BIOSPHERE -2


 अमेरिकाकेा Oracle , Arizona मा अवस्थित Biosphere 2 टुसानकेा डाउनटाउनवाट दुर्इ घंटामात्र पर रहेकेा र हेर्नै पर्ने ठाउं, अझ त्यस केन्द्रमा नेपालीले पनि काम गरेकेा भन्ने सुनेपछि त्यहा पुग्न र हेर्न मेरेा मन साह्रै उत्सुक वन्येा । तर मनले चाहेर मात्र पुगिहाल्न नसक्ने अवस्था थियेा । कामवाट छुटृी मिल्ने दिन पुग्न अाफुसंग गाडी नभएकेाले संभव थिएन । गाडीभएका साथीहरूसंग जान पनि उनीहरूकेा र अाफनेा छुटृी मिल्नु पर्ने । संयेाग जहां इच्छा तहां उपाय भने झैं श्रीराम महतज्यू ले मेरेा कुरा थाहा पाउनु भएछ र वहांले  विदा मिलार्इ Biosphere 2 हेर्ने मेरेा इच्छा पुरा गरिदिनु भएकेा थियेा । त्यसका लागि मैले वहांलार्इ पुन:धन्यवाद दिनै पर्छ । 

डाउनटाउन नजिकवाट  उत्तर तर्फ देखिने ढुङगै ढुङगाकेा पहाडकेा ठ्याक्कै पछाडिपटृी Biosphere 2 रहेछ । त्यहां जान Oro Valley हुंदै जानु पर्ने रहेछ । त्यहांकेा हार्इवे वाटेाकेा स्पीडमा गाडी कुदाएर जांदा झन्डै दुर्इ घंटा लागेकेा थियेा । डांडै र्डांडाकेा वीचमा अलि गहिरेा र रमणीय एकान्त ठाउंमा विशाल भू भाग लिएर वनेकेा रहेछ ।

पृथ्वी र हामीले भेागिरहेकेा वातावरणलार्इ Biosphere 1 भनिन्छ । वायेासफियर टु भन्नाले येा ग्रहवाट वाहिरी अर्केा ग्रह मंगलग्रह वुझाउंदेा रहेछ । हालसम्मकेा वैज्ञानिक खेाज अनुसार पृथ्वीग्रह पछि मानिस वस्न सक्ने ग्रह  भनेकेा मंगलग्रहनै हेा  भन्ने कुरा पत्ता लागेकेा छ ।

अमेरिकाका ठुला तीन धनपतिहरूले ( केा केा हेालान् नाम थाहा छैन ) भविस्यमा पृथ्वीपछिकेा मानिसकेा वासस्थान मंगलग्रहमा गराउने सपना देखि त्यसलार्इ साकार पार्न उनीहरूले येा क्षेत्रमा लगानी गरि वैज्ञानिक अध्ययन केन्द्र Biosphere 2 वनाउने काम सन् १९८७  वाट थालेका रहेछन्  ।

Biosphere 2 झन्डै  ३.१४  (acre) एकड जमिनमा फैलिएकेा रहेछ । अाफुखुसी घुम्नलार्इ प्रतिव्यक्ती वीस डलर केा टीकट काट्नुपर्ने रहेछ । Ecosystem वाट संचालित त्यहां रहेका भव्य भवनहरू  सिसाहरूवाट निर्मित एउटा सानेा संसार झैं  लाग्छ । मुल ढेाकावाट प्रवेश गरेर केही घर भएकेा सानेा वस्ती भएर हिंडेपछि हामी वायेासफिएर टु केा भवनभित्र प्रवेश गर्छैां ।  

मंगलग्रहमा मानिसकेा वसेावास तथा खेतिपाति सहज ढंगले गराउन सकियेास् भन्ने हेतुले उक्त स्थानमा मंगलग्रहकै तापक्रम, हावापानीसंग मिल्देा जुल्देा गरि वनार्इएकेा भवनमा पहिलेा चेाटी सेप्टेम्वर २६ ,१९९१ देखि सेप्टेम्वर २६,१९९३ सम्म डाक्टर, रिसर्चरहरू सहितकेा टेालीले काम गरेकेा रहेछ ।

वायेासफिएर टु भित्र भेाली मंगलग्रहमा वन्ने कल्पना सहितकेा एउटा संसार निर्माण गरिएकेा रहेछ । विभिन्न देशका चार हजार भन्दा वढी प्रजातिका वेाट वीरूवाहरू ल्याएर ठुलै जंगल वनार्इएकेा छ । वाहिरी संसारवाट अलग्गै भएर वस्ने डाक्टर, रीसर्चरहरूले त्यही रूख वीरूवा वाट अक्सीजन प्राप्त गर्दा रहेछन्। समुन्द्रकेा परिकल्पना गरि समुन्द्रकै पानी ल्याएर , समुन्द्रमै पाउने विभिन्न किसिमका माछा अादि  जीवहरू पनि राखिएकेा रहेछ । तर अहिले पानी र जीवहरू छैन ।

वायेासफिएर टु भित्र रहने मानिसले भित्रै खेतीपाति गरि  खानु पर्ने ।त्यसका लागि त्यहा भित्र विभिन्न जातका केराका वेाटहरू, म्याअेाका वेाटहरू  ,अालु, सागपातहरू, वदाम ,गेडागुडी ,धान र गहुं अादि उत्पादन गरि मंगलग्रहकेा तापक्रम र हावापानीमा जीव जन्तु तथा मानव ,वेाटवीरूवा कसरी हुर्कन्छन् , वढ्छन् तीनकेा अनुसन्धान गर्ने मुख्य काम थियेा । खेतीगर्दा रासायनिक वस्तु प्रयेाग नगरि अर्गानिक तरिकाले उत्पादन गरि खाने व्यवस्था मिलाइएकेा कुरा थाहा लाग्येा । त्यस्का लागि विभिन्न छुटृा छुटैृ  सिसाका घरहरू निर्माण गरिएका रहेछन् । एक घर वाट अर्केा घर जान वाहिरी खुल्ला हावामा नअार्इ भित्र भित्रै वा सुरूङगमार्गवाट जाने अाउन सकिने गरि मिलार्इएकेा रहेछ । वस्नेहरूका लागि मनेारन्जनस्थल, खेलकूद, ल्याव,  पुस्तकालय अादि केा पनि व्यवस्था गरिएकेा रहेछ ।

विभिन्न देशहरूवाट ल्यार्इएका पशु पंक्षीहरू जस्तै कुखुरा, हेाचा जातका दुधदिने वाख्रा, मासुकालागि  खसी,  वेाका, सुङगुर, वंदेल एक दुर्इकेा संख्यामा पालिएकेा थियेा रे । अनि तिनवाट अाएका मल मुत्रलार्इ मलकेा रूपमा खेतीपातीमा प्रयेाग गरिएकेा कुरा थाहा पायैा ।

देास्रेा चरणकेा विशेष कार्यक्रम मार्च ६ ,१९९४ वाट शुरू भएकेा रहेछ ।  त्यस टेालीमा पनि डाक्टर लगायत रिसर्चरहरू गरि ६ जना ( ३ जना पुरूष र ३जना महिला ) खटिएका रहेछन् । जसमा हाम्रेा नेपालकेा नवलपरासीका भाग्यमानी नेपाली तिलक महतेा पनि  सहभागी हुनु भएकेा रहेछ । भ्रमणकेा क्रममा वहांकेा फेाटेा पनि त्यहा देख्न पार्इन्छ । येा टेालीले पनि वाहिरी वातावरणा र संसारवाट पुरै अलग्गै भै ६ महिना भन्दा वढी समय त्यहा काम गरेकेा रहेछ ।

यसरी भविस्य द्रस्टा वैज्ञानिक र धनपतिहरूले गरेकेा येाजना पूर्णत सफल भएकेा भए अाज मानिसहरू  वायसफिएर टु मा प्रशिक्षण लिर्इ  पृथ्वीग्रहवाट मंगलग्रहमा अेाहेार देाहेार गर्थे,खेतीपाति गर्थे, वृक्षारेापणतिर लाग्थे । एक ग्रहकेा मानिस अर्केा ग्रहमा अाउने जाने विचित्रकेा कुरा हामी सवैले देख्न सुन्न पाउंथ्यैा । हामी नेपालीले पनि एक जना नेपाली  मंगलग्रहमा पुगेकेा खवर सुन्न पाउंथ्यैा । तर उक्त रेामांचित येाजना पूर्णत सफल हुन सकेन छ । त्यहां भित्र रहेका व्यक्तिहरू विरामी परेछन्र । अथवा त्यस वातावरणमा पूर्णत स्वस्थ्य् रहन सकेनछन् अत त्येा महत्वाकांक्षी येाजना सफल हुन सकेन । हामीले त्यहां घुम्दै जांदा यस्तै देख्यैा वुझ्यैा । जे हेास वायेासफिएर टु घुमेपछि एउटा रेामान्च र विज्ञानले पृथ्वी वीचमात्र हैन ग्रह ग्रहवीच पनि नजिक्याउन खेाजेकेा घटना वारे थाहा पायैा । ती मानिसकेा कल्पना एक दिन अवस्य साकार हेला भन्ने लाग्येा ।

त्यस कार्यक्रममा सहभागी हुनु हुने तिलक महतेा हाल The University of Arizona  मा काम गर्नु हुन्छ । मेरेा दुर्भाग्य नै भन्नु पर्छ त्यहां वस्दा मैले यसवारे वहां संगै भने कुरा गर्ने  चांजेापांजेानै मिलेन । अहिले सम्झदा थक्क थक्क लागिरहेछ ।

हाल वायेासफिएर टु १९९० वाट सवैका लागि खुल्ला भै एउटा अध्ययन केन्द्रका रूपमा,  भ्रमण अवलेाकन गर्ने थलेाकेा रूपमा विकसित हुंदै गएकेा देखिन्छ । येा अाश्चर्यकेा थलेा हेर्न संधै ठूलेा संख्यामा पर्यटकहरू पुग्दा रहेछन् । हाल यसकेा संचालन The University of  Arizona ले गर्दै अार्इरहेकेा रहेछ ।

सुझाव सल्लाहकेा लागि संधै अाभारी हुनेछु । जय व्लग । अस्तु ।

 

  

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )


%d bloggers like this: