वसिवियांलेा डायरीवाट


१ विध्यालय

अमेरिका पुगेकेा देास्रेा दिन विहान सवेरै निद्रा खुल्येा । भार्इ काममा गै सकेका रहेछन् । उनी दुर्इ ठाउंमा गरेर दिनकेा सेाह्र घंटा काम गर्दा रह्रेछन् । विहान झिसमिसेमै हिंडेकेा मानिस वेलुका दश वजे पछि मात्र केाठामा अाइपुग्छन् । विदाकेा दिन वाहेक अरू दिन त केटाकेटीहरूले वावुकेा वेाली पनि सुन्न पाउंदैनन् । वहिनीकेा वेलुकाकेा ड्यूटी रहेछ । एघार वजे देखि विहान सात वजे सम्म रातभरी काम गरेर घरकेा विहान वेलुकाकेा चुल्हेा चम्केा र केटाकेटीहरूकेा स्कूल सम्म भ्याउनु पर्देा रहेछ । अमेरिकाकेा जीवन दुखमय नै छ । यता पनि भात पकाउने, भांडा माज्ने र लुगा धुने, सरसफार्इ गर्ने काम अपवादका रूपमा छेाडेर नेपालीका हकमा महिलालेनै गर्नु पर्छ भन्ने अाम सेाचार्इ सवै पुरूष वर्गमा भएकेा पांए ।

छेाराछेारीहरू नजिककैकेा सरकारी स्कूल Menlo Park Elementry School मा पढ्दा रहेछन् । स्कूल र एपार्टमेन्ट सडककेा वारीपारी थियेा । विहान म पनि वहिनीकेा साथमा  केटाकेटीहरूलार्इ लिएर स्कुल पुगे । स्कुलकेा कम्पाउणड ठूलेा थियेा । एक तले, छ । सात वटा भवनहरू थिए । विध्यालयकेा समयमा नजिकै रहेकेा मुल सडकमा अतिनै कम गतिमा गाडी हांक्नु पर्ने रहेछ । विध्यार्थीहरूलाइ वाटेा कटाउन ट्राफिक संकेत लिएर सडककेा फुटपाथमा विध्यालयकेा तर्फवाट वसेका मानिसले वाटेा कटाउंदा रहेछन् । त्यस्ता मानिसहरू प्राय रिटायर्ड भएका वुढापाका र दुवै हात नभएकाहरू पनि कृतिम हातद्वारा पनि काम गरि रहेकेा देखे ।  सरकारी विध्यालयहरू ठाउंठाउंमा रहेपनि जेा जहांसुकै गएर सामान्यत पढ्न पाइदेा रहेनछ । कुन कुन विध्यालयमा कुन कुन एरियाका विध्यार्थीहरूले पढ्न पाउने हेा तेाकिएकेा हुंदेा रहेछ । र सेाही अनुसार केा वस रूट राखिएकेा हुंदेा रहेछ । वस सेवा पनि निशुल्कनै हुंदेा रहेछ ।

राज्यले सरकारी विध्यालयमा High School(10+2 ) सम्म निशुल्क पढाउने व्यवस्था रहेछ । देशभरकै Elementery School हरूमा लन्च, व्रेकफास्ट खुवाउने व्यवस्था छ । खाजा वा लन्चकेा वार्षिक क्यालेन्डरनै वनेकेा हुंदेा रहेछ । कुन कुन दिन के के खाजा खुवाउने सवै कुरा लेखिएकेा हुंदेा रहेछ । स्कुल जांदा विध्यार्थीहरूले नेपालमा जस्तेा दश पन्ध्र किलेाकेा किताव कापीकेा भारी वेाकेर जानु पर्देा रहेनछ । रित्ता हात वा एक दुर्इ पाना हेाम वर्क वेाकेर गए हुंदेा रहेछ ।कतिपय हेामवर्क पनि दुर्इ तीन दिन भित्र गरेर वुझाय हुंदेा रहेछ ।   पढार्इ सम्वन्धी धेरै सहायक पुस्तिकाहरू फेाटेा कपी पनि फ्रि पाउंदा रहेछन्  ।यहां घेाकन्ते विध्या भन्दा स्कुलमै वढी Activeteys  गराउन लगार्इदेा रहेछ । केटाकेटीहरू विध्यालय भर्ना गराउंदा वावु अामाकेा वर्षै पिच्छेकेा अाय व्यय विवरणा भरेर वुझाउनु पर्देा रहेछ । अायश्रेात वढी हुने परिवारले खाजा वापतकेा  सामान्य रकम मासिक रूपमा वुझाउन पर्देारहेछ । कापी ,कलम,पुस्तक अादि विध्यालयवाटै प्राप्त हुंदेा रहेछ । वर्षकेा एक पटक राम्रा झेाला पनि पाउंदारहेछन् । हरेक वावु अामाले अाफना केटाकेटीहरूलार्इ अनिवार्य रूपमा स्कूल भर्ना गर्नु पर्ने छ । यहां शिक्षा अनिवार्य र त्येा निशुल्क हुने व्यवस्था रहेछ । अठार वर्ष सम्म केटाकेटीकेा लालन पालन, हेरचाह अामा वावुले अनिवार्य गर्नै पर्ने  ,अठार वर्ष पछि भने वावु अामालार्इ वाध्यता हुंदेा रहेन छ ।

Arizona State  केा School System अनुसार केजी देखि कक्षा १२ सम्म स्कूलहरूमानै अध्यापन गराइन्छ । हरेक वच्चा  पांच वर्ष कटेपछि मात्र स्कूलमा भर्ना हुन पाउंदा रहेछन् । Public, Charter, Private  र चैाथेा विकल्प Home Schooling  मा पढ्न पाउने व्यवस्था रहेछ । पव्लीक स्कूल  केा Elementary तहमा केजी देखि पांच वा छ कक्षा सम्म पढार्इ हुन्छ । Middle तहमा  छ कक्षा देखि अाठ कक्षा सम्म वा सात कक्षा देखि अाठ कक्षा सम्म र हार्इस्कूल मा भने नैा कक्षा देखि वाह्र कक्षा सम्म अध्यापन गराइन्छ । अर्केा पव्लिक स्कुलमा जस्तै चार्टर स्कूल पनि हुंदेा रहेछ । सरकारी स्कूलमा पढाउन नचाहनेहरूले यस्ता स्कूलहरूमा पढाउंदा रहेछन् । यस्केा कुनै क्षेत्र तेाकिएकेा हुदेा रहेनछ । जुनसुकै एरियामा वसेावास गर्नेहरू पनि यहां पढ्न सक्दा रहेछन् । येा चार्टर स्कूल पनि नि शुल्क नै हुंदेा रहेछ । चार्टर स्कूलहरूले एक देखि वाह्र कक्षा सम्म एउटै स्थानमा  संचालन गर्न सक्दा रहेछन्र । यहां प्रवेश पाउन भने चार्टर स्कूलकेा अग्रिम परीक्षामा उर्तिण हुनु पर्देा रहेछ । चार्टर स्कूललार्इ पनि केन्द्रिय, राज्य र कम्युनिटी तहवाट पनि केही सहयेाग प्राप्त हुंदेा रहेछ । विध्यालय  संचालन गर्न नपुग अार्थिक रकम भने यिनीहरूले विभिन्न माध्यमवाट संकलन गर्न पाउंदा रहेछन्र ।

प्राइभेट रूपमा संचालन भएका विध्यालयले श शुल्क पढाउने गर्दा रहेछने । यस्ता प्राइभेट स्कूलहरू भने धर्म विशेषका अाधारमा पनि खुलेकेा हुंदेा रहेछ । यस अलवा Home Schooling भनेर विध्यालयमा नपढी अाफनै घरमा पढी राज्यले तेाकेका परीक्षाहरूमा संलग्न भर्इ प्रवेशिका ( वाह्र कक्षा ) स्तरकेा शिक्षा सम्म हासिल गर्न सक्दा रहेछन्र् । प्राय कक्षा उत्तिर्ण गरि सकेपछि सवै तहका Graduation कार्यक्रम पनि हुंदेा रहेछ ।

वाह्र कक्षा पास गरि सकेपछि भने University मा वा Pims county( एरिजेानाकेा चांहि पीमा ) मा पढ्न पार्इदेा रहेछ । यहांकेा उच्च शिक्षा भने महंगेा नै छ । वाहिरवाट अाएर पढ्ने अार्थिकस्तर कम भएका विध्यार्थीहरूले पढार्इलार्इ अघि वढाउन काम पनि गर्नु पर्ने स्थितिमा पीमा कम्युनिटी  कलेजमा कतिपय विषयहरू काम संग मिलार्इ पढ्न पाउंदा रहेछन् ।

(मैले माथि लेखेका कुराहरू वाहिरी रूपमा अाफना प्रयासले थाहापाएका सामान्य जानकारी मात्रै हुन्र । यस क्षेत्रकेा विज्ञ पनि म नभएकेाले विज्ञ पाठकहरूले यसलार्इ पूर्णता दिनुहुने  छ भन्ने लागेकेा छ । ) 

क्रमश………….

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: