विजुलीकेा उज्यालेालार्इ अाफुले पच्छ्याउन नसकेकेाले टांसेा पनि राख्न नसकि रहेकेा वेलामा पुरानेा डायरी पल्टाउंदै जांदा २०४५ साल माघ महिनामा लेखेकेा ‘त्रिशुली’ शिर्षककेा कविता भेटे । येा कविता पढेपछि त्यस वेला घटेकेा त्रिशुलीकेा घटना पनि सम्झे । तपार्इहरूकेा अनुमती माग्दै अाज त्यसैलार्इ राख्ने केासिस गरेकेा छु ।
२०४५ साल माघ तिरकेा कुरा हेा । वलराम र म घुम्न पनि जाने र चित्रकला पनि केार्ने भनेर त्रिशुली हानियैा । वलराम त चित्रकला र मुर्तीकला दुवै गर्थे । म भने सिक्दै थिए । चित्रकला मेरेा अैाधि सेाखकेा विषय थियेा । तर मैले यसलार्इ निरन्तरता दिन सकिन । हामीले त्यतिवेला त्रिशुलीनै किन रेाज्यैा भने , म भूमि सुधार विभागमा काम गर्थे । त्रिशुलीमा मेरा साथी गणेश रंजितकार भूमि सुधार कार्यालयमा काम गर्थे । उनैकेामा सुत्न वस्न पार्इने र नजिकै भएकेाले पनि हामीले त्यता जाने निर्णय लियैा । हामीले दुर्इ रात त्रिशुलीमा वितायैा । वेलुका वास वस्न अाइपुग्ने गरी विहानै केाठावाट निस्कन्थ्यैा । घुम्दै ,चित्र वनाउंदै रमाइलेासंग नै वितायैा । नुवाकेाट दरवार पनि साथीकेा सहयेागमा दरवारकेा माथिसम्मै पुगेर हेर्न पायैा ।
त्रिशुलीकेा पावर हाउसवाट अलि पर नहर पश्चीम तर्फ सानेा पुल तरेर जानु पर्ने एउटा ठूलेा ढिस्केाकेा मुनी वजार जस्तेा गाउं थियेा । डांडामा लटरम्म केरा घारी पनि थियेा । हामी दुवै जना नहरकेा सानेा पुलमा वसेर पारी पटृीकेा त्येा गाउंकेा चित्र उतार्दै थियैा । हामी भएकेा ठाउंमा केही मानिस जम्मा भै हाले । मैले वनाएकेा चित्रमा एक जनाकेा घर छुटेछ । किन येा फेाटेामा मेरेा घर छुटाएकेा , मेरेा घर त राख्नै पर्छ भनेर निकै जेाड गरेका थिए । तै साथीले वनाएकेा चित्रमा उनकेा घर परेकेा रहेछ र उनलार्इ सम्झाउन सजिलै भएकेा थियेा ।
दुर्इ दिन पछि फर्कन साझा वसकेा टीकट नपाएर वल्ल वल्ल गणेशजीलार्इ भन्न लगाएर टीकट लियैा । वस एक वजे काठमाडैाकेा लागि छुट्रने थियेा । हामी खाना खार्इ सकेपछि समय भएकेाले त्रिशुलीकेा फलामे पूलकेा चित्र उतार्न पुल भन्दा तल त्रिशुलीकेा वगरमा पुग्यैा । पुलमा हेरेर चित्र वनाउंदै गर्दा पेा साझा वस त पुलवाट काठमाडैा तिर हानिन्छ । हामी दुवै जनाले एक वजे काठमाडैा जानु पर्छ , वसकेा टीकट छ भन्ने कुरा चित्र वनाउने धुन मा विर्सिएछैा ।पुलमा अाफु चढ्ने वस गुडेकेा देख्दा पेा दुवै जना झसङग भयैा । ए …वस भन्दै , व्रस, रङग, झेालामा हतार हतारले केाच्दै वस भेटृार्इ हालिन्छ कि भनेर सकेसम्म दैाड्यैा । ढुङगेसम्म दैाडेर अार्इपुग्दा पनि वस नभेटृाए पछि हामी निरास नै भयैा । हघिल्लेा दिन साथीलार्इ जसरी पनि काठमाडैा जानै पर्छ भनेर निकै भनसुन गर्न लगाएर टीकट लिएका थियैा । अव तीनका अगाडी के भन्ने हेाला भनेर लाज लागिरहेकेा थियेा । पैसा पनि गुमायैा र वेकुफ पनि वनेकेा मा हामी वडेा लज्जित थियैा । त्यस पछि हामी हिंड्दै गंगटे सम्म वस पार्इहालिन्छ कि भनेर हिंडदै अायैा । त्यस दिन पंचायतकेा दिवस सिवस के थियेा कुन्नी सरकारी कर्मचारी र पंचहरू भेला भएर जुलुस पनि गर्दै थिए । अव हामीले हिंडेर जाने सुर गरेर वाटेामा फेला परेका मानिसहरूलार्इ काठमाडैा जाने छेाटेा वाटेाकेा वारेमा सेाध्न थाल्यैा । गंगटेवाट तादी नदी तरेर थानसीं हुंदै रानीपैावा निस्कने र रानीपैावामा तरकारी लिन राती अवेर सम्म गाडी अाउने भएकेाले गाडी सजिलै पाइने र अाजै घर पुग्न सक्ने कुरा वताए । हामी दुवै जना येा वाटेाकेा वारेमा अपरिचित नै थियैा । गंगटेवाट झरेर तादी तर्दै थानसिंकेा फांट पार गरेर उकालेा लाग्दै वाटेामा भेटेकालार्इ सेाधी खेाजी गर्दै हामी वेलुका नैा दश वजेतिर रानीपैावा पुग्यैा । थानसींवाट पुरै उकालेा लाग्नु पर्देा रहेछ । झन्न त्यतिवेला नेपालवावाकेा पैदल भ्रमणा त्यही वाटेा भएर अाउने कार्यक्रम रहेछ र वाटेा हिंड्न हुने गरी मिलार्इएकेा रहेछ ।जस्केा कारण हामीलार्इ पनि निकै सजिलेा भयेा । रानीपैावा केा तातेा तातेा भात खाएर मुला अेसार्ने जीप गाडीमा काठमाडैा सेाहीरात अार्इपुगेका थियैा । त्रिशुलीकेा घुमार्इ यसै पनि रामार्इलेा भएकेा थियेा झन् वस छुटे पछि हिंडेर यात्रा गर्न पर्दा हाम्रेा यात्रा निकै रमार्इलेा र अविस्मरणीय नै भएकेा थियेा ।
येा हुस्सु भएकेा कुरा लेख्दा लेख्दै देास्रेा पटक पनि ठुलै हुस्सु भएकेा र दुख पाएकेा कुरा पनि याद अायेा । माधवकेा भान्जीकेा विवाहकेा सर्लाही मंलगवावाट निमन्त्रणा अाएकेाले केही साथीहरू गयैा । फर्कने वेलामा वसकेा टीकट लि सकेपछि वस छुट्न झन्डै घंटैा वांकी थियेा । अापकेा सिजन भएकेाले जताततै अाप वेच्न राखिएकेा थियेा ।अाप देखेर हामी सवैकेा मुखमा पानी अायेा । वसले वेाकी हाल्छ एक वेारा जति लिएर जाने विचार अायेा । एकजना अाप वेच्नेलार्इ अलि राम्रेा अाप छैन हामी अली वढीनै लान्छैा भन्यैा । उसले मेरेा घर यी नजिकै हेा म संग एकदम वढीया अाप घरमा छ जाउ भन्येा । केही साथी वसमै वसे र हामी केही साथी राम्रेा अाप किन्न उसका पछि पछि लागेर दाम्लाले वांधिएकेा भेडा झै डेारीयैा । ती पर ती पर भन्दा भन्दै हामी निकै पर पुग्यैा । वल्ल वल्ल उसकेा घरमा पुगेर हेर्दा अाप त उही वजारमा भएकेा जस्तेा मात्र छ । अाप किन्न लाग्ने हेा भने वस छुट्छ भन्दै हामी त्यहांवाट अाप नलिकन दैाडी दैाडी वसपार्कमा अाउदा वस अघिनै गै सकेकेा कुरा थाहा लाग्येा । काम कुरेा एकातिर कुम्लेा वेाकी ठीमीतिर भनेकेा यही हेाइन त । यसरी जीवनमा वडेा मजाले हुस्सु भएका थियैा । देास्रेा वसमा निकै सास्ती पाएर हुस्सु दन्ड तिर्दै अाएका थियेा । अहिले पनि हामी ती साथी भेट्दा अाप किन्ने हैन भनेर वेलावेलामा हंस्सी गर्छैा ।
तपाइहरू पनि यस्तेा हुस्सु हुनु भएकेा छ । छ भने लेखैान ।
अनि त्रिशुलीकेा वारेमा जानी नजानी त्यतिवेला लेखेकेा कविता जस्ताकेा तस्तै टांसेा गरेकेा छु ।
त्रिशुली
नुवाकेाटकेा सदरमुकाम रैछ विदुर
घामै छेक्न तम्सीएकेा ढुङगे तेर्सिएर
दांया वांया ठूला नदी तादी त्रिशुली
स्वच्छ सफा कल् कल् गर्दै वग्छ त्रिशुली ।
हराभरा अन्न फल्ने थानसिं रहेछ
गंगटे चांहि चाउरिएर उतैतिर हेर्छ
झलमल पार्छु भन्छ गाउं शहर जम्मै
नेपालकेा सेतेा सुन वग्दै त्रिशुली ।
वटृार हेर्रयेा दुख पीर थुपरिए जस्तै
हरियेा परियेा सागपात छैन, अल्छी वसे जस्तै
युवा युवती विदेसिन्छन् ,खेाजी गर्दै काम
कलकारखाना उध्येाग पनि, छैन त्रिशुलीमा
एकिकरण गर्ने राजा, वस्छन् अैाला ठड्यार्इ
विदूर जांदा पिपलटारले स्वागत पहिले गर्छ
देवीघाट् नी के कम छ र, झलमल पार्छ
हास्नु पर्ने त्रिशुलीले, किन रेाइ वस्छ ।
त्रिशुलीकेा ठाडेा वजार, हेर्न रामार्इलेा
जति जति माथि चढ्येा ,उति घमार्इलेा
माथिवाट पानी खसी , वल्ने विजुली
स्वच्छ सफा कलकल गर्दै वग्ने त्रिशुली ।
सम्पूर्ण व्लग प्रेमी साथीहरूलार्इ चैते दशैंकेा शुभकामना ।
अस्तु ।
जवाफ लेख्नुहोस्