लुतेकामले व्यस्त भएर न व्लगमा केही टांसेा राख्न सकें न व्लग हेर्न सके । विचित्रकेा मेरेा देशमा गार्इजात्रा त अाउन वांकी नै छ तर अहिले प्रधानमन्त्रीकेा कुर्सीका लागि लिगलिगेकेा दैाड चलिरहेछ । मात्र फेाटेा माथि फेाटेा राख्न हेाडवाजी चलिरहेकेा राजनीतिले मेरेा येा कविताकेा जन्म भएकेा छ । अाैलामा गन्न सक्ने अाफना पाठक समक्ष पस्केकेा छु कस्तेा लाग्छ कमेन्ट पाए उत्साही हुने थिए । जय व्लग ।
लिगलिगेकेा दैाड
लेाकतन्त्र गणतन्त्रकेा घेाषणा पछि
तेश्रेा प्रधान छान्ने
हेाड चलिरहेछ
सिंहदरवारकेा भित्तामा
एउटा अर्केा फेाटेा टांस्न
एकथान सरकार वनाउन
लिगलिगेकेा दैाड चलिरहेछ ।
जुनजेागी अाएपनि कानै चिरिएकेा
सवै एउटै ड्याङका मुला
जुन मुला छाने पनि मुलै वसाउने
फेरी उनीहरू प्रधान छान्दैछन्
६०१ केा नाटक मंचन भै रहेछ
हाली मुहाली गर्ने चम्काहरू
अाफनेा वाहुवल देखाएर
अामा माथि लात्ति वर्साइरहेछन् ।
झुपडीमा वलेका वत्ती
तेल नपाएर निभ्न लागिसके
जे नै भए पनि वांच्न धैा धैा परिसक्येा
अाशा गर्नेहरूका अाशा
अव मर्न लागि सके
उत्साह उमंग सवै
पानी भएर वग्न थाली सके
उनीहरू अझै फेाटेामाथि फेाटेा टांस्न
लिगलिगेकेा दैाड दैाडिरहेछन् ।
विचित्र लाग्छ हाम्रेा देश
सहमतीका कुरा गर्छन्
भित्र भित्र कैंची मार्छन्
हात्तीकेा देखाउने दांत झैं
जनतालार्इ उल्लु पार्छन्
काम कुरेा एकातिर
कुम्लेा वेाकी ठिमितिर
हात्ती अायेा हात्ती अायेा
जनतालार्इ फुस्सा ।
सिंहदरवारकेा भित्तामा
फेाटेा माथि फेाटेा टांस्न
एकथान सरकार वनाउन
लिगलिगेकेा दैाड चलिरहेछ ।
हामीलार्इ,
एकथान सरकार हैन
सिंहदरवारमा अर्केा फेाटेा हैन
शान्ति र संविधान चाहियेा
सम्मृद्भ नेपाल चाहियेा ।
अस्तु ।
२०६७ श्रावणा ८