जयपुर यात्रा


    मानेा छरेर मुरी फलाउने असारकेा वेला पानी परेकेा थिएन । मनसुन चांडै अाउने नेपाल रेडियेाकेा भविस्यवाणी भए पनि रेापार्इ हुने गरि पानी पर्ला जस्तेा पनि देखिएकेा थिएन । भारतकेा राजस्थान प्रान्तकेा राजधानी जयपुर सम्म जाने मेलेा अार्इलागेकेाले असार सात गते विहान करिव ८ वजे हम्रेा यात्रा शुरू भयेा । असार भए पनि पानी नपरेर उर्खरमाउलेा घाम लागि रहेकेाले जती अघि वढ्रयेा उती गर्मी खांदै भैरहवाकेा सुनैाली पुग्यैा । नेपालकेा वेार्डर पार गर्ने वित्तिकै झेाला ,सुटकेश व्याग अादि खेाल्न जुंगा मुठे भारतीय प्रहरीहरू हातमा लठृी वेाकेर तेर्सीहाले । एकजना साथीले हामी त विवाह कार्यक्रममा जान लागेकेा भन्ने वित्तिक्कै  मुख मिठ्रयाउंदै, शुभकार्यमा जांदै हुनुहुंदेा रहेछ यसेा लड्रडु खान हेरिदिनुस् भनेर खुल्लम खुल्ला सडककै वीचभागमा वसेर हात थापे । हामीसंगै रहेका भारतीय साथीले कुरा वुझेरै हेला भारतीय २० का नेाट २ वटा थमार्इ दिए पछि हाम्रेा वाटेा  खुल्येा ।

    सुनैालीकेा अस्तव्यस्त वजार र फेाहर देख्ने वित्तिकै मैले नेपाल सम्झे । हामीले भारतीयवाटै धेरै कुरा सिकेका छैां । येा फेाहर र अस्तव्यवस्तता  पनि यीनैवाट सिकेका रहेछैा भन्ने लाग्येा । गेारखपुरकेा वेलुकाकेा ट्रेन छुट्ने  समय वांकिनै नै थियेा । हाम्रेा अगाडीकेा यात्रा सुनैालीवाट गेारखपुरसम्म वसमा गर्ने निधेा भयेा । हामी सवैले वसमा सीट पाए मात्र जाने भने पछि वसचालकका सहयेागीले सीटमा पहिलेदेखि  वसीरहेका केही यात्रुहरूलार्इ वेसेामती ढंगले अेाराले, तिनीहरूकेा त्यस्तेा पशुवत् व्यवहार देखेर यस्तेामा चांहि हामी अली पछाडी रहेकेा महसुस भयेा । मान्छे लगार्इ लगार्इ गुन्दुक खांदे झैं मान्छे केाच्दै गाडी अगाडी वढ्रयेा । सुनैाली देखि गेारखपुर सम्मकेा करिव अढार्इ घंटाकेा यात्रामा सीटमा वसे पनि हसिन पसिन र डर सन्त्रास वेाक्दै ठेलमठेल गरेर पुगियेा । भाडा भने प्रति व्यक्ती भारू साठी तीर्नु पर्देा रहेछ ।

    वसभित्रकेा भिडकेा (मानिसहरूकेा ) अन्तर कुन्तरवाट देखिने वाहिरका दृश्यहरू हेर्दै अगाडि वढ्यैा । गेारखपुरसम्म पुग्दा दांयावांया दुवै तर्फ प्रसस्त खेतीयेाग्य जग्गाहरू देखिए । तीनमा तरकारी तथा खेतीपाती गरेकेा दृश्य देख्नियेा । गेारखपुर नपुग्दै अलीवर ठूलेा सडककेा नजिक ठूलेा मन्दिर देखियेा । त्येा गेारखनाथकेा मन्दिर रहेछ । सुनैालीवाट गेारखपुर पुग्दा सडक दायां वांया  ठाउं ठाउंमा वजार पनि देखिन्थ्रयेा ।

    सुनैालीवाट छुटेकेा वस रेलवै स्टेसन नजिकै पुगेर रेाकियेा । भीडभाड र फेाहर हामीकांहा र त्यहा  उस्तै लाग्येा । चीया र खाना स्टेसन नजिकैकेा ठुला ठुला भांडा ले सजिएका साना लहरे पसलकेा अगाडी वसेर खायैा । झणडै २ घंटा कुरेर भात खादा पनि चिसेा भात खुवाएकेामा वुढापसलेसंग हामी सवै रिसायैा । भारतीय साथीले पाहुनालार्इ त्यसेा गरेकेामा उसलार्इ गाली गर्दै अाफुले भने तातेा तातेा भात खाएका थिए ।

    केही वाहेक सवैलार्इ पहिलेा पटक ठुला रेलवै र रेलवेस्टेसनकेा अनुभव येा पहिलेा थियेा । गेारखपुर रेलवे जक्सन ठूलेा रहेछ । चार पांच लेनमा लामा लामा मानिस वेाक्ने रेल र मालवाहक रेल गुडेकेा देखियेा । प्लेटफार्ममा अाउने जाने मानिसहरूकेा घुंर्इचेानै थियेा । झुन्ड झुन्ड भएर मुंर्इमै मानिसहरू सुतीरहेका थिए । केाही खार्इ रहेका थिए । केाही गफमा व्यस्त थिए । खानेपानी र दिशापिसावकेा राम्रै व्यवस्था रहेछ । डिजिटल सिस्टमवाट सवै सूचनाहरू दिइएकेा थियेा । माइकिंग निरन्तर चली रहेकेा थियेा । त्यहा वस्दा एउटा भीन्नै खालकेा माहेालकेा अनुभव हुन्थ्येा । नेपालकै रेाग त्यहां पनि थियेा दिशा पिसावकेा  लागी पैसा तिर्नु पर्दथ्रयेा ।

     हाम्रेा ट्रेन यात्रा सांढे दश वजे पछि शुरू हुने थियेा । २ महिना भन्दा अघि वुक गराएकेा टीकट  अझै वेटिङगमै थियेा । रेल अाउने वेला सम्ममा पनि हाम्रेा टीकट कन्फर्म भएकेा थिएन । हामीलार्इ अगाडी वढ्रनु नितान्त जरूरी थियेा । त्यसैले हामीसंग भएका भारतीय साथीकेा सल्लाह अनुसार हामी टीकट कन्फर्म नभए पनि हामीले ट्रेन चढ्रयैा । ट्रेन खचाखच थियेा । हामीसंग भएकेा पैसा अनि सामान वचाउन सकिएला नसकियला सवैमा चिन्ता थियेा । नेपालमा यसवारे धेरै कथा र व्यथाहरू सुनेका थियैा । त्यसैले हामी सवै धेरै सजग पनि भयैा । सीटमा भुंइमा जतात् मानिसै मानिस थिए । हामीले वस्न पाउने त चान्सै थिएन । झन्डै ६ सात घंटाकेा रातकेा समय केाही उभिएर  केाही भुंइमै यात्रुहरूका लात्ती ,खप्की खाएर दुखका साथ टीटी अाउला भन्ने प्रतिक्षामै वस्यैा । भारत गएर अाउनेहरूले  टीटीवावुकेा गफ गरेकेा खुव सुनेकेा थिए । त्यसदिन नाक मुख पनि देखिएन । तर पनि केही मानिसहरू ट्रेनमा यसेा पनि भन्दथे ,जनतादलवाट विजेता विहारका मुख्य मन्त्री नितेस कुमार ले लालु यादवलार्इ धेरै पछाडी पारे । नितेस कुमारकेा समयमा विहारले धेरै कुरामा फड्केा मारिरहेकेा कुरा गदर्थे ।

     हामीले जयपुरसम्मकेा यात्रामा झन्डै १०७३ कीलेा मीटर  पार गर्नु पर्ने थियेा । विना सीट पुग्न सकिने कल्पना सम्म गर्न सकिदैनथ्येा । त्यसैले हामी लखनाउमा विहान पैाने छ वजे तिर अेार्लियैा ।    ट्रेनमा  वस्दा यात्रुहरूकेा सहानुभूती , दया माया हामीले पटक्कै पाएनैा । त्यतिवेला मैले नेपालीमनलार्इ सम्झे । मिलेर वसैा , मिलेर हिडैा अरूकेा दुखलार्इ अाफनै दुख सम्झने नेपालीकेा वानी स्वभावलार्इ सम्झे । पुरै सीटमा  गेाडा पसारेर , टांग फटाएर वस्ने । धेरै वेर उभिएर रहेका हामीलार्इ यसेा छेउमा वस्न सम्म पनि नदिने । तिनकेा व्यवहार देखियेा । केाही केाही यसेा वस्न खेाज्दा पनि उल्टेा गाली गरेकेा पार्इयेा ।

    लखनाउमा अेार्लेपछि हामीलार्इ भारतीय साथीले सिधै प्रतिक्षालयमा लगे । चिसेा केठामा अाराम साथ मेचमा वस्न पाउंदा वडेा अानन्द अायेा । भीत्र पटृी वाथरूप , हातमुख धुने राम्रेा व्यवस्था रहेछ । सवैले त्यहा पुगेपछि फ्रेस हुने वातावरण वन्येा । लखनाउन रेलवे स्टेसनमा मानिस अाउने जानेकेा भीडभाड कम्ती थिएन । येा रेल वे जक्सन पनि ठूलेा रहेछ । गेारखपुरवाट यहांसम्म ट्रेनहरू डिजेलवाट चल्दा रहेछन् । लखनाउवाट भने सेाही ट्रेन विजुलीद्धारा चल्ने व्यवस्था मिलार्इएकेा रहेछ । उताकेा भन्दा यता अाएपछि मानिसहरूकेा वेालीचाली  व्यवहार अली राम्रेा पाएकेा जस्तेा लाग्येा । रूचीअनुसार चिया कफी दूध खाएपछि हामी लखनाउवाट दिल्लीकेा यात्राकेा लागि ट्रेन चढ्यैा । रेलकेा अन्त्यितरकेा डिव्वामा हामी सवैले सीट पायैा । सीटमा वसेर खुल्ला झ्रयालवाट तातेा हावा खांदै वाहिरी दृश्यहरू हेर्दै रेलकेा यात्रा गर्नवढी मज्जा हुंदेा रहेछ । तर केही स्टेसन पार गर्ने वित्तिक्कै डिव्वामा मानीसै मानिसकेा भीडभाड यति वढ्येा की खुट्टेा राख्ने ठाउं सम्म भएन ।

    भारतकेा रेल र रेलवे सिस्टम देख्दा रेल विनाकेा भारत, रेल विनाकेा भारतीय जीवन केा कल्पना सम्म पनि गर्न नसकिने रहेछ । एकै पटक हजारैा मानिस वेाक्ने रेलहरू गुडीरहेकेा देखदा , रेल हिंड्ने चार पांच लेनकेा वाटेा पनि विजी भएकेा देख्दा मलार्इ यस्तेा लाग्येा । हाम्रेा नेपालमा पनि पूर्व देखि पश्चिम , उत्तर देखि दक्षिण सम्म चल्ने लामेा दुरिकेा  रेल नचल्दा सम्म नेपालीकेा दैनिक जीवनमा ठूलेा परिवर्तन हुनै सक्दैन । अझ विजुलिकेा धनी हाम्रेा देशले वुजुलीवाट चल्ने रेल चलाउन सके , माल वाहक रेल चलाउन सके जनताकेा जीवनमा अार्थिक क्रान्तिनै ल्याउने थियेा हेला भन्न्रे मेरेा मन भित्र रेलकेा छक छक… र गड्गडाहट अावाजवीच  यस्तेा तरङग चल्येा । हामीले धेरै कुरा त्यतैवाट सिकेका छैा । येा राम्रेा कुरा चांही हामीले किन अहिलेसम्म नसिकेकेा हेाला ।

    गेारखपुरवाट एउटै ट्रेनमा वसेरर झन्डै २२ घन्टे जयपुर पुग्ने हाम्रेा इच्छा टुक्रे यात्राकेा रूपमा परिणत भएकेा थियेा । तर यसले हामीलार्इ लखनाउ टेकायेा । दिल्ली देखायेा , दिल्लीकेा मेट्रेा ट्रेन चढायेा । दिल्लीवाट जयपुरसम्मकेा सरकारी वसकेा यात्रा गर्ने जेाहेा मिलायेा । त्यसैले मैले चांही यात्राकेा अझ रेाचक अनुभव संगाले । कहिले कांही पीडा पछिकेा दुखदायी अवस्था सुखदायी पनि हुंदेा रहेछ ।

    दिल्ली शहर पुग्दा अमेरिकाकेा शहरतिर पुगे जस्तै लाग्येा । दिल्ली शहरकेा सडक वाटेा फराकिलेा पार्ने काम जेाडतेाडले भै रहेकेा देखियेा । दुर्इ तीन तले मेाटरगुड्रने सडक, अन्तरास्ट्रीयस्तरकेा सडक, सडक वत्ति, अनि ट्राफिक सूचनाहरू थिए । दिल्लीकेा पुरै शहर घुम्न अाकाशे वाटेा मेट्रेा ट्रेन केा निर्माण भै रहेकेा देखियेा । शहरलार्इ हरियाली र सुन्दरता वनाउन गरेकेा प्रयत्न पनि निकै सुन्दर लाग्येा । 

   दिल्लीकेा रेल वे स्टेसनवाट वाहिरिएपछि नजिकैकेा हेाटलमा खाना खायैा  । प्रति प्लेट ३५ रूपैया भारू रहेछ  । पुग्नु हामीलार्इ जयपुर थियेा । दिल्लीवाट जयपुर सम्मकेा छ घन्टे यात्रा हामीले वसवाट गर्ने निधेा गरियेा । भारू १० तिरेर रेलवे स्टेसन नजिकैवाट अत्याधुनिक अन्डरग्राउन्ड मेट्रेा ट्रेन चढेर वसपार्क तर्फ जाने वाटेा नजिक अेार्लियैा । अनि लामेा भर्रयाड० चढेर वसपार्क पुग्दा सवैलार्इ रमार्इलै अनुभूति भयेा । सरकारी वसमा ६ वजे  चढेर ठीक ६ घन्टा पछि रातकेा वाह्र वजेतिर जयपुर अेार्लियैा । एकजनाकेा भाडा भारू ३९३ लिएकेा जस्तेा लाग्छ । दुर्इसिटे अारामदायी वसले कतै कही यात्रु नहाली अारामसाथ जयपुर पुरायेा । वाहिरवाट अाउने तातेा हावाले भने छालानै पेाले जस्तेा लाग्थ्येा ।

    भारतकेा रेलवे वा वसयात्रामा वा यताउता घुम्दा डांका पकेटमारा ले दुख दिन्छन् ,ठगछन्  भन्ने मानसिकता ले ग्रसित हामी लखनाउवाट उता पुग्दा भने त्यस्तेा डरमर्देा अवस्था भने देखेनैा मानिसहरू सहयेागी नै भएकेा पार्इयेा ।

    सवार्इ राजा जयसिंहले जयपुर शहरलार्इ चार दिवारभित्र घेरावन्दी गरि वनार्इएकेा रहेछ । राजाकेा दरवार रहेकेा ठूलेा भागलार्इ पुरै पर्खाल लगाएर (चीनकेा ग्रेटवाल झै ) घेरिएर वनार्इएकेा रहेछ । यी दरवारहरू वडेा कलात्मक, अाश्चर्य लाग्दा नै रहेछन्र ।२७ वटा राजाहरूले अा अफना पालामा निरन्तर वनाएका रहेछन् ।  जहां अहिले वाह्रय तथा अान्तरिक पर्यटकहरू ठूलेा मात्रामा अाउने गर्दारहेछन् ।सातवटा गेट भित्रकेा जयपुर शहर पुरानेा शहर रहेछ । अहिले गेट अथवा चार दिवार भन्दा वाहीर पनि ठूलेा शहर विस्तार भै सकेकेा छ  । येा शहरलार्इ पींक सीटी भनिदेां रहेछ । धेरै पहिला  वेलायतका राजकुमार वालेस ( Wales ) ले जयपुर भ्रमण गर्दा उनकेा स्वागतमा पुरै शहरलार्इ पींक रङग लगार्इएकेाले त्यतिवेलादेखि पींक सीटी भनिन थालेकेा रहेछ । जयपुर शहर १७२७ मा महाराजा सवार्इ जय सिंह ( jai singh )ले वसाएकेा रहेछ । येा शहर वास्तुशास्त्र अनुसार अार्किटेक्चर विध्याधर भटृाचार्यकेा सल्ला अनुसार निर्माण गराएका थिए रे । येा शहर अथवा जयपुर डिस्ट्रीककेा एरीया ११.१६२ की.मी. छ। हालकेा  जनसंख्या  ५,२५२,३८८ रहेकेा रहेछ । जयपुर  भारतकेा पहिलेा प्लानिङ शहर हेा । त्यसैले वाटेाघाटेा र वस्तीहरू धेरै व्यवस्थति देखिन्छन् । कुनै सडक त १११ फीट (३४ मीटर ) सम्मकेा चैाडा  पनि देखियेा ।  सवार्इ जय सिंहले सन्र १६९९  देखि १७४४ सम्म शासन गरेका रहेछन् । पहिलेकेा   जयपुरकेा राजधानी अम्वर   रहेछ ।  भारतकेा जयपुर पर्यटकीय र शिक्षाकेा लागि निकै प्रख्यात रेहछ । प्राकृतिक हिसावले पनि अति महत्वपूर्ण मानिदेा रहेछ । त्यहा हामीले घुमेकेा ठाउंहरूमा जन्तरमन्तर,   हावा महल, सीटी प्यालेस, जल महल र सेन्ट्रल म्युजियम हेा यस वाहेक अन्य हेर्ने थुप्रै स्थानहरू पनि थिए ।घुम्ने क्रममा शहरकेा जतातै पीउनेपानी (प्याउ ,स्थानिय भाषा  ) राखिएकेा पाइन्थ्येा ।  त्यस्तै हामी पुगेकेा मंदिरहरूमा गेाविन्दादेव टेम्पल,  वीरला टेम्पल (  लक्षमीनारायणा मन्दीर ) र मेती डेाङगरी गणेश मंदीर हुन । जुन अति सफा, भक्तालुहरूका लागि अति सुविधायुक्त , वातावरण रमणीय देखिन्थ्येा ।

  

      

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: