तिमी त गै गयैा


तिमी त गै गयैा

 

तिमी मेरेा सहाराकेा

वलियेा लठृी थियैा

तिमी सुख दुखकेा

मेरेा सिरानी थियैा

संगै मर्ने संगै जीउने

जूनी जूनी सम्म

हामी दुर्इकेा वाचा

मैले मात्र मान्नु परर्येा

तिमी त गै गयैा

एक्लेा जीवन

मैले वाच्नु परर्येा ।

जीवनकेा सिन्दूर उड्येा

ढुकढुकी मुटु मात्रै हैन

हांसेा र खुसी पनि लग्यैा

तिमी विनाकेा म रित्तीए

मेरेा लाल म वाट लग्यैा

तिमी त गै गयैा

एक्लेा जीवन

मैले वाच्न परर्येा ।

तिमी भएकेा भए

अाधा अाकाश

तिमीले वेाक्ने थियैा

अाधा म वेाक्ने थिए

धर्तीमा सिंगै अाकाश वेाकेर

हामी हाम्रेा गन्तव्यतिर वढीरहेका थियैा

फगत् अहिले

सिङगै अाकाश

म वेाक्न पर्दा

मेरा पार्इलाहरू

धरमरार्इ रहेछन्

त्यसैले,

तिमी विनाकेा येा डुङगा

नदीमा पारलाग्ला नलाग्ला

तिमी त गै गयैा

एक्लेा जीवन

पार लाउंला नलाउंला ।

तिम्रेा र मेरेा मायाकेा

सिर्जित मुटुका टुक्राहरू

म जस्तै तिमी जस्तै

हाम्रा जीवनका सहारा थिए

के सेाच्दै हेालान् यीनिहरूले

के वुझदै हेालान्

जीवन र मृत्युकेा कथा

जीवन प्रेम र मृत्यु

खै कसरी गरू परिभाषा

जीवन अथाहा रहेछ

तिमी त गै गयैा

एक्लेा जीवन

मैले कसरी अर्थ्याउं ।

२०६६ चैत्र

Advertisements

One Response to “तिमी त गै गयैा”

  1. Basanta Says:

    मर्मस्पर्शी लाग्यो! गहन प्रेम अभिब्यक्त भएको छ कवितामा।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: