वन्द हडताल
दिनदिनै श्रम गरेर, गुजारा गर्ने
काम नाम नभएका, निमुखाहरू
खेतिपाति गर्ने, किसानीहरू
गाडीगुडाउने, ड्रार्इभरहरू
स्कुल पढाउने शिक्षकहरू
उद्धेाग कलकारखानाका, मजदूरहरू
एउटालार्इ फालेर
अर्केालार्इ प्रधानवनाउने
वन्दहडतालले
भन्छन् सवै, भुतुक्कै पा-र्येा
भन्छन् सवै , खुत्रुक्कै पा-र्येा
कस्तेा गजवकेा नेपाल
यसेा गरे पनि अाम हडताल
उसेा गरे पनि वन्द हडताल
सत्तामा पुग्दा, शान्ति जप्छन्
वन्द गर्न, अव वन्द भन्छन्
सरकारवाट हुत्तिए पछि
लाग्छ प्यारेा तीनैलार्इ
वन्द हडताल ।
२०६७ वैशाख २१
जवाफ लेख्नुहोस्