अन्तर्मनकेा यात्रावाट


” चेखव अाफै अभ्यासरत डाक्टर थिए । भनेका छन् – साहित्य मेरी पटरानी हेा र डाकटरी पेसा रखैाटी । डाक्टरकेा जीवनमा अाधारित उनकेा एक प्रख्यात कथा छ । यैाटा डाकटरलार्इ उसले उपचार गरेर ठूलेा रेाग निकेा पारेकेा रेागीले कृतज्ञतावश एक अति वहुमुल्य र विशिस्ट उपहार दिन्छ । त्यस वहुमुल्य उपहारकेा कसरी सदुपयेाग गर्ने भनेर डाक्टरलार्इ धेरै दिनसम्म ठूलेा दुविधा हुन्छ । पत्नीलार्इ दिउं कि नदिउं भन्ने ठूलेा मानसिक द्भन्द्भपछि त्येा उपहार उसले अाफनी प्रेमिकालार्इ दिन्छ । डाक्टरकी प्रेमिकाले त्येा उपहार अाफनेा प्रेमिलार्इ दिन्छे । प्रेमिले त्येा उपहार अाफनी प्रेमिकालार्इ दिन्छ ।  जेा त्यही डाक्टरकी पत्नी हुन्छे  । अनि डाक्टरनीले त्येा  उपहार अाफनेा पति डाक्टरलार्इ दिन्छे । घुमिपफिरी त्येा वहुमुल्य उपहार अाफनै हातमा अाइपुग्दा डाक्टर जिल्ल पर्छ । ” 

जगदीश घिमिरेद्धारा लिखित अन्तर्मनकेा कथा वाट ।

Advertisements

2 Responses to “अन्तर्मनकेा यात्रावाट”

  1. बिशाल Says:

    मैले यो कथा पढे जस्तो लग्यो. चेखव को कुरा यहाँ पढ्दा मलाई पुरानो कुरा याद आयो. पहिला हाम्रो घरमा रुसी उपन्यास, कथाका धेरै किताबहरु थिए. बुवाले आफ्नो बेलामा संगालेर राख्नु भएको हुनु पर्छ. त्यसमा maxim gorky, anton chekhov हरुका किताब हरु थिए साथै कार्ल मार्क्सको पुंजी र अरु कम्युनिष्ट बिचारधाराका किताबहरु थिए.
    पछि माओवादी द्वंद चर्के पछि घर घरमा आर्मीको खानतलासी आउन लाग्यो. अनि त्यति बेला त्यसकै डरले बुवाले हामीसंग भएका सबै कम्युनिष्ट किताबहरु जलाउनुभायो. ति किताब जलाउने बेलामा मैले भन्दा भन्दै पनि रुसी साहित्यका सबै किताब पनि जलाइयो. गोर्कीको आमा र चेकोवको कथाहरु पनि जलेर गए.

  2. gckarki Says:

    त्यस समयकेा अत्याचारका कारण र कतिले डराएर पनि प्रगतिशील रचनाहरू धेरैले स्वाहा पारे । मैले केही साथीले यस्तेा गरेकेा कुरा सुनेपछि मलार्इ त्यतिवेला येा कुराले धेरै पिरेालेकेा थियेा । तर मैले जे परिअाय पनि सहने तर कितावहरू जेागाउने विचारले केही गरिन ।
    मेरा लेखहरू पढी सुझाव समेत लेखिदिएकेामा मुरी मुरी धन्यवाद। अरू पनि हेरेर केही सुझाव दिए खुसी लाग्ने थियेा ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: