सूर्य


सूर्य

पूर्ववाट झिसमिसेमै

रगतकेा अाहालवाट

रातो भएर माथि उठ्येा

अंध्यारेालार्इ चिर्दै

उज्यालेा वांड्दै

उ विना चिसिएकेा धर्तीमाथि

घामभएर रापकेा विस्कुन छर्दै

उ माथि माथि अार्इपुग्येा ।

वेलुका मेरै घर माथिकेा

डांडा पछाडी

उ रातै भएर

वास वस्यो ।

उ फेरी पूर्ववाट सखारै

अाफनो यात्रा शुरू गर्छ

छाप्राहरूमा किरन वांड्छ

कठ्याड०ग्रीएकाहरूलार्इ अागो वांडछ

उ संधै उज्यालो वांडछ

उ संधै घाम वांडछ

उ यसरीनै उज्यालो र घाम वांडछ

उ यसरीनै अाइरहन्छ

उ यसरीनै घुमि रहन्छ ।

२०६७ माघ २१

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )


%d bloggers like this: