येा लेख्नै पर्ने विषय त हेार्इन, केवल वसिवियालेा मात्र हेा । त्यता वस्दा र दैनिकी रूपमा अमेरिकी मुद्रा चलाउंदा अमेरिकी मुद्राका केही केही कुराले अाफनेा मन छेाएकेाले मैले वसिवियालेा संग्रहमा यस्लार्इ पनि टिपेाट गरेकेा थिए । अाज त्यही कुरा सामान्य जानकारीकेा रूपमा यसवारेमा थाहा नभएका मित्रहरूलार्इ जानकारी मिलेास भन्ने मात्र उदेश्य लिएर येा टांसेा राख्ने जमर्केा गरेकेा हुं । विज्ञ पाठकका लागि भने मेरेा विनम्र अनुरेाध छ कि पढेर यस्मा भएका त्रुटी कमिकमजेारी र थप कुराहरूकेा जानकारी दिनु हुनेछ भन्ने ठूलेा अाशा लिएकेा छु ।
संसारका सवै स्वतन्त्र रास्ट्हरूले अा – अाफनेा अावश्यकता र परम्परा अनुसार नेाट र सिक्काकेा प्रचलनमा ल्याएका छन्र । ती नेाट र सिक्काहरूमा राखिने वा छापिने विषयवस्तुहरू पनि सेाही रास्ट्रकेा इतिहाससंग जेाडीएका महत्वपूर्ण पात्रहरू , रास्ट्रका गैारव गर्न येाग्य प्राकृतिक सम्पदाहरू अादि अादि नै उल्लेख भएका हुन्छन् । भनिन्छ कुनै पनि स्वतन्त्र रास्ट्र हुन चाहिने विविध कुराहरू मध्ये त्यस रास्ट्रकेा अाफनै मुद्रा पनि हुनु पर्छ । तथापी अहिले त तेह्र युरेापेली देशहरूले सामुहिक मुद्रा युरेा केा प्रचलनमा ल्यार्इसके ।
The United State of America केा dollars हरियेा रंगकेा छ । येा 1,2,5,10,20,50 र 100 केा नेाटमा रहेकेा छ । त्यस्तै सिककाहरूमा One dollar, Half dollar , Quarter dollar, One dime , Five cent वा Nickels , One cent केा छ । यहांकेा एक रूपैया, पचास पैसा ,पच्चिस पैसा, दश पैसा, पांच पैसा र एक पैसा भने जस्तै ।
दुर्इ डलरकेा नेाट पनि छ, तर त्यति चलनमा अाएकेा पाइदैन । अाक्कल झुक्कल मात्र देखिन्छ । वान डलर, हाफ डलर केा सिक्काकेा पनि कमै चलन चल्तीमा अाउंछ । सय डलरकेा नेाट वेाकेर स्टेारमा अाउनेहरू प्राय पहिलेनै येा साट्ने पैसा छ अथवा म संग सय डलर मात्र छ भनेर पहिलेनै जनाउ दिर्इ सामान किन्ने गर्दछन् । प्राय सवै स्टेारहरूकेा रजिस्टरमा धेरै रकम राखिदैंन । सेफ ड्रप (safe drop )गरि हाल्छन् । सेभन इलाभेन कम्पनीमा काम गर्दा त वीसकेा नेाट अाउने वित्तिक्कै सेफ ड्रप गरिहाल्नु पर्थ्येा । रजिस्टरमा धेरै रकम राखेकेा छ कि भनेर समय समयमा कम्पनीका मानिसहरू अाएर रजिस्टर खेालेर चेक गर्थे । अमेरिकामा गन फ्री अथवा सवैले राख्न पाउने भएकेाले पत्याउनै नसक्ने मानिसले पनि गन , चक्कु, छुरी देखाएर (robbery ) लुट्ने हुंदा वाहिरी रजिस्टरमा धेरै पैसा नराखि सर्तक भएर वस्नु पर्दथ्रयेा ।
यहांकेा सिक्काहरू निकै टिकाउ खालकेा लाग्दछ । राम्रेा खालकेा धातुवाट निर्मित भएर हेाला । स्टेारमा काम गर्दा एक सय वर्ष भन्दा पनि पुराना सिक्काहरू पनि फाट्फुट् प्रयेागमा अार्इरहेकेा पाइन्छ । चालिस पचास वा साठी सत्तरी वर्ष अघिका सिक्काहरू त निकै चलनमा अाएकेा पार्इन्छ । सन् १९६० भन्दा अघिका सिक्काहरू चांहि चांदीकेा जस्तेा देखिन्छ । यहां सिक्काहरूलार्इ (चालिस।पचास वटाकेा) प्लास्टीक रेाल र पेपर रेालमा राखिएकेा पाइन्छ ।
यहांका प्राय धेरै मानिसहरूले Wallet अर्थात Bag केा प्रयेाग गर्दछन् । डलर र विभिन्न कार्डहरू व्यागमै राख्ने हुंदा नेाटहरू नखुम्चिएका सरलक्क परेका पार्इन्छन् । अधिकांस मानिसहरू डेविट, क्रेडिट कर्डनै घेाट्छन् । प्राय धेरैले पैसा वेाक्दैनन् , कार्डहरूनै वेाक्छन् । कतिले व्यागकेा हिफाजतकेा लागि हेाला मेाटा मेाटा स्टीलका सिक्री लगाएर राखेका हुन्छन् ।
यहां One cent (त्यहांकेा एक पैसा) केा पनि निकै चलन चल्तीमा अाएकेा पार्इन्छ । वान सेन्ट पनि लिने दिने काम वा हिसाव किताव राम्रैसंग गरिन्छ । जुनसुकै सामानकेा मूल्य राख्दा भने यहां सून्यमा नराखि पछाडी नैा अंक रहने गरि मूल्य कायम गरेकेा पार्इन्छ । जस्तै , ९९ सेन्ट, एक डलर उनानचास सेन्ट, दश डलर उनान्रअसी सेन्ट, उन्नानसय डलर उनान्रसय सेन्ट अादि । कुनै सामानकेा मूल्य एक डलर नभन्ने वा सय डलर नभनी उन्नानसय सेन्ट वा उनान्रसय डलर उनान्सय सेन्ट मात्र भन्ने अाम चलन छ ,खै किन यस्तेा रहेकेा हेाला ।
दश डलरकेा नेाटमा वाहेक यहांकेा सवै नेाटहरूमा विभिन्न कालखणडमा देशकेा वागडेार सम्हाल्ने रास्ट्रपतिहरूकेा फेाटेा अगाडी पटृी रहेकेा पार्इन्छ । एक डलरकेा अगाडी पटृी अमेरीकाकेा प्रथम रास्गपति Ge0rge Washington केा फेाटेा छापिएकेा छ । फेाटेाकेा तल Washington लेखिएकेा छ । पांच डलरकेा नेाटमा अमेरिकाकेा सेाह्रैां रास्ट्रपति Abraham Lincoln केा फेाटेा रहेकेा र Lincoln लेखिएकेा छ । त्यस्तै दश डलरकेा अगाडीपटृी अमेरीकाकेा प्रथम Secretary of the Treasury Alexander Hamilton केा फेाटेा छ भने पछाडी पटृी US Treasury केा भवन अंकित छ । त्यस्तै वीस डलरकेा नेाटमा सातैां रास्ट्रपति Andrew Jackson केा फेाटेा राखिएकेा छ भने नेाटमा Jackson उल्लेख छ । सेा नेाटकेा पछाडी पटृी भने The White House केा भवन छ । त्यस्तै पचास डलरकेा नेाटमा अमेरिकाकेा अठारैा रास्ट्रपति Olyses S. Grant केा फेाटेा छ र पछाडी पटृी US Capital केा दृश्य रहेकेा छ । अमेरीकाकेा सवै भन्दा ठूलेा नेाट सय डलरमा भने अमेरीकाकेा चैाधैां रास्ट्रपति Franklin Pierce केा फेाटेा रहेकेा छ र पछाडीपटृी Independence Hall केा फेाटेा छ ।
स्टेारमा वेला वेलामा नक्कली नेाटहरू पनि अार्इरहन्छ । सक्कली नक्कली नेाट छुट्याउन छामेर , मार्करपेन प्रयेाग गरेर र सेफ ड्रप मेसीनमा गरेर पनि सकिन्छ । सेभड्रप गर्ने मेसीनले नक्कली नेाट भए लिंदैन ,वाहिर फ्यालिदिन्छ । मार्करपेन लार्इ Counterfelt Detectory Pen भनिदेा रहेछ । येा पेनले नेाटमा धर्का तान्दा पहेंलेा सुनैाला जस्तै लेख्येा भने सक्कली र Brow अथवा Gray कलर देखियेा भने नक्कली हेा भन्ने थाहा लाग्देा रहेछ । येा मार्करले सन् १९५९ भन्दा पछाडीका अमेरिकी डलरमा मात्र काम गर्छ । म संग साथमा रहेकेा नेपाली नेाटमा पनि यस मार्कर प्रयेाग गरेर हेर्दा सक्कली डलरमा देखिने कलर नै दिएकेा थियेा । अस्तु ।
सवै व्लगमित्रहरूकेा दिन शुभ रहेास ।जय व्लग ।
मार्च 9, 2010 मा 5:03 बिहान |
राम्रो जानकारी, राम्रा सिर्जनाहरू । नेपाली युनिकोडको लागि http://writenepali.blogspot.com/ प्रयोग गर्न सक्नुहुन्छ ।
मार्च 13, 2010 मा 9:32 बेलुका |
रमाइलो लाग्यो जानकारी पढ्दा…. यी यस्तै अनौठा कुरा हरु म नि भोग्दैछु….
मार्च 17, 2010 मा 6:07 बिहान |
धन्यवाद मिलनजी, तपार्इका अनुभवहरू पनि लेख्नु हेाला ।
मार्च 22, 2010 मा 6:17 बिहान |
प्रयास ज्यादै राम्रो छ| आफुले देखेको ,सुनेको र जानेको कुरा हरु सब्द चित्रमा सबैका सामु राखी दिनु भय्कोमा सबैले जानने बुझने मौक़ा पाई हुन सक्छ कार्य छेत्रमा पनि उतारून
येही मेरो कामना पढ़न ता अमेरिकामाँ नै धेरै पडिसकेको हो बांकी पनि हेरें है त ल …..|
कोपिला बसिसकेछ ,अब फुलन देऊ
माली बनी मलजल र ,गोड़मेल गर
सपरन देऊ
मार्च 23, 2010 मा 11:04 बेलुका |
दार्इ म तपाइकै प्रतिक्षामा थिए। हेरी कमेन्ट लेखि दिनु भएकेामा धेरै धेरै धन्यवाद छ है ।