र स्वभाव उनलार्इ राम्रै थाहा थियेा ।

चन्द्रवहादुरसंगै जागिरभएका सहपाठीहरूले जागिर कसरी खाने जानेका थिए । विभिन्न दाउपेच लगाएर राम्रा राम्रा ठाउंमा पुगेर कुस्तै कमाएका पनि थिए । अाफुलार्इ उनी निकै टाठेा वाठेा सम्झे पनि त्यस्ता कुरावाट भने उनी टाढै थिए । उनकेा कसैसंग नलत्रने र नझुक्ने स्वभावले पनि हेाला ।

सगेालमै छंदा उनकेा जेठी छेारी जन्मिसकेकी थिर्इ ।चन्द्रवहादुर हटृा कटृा र फुर्तिला थिए । वाक्लेादाल खान थालेदेखि वर्ष डेढवर्ष  विराएर वच्चा जन्मने क्रममा लगातार छवटी छेारी जन्मिसकेका थिए । परिवार वढ्रदै गएकेा र महंगी अकासिएकेा अवस्थामा उनकेा जीवन दिनपरदिन दुखेलेा वन्दै थियेा । त्यसमाथि छेारा नभएकेामा उनी वडेा वेचैनी थिए । लक्षमीजस्ती स्वभाव र रूपले भरिपूर्ण भएकी अाफनी श्रीमतीसंगकेा व्यवहारमा पनि फरक र रूखेा हुंदै गएकेा थियेा । लक्षमी जस्ती स्वभावकि उनले ती सवै कुराहरूलार्इ हांसेरै टारिदिन्थीन् । लेाग्ने अागेा भएकेा वखत अाफु पानी भै दिन्थिन् । मुख फर्काउने भन्दा पनि हांसेरै चुप लागेर वसिदिने उनकेा वानि चियेा । चन्द्वहादुरलार्इ श्रीमतीले छेारा नपार्इदिएकेामा वडेा दुख थियेा । छेारा नभएकेामा स्वर्गकेा द्घार नखुल्ने कुराले उनी चिन्तित थिए । उनी छेारीहरू जन्मेकेामा पटक्कै खुसी थिएनन् ।

एउटा छेाराकेा अाश गर्दा गर्दै छवटी छेारी पछि वल्ल छेारा जन्म्येा । यसपटक चन्द्रवहादुरकेा खुसीकेा कुनै सिमै रहेन । उनी पुग्ने चियापसलहरूमा उनकेा रवाफले वेग्लै चमक्ता पायेा । हरेक पसलमा पुग्दा उनले दुर्इचार कप चियाकेा पैसा तीर्न पनि कुनै कन्जुस्यांर्इ गरेनन्र ।

तीनजनाकेा गुंड लिएर वेग्लै वस्न शुरू गरेका चन्द्वहादुरकेा परिवारमा अहिले खाने मुखहरू नैा नैा जना छन् । जेठीछेारीकेा विवाह वेलैमा संचयकेाष सापट लिएर गरिदिएकाले उनकेा जागिरवाट पनि पुरै खरिदारकेा तलव पाउंदैनथे । छेारी भने पछि मननै नपराउने उनले छेारी हरूलार्इ स्कुलमा पढाउने विषयमा  पनि त्यति चासेा लिएनन् । छेारी भनेकेा अार्काकेा भित्ता टाल्ने जाने वा अर्काकेा घर जाने जातलार्इ के पढाइरहनु, छेारीले पढेर फेरी के नै लर्छाछन् भन्दै हिंड्रथे । त्यसवेला जाने वुझेका परिवार वाहेक सवैमा यही चिन्तन त थियेा । चन्द्र वहादुर पनि यसवाट अछुतेा थिएनन् ।

अाशैअाशकेा वाध्यताले छवटी छेारीकेा जन्म दिएका चन्द्रवहादुरलार्इ छेारी जवान हुंदै गएपछि अझ पिरलेा माथि झन् पिरलेा थपियेा । उता जहान पनि एक हप्ता सन्चेा भए दुर्इहप्ता थला पर्न थालेकि थिर्इन् । वावु राजा भन्दै सवैकेा लाडप्यारमा हुर्केकेा छेारेा पनि स्कुल जाने भै सकेकेा थियेा । छेारालार्इ वेलैमा नजिकैकेा स्कुलमा भर्ना गरिदिएपछि चन्द्रवहादुरले अाफनेा नाक घिरैाला जत्रेा भएकेा सम्झे । चिया पसलमा वावुकेा कर्तव्य त पुरा गर्नै पर्छ भनेर गुडृी हांके । छेारालार्इ पनि उनले सानै देखि अाफनै अदपमा राखेका थिए ।

चन्द्रवहादुर विरामी परेका वखत वाहेक जागिरमा एक दिन पनि गयल नहुने उनकेा वानि थियेा । शनिवार  विदा परेका दिन  पनि उनी विहान खाना खाए पछि वेलुका मात्रै खाना खान घरभित्र पस्थे । कहिले कांही तास खेल्ने उनकेा वानी थियेा । धेरै जसेा भने खेलेका ठाउंमा हेरेरै  दिन विताइदिन्थे । घरकेा यताउता काममा सहयेाग गर्ने , श्रम गर्ने उनकेा पटक्कै अादत थिएन । उनीवाट  वरकेासिन्का पर पनि सर्दैनथ्येा । उनकेा दिनचर्यामा घर परिवारका कसैले दखल गर्न वा त्यस्मा प्रश्न उठाउन पनि सक्दैनथे । पुरै घर उनकै अादेशानुसार चल्न पर्थ्येा । त्यसमा तल माथिकेा गुन्जायस नै थिएन ।

पहिलेा विवाहकेा ऋण वल्ल  चुक्ता गरेर उन्मुक्तिकेा सास मात्र के फेरेका थिए अर्कि छेारीकेा विवाहकेा लागि नसनाता कुटुम्वले कुरा ल्याइहाले । हुर्किएकी छेारी राख्न हुन्न, घर राम्रेा अाएकेा वेलामा विहे गरिदिर्इ हाल्नु पर्छ भनेर उनमाथि दवाव अाइहाल्येा । केटा सज्जान छ । खेतवारीकेा दुख छैन । घर अगाडी वारिका पाटामा चार चारवटा त वडेमानका परालका कुन्यू छन् । नपत्याए गएर हेरे हुन्छ । अादि अादि भनेर नसनाता अाए पछि उनीकेा केही लागेन । कुरा पत्याएर चन्द्रवहादुरले छेारी दिने निर्णय गरे ।

अागन पेालेरै, छेारीज्वार्इकेा खुटृाकै पानी खाएर छेारी अन्माइ दिए । यस पटक पनि उनले अफिसवाट लिन सक्ने पाउने सुविधा लिएर , नसनातासंग हात फैलाएरै विवाह सम्पन्न गरे ।

घुम्दै फिर्दै रूम्जाटार भनेझैं एक पछि अर्की छेारी तन्नेरी हुंदै जाने र नसनाता कुटुम्ववाट कुरा अाइहाल्ने भएकाले चन्द्वहादुरलार्इ निन्द्रावाट व्युझेदेखि यिनै कुराले सताउन थाल्थ्रयेा । रातकेा समयमा पनि छेारीकै विवाह र साहुकेा ऋण सम्झेर वेलावेलामा वरवराउंथे ।

असेाज महिनामा परेको दशैमा एक महिनाकेा तलव र दशैखर्च पाएपछि मुस्किल मुस्किलले दशैं दशाहुनवाट मुक्ती पायेा । कार्तिकमा विवाहकेा लगन नहुने हुनाले एक महिना अानन्दैसंग गयेा । हींउद लागेपछि केटीका कुरा वर्षा  लागेपछि खेतीका कुरा भनेझै  हुर्केका छेाराछेारी हुनेहरूका अाफन्त र परिवारजन माघ ।फाल्गुनकेा लगन छेाप्न वा वैशाखकेा लगन भ्याउन छेारीहुनेहरू केटा खेाज्न र छेाराहुनेहरू केटी खेाज्न गाउंघरतिर अा अाफना नसनाताहरूकेा लर्केानै लाग्छ । चन्द्रवहादुरलार्इ पनि येा दुर्इ महिना त चिट्रचिट्र पसिनानै वग्थ्येा । येा दुर्इ महिना विते त एक सालकेा  चिन्ता टरे जस्तेा लाग्थ्येा । तर के गर्नु रानेाकेा वरीपरी माउरी घुमेझै चैाथी छेारीकेा विवाहकेा कुरा लिएर लमी वन्दै नसनाता अाइहाले ।

चैाथी छेारीकेा पनि विवाह गर्ने कुरामा नसनाताले ल्याएकेा घर उनले छेाड्न सकेनन् । केटा पक्षावाट माघमै विवाह गर्न प्रस्ताव अाएकेामा उनले वैशाखमा गर्ने निधेा सुनाए । केटा पक्षकाले नमानेकाले फाल्गुणमा चांहि गर्ने टुंगेानै लाग्येा । चन्द्रवहादुरलार्इ येा विवाहअ भने अव कसरी सम्पन्न गर्ने भनेर दैाड धुप गर्दा गर्दै दिन वित्न थाले । अफिसवाट सामान्यतया अाउने वाटेा वांकी थिएन । नसनाता कुटुम्वसंग अघिल्लै विवाहकेा हरहिसाव फरफारक नभएकेाले मुख खेाल्न पनि सकेनन् । दुर्इचार जना साथीकेामा नगएकेा पनि हेाइन । कतिले विवाह त सामान्य हिसावले फारेातिनै गर्न पर्ला भने । कतिले अलिअलि सकेकेा हेरैाला भन्ने वचन दिए ।निरास हुंदै अाफनै कार्यालयका साथी समानका एकाउन्टेन्टसंग दिल खेालेर कुरा राखे । केही उपाय छ भने मलार्इ मद्घत गर । मेरी छेारी पनि त तिम्रै छेारी हेा नी । उसकेा घर वसार्इदिन पाए तिमिलार्इ नि पुन्यनै मिल्छ भनेर हातनै जेाडे ।

माघ महिनाकेा पहिलेा साता तुसारेा सेताम्मे भएर चैार वाटेाका छेउछाउ खनिएकेा थियेा । चन्द्रवहादुर अस्पतालकेा वेडमा भर्ना भएर सुतिरहेका थिए । थाहा पाउने अाफन्तजनहरू उनलार्इ भेट्न अाउने जाने गरि रहेका थिए । के भयेा   कसेा भयेा भनेर हेर्न अाउनेहरूले जिज्ञासा राख्दा उनी केही वेाल्दैनन् । केवल छातितिर हात वढाएर दुखेकेा भाव जनाउंथे । नजिकै वसेका एकजनाले भने  डाकटरसावले भने वमेाजिम एक हप्ता त वस्नै पर्छ रे ।  उनी सुनाउंदै थिए । काम कुरेा छिनेकी छेारीका सासु ससुरा पनि के हेा कसेा हेा भन्दै अस्पताल अार्इपुगे । भलाकुसारी गर्दै , ठीक हुन्छ , अात्तिनु पर्दैन । धेरै गाह्रेा भए फागुन हैन वैशाखमै लगन छेापुंला । उनले अाफना कुरा राख्दै भने । चन्द्रवहादुर सम्धिका कुरा सुनेर झसङग हुन्छन् । त्यसकेा जवाफमा नवेालिकनै दुवैहात छातिमाथि हल्लाउंदै हैन हैन मलार्इ ठीक हुन्छ भन्ने भाव व्यक्त गर्दछने । उनलार्इ भेट्रन अफिसकेा एकाउन्टेन्ट पनि  अाकल  झुक्कल अाउने गर्दछ ।

सातैा दिनकेा दिउंसेा तिर उनी हस्पिटलवाट घर तर्फ हानिन्छन् । ट्यक्सीमा लाने कुरा गर्दै थिए । मलार्इ ठीक छ भन्दै वसमै चढेर घर अाइपुगे । यसेा त उनकेा रेाग र अस्पताल भर्ना हुनुकेा कारण उनलार्इ र अरू एक दुर्इ जनालार्इ मात्र थाहा थियेा । घरमा अार्इपुगे पछि कतिपय अस्पताल पुग्न नसकेकाहरू लेाकाचार देखाउन केाही फलफुल वेाकेर ,केाही रित्ताहात भेट्न अाए । विरामी परेकेा सुनेकेा थिए । अाउला अाउला भन्दा भन्दै सकिन , कस्तेा छ अहिले भनेर अाउनेहरू मध्ये केाही सामाजिक दायित्व र मानविय व्यवहार पेाख्छन् । चन्द्रवहादुर सदा झै रवाफिलेा स्वरमा  अव मलार्इ पुरै ठीक छ भनेर  सेाध्नेहरूकेा उत्तर दिन्छन् ।

फागुन महिनाकेा तेस्रेा साता वाजागाजा सहित जन्तीकेा लावास्कर घरमुनिकेा वाटेा हुंदै अागनमै अार्इपुग्येा । वारिकेा पाटामा भत्तेर पकाउनेहरूकेा अंाखा जन्तिमा पुग्येा । खानेकुराले भ्याउला नभ्याउला उनीहरूले अनुमान लगाए । नसनाता कुटुम्व र घर गाउंले पनि त त्यतिकै छन् नि भन्दै अलिकति थप जेाहेा गर्न पर्ने सल्लाह गरे ।

चैाथेा छेारीकेा विवाह पनि अागन पेालेरै , छेारी ज्वार्इकेा गेाडाकेा पानी खाएरै चन्द्रवहादुरले अन्मार्इ दिए । दिनभरी मान्छेकेा भीडभाड भएकेा दुलहीकेा घर , दुलही  अन्माए पछि साम सुन्यनै भयेा । चन्द्रवहादुर अागनकेा पर्खालकेा डीलमा थचक्क वस्दै लामेा सुस्केरा हाले । येा विवाह त अस्पताल भर्ना भएर अैाषधीउपचार वापतकेा रकम र ऋण सापटी लिएर समाजकेा अगाडी टाउकेा उठाए । वांकी दुर्इ दुर्इ वटीकेा कसरी गर्ने हेाला चन्द्रवहादुरले मनमनै भन्दै अली गाह्रेा भएजस्तेा भएकाले पर्खालवाट दुर्इहात टेकेर उठ्दै पिंढीकेा फलैचामा लम्पसार परेर सुते । अस्तु ।

२०६६।१०।१६

Advertisements

One Response to “कथा वाध्यताकेा”

  1. Basanta Says:

    हाम्रो समाजको रुढीग्रस्त र फोस्रो आडम्बरको यथार्थ चित्रण!

    टाईपिङ्गमा भने अझै केहि समस्या देखिएको छ, लेख सलल बगेको हुँदा-हुँदै पनि टाईपिङ्गका समस्याले ठेस लगाऊँछन्। मेरो कम्प्युटरमा मात्र त्यस्तो देखिएको हो कि कुन्नि!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: