Archive for जुन, 2010

रूम टु रिड पुस्तक पढ्दा ।

जुन 17, 2010

 “मेरेा गाउं र सहरका प्रत्येक छेउ कुनामा रक्सी भटृी थिए । ती ठाउंमा घुम्दा घुम्दै मलार्इ रक्सी पिउने वानी वस्येा  अनि म रक्साहा भएं । ती ठाउंमा पुस्तकालय र पुस्तक पसलहरू भर्इदिएका भए अाज म एकदम वेग्लै हुन्थें हेाला । ” एउटा लेखमा  मनुव्राजाकीले पुस्तक र पुस्तकालयकेा महत्व दर्शाउंदै यस्तेा लेखेका थिए । अाज विश्वकै सवैभन्दा धनी वनेका वील गेट्सलार्इ मार्इक्रेासफ्ट कम्पनीलेनै संसारमा चिनाएकेा थियेा । त्यही कम्पनीमा राम्रेा जागिर पाएका अमेरिकी नागरिक जेान उडलार्इ  नेपालकेा हिमला र प्रकृतिले  मेाहनी लगाएर तान्येा । राम्रेा जागिर पाएर सुखकेा संसारमा डुवेका उड २१ दिनकेा छुटृी लिएर नेपाल घुम्न अाए । लमजुङग जिल्लाकेा जिल्ला स्रेात व्यक्ति (जसले १७ वटा विध्यालयकेा स्रेातहरू  जुटायउने जिम्मा लिएका ) पशुपतिसंग उनकेा एउटा चियापसलमा  जम्का भेट हुन्छ । उनी वाहुनडांडा गाउंकेा विध्यालयमा निरीक्षण गर्न हिंडेका पशुपतिसंगै  ठाडै उकालेा चढेर स्कुल पुगे । जस्ताकेा छानाले घाम अेाकली रहेकेा सानेा केठामा ७० जना विध्यार्थी थिए ।पुस्तकालय लेखिएकेा केाठामा केही पर्यटकहरूले फालेका वा दिएका थेारै कितावहरूलार्इ वाकासमा ताला लगाएर राखिएकेा अवस्थामा थियेा ।  जेानलार्इ लाग्येा ताल्चा लगाएर पुस्तक वाकसमा राख्ने हेा भने पुस्तकले कसरी ज्ञान प्रसार गर्न सक्ला । त्यस वेला जन्मेकै ठाउका कारण जीवनभरि निरक्षर रहनुपर्ने संसारकेा कल्पना गर्न उनलार्इ गाह्रेा  लाग्येा । मलार्इ पनि अमेरिकाकेा टुसान पुग्दा र त्यहां राज्यले शिक्षा क्षेत्रमा गरेकेा लगानी र स्कुल र पुस्तकालयहरू देखदा जन्मकेा अाधारवाट हामी कसरि ठगिएका रहेछैा भन्ने कुराले मनमा चसक्क छेाएकेा थियेा । अझ त्यहा शिक्षक शिक्षीकाले ‘  सर पुस्तक लिएर फर्की अाउदा हामी तपाइलार्इ दिलै देखि स्वागत गर्नेछैा  ‘  ।  प्रधानाध्यापकले थपे ‘ सर सके तपार्इ कुनै दिन पुस्तक लिएर अाउनुहेाला ‘  भन्ने वाक्यले जेान उडकेा जीवनकेा वाटेा नै फेरिदियेा   ।  जेान उडले वाहुनडांडावाट शुरू गरेकेा पुस्तकालयकेा अभियान पछि भारत ,श्रीलंका,  कम्वडेाडिया,  लाअेास, भियतना र अफ्रिका सम्म रूम टु रिड नामक संस्था खेालेर साक्षरता वृद्धिगर्ने उद्धेश्यले काम गरे ।। यस काममा लाग्दा जेान उड ले गरेकेा संघर्षकेा अात्मवृतान्त येा पुस्तक रहेछ ।

गरिव नेपालकेा धनी प्राकृतिक रश्रेातले  नेपाल घुम्न अाएका उड लार्इ पैसा कमाउने काममा लाग्नु भन्दा गरिव देशका वालवालिकाकेा शिक्षा क्षेत्रमा केही गरैा भन्ने जुन भावना उनीमा जागृत भयेा त्यसैले अाज विश्वभर चिनिने जेान उड वने । जसका माध्यमवाट हाम्रेा जस्तेा गरिव देशका वालवालिकाले अहिले रूम टु रिडवाट धेरै कुरा पाएका छ्न् । ३ वर्ष अघि मैले पनि अाफनेा गाउंकेा एउटा मात्र सार्वजनिक विध्यालय जहां अहिलेसम्म पनि पुस्तकालय छैन त्यहा  येा कार्यक्रम ल्याउन प्रयत्न गरेकेा थिए । येाजना पेश गरेकेा थिए । तर प्राप्त हुन सकेन । अाज त्यसै वारेकेा किताव पढ्न पाउंदा निकै खुसी लाग्येा ।

अहिले नेपालका अधिकांस गाउं, नगर, केन्द्र जिल्ला  सवै ठाउंमा सार्वजनिक पुस्तकालय छंदै छैन भने पनि हुन्छ । विभिन्न समयमा सचेत व्यक्तिहरूकेा प्रयत्नमा केही खुलेका सार्वजनिक पुस्तकालयहरू पनि प्राय वन्द नै देखिन्छन् । वास्तवमा जनतालार्इ सचेत, जागरूक वनाउन शिक्षाकेा ठूलेा हात हुन्छ । अाज राज्यले अनैापचारिक शिक्षाकेा लागि ठूलेा वजेट विभिन्न स्रेातवाट खर्च गरिरहेकेा छ । तर त्यसवाट खासै ठेास उपलव्धी हुन सकिरहेकेा पाइदैन । त्यसले अशिक्षित ठूलेा वर्गलार्इ न्यूनता तर्फ अेाराल्न  खासै लाभदायक हुन सकेकेा छैन । यदी राज्यले केन्द्देखि पिरामीड तरिकाले हरेक गाउंमा न्यूनतम एउटा पुस्तकालय , नगरपालिकाका हरेक वडा वडामा सार्वजनिक पुस्तकालय संचालन गर्ने हेा भने यसले शिक्षित जनशक्ति उत्पादन गर्न ठूलेा टेवा पुग्ने देखिन्छ ।अाज सम्म विकासका नाममा वाटेा घाटेा वनाउने अादी अादीमा राज्यले रकम छुट्रयाए पनि सार्वजनिक पुस्तकालय संचाल न गर्न रकम छुट्यार्इ यसलार्इ प्राथमिकताकेा क्षेत्रमा पारेकेा देखिदैन ।  हाम्रा निजि वा सरकारी विध्यालयहरूमा पनि पुस्तकालय छैदै छैन भने पनि हुन्छ । भए पनि ती नाम मात्रका छन् । वदध्यार्थीहरूले विध्यालयका पुस्तकालयमा अध्ययन गर्ने , पुस्तक प्राप्त गरेर थप ज्ञान अार्जन गर्ने वानी तिनमा वस्न सकेकेा पाइदैन ।

सुयेाग्य तथा शिक्षित नागरिक उत्पादन गर्न राज्यले हरेक गाउं विकास समितिमा अनिवार्य रूपमा सार्वजनिक पुस्तकालयल खेाल्ने र तीनकेा व्यवस्थित संचालन गर्न केही सहयेाग मात्र गर्ने हेा भने वालवालिका देखि प्रैाढहरू सम्मले यसवाद फाइदा लिन सक्छन् । प्रैाढ कक्षामा सहभागी भएका महिलाले पनि कार्यक्रम वन्द पश्चात पनि  पुस्तकालयवाट अाफुलार्इ चाहीने पुस्तक लिर्इ पढ्रन सक्छन् ।

अार्थिक समृद्धिकेा अाधार  शिक्षा नै हेा । चेतना र ज्ञानकेा वाहक पनि पुस्तक पत्र पत्रिका नै हेा । त्यसैले सर्वसाधारणकेा पहुंच पुग्ने गरि हरेक गाउं गाउंमा एउटा सार्वजनिक पुस्तकालय रहनु नितान्त अावशयक छ । त्यसकेा लागि जिविस मार्फत अा अाफनेा गाविसवाट पुस्तकालय संचालन समितिले खर्च गर्न पाउने व्यवस्था मिलाउने हेा भने अध्ययन गर्न चाहने वाल वालिका तथा सवै तहमा पढ्ने विध्यार्थी तथा अनैपचारिक शिक्षा हासिल गर्नेहरूले पनि यसवाट लाभ लिन सक्छन्र ।

अमेरिकाकेा टुसान शहरमा पुग्दा मैले त्यहा एउटा महानगरपालिका भित्र २१ वटा व्यवस्थित पुस्तकालय रहेकेा पाए । यूरेाप अमेरिका, जापान चीन अादि देशले विकास गर्नुमा त्यसका पछाडी राज्यले शिक्षा क्षेत्रमा दिएकेा महत्व पनि एक हेा । डाउन टाउनमा रहकेा भव्य तीनतले  कम्युनिटी पुस्तकालय सांच्चै हेरैा हेरैा , पढैा पढैा   लाग्ने खालकेा छ ।पुस्तकालयमा हामी मनग्गे ढंगले कम्प्युटर संचालन गर्न सक्छैा । अारामदायी मेच टेवलमा वसेर पढ्रन पाउंछैा । पढ्दा पढ्दै तपार्इ उङन थाल्नु भयेा भने त्यहा रहेका गार्डहरूले टेवलमा अावाज दिएर व्युझार्इ दिन्छन्र । मनग्गे पुस्तकहरू घर ल्याउन सकिन्छ । जुनसुकै पुस्तकेा अाफुलार्इ चाहिएकेा सामाग्रीकेा फेाटेाकपी थेारै पैसामा गर्न सकिन्छ । अस्तु ।

व्लगमा निरन्तरता दिनु भनेकेा निकै मुस्किलकेा कुरा हुंदेा रहेछ । हप्ताकेा एक दुर्इ वटा सामाग्री त कसेा पस्कन नसकैाला भन्ने लागेकेा थियेा । कहिले वत्तीका कारण कहीले अाफनै कारण यसपटक निकै ढीला व्लगमा टांसेा राख्न सके । गाउं गाउंमा पुस्तकालय भन्ने विषयमा लेख्न मलार्इ निकै अघि देखि मन लागेकेा थियेा । तर दविएर रहेकेा कुरा रूम टु रिड पुस्तक पढेपछि  राखेकेा छु । हेर्नु हुने व्लग प्रेमीहरूले यसेा सुझाव सल्लाह भने दिन नविसर्नु हेाला है । जय व्गल ।