छेदीलालकेा कथा


एउटा गाउंमा छेदीलाल भन्ने मानिस वस्दथे । छेदीलाल (छेदी अर्थात प्वाल ) ले जताततै , जे काम गर्दा पनि ठक्कर खाएकेा देखेर उसलार्इ एक जना शुभचिन्तकले सुझाए । जव तिम्रेा नाममै प्वाल (छेद ) रहेकेा छ भने भाग्य त खेाटेा हुनेनै भयेा । त्यसैले अव अाफनेा नाम नै फेर । उसकेा सल्लाह उचित लागेर उ मुसलमानका गुरू मैालाना कांहा पुगेर धर्म परिवर्तन गर्येा । अनि उसले अाफनेा नाम वदल्येा । मैालानाले उसकेा नाम सुराख अली राखिदिए । तर मुसलमान वनेर नाम फेर्दा पनि प्वाल ( सुराख अर्थात प्वाल ) ले नछाडेपछि उ अाफनेा भाग्य वदल्न पादरी कांहा पुग्येा । उसलार्इ इशार्इ वनाएर पादरीले उसकेा नाम राखिदिए हेाल सन (हेाल अर्थात प्वाल ) । धत्तेरी इशार्इ वनेर नाम फेर्दा पनि प्वाल ले पिछा छाडेन । तव हार मानेर उ शिख धर्म गुरू कहां पुग्येा । शिख धर्म गुरूले उसकेा नाम गड्डा सिंह राखिदिए । तर त्यहां पनि उसलार्इ त्येा प्वाल ( गड्डा ) ले छाडेन । त्यसपछि छेदिलाल अाजित भएर फेरी छेदीलाल नै वने ।

हाम्रेा जनअान्देालनकेा परिणाती अाज सम्मकेा छांटा कांटा हेर्दा फेरी छेदीलालकै कथा जस्तेा पेा हुने हेा कि ?

(यस्तै भावकेा कथा कसैले सुनाए जस्तेा लाग्येा अाज त्यसैलाइ सम्झेर तैयार पारेकेा हुं । ) जय व्लग ।

Advertisements

One Response to “छेदीलालकेा कथा”

  1. Suman Says:

    Ramailo raicha…khoi neta haru le chain man naparaulan hai…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: