अली अघिनै लेखेकेा वाल कथा हेा येा । नया कुरा केही दिन नसकि रहेकेा मैाका छेापी पाठक सामु येा टांसेा राख्ने काम मात्र गरेकेा हुं । वाल कविता भने केही लेखेकेा छु कथा भने येा पहिलेा प्रयास हेा । कस्तेा लाग्छ । सुझाव पाए अाभारी हुने थिए। जय व्लग ।
घरकेा भूत
निकै वर्ष अगाडीकेा कुरा हेा । वैशाख महिनाकेा दिन थियेा । पानी नपरेर खेतवारी प्याक प्याक परिरहेकेा थियेा । अाकाशवाटै पानी नपरे पछि के लाग्येा र । गाउं ’round भएका कुवा सुकेका थिए । अहिले जस्तेा धारेाकेा व्यवस्था नभएकेाले पानीकेा लागि रातिनै उठेर पंधेरा , कुवामा जानु पर्थ्येा । जेा वेलैमा पुग्न सक्छ उसलेनै भरी गाग्री ल्याउंथ्येा ।
वा काम विशेषले केही दिनकेा लागि वाहिर जानु भएकेा थियेा । घरमा अामा ,म र वहिनी कमला मात्र थियैां । वा नभएकेाले अामाले वेलैमा भात पकाउनु भयेा । वेलुका सवैले खाना खाएपछि सुत्नेवेलामा अामाले भन्नु भयेा । “वावु हेा गाउं अासपासका सवै कुवा सुकेकाले खानीपानीकेा हाहाकार भएकेा छ । त्यसैले म भेाली विहान हुनु भन्दा अघिनै पानी लिन पल्लेा गाउंकेा लक्षमी कुवामा जान्छु । गाउंमा अचेल चेारकेा विगविगी छ । तिमीहरू नडराइकन चनाखेा भएर वस्नु है ।” त्यसपछि सवैजना सुत्यैा ।
अामाका कुराले मलाइर् भने पटक्कै निद्रा लागेन । काका वा ठूलेा अामाहरूले वेला वेलामा सुनाएकेा चेारकेा कथा र भूतकेा कथा मात्रै सम्झीरहें । वहिनी त वेलैमा सुतिहाली ।
अघि पछि जस्तै हामी दुवै जना मस्त निदाए छैां । तल चुल्हेामा ट्याङटुङ गरेकेा अावाजले मेरेा निन्द्रा खुल्येा । अावाज घरी येा कुनामा घरी त्येा कुनामा अाएकेा सुनेर मेरेा शरीर फुल्न थाल्येा । मेरेा मुटुकेा धड्कन निकै वढ्येा । सिरानीवाट टाउकेा उठाएर अामा सुतेकेा अेाच्छयानतिर हेरें, अेाच्छयान खालीनै थियेा । सानी वहिनी मस्त सुतिरहेकी थिर्इ । मैले अेाच्छयानवाट जुरूक्क उठेर केाठाकेा ढेाकाकेा अाग्लेा लगाए । अनि सुतिरहेकी वहिनीकेा कानैमा गएर कमला ……कमला … भनेर मसिनेा स्वरमा वेालायं ।
उठ् भनेकेा …उठ… । तल भूत हेाकी, चेार अाए जस्तेा छ । मैले त्यति भन्नासाथ वहिनी जुरूक्क उठी । मैले फेरी भने हेर्न अघि देखि भांडाकुंडा वजेकेा अावाज अाएकेा अायै छ । मलार्इ त डरलागी रहेछ । अव के गर्ने ।
वेलावेलामा भूत प्रेत भन्ने कुरा अन्धविश्वास मात्र हेा भनेर वा ले भन्नुहुन्थ्येा । तर मेराे मनमा काकावा ठूलेाअामाले गरेकेा भूतकेा कुराले घर जमार्इ रहेकेा थियेा । वहिनी भने वा केा कुरामा विश्वास गर्थी । उ वेलुका पनि घरकेा चेाटामा जान डराउंथिन । रात परे पछि पनि पसल पुगेर सामान किनेर ल्याउंथी ।
मेरी वहिनीले म डराएकेा देखेर सुरिदै दाइ भूत सुत केही हैन । वरू चेार हेाकी म हेर्छु, भन्दै उ मैले लगाएकेा ढेाकाकेा अाग्लेा खेाल्न थाली । मैले पख अहिले नखेाल , अामा अाउन दीउं , कि झयालवाट चेार अायेा ….चेार अायेा भनेर कराउं । अनि छिमेकीहरू अाउंछन् । तव ढेाका खेालैाला विस्तारै मैले भने ।
वहिनीले मेरेा कुरै सुनिन । उ त ढेाका खेालेर भर्रयाङगवाट तल मुन्टेा झार्दै चियाएर हेर्न थालि । उ जे काम गर्दा पनि सेाचेर , जुक्ती वुद्धि लगवाएर गर्थी । अाज पनि त्यसै गरी । भांडा कुंडा वजेकेा अावाज भने अाइरहेकेा थियेा । म भने ढेाकाकेा एउटा फक्रल्याटेा समातेर निन्याउरेा मुख वनाएर उभिइरहेकेा थिए ।
कमलाले एक्कासी करार्इ “भूत ….भूत … ।” म त झसङग भए । पुरै जीउ पसिनै पसिना भयेा । म भुंइमा थचक्क वसें । वहिनी भरेङवाट दैाडेर म तिर अार्इ र मेरेा हात समाउंदै “दाइ नडराउनुस्र विरालेा भूत ….विरालेा भूत रहेछ ।”
तल जाउं भन्दै उसले मलार्इ तान्न थाली । उ त्यति वेला हांसी रहेकी थिर्इ । मलार्इ अझै डर लागिरहेकेा थियेा । उसले भूत पत्ता लगाएकेामा उसकेा अनुहार निकै उज्यलेा भएझै लाग्थ्येा । हामी दुवै जना तल पुग्यैा । अंगेनुकेा डीलमा अंखेाराकेा दूध खान काली विरालीले अाफनेा टाउकेा अंखेराभित्र अड्काएर यता र उता नाची रहेकी रहिछ । वहिनीले विरालेाकेा टाउकेामा अड्किएकेा अंखेारा समात्ने वित्तिकै अंखेारावाट टाउकेा फुत्काएर थर…थर… कांप्दै भरेङतिर लाग्येा ।
अामा पनि पानी लिएर टुप्लुक्क अार्इपुग्नु भएछ । घरभित्र हामी कराउंदै गरेकेा अावाज सुनेर अामाले अात्तिदैं ढेाका खेाल्नु भयेा ।” के भेा , के भेा किन कराएकेा ” कांपेकेा स्वरमा कराउनु भयेा । अामाकेा अावाज सुन्ने वित्तिकै म पनि कराउन थाले छु । “अामा विरालेा भूत…विरालेा भूत ।” वहिनीले सवै कुरा अामालार्इ सुनाएपछि अामा हांस्दै डेाकावाट पानीकेा गाग्री झिक्दै भन्नुभयेा ” तिमीहरूले अाज घरकेा पहिलेा भूत चिन्यैा र लगार्रयैा पनि । यसै गरी ठूलेा भए पछि अरू भूतहरू पनि चिन्दै जाने छैा ।” अामाले त्यति के भन्नु भएकेा थियेा मेरी सानी वहिनीकेा नाक घिरैाला जत्रेा भयेा ।
