उस्केा सपना ( कथा )भाग १


विबासले कुरा निकाले, ‘ हैन दार्इ रामकेा ठाउंमा हामी भएकेा भए के हामी वांचेर यसरीनै हिंडडुल गर्न सक्थ्यैा हेाला।’

विवसकेा कुरा सुनेर मेरेा टाउकेा पुरै रन्थनियेा । चक्कर लागे जस्तै भयेा । उसका अागत र विगतका कुरा संझेर ।

 तर जेा सुकैसंग कुरा गर्दा पनि अाम्ने साम्ने भएर अाखामा अाखा जुधाएर कुरा गर्ने रामकेा वानी वडेा मजाकेा लाग्थ्येा ।

‘हरी, तैंले थाहा पार्इस मैले अार्मीकेा जागिर छाडेनी ।’ राम उत्साहित हुंदै भन्छ ‘म अव वैंकमा जागिरे भए नी ।’

पैसेा नै सवैथेाक हेा भन्ने सेाचार्इ त उसकेा सानै देखि थियेा, त्सैले वैंकमा नेाटहरू चलाउंदा चलाउंदा उ अाफना सपनाहरू वुन्न थाल्येा । समाज घर परिवार भनेकेा पछिकेा कुरेा हेा , पहिलेा कुरेा त पैसा हेानी , पैसेा भएपछि यी सवै कुराहरू त पछि पछि अाइहाल्छन् ।

हरी, ”एकपटक म दुनियालार्इ अाफु धनवान भएकेा देखाइदिने मेरेा ठूलेा रहर छ । मेरेा येा इच्छा कहिले पुरा हेाला हं । मलार्इ अाज शहर जानु छ अलिकति पैसा देन , म तिरी हाल्छु । म खाएर भाग्दीन । मसंग अहिले पैसा नभएर पेा ।’ लाचारकासाथ उ साथीहरूका साथ हात थाप्न पनि वेर मान्दैनथ्येा ।

धनप्रति उसकेा यतिविधी लगाव हुनुमा उसले समाजमा भेाग्नु परेकेा विपन्नताकेा जीवनसंग गांसिएकेा थियेा । अनि ठटृा , रमार्इलेा गर्न जान्ने स्वभावकेा भएकेाले उसकेा संगत  केही ठुला भनाउंदा सामन्तीहरूसंग पनि वढ्दै गएकेा थियेा । उनीहरूसंगकेा उठवसमा उ  रमार्इलेा पात्रकेा रूपमा देखापरेकेा थियेा । अाकाश र पातलकेा वीचकेा विभेद जस्तै अाफनेा विपन्नता र अरूकेा सम्पन्नता ले पनि उसलार्इ धनकेा मेाह जगार्इ रहेकेा  थियेा । ती सम्पन्नता भित्र सत्ताकेा वरिपरि वांचेकाहरूसंगकेा उठवसले कहिले उ मन्त्री वन्ने, कहिले अंचलाधिश  वन्ने अादि अादि सपना वेाक्दै दैारा सुरूवाल केाटमा सजिएर हतार हतार दैाडिरहेका देखिन्थे । वहुदल नअाउन्जेल सम्म त उसकेा येा दिनचर्या नै वन्येा ।

अफनेा ल्याकत र अैाकात भन्दा ठूला मानिसकेा पछि दैाडन थालेपछि उसकेा पैसा कमाउने सपनाकेा महल चुलिदै गएकेा कुरा उस्का वावु अामाले थाहा पाए पनि मेलापाता र ज्याला मजदूरी गरेर जीवन यापन गरिरहेका उनीहरूले के नै पेा गर्न सक्थे र ।

सत्ताकेा माने वरिपरि घुम्नेहरूले दुर्इनम्वरी धन्दा गरेर व्यापार मालामाल वनाउनेहरूकेा नजिक उ रम्न थालेपछि राम्रेा लाउने, मिठेा खाने उसकेा सानै देखिकेा इच्छा घामकेा किरण पाए पछि जुर्मुराएकेा पात पंतिगर जस्तेा हुन थाल्येा । कसैांडीमा वलिरहेकेा दाउराकेा गेाल राखेर भए पनि अफना कपडामा र्इस्त्री (धार ) लगाउथ्येा । गाउं छेाडेर सडक पुगेपछि त उसकेा लवार्इ खवार्इ देखेर उसलार्इ कसैले पनि सामान्य मानिस ठान्दैनथे । अाफनेा लवार्इ खवार्इवाट पाएकेा इज्ज्त प्रति उ गैारव गर्दथ्येा ।

हरी,’ घरमा जे खाए पनि , जसरी रात विताए पनि वाहिर हिंड्दा त चिटिक्कै परेर हिंड्नुपर्छ । हामी हुने खाने वर्गमा नपर्नेकेा इज्जत नै यही लुगा हेा । हाम्रेा समाज वाहिरी अाडम्वरलार्इ मात्र हेर्छ । वाहिरी अाडम्वरी र वाहिरी लेप राम्रेा लागेर यहा कामै नलाग्ने सडे गलेका कुरा विक्रि भएका ठाउंमा’ ….. । उसका अन्तरअात्मा यसरी वेाल्थे ।

तर ‘दार्इ येा समाजमा तैंले कसरी धनवान वन्न सक्छस् । तेरा लागि माथिवाट तान्ने र तलवाट घचेटीदिने केा छ र । उध्येाग व्यापार केही छैन । यस्तेा अवस्थामा तेरेा धनवान हुने इच्छा कसरी पुरा हेाला । इमान्दारीता वेाकेर हिड्नेहरू येा समाजमा धनवान हुन निकै गाह्रेा छ नि ।’ मलार्इ उसकेा त्येा इच्छा सेामशर्माकेा वावुकेा सपना जस्तेा लाग्थ्येा ।

हरी, ‘तैले मलार्इ चिनेकै छैनस् । मलार्इ वुझेकै छैनस् । हेर्न म केही गर्दैछु । त्यसैकेा लागि म रात विहान दैाडधुपामै छु । मेरा साथीहरू ठुलावडा छन् । नपत्याए केही समय पछि देख्लास् । उ अाफुलार्इ केही हुं भनेर चिनाउन यसरी वेाल्थ्येा ।

हेर्दा हेर्दै वैंकवाट घर वनाउन पाउने सुविधा लिएर गाउंका वीचमा सिमेन्ट लगाएर नुहाउने, दिसावस्ने केाठा सहितकेा घर वनाए पछि भने राम गफ मात्र गर्देारहेनछ काम वीर पनि रहेछ भन्ने कुरा  देखाउन सकेकेा थियेा ।

मुसेावाट सिंह वन्ने सपना केा घेाडचढीमा दैाडन थालेपछि उनकेा जागिर वाधक भएकेाले साथीहरूकेा लहै लहैमा लागेर कांहा मन्त्री, कांहा अंचलाधिश त्यसका अगाडी जावेा जागिर अनि घरसापटी कटाएर अाउने तलव उनीहरूका एक दिनकेा खर्च भन्दा पनि कम देखिसकेपछि उसले जागिर चटक्कै छाडिदिए ।

साथीहरूकेा रमाइलेामा साथ दिन डिस्केा ,वार पुग्न अव उसंग पुरै समय थियेा । जीवन साथीकेा खेाजीमा लाग्दा एकपटक उसले त्यस्ती साथी पनि पाएकेा थियेा । जेा ह्वीस्की र विएरमा मातिएर लेाग्नेकेा अंगालेामा वांधिन मनपराउने , घरमा अागेा वालेर भात पकाउने भन्दा रेस्टुरांमा गएर खान  रूचाउने । तर उ संगका दिनहरू त्यसरी  धेरै समय वित्न सकेन ,  उसकेा अैाकात उसले केही दिनमै थाहा पार्इहाली । अनि मरेकेा सिनेालार्इ उपियांले छेाडे झैं चटक्कै छाडिदिर्इ । रामलार्इ लाग्येा पैसा नभएरै मैले एउटा जीवन साथी गुमाउन पर्रयेा । क्रमश…….

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: