Archive for सेप्टेम्बर, 2010

हाम्रेा घरमा के के हराएछ

सेप्टेम्बर 21, 2010

हाम्रेा घरमा के के हराएछ

पुरानेा पुस्ताले कांचुली फेरेछ

समयले नेटो काटेछ

नया पुस्ताकेा अागमनसंगै

मेरेा घरमा के के हराएछ ।

अाधुनिकताकेा नाममा

पुरनेा घर भत्केर

सीमेन्ट,डन्डी कंकिटमा

वालुवाकेा थुप्रेा ठडिएछ ।

विकास भनेकेा यही हेाला

पराले छानेा , टायले छानेा

रातेा माटेा र कमेरेा पेातेकेा

नेपाली घर अव हराएछ ।

ठिमिका कुमाले दाइले ल्याउने

अन्नसंग साटेकेा चिलिम हराएछ

हिन्दुस्तानवाट वावुले ल्याएकेा

गुडगुडे हुक्का  छैन

निङालामा सुन्दर वुटृा काटेकेा

तमाखुतान्ने नली छैन

धेरै जनाले खानु पर्दा

तमाखु टांस्ने पातेा छैन

गुंइठा र खोया वालेर

अागेा ताप्ने मक्कल छैन

मकै भटमासकेा ठाउंमा

चाउचाउ र पाउरेाटी अाएछ

मकै भुटने अव हांडी छैन

तीन खुटेृ अेादान छैन

वाली विगार्ने असिना पानी पर्दा

असिना भगाउन अागनमा फ्याल्ने

अेादान र सिलैाटेाकेा वच्चा छैन

हामी धेरै सभ्य भएछैा

एउटा पुस्ताकेा अन्त पछि

हाम्रेा घरमा धेरै कुरा हराएछ

खेाकने दाइले तेारीसंग साट्न तेल ल्याउंदैनन्

पेागटा मिसिएकेा धानसंग

माघमा चाक्कु साट्न पांइदैन

हामी धेरै अगाडी वढेछैा

चीउरा कुट्ने अेाखल र लुसी हराएछ

घर घरकेा ढीकीच्याउं गर्ने

ढीकि र जांतेा हराएछ ।

घर घरमा टुकी र पानस हराएछ

त्यसका ठाउं मैन वत्तिले लिएछ

हामी फेरी अंध्यारोतिर लम्कन थालेकोले

घरघरमा टुकी र पानस वापस अाएछ ।

२०६७ भाद्र

कविता

सेप्टेम्बर 14, 2010

अामा

माया ममता र स्नेहकेा

खानी रहेछ्रयैा तिमी

नैानी झैं कमलेा मुटुरहेकेा

अामा रहेछ्रयैा तिमी ।

                    दुख पिडा गाहे्ा साङग्रेा

                    जति छन् पेवा वनाइलिने

                    लप्पन छप्पन स्वार्थीपन

                     छैन जाल झेल मन ।

सन्तानलार्इ परे सन्ताप

दुख्छ मन तीनकेा चसक्क

छेारा छेारी प्रति तीनकेा मेाह

जतन गरे जस्तै माहुरीले मह ।

                    पस्किन्छीन् पहिले अरूलार्इ

                    नखार्इ खांदिनन् तिनीता

                    मिठेा नमिठेा जे भेटृार्इन्छ

                   खान्छीन् वांडिचुंडी तिनीता ।

घरघरमा वत्ति जगाउने

ज्येाति रहेछ्यैा तिमी

माया ममता र स्नेहकेा

खानी रहेछ्यैा तिमी ।

२०६७ भाद्र

अन्तर्मनकेा यात्रावाट

सेप्टेम्बर 8, 2010

” चेखव अाफै अभ्यासरत डाक्टर थिए । भनेका छन् – साहित्य मेरी पटरानी हेा र डाकटरी पेसा रखैाटी । डाक्टरकेा जीवनमा अाधारित उनकेा एक प्रख्यात कथा छ । यैाटा डाकटरलार्इ उसले उपचार गरेर ठूलेा रेाग निकेा पारेकेा रेागीले कृतज्ञतावश एक अति वहुमुल्य र विशिस्ट उपहार दिन्छ । त्यस वहुमुल्य उपहारकेा कसरी सदुपयेाग गर्ने भनेर डाक्टरलार्इ धेरै दिनसम्म ठूलेा दुविधा हुन्छ । पत्नीलार्इ दिउं कि नदिउं भन्ने ठूलेा मानसिक द्भन्द्भपछि त्येा उपहार उसले अाफनी प्रेमिकालार्इ दिन्छ । डाक्टरकी प्रेमिकाले त्येा उपहार अाफनेा प्रेमिलार्इ दिन्छे । प्रेमिले त्येा उपहार अाफनी प्रेमिकालार्इ दिन्छ ।  जेा त्यही डाक्टरकी पत्नी हुन्छे  । अनि डाक्टरनीले त्येा  उपहार अाफनेा पति डाक्टरलार्इ दिन्छे । घुमिपफिरी त्येा वहुमुल्य उपहार अाफनै हातमा अाइपुग्दा डाक्टर जिल्ल पर्छ । ” 

जगदीश घिमिरेद्धारा लिखित अन्तर्मनकेा कथा वाट ।