श्याम प्रसाद शर्माज्यूले अनुवाद गर्नु भै २०२४ माघमा प्रकाशित भएकेा ‘ चीनका पुराना नीतिकथाहरू ‘ पहिले पनि पढेकेा थिए । अहिले फेरी हेर्दै छु । धेरै मार्मिक कुराहरूलाइ मनछुने किसिमले प्रस्तुत गरिएका नीतिकथाहरू घतलाग्दा छन् । हामी सवैकेा दैनिकि जीवनमा वारवार घट्ने घटनालार्इ सम्झाउने खालकेा लिएजले लेखेकेा एउटा नीतिकथा यस्तेा छ ।
शङका
एक पटक एक जना मानिसकेा वन्चरेा हरायेा । उसलार्इ अाफनेा छिमेकीकेा छेारेाप्रति शङका लाग्येा । त्यस ठिटेाकेा चालचलन उसले सारै विचार गरेरे हेर्येा त्येा उसलार्इ दुरूस्त चेार जस्तै लाग्येा । उसले ठिटेाकेा अनुहार गडेर हेर्येा त्येा पनि उसले चेारकै जस्तेा देख्येा । संक्षेपमा, त्यस केटेाकेा सवै चालचलन र काम यस्ता थिए जेा उसलार्इ चेारीकेा अपराधी सिध्द गर्थे ।
तर पछि जव त्येा मानिस खन्ने कामले वारिमा गयेा ,त्यस वेला त्यसले अाफनै वन्चरेा भेटृायेा । त्यसपछि उसले अाफनेा छिमेकीकेा छेारेातिर हेर्दा त्यसका चालचलन र काम कुनै चेारकेा जस्तेा विल्कुलै देखेन ।
अगस्ट 16, 2010 मा 9:17 बेलुका |
Desh ta cactus jasto hoiana, desh ta swargai ho..utkrista garden nai ho…tara ke garne mali harule garden lai marubhumi baanai diye…