नारायण ढकालकेा प्रेतकल्प


केही दिन अघि साझा प्रकाशनले गरेकेा वृहत पुस्तक प्रर्दशनी हेर्न गएकेा थिए । छुटमा पनि पुस्तक विक्रि भै रहेकेाले मैले पनि चारवटा पुस्तक किनेर ल्याए । त्यस मध्येकेा दुर्इवटा  पुस्तक वुद्ध दर्शन र प्रेतकल्प पढें ।  नारायण ढकालकेा पछिल्लेा उपन्यास प्रेतकल्प  झन्डै सयवर्ष भन्दा अघिकेा काठमाडैा उपत्यकाकेा नेपाली समाज र नेपाली राजनीतिकेा सजीव प्रस्तुति हेा । प्रेतकल्पमा हाम्रेा समाजकेा सामन्ती प्रथामा जकडिएकेा समाजकेा राम्रेा चित्रण भएकेा छ  । तत्कालिन अवस्थाकेा शेाषणा, अन्याय अत्याचार र समाजभित्रका कुरिती व्यथिति ,मानिसकेा चेतना ,शासन व्यवस्था, अार्थिक, सामाजिक ,राजनैतिक ,सांस्कृतिक क्षेत्रकेा राम्ररी चित्रणा गरिएकेा र त्यसका विरूद्ध पात्रहरू सजिव ढंगले लागेका छन् । त्यसवाहेक स्वतन्त्रता प्रतिकेा शाश्वत चाहना र त्यसलार्इ अगाडी वढ्न नदिने वीचकेा संघर्षकेा कथा पनि हेा । प्रेतकल्पमा चित्रणा भएका स्थानहरू पनि अाफनै सेरेाफेरेाकेा भएकेाले पढ्दा अझ रेाचक लाग्छ । उपन्यास पढ्दा त्यसैमा विलय भएकेा महसुस हुन्छ । विगतका दृश्यहरू अाफनै अगाडी नाचीरहेकेा घुमिरहेकेा जस्तेा लाग्छ । किच्चकन्नेका कुरा, छुवाछुत , अशिक्षा र दुख व्यथाका कथाहरू उपन्यासमा देखाइएकेा दुखपुरकेा मात्र कथा नभै सिङगै देशकेा कथा व्यथालार्इ यसले समेटेकेा छ ।

 भारतवाट शास्त्रीय पढार्इ सकी   दयानन्द सरस्वतीकेा पुस्तक सत्यार्थ प्रकाश पढेर फर्केका वालकृस्न कस्तै विध्न वाधा पर्दा पनि  शुरूदेखि अन्त्य सम्म अाफनेा विचारमा दृढ रहेर सवैमा प्रेरणा दिएका छन् । सत्ता र सत्ताकेा वागडेार सम्हाल्नेका पछि लाग्नेहरूकेा कथा व्यथा  र त्यसभित्रका राजनीतिलार्इ पनि मर्मस्पर्सी ढंगले प्रस्तुत भएकेा छ ।

जेलमा सैंतीस दिन, सत्यार्थ प्रकाश,स्टेटहलमा शास्त्रार्थ, सिकार सत्सङग र जागिर,प्रेमकेा संसार,शिखणडी र अाशुकवि ,जीवन व्यवहार र महाप्रस्थानका शिर्षक दिएर लेख्नु भएकेा उपन्यासकेा भाषा शैली साहै् सरल र सलल वगेकेा छ । गाम ठामकेा शव्द, वेालीवचन र  इतिहाससंग जेाडीएका सत्य र यथार्थ घटनाहरूलार्इ पढैा पढैा लाग्ने गरि लेख्नु भएकेा येा कृति हेर्न र ग्रहणगर्न लायक छ ।

२०६६ फाल्गुण २८

Advertisements

One Response to “नारायण ढकालकेा प्रेतकल्प”

  1. वसन्त Says:

    किताब राम्रो होला जस्तो छ। यो चर्चाका लागि यहाँलाई धन्यबाद!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: