कथा ‘सम्पत्ति’


रामवहादुरसंग मेरेा भेट भयेा कि यसेा वसिवियालेा चलीहाल्छ । अाज पनि उनीसंग भेट भयेा । हामी दुवै जना चियापसलतिर लाग्यैा । चिया सुर्काउदै उनले कुरा सुरू गरिहाले । हेर्नुस सर, हाम्रेा गाउंमा अस्ती एउटा पत्याउनै नसक्ने घटना घट्येानी ।

कस्तेा घटना हेा त्येा पत्याउनै नसकिने । सुनैान त, मैले भने ।

त्यही त भनेकेा । अरूले भनेकेा भए म कहां पत्याउने मानिस हुं र, अाफनै अाखाले देख्ने मैाका पाएकेाले पेा सरलार्इ भन्दैछु ।

 मैले चियाकेा अर्केा घुट्केा तान्दै रामवहादुरकेा अंाखामा अंाखा जुधाउंदै भने , कुरा चांही के रहेछ, सुनैात त ।

हेर्नेास न , जग्गा जमिन भनेकेा पनि अचम्मैकेा कुरा रहेछ । यसले त वावु, अामा छेारा छेारी, नसनाता, कुटुम्व सवैलार्इ  विर्साउंदेा रहेछनी । सानेा टुक्रा भएपनि जग्गा  जमिनका कुरामा त मानिस राक्षस वन्न पनि पछि पर्देा रहेनछ । हाम्रेा समाजमा वावुकेा सम्पत्तिमा छेाराहरूकेा वरेावरी हक लाग्ने कुरा पनि गजवकेा नै छ । वावु अामालार्इ हेर्दै नहेर्ने शत्रु समान ठान्ने छेाराहरूलार्इ पनि अंश भने वरेावर दिन पर्ने । दिने नदिने कुरा त वावुकेा खुसीमा छेाडी दिनु पर्ने हैन । रामवहादुर एकै सासमा सवै कुरा सिध्याउन खेाजिरहेका थिए । अनि फेरी थपे वावुले पनि अाफना छेाराछेारीहरूलार्इ पढाउने, लेखाउने, र्इलम लगाउने अनि राम्रा वाटेामा लगाउने कुरामा अनिवार्य गर्नै पर्ने भए पेा हुन्थ्रयेा । वावुकेा सम्पत्ति छेारा छेारी कसलार्इ कति दिने उनले निर्णय गर्न पाउने अनि उनले दिए पाउने नदिए नपाउने भए के हुन्थ्येा हेला । यहां त छेाराहरूले वावु अामालार्इ हेरून्र नहेरून्र सम्पत्ति भने अंशका रूपमा दिनै पर्ने , नपाए जे पनि गर्न तम्तैयार हुने कस्तेा हाम्रेा परिपाटी भन्दै रामवहादुरले कुरेाकेा चुरेा नराखी भूमिका लामै वाध्न थाले पछि, मैले भने हेाइन कुरेा चांहि के हेा सुनैान पहिला ।

कुरेा यही हेा सर, हाम्रा गाउंका देवचा वुढाका दुर्इ छेारा अनि दुर्इ छेारी थिए । रानाका दरवारदेखि विभिन्न ठाउंमा सिकर्मी काम गरेर देवचा देश खाएर शेषा भै सकेका थिए । फर्निचर वनाउने कुरामा अैाधी सिपालु पनि थिए । वेलैमा अाफना चारै सन्तानकेा विवाहवारी पनि गरिदिए । अफनावावुकेा अलिकति सम्पत्ति र पछि अाफैले जेाडेकेा सम्पत्ति समेत दुर्इ छेारालार्इ र अाफुलार्इ अंस भाग लगार्इ दिए । सडककै छेउमा रहेकेा लामेा घरमध्ये अाफु र श्रीमतीले वीचकेा घर लिर्इ दुर्इ छेाराहरूलार्इ दाया वायाकेा घर वांडिदिए । वुढेसकालमा छेारा वुहारीले गरेकेा हेलत्व अरूका पनि राम्रैसंग देखेकाले अाफुलार्इ पनि छेाराहरूसरहकै भन्दा अली वढी जग्गा जमिन उनले राखेका थिए । म र मेरेा श्रीमती मरे पछि खाने तिमीहरूनै हैा, जस्ले स्याहार सुसार गर्छ उसैले खान्छ भनेर देवचा हाकाहाकी नै भनिरहन्थे ।

छेाराहरू भिन्न भएपिछ जेठाले अंश पाएकेा जग्गा वेचेर ड्रार्इभरी काम जानेकाले उसले ट्रक किनेर चलाउन थाल्येा । अर्केाले घर वनाउने काम गर्दै अाएकाले ठेक्का पटृाकेा काम गर्न थाल्येा । वुढाकेा हातमा सिकर्मीसम्वन्धी राम्रेा कालीगढी भएकाले उनले पनि केही वर्ष त दराज,टेवल,मेच,सेाफा अादि अादि वनाएरै गुजारा चलाएका थिए । दिनपर दिन वुढावुढी हुंदै गएपछि उनले काम पनि छाडिदिए । छुटृी भिन्न भएका छेाराहरूले पनि अा अाफना परिवार च्यापेर वस्न  थाले ।

विवाह भएर गएका दुवै छेारीहरू पनि सानेा तिनेा काममा नै लागेका थिए । छेाराहरू छुटृी भिन्न भै सकेपछि एक्लेा रहेका वावुअामाकेामा छेारीहरू कामवाट मिलाएर वेला वेलामा अाएर सन्चेा विसन्चेा हेर्थे । छेारा वुहारीले भन्दा छेारीहरूले नै वढी माया गरेकेा देखिन्थ्येा । वुढा ज्यादै हक्की सेाभावका थिए । कसैसंग डराउंदैनथे । वरू उनै देखि सवै डराउंथे । चित्तनवुझेका कुरामा पाखुरा सुर्कदै ,गेाडा वजार्दै कराउंथे ।

देवचा वुढाले काम गर्न  छेाडेपछि अाउने वाटेा पनि कतैवाट थिएन । घर व्यवहार चलाउनै पर्ने , चाडवाड मनाउनै पर्ने, तिथीश्राद पनि चलाउनै पर्थयेा । त्यसैले  उनले अाफनेा भागमा परेकेा एक टुक्रा जग्गा वेच्ने निधेा गरे । मेालतेाल भयेा । लिने मानिस पनि तैयार भयेा । तर लिने मानिसले छेाराहरू दुवैलार्इ साक्षीमा राखिदिनु पर्छ भन्ने शर्त राखे । उनले यसमा छेाराहरूले त्यस्तेा के अप्ठेरेा पार्लान् र भनेर हुन्छनै  भने । मैले सवैकेा भाग छुट्यार्इदि हालेकेा छ , उनीहरूले पनि त अंश पाएका जग्गा वेचिसकेका छन् , मैले केही भनेकेा गरेकेा छैन ।

जग्गा वेच्ने निधेा भएपछि , जग्गा वेच्ने कुरामा छेाराहरूले वखेडा अानाकानी गर्न थाले । किन वेच्न परेकेा । विहान वेलुकाकेा छाक हामी खुवाउंला । दुर्इ छेारा छैां,  दुवैतिर वांडीएर एक एक जना वसे पनि हामी पाली हाल्छैां । जग्गा वेच्न पार्इदैन । हामी साक्षी वस्दैनैा  भन्न थाले । वुढाले केही ’roundका भद्रभलाद्मी राखेर छलफल गराए । अहं उनीहरू मानेनन् । वुढावुढीलार्इ भने अैाषधी उपचार , खानलाउन अादि अादि गर्दा गर्दै छेारीहरूसंग लिएकेा पैसा वढ्दै गएकेामा  अाफनेा  हुंदा हुंदै वुढेसकालमा  छेारीहरूकेा कमार्इ खाएर मर्न पर्ने भयेा भन्ने चिन्ता लागिरहेकेा थियेा । जग्गा नवेची उनले अरू कुनै उपायवाट तीर्न सक्दैनथे । छेाराहरूकेा अगाडी वुढावुढीकेा केही लागेन अन्तमा जग्गा वेचेर अाएकेा पैसा चारभाग लगाएर लिने कुरामा सहमती गरेर भए पनि जग्गा वेचेर पैसा भाग लगार्इ दिए ।

येा घटनाले वुढावुढीमा वढेा चेाट पुगेकेा थियेा, त्यसपछि वुढी निकै दिन थला परिन् । अस्पतालनै राख्न परेकेा थियेा । वुढापनि झन्डै साता दिन विरामी भए । त्यसवेलामा पनि छेारीहरूलेनै वढी स्याहार सुसार गरे । छेारीहरू यसरी अाएकेा वुहारी र छेाराहरूलार्इ त्यति मन परेकेा थिएन । हामी मरेका छैां र तिमीहरू अाउंछैा । हाम्रेा वावुलार्इ हामी जे गर्न पर्ने गिरहाल्छैा नी भनेर उल्टै हप्काउंथे । यसरी नै दिन चलेका थिए ।

केही समय पछि वुढा निकै थला परे । गुठीयार,  नातागेाताहरू हेर्न अाउन थाले । छेाराहरू पनि लेाकाचारकेा लागि देखा परी टेापले । वुहारीहरूले कुरा चुहाउन थाले , वुढा वसेकेा घर छेारीलार्इ दिएका छन् कि कसेा । हैन भने किन अाइरहेका हुन् यिनीहरूलार्इ पनि जत्ति भए पनि नपुग्ने, दाजु भाइलार्इ मारेर खान पल्केका । अादि अादि ।

वुढा इन्तु न चिन्तु भै हन्हन्ती ज्वरेा अाएर सुतिरहेका छन् । वुढी पनि अाखा राम्ररी नदेख्ने, कान कम सुन्ने अवस्थाकी छन् । छेारीहरू ले सहयेाग नगरे, नअाइदिए खानै नपार्इयला जस्तेा भएकेा छ । छेारीहरूले डाक्टर वेालाएर अेाखती मुलेा पनि गरे । हेरचाह स्याहार सुसार पनि राम्रै गरेका हुन् ।

यता वुढा सिकिस्त छन्, उता छेारीहरूलार्इ वुढाले घर पास गरिदिएका छन् रे भन्ने हल्ला सुन्न थालेपछि उनीहरूकेा निद हराम भयेा । सवैकुरा छेाडेर जग्गाकेा काम गर्ने मालपेात कर्यालयमा के हेा कसेा हेा भनेर वुझन गएछन् । कागजपत्रकेा नक्कल सारे पछि केही समय अगाडी हालैकेा वकसपत्र गरि दिएकेा कुरा थाहा लाग्येा । छेाराहरू मुर्रमुरीदैं घरमा अाए । श्रीमतीहरूले झनै अाफना श्रीमानलार्इ उचाल्न थाले । तिम्रेा वाउ कम्तीका छन्, निकै वाउ वाउ भन्थेउ नी, देखेउ कस्ता रहेछन् । अव खाउन । ल है छेाड्ने हैन । येा कुरा त सवैलार्इ राखेर मिलार्इ हाल्न पर्छ । छेारा हुंदा हुंदै यस्तेा गर्न पाइन्छ । यहीवेला हेा गुठीयारहरूलार्इ पनि अाफना पक्षमा लिएर वास त जेागाउनै पर्छ , भनेर कुर्लिन थाले ।

देवचावुढा अन्तीम सास लिएर सुतिरहेका थिए । ज्यादै चापेकेले चेाटावाट उनलार्इ छिंडिमा ल्यार्इयेा । सवैले राम राम भन्न थाले । दिनकेा दुर्इ वजे तिर वुढाकेा प्राण गै हाल्येा ।

वावुकेा मृत्यु पछि छेारीहरू डांकेा छेाडेर रून लागे । उनकि वृद्घ जीवनसाथी अव म कसरी वांच्ने हेाला भन्दै लडिवुडी गर्न थालिन् । उता छेारा वुहारीहरू भने मनमनै पापी असती सजिलैसंग मरेर गयेा भन्दै लास नेर उभिएर टेालायर वसेका थिए ।

हेर्नुस सर, त्यस पछिकेा दृश्य झन् गजव देखियेा नी । गुठीयार वेालाएर लास जलाउने कुरा हेाला भनेकेा त , छेारा नातीहरूले लास लार्इ थपक्क छिंडीवाट चेाटामा पेा लगेर राखे । अनि छेाराहरूले गर्जन थाले, कस्ले लाने येा लास , हाम्रेा घर जग्गाकेा कुरा निमलाउन्जेल लास लान के कसैलार्इ छुन दिइन्न भन्दै उनीहरू वहुलाउन थाले । दुवै छेारीहरू अलमल्लमा परे । छिमेकीहरू पनि जिल्ल परे । गुठीयारकेामा लास उठाउन वेलाउन जाने भन्दा पनि हाम्रेा कुरा नमिलेसम्म नअाउन भन्दै हिंडे । लास उठाइहाल्ने हिम्मत पनि कसैले गरेनन् । गुठीयारहरू पनि सवै फर्के । रात झमक्कै भयेा । दुर्इ छेारी र श्रीमती लासकेा ’round वसेर रात छर्लङग विताए । भेालीपल्ट पनि यसरी नै वित्येा ।

सर, येा अचम्मै हेार्इन त । लैा कही यस्तेा देख्नु भएकेा छ । मेरेा गाउमा घटेकेा जस्तेा घटना । मरेकेा लासलार्इ छिडीवाट चेाटामा राखेर कसैलार्इ अाउन नदि, जग्गा जमिनका कुरा नमिलेसम्म हामी लास उठाउन दिन्नैा भनेर छेारा नाती ले भनेकेा कुरा एक कान दर्इ कान हुंदै गाउंभर फैलियेा । त्यसपछि नजिकका छिमेकीहरूले मिलाउन खेाजे । कुरा मिलेन । वडाका वडाध्यक्षले गाविसका अध्यक्षलार्इ खवर गरे । गाविस अध्यक्षले ’roundका मानिस , वडाध्यक्ष सवैलार्इ राखेर विहानभरी छलफल गराएपछि मिलाउने जिम्मा  लिदै, पहिला लासकेा अन्तिम संस्कार गर्ने, काजक्रिया सक्ने अनि त्यसकेा भेालीपल्ट छेारा छेारी, समाज सवै वसेर छलफल गरेर मिलाउने गरि टुंग्यार्इयेा । तर उनीहरू अझै मानेन् । भेाली फेरी अर्कै कुरा हुन्छ । अाजै कागज पनि लेख्न पर्छ मैाखिक कुराले हुंदैन भनेर कराउन थाले अनि अध्यक्षकेा रेाहवरमा कागज लेखेर सवैले सहीछाप गरेर उनलार्इ दिए पछि लास उठाउने सहमती भयेा । मैले पनि साक्षीकेा रूपमा सही गरे सर ।

लैा हेर्नुस कस्तेा रहेछ येा जग्गा जमिन । मरेकेा लास भजाएर छेाराहरूले यस्ता कुरा कसरी उठाउन सकेका हेालान्र । मरेपछि पनि दुर्इ रात तीन दिन सम्म देवचाले अन्तिम संस्कार नपार्इ घरमै प्रेत भएर वस्न परेकेा येा घटना अचम्मैकेा छैन त । चियाकेा अन्तिम घुट्रकेा तान्दै रामवहादुरले भने ।

रामवहादुरकेा गाउंमा घटेकेा येा सांचेा कथा सुनेर म पनि दुखित भए । दुवै जनाले फेरी एक एक कप चिया खाएर म भने अाफनेा मन गहैां पारेर  छुटृीयं । अस्तु ।

२०६६ माघ २५

Advertisements

One Response to “कथा ‘सम्पत्ति’”

  1. Basanta Says:

    हाम्रो सामाजिक मानसिकतामा नराम्रोसंग गाडिएर बसेको चरम सम्पत्तिलिप्साको एक राम्रो उदाहरण! यस्ता घटनाहरु मैले पनि धेरै देखेको छु। हाम्रो समाज एकदम भ्रष्ट र दुष्ट हुँदै गईरहेको छ।

    कथानकता र प्रवाहलाई अरु मिलाउन सकेको भए अझ राम्रो हुन्थ्यो। अहिले अलि ठाडो रिपोर्टिङ्गजस्तो मात्रै देखिएको छ। तैपनि सामाजिक चित्रण भने राम्रो छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: