कथा परिवर्तन


अली सन्चेा नभएर घरमै वसी रहेकेा थिए । यसपाला  धान काट्रने वित्तिक्कै घर ’roundका खेतहरूमा गहुंकेा डल्ला काट्रने, गहुं छर्ने मेलेा मेसेा चलेकेा थियेा । अाकाशे खेती हुने येा टारीखेतमा डल्ला चिसेा हुंदै गहुं नछरे नउम्रने डरले सवैतिर गहुं छर्नेकेा  चापाचापनै थियेा । केादालेाकेा ट्याङ टुङ अावाजसंगै खेतालाहरूले डल्ला काट्दै कुरा गरिरहेकेा अस्पषट सुनिन्थ्येा । कहीले महिलाहरूकेा हांसेाकेा खित्का  पनि सुनिन्थ्येा । टिर..टिर…टिर..टिर ..गर्दै केाठावाट फेानकेा अावाज अायेा । फेान रिसिभर उठाउन पुग्दा नपुग्दै फेान कराउन छाड्येा । कस्केा फेान हेाला , अा अावश्यक पर्नेले फेरी गरिहाल्छन् नी भन्दै फर्कीन लागेकेा थिए,फेरि टिरटिर…टिरटिर…. गरेर घंटी वजिहाल्येा । हलेा …भनेर  अैापचारिकता निभाए । उतावाट अलि हतारिएर एक जना महिला हलेा ..हलेा .. भनेर चिच्यार्इ रहेकेा स्वर सुने । किन? के भयेा, ‘ केा वेाल्नु भएकेा हेा’ , मैलै भने । महिलाले निस्सासिंदै भनिन्र ‘कविर वावु वित्नु भएछ, झटृ अाउनु पर्येा ।’ प्रत्युत्तरमा मैले केही वेाल्न नपाउंदै उतावाट ती महिलाले फेरी भनिन् ‘सुन्नु भेा पाखा नजिककेा कविर वावु क्या ‘। ‘ए.. हुन्छ म अार्इ हाले ‘ भन्दै थिए फेान राखिदिर्इ हालिन् । यस्तेा वेलामा नपुग्दा भेाली फेरी समाज र उनका अगाडी टाउकेा निहुराउने काम किन गर्ने भनेर म सन्चेा नभए पनि झटपट जुत्ता हुलेर हिंडी हाले । येा अापतकै घटना वाहेक अरू केही भएकेा भए म त्यस दिन वाहिर निस्कने मुडमा पनि थिइन ।

झन्डै दुर्इसय मीटर वाटेा हिंडेकेा मैले पत्तै पार्इन । मेरा मनमा अनेक कुरा खेल्न थाले । विरामी परेकेा , थला परेकेा त्यस्तेा त केही थिएन । दुर्इ तीन दिन अघि त्यही घर अघिकेा वाटेा वनाउने सिलसिलामा त्यहां पुग्दा राम्रै अवस्थामा देखेकेा हेा । तीसंग हार्इ हलेा भएकै हेा । के भएछ, भर्खर लाउ लाउं ,खाउं खाउं भन्ने जवानीमा उक्लेका मानिसलार्इ मरिहाल्ने के रेाग लागेकेा हेाला । यस्तै कुरा सेाच्दै म घर छेवैमा पुगेछु । केही मानिसहरू जम्मा भै सकेका रहेछन् ।

मानिस छानामाथि जम्मा भएकेा देखेर के भएछ भन्ने संकापनि लाग्येा । सरासर घर भित्र पसे । कसैले माथि माथि भनेर वेालाए । भर्खर वनेकेा घर थियेा । भरेङ चढेर माथि के पुगेकेा थिए , म त झसङगै भए । भरेङकेा ढेाका नजिकै भित्तामा कविर अडेस लागे झैं गरि भरेङ ढाक्न हfलेकेा जस्ता मुनिकेा काठकेा वलेामा डेारी लगाएर झुन्डिरहेकेा देखे । उस्का दुवै गेाडाले भुर्इमा छेाएका थिए । घुंडामुनीका भाग केही देाव्रिएकेा थिए । छुस्स दाह्री उम्रेकेा ,  टीसर्ट र पाइन्ट लगाएकेा , गेारेा वर्णकेा , जीवन देखि वाक्क भएर थकार्इ मार्न गाह्रेाकेा सहारा लागेर वसे जस्तेा लाग्थ्येा । म पुग्दा घरमा कसैकेा पनि रूवावासी थिएन । अामा, श्रीमती छेाराहरू पनि छतमै थिए । सायद सवैका अाखांवाट दु:खरूपी अासु रित्तिसकेकेा थियेा हेाला । ‘ परमेश्वरकेा इच्छा यस्तै रै छ वावु ।हाम्रेा त सर्वनासै भयेा ।  अव के गर्ने हेला ‘ भनेर अामाले अेाढीरहेकेा मजेत्रेा माड्दै सुकेर अेाभानेा भएका अाखाले म तिर हेर्दै भनिन् । ‘अहेा कसरी यस्तेा घटना भयेा ।’ मैले सकि नसकि उनका सामु अाफना जिज्ञासा राखे । ‘ सदा झैं विहान उठ्नु भएकेा थियेा । हामीलार्इ त केही पत्तै भएन वावु ‘ उनकी जीवनसाथीले भनिन् । ‘ पुलिसलार्इ खवर भयेा त ‘। मेरेा प्रश्नकेा प्रत्युत्तरमा त्यही रहेका अर्काले वेाले  खवर भै सक्येा । ‘ कस्तेा दुखदार्इ नसेाचेकेा घटना पनि देख्न पर्छ ‘ छिमेकी दाजुले भने । हामीसवै हामीवाट टाढा भै सकेका कविरकेा लासलार्इ ट्वाल्ल परेर हेरीरहयैा ।

सरकारी अफिसमा खरिदार सम्मकेा जागिर भै सकेकेा मानिस । सम्पत्ति पनि नभएकेा हैन । खान लाउन पुग्ने नै हुन् । वच्चावच्चीकेा कुरा गर्ने हेा भने पनि छेारा छेारी दुवै छन् । भार्इ पनि घरकेा सहयेागीनै थियेा । हैन किन मानिसहरू यसरी अात्महत्या गर्छन् । यती सुन्दर मानव जीवनलार्इ  मानिसले किन नवुझेकेा हेाला । संसारमा एक पटक जन्मने चेालालार्इ यति सस्तेा किन ठानेका हेालान् । हैन अरू कसैकालागि केहीगर्न नसके पनि केवल अफनेा लागि त वांच्नु । सक्न्रेले परिवारकेा लागि वाच्नु , अझ सक्नेले समाजकेा लागि वाच्नु । अझै सक्नेले देशकै लागि केहीगर्ने हिम्मत लिएर वाच्नु । जीवन संघर्ष हेा भन्ने वुझ्दा वुझदै जीवनदेखि हारेर किन मानिस यसरी मर्न खेाज्छन् । त्येा दृश्य देखेर मेरा मनमा यस्तै कुरा सलवलाए । म निकै भावुक वनेछु ।

थानावाट दुर्इजना प्रहरी घटनास्थल अार्इपुगेकेा एकछिनपछि अरू पनि अार्इपुगे । मृत्युकेा खवर यतिवेलासम्म एककान दुर्इकान मैदान भै हाल्येा । हेर्न अाउनेकेा भिडभाड लागिहाल्येा ।  घर माथिकेा पाखावाट हेर्नेहरूकेा पनि तांती लागिसकेकेा थियेा । प्रहरीहरूले फेाटेा लिने देखि सर्जमिन मुचुल्का गर्ने सवै काम सके । मैले जनप्रतिनिधीकेा नाताले र अरू चार पांच जनाले  सही गरिदियैा । धेरै अकाल मृत्युहरूमा यी हातहरूले सर्जमीनमा सहीछाप गर्न परेकेा कुराले  विगतका घटनाहरूलार्इ सम्झायेा ।

सव वाहन अार्इपुगेकेा थिएन ।अरू अा अाफना काम कुरा गरिरहेका थिए । मलार्इ भने विभन्न तर्कना त्यहा वसुन्जेल अार्इरह्रयेा । विहानसम्म जिउंदेा भएकेा शरीरले रातभर त्यस्तेा के कुरा कल्पना गरेकेा हेाला । अाज एका विहानै जान परिवार, श्रीसम्पत्ति, सारा कुरा छेाडेर कसरी मर्ने टुंगेामा पुगेकेा हेाला । कसैकेा पनि मायाले मृत्युलार्इ छेक्न नसक्ने गरि कुन कुराले येा मनलार्इ के ले डेाराएकेा हेला । अहेा गजवकेा कुरेा छैन त । केाठामा सुतेकेा मानिस मृत्यु वरणगर्न अाफनै हातले अाफनै गलामा मृत्युकेा फन्दा राख्न भरेङ चढ्दै जान सक्ने, यस्ता मानिसलार्इ साहसिलेा भन्नेकि समस्यावाट डराएर कातर भएकेा भन्ने । छ्या.. के तर्कना अाएकेा भन्दै म  अाफु सम्हालिन खेाजे ।

वाहिर फेर उस्केा मृत्युमा विभिन्न मानिस विभिन्न कुरा गर्न थाले । केही भन्थे समस्या अार्इपर्दा समस्यासंग जुध्ने अथवा त्यससंग मुकाविला गर्दै अगाडी वढ्रन सक्ने अाट नभएकाहरू यसरीनै मर्ने गदर्छन्र रे । अर्काथरी भन्थे  अाफनेा दुख व्यथाहरू अाफैभित्र राख्नेहरू, अरूलार्इ नवाड्नेहरू यसरीनै मर्छन रे । केाही भन्थे जागिरे मानिस केही तलमाथि परेर हेा कि वा घरपरिवारकेा माया नपाएर पेा हेा कि । केाही दार्शनिक पारामै भन्थे जीवन वांच्ने क्रममा धेरै सपनाहरू देखिन्छन्र तर सपना प्राप्तिका वाटेा भने त्यति सरल कहां छ र तगाराहरू धेरै हुन्छन् , हन्डर धेरै खानु पर्छ । तगारापार गर्न नसक्ने, हन्डर खान नसक्नेहरूकेा येा सजिलेा मृत्युकेा वाटेा हेा रे ।

केही वर्ष अघि उनकेा वावु मर्दा अामाले क्रिया नवसेकेा कुरामा मेलापाता ,धारा पंधेरामा ठुलेा हल्ली खल्लीनै मच्चिएकेा थियेा । कत्रेा साहस अाफनेा पति मर्दा क्रिया नवस्ने भनेर अेामकार धर्मभित्र रहनेहरू कत्तिले कुरा काटेका थिए । छेाराहरूले भने क्रिया वसे पनि अामाले अघि पछि जस्तै सामान्य अवस्थामा वसेकेा देखेर सवै चकित पेा परेका थिए । एउटा धर्म र संस्कारमा भिजेकेा मानिस अर्केा धर्म संस्कारमा पुगेपछि उनमा भएकेा फेरवदल देखेर यसलार्इ धेरैले पचाउनै सकेका थिएनन् । त्यतिवेलाकेा घटनाले मेरेा हिन्दुसंस्कारले भरिएकेा मन मस्तीस्कले पनि यसै भनेकेा थियेा । धर्म भनेकेा पनि ठुलेा नसा नै पेा रहेछ । कत्तिले समाज वहिस्कार गर्न पर्ने भने , कत्तिले त्यस्तेा कुरा पचाउनै नसकेर यस्तेा पनि धर्म हुन्छ । येा गार्इ खाने धर्म हेा सम्म भने । भन्नेका मुख कस्ले थुन्ने । थुन्दै जांदा अाफै नाङगेा हेाइन्छ भन्दै उनले यी सवै कुरालार्इ सुने नसुनेझै गरि सवै अप्ठेराहरूलार्इ झेलेकि थिइन् ।

कविरका वावु अलि पहिलानै विति सकेका थिए । अामा, श्रीमतीकेा अाशा भरेासाकेा टुहुरेा, उनीहरूकेा धरेाहरू वनिरहेकेा वेलामा उस्केा त्यस्तेा मृत्युले उनका परिवार र उनीहरूलाइ चिन्ने जान्ने सवैलार्इ दुखीतनै तुल्याएकेा थियेा ।

मलार्इ पनि येा घटनाले साहै दुखित तुल्यायेा । भेालीपल्ट विहानै त्यतै पुगेर उनीहरूकेा दुखित मनमा सान्त्वना दिनु कर्तव्य ठानी त्यता हानिए । घरवाट त्यहां पुग्दा सम्मकेा दुरीमा मेरा मन भित्र विविध अारेाह अवरेाह चल्येा । त्यस्तेा अवस्थामा कसरी  प्रस्तुत हुने हेाला । अलि भावुक हुने भएकेाले म मा त्यस्तेा तर्कना अायेा । मृतककेा छेारा दश वाह्र वर्षकेा पनि छैन । उ एउटा कुनामा पराल माथि अेाच्छ्यार्इएकेा राडीमा अाफूलार्इ सेतेा कपडाले वेरेर क्रियापुत्रीकेा रूपमा वसिरहेकेा हेाला । वावुकेा नाउमा माटेाकेा भांडेामामाथि दियेा वत्ती वालेर झयाल वा खेापामा राखिएकेा हेाला । अामाहरू ढीकुराकेा लागि चाहिने सामानकेा जेाहेामा हेालान् । श्रीमती पनि छेाराले जस्तै सेता कपडामा वेरिएर सेाकले व्रिहल भएर वसेकी हेालीन् । अाफन्तजनहरू संसार यस्तै हेा , मर्ने त मरेर गए , अव  वांच्नेहरूलार्इ सम्झेर वस्नु पर्छ भनेर सम्झार्इ रहेका हेालान् । उमेर पुगेका र लामेासमय थला परेर मरेका मानिसहरूकेा हक्मा त अाफनेा मानिस गुमाउन पर्दा कत्रेा सेाकमा डुवेकेा हुन्छन् । यस्तेा अवस्थाकेा मृत्युमा त सवै सेाकाकुल हुनु स्वभाविक हेा । यस्तै सेाच्दा सेाच्दै म घरकेा ढेाकाभित्र पुगेछु । घर सुनसान छ । केाही मानिस छैन । केाठामा केही वच्चाहरू खेलीरहेका छन् । ढेाकाभित्र छिरे । म अन्तपेा अार्इपुगे छु कि जस्तेा पनि लाग्येा । केटाकेटीकेा अगाडी टीभी भने वजिरहेकेा थियेा । क्रियापुत्रीकेा रूपमा कतै केाही वसेकेा देखिन । झयाल खेापाहरूमा पनि दियेामा वत्ति वलिरहेकेा देखिन । केटाकेटीहरू चिया पाउरेाटी खार्इरहेका थिए । म अलि हड्वडाएर केटाकेटीहरूसंग सेाध्छु, ‘ नानी हेा अामा हजुरअामा खेार्इ त ।’  मृतकका छेाराले भने ‘ अामा उता अगाडी खेतमा गहु छर्दैहुनुहुन्छ’ ।’ अनि हजुरअामानि ‘? वहां प्रार्थना गर्न चर्चमा विहानै जानु भयेा ।’ म त छांगावाट खसे जस्तै भए । मेरा सवै सेाचार्इहरू कर्कलाकेा पानीझै सिलित्त चिप्लीए । मैले पत्याउनै सकिन ती अवेाध वालवालिकाकेा कुरा , झयालवाट यसेा हेरे , घर संगैकेा खेतमा मृतककी श्रीमती डल्ला काट्दै रहिछन् ।  मलार्इ लाग्येा धर्म परिवर्तन पछि रीतिरिवाज र संस्कारमा समयले केाल्टेा फेरि सकेकेा रहेछ । म अाफनै गाउंभित्र भएका परिवर्तनका कुरावाट टाढा भएकेा अनुभूती गरे । खेतमा गएर उनलार्इ अल्मलाउनु पनि उचित लागेन । अनि केटाकेटीहरूसंग विदा हुंदै म पछि अाउंछु है भन्दै लुरू लुरू घरतिर  फर्के ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: