क्याकटस र मेरेा देशकेा राजनीति( कविता )


देशकेा राजनीतिक नैाटंकिवाट अव सवै वाक्क दिक्क भै रहेका छन् । माधव नेपालकेा सरकारले राजीनामा दिए पछि सवै कुरा वन्ने दावि पनि गलत सावित भएकेा छ । फेरी हरूवाहरू नै प्रधानमन्त्री हुने संस्कार हावि हुन लाग्येा । दिएकेा म्यादमा संविधान नलेखेर एक वर्ष वढाउने कुरामा रातारात सहमत हुने दलहरू सहमतिकेा कुरा गर्न थाक्दैनन् । व्यवहारमा भने सवै पार्टी एक इन्च पनि तल माथि गर्न चाहदैनन् । अहिले जनताकेा माग त संविधान र शान्ति हेा । जेा सुकैले सरकार वनाए पनि संविधान वन्ने कुराकेा भने अव ग्यारेन्टी हुनै पर्छ । सरकार वनाउने कुरामा मात्र अव सहमत भएर हुंदैन शान्ति प्रकृया तार्किक निषकर्षमा पुग्नु चांहि ठूलेा कुरेा हेा । जय व्लग ।

क्याकटस र मेरेा देश

वढ्न पनि नसक्ने

फूल्न पनि नसक्ने

गमलाकेा मेरेा क्याकटस

हाम्रेा देशकेा राजनीति जस्तेा ।

कुवाकेा भ्यागुतेा

जति उफि्य पनि

कुवामै परे झैं

समुन्द्रमै पैाडी मारेझैं

अनुभूति गर्ने

गमलाकेा मेरेा क्याकटस

हाम्रेा देशकेा राजनीति जस्तेा ।

धेरै जात जातका

हामीसंग क्याकटस छन्

अायु खाकेा ,वुढेा भाकेा

तन्नेरी नै भए पनि

जातै पिच्छेकेा स्वभावभाकेा

फरक फरक छन्र तानावाना

गमलाकेा मेरेा क्याकटस

हाम्रेा देशकेा राजनीति जस्तेा ।

न अाकाश छुन्छ

न पाताल भास्छ

न व्म्हान्डमै फैलिन सक्छ 

भुरे टाकुरे राजा वन्दै

गमलानै संसार ठान्ने

गमलाकेा मेरेा क्याकटस

हाम्रेा देशकेा राजनीति जस्तेा ।

पित्त जस्तेा चित्त छ

सानै भांडेा भए पुग्छ

अारिसमात्र अरूकेा गर्छ

अाफु एक्लै अघि वढ्छ

गमलाकेा मेरेा क्याकटस

हाम्रेा देशकेा राजनीति जस्तेा ।

२०६७ श्रावण

3 Responses to “क्याकटस र मेरेा देशकेा राजनीति( कविता )”

  1. Suman Says:

    Desh ta cactus jasto hoiana, desh ta swargai ho..utkrista garden nai ho…tara ke garne mali harule garden lai marubhumi baanai diye…

  2. shree ranga prasad luintel Says:

    desprati bhanda byaktigat swarthalai jyada mahatwa dineharuko jamatko bheedle deslai aghi badhna nadiyeko matra ho.hami tulu tulu herera basna badhya banaiyekachhoun.”andher nagari choupat raja takaser bhaji takaser khaja”

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )


%d bloggers like this: