गर्ग ऋिषिका सन्तान


          सांच्चै व्लगमा निरन्तर लेख्नु गाह्रै कुरेा रहेछ । शुरू शुरूमा त म एकदम उत्साहित भएकेा थिए । यसलार्इ निरन्तरता दिन्छु भन्ने अठेाट लिएकेा थिए । तर अलि लामै समय हराए । अाफुमात्र हराएकेा हैन । अरूका व्लग हेर्न पनि नभ्याएकेा जस्तेा भयेा । देाष अरूलार्इ के दिनु विजुलिलार्इ दिएर पन्छिन सकिदैन । मन भएकेा भए खाने मुखलार्इ जुंगाले छेक्दैन भन्छन् । व्लग लेख्न शुरू गरेपछि वसन्तजीकेा व्गलमा ठाउं पाएर वाहांले अार्जन गरेका व्लग प्रेमीहरूकेा सल्लाह सुझाव र माया पाउन थालेकेा थिए । अव म यसलार्इ फेरी निरन्तरता दिने प्रयास गर्छु ।

२०६८ साउन २१ शनिवार ।

          हिजेा एउटा पुस्तक लेाकापर्ण कार्यक्रमकेा निम्तेा पाएर पुगेकेा थिए । मैले यस्तो किसिमको कार्यक्रममा भाग लिएको यो पहिलो हो । सेा कार्यक्रम गंगगेात्रीय खड्रका  कल्याणाकारी समाज ले अायेाजना गरेकेा थियेा । गर्ग ऋषिले लेखेकेा गर्ग संहिताकेा भावार्थ  रामशरण खड्रकाज्यूले गर्नु भएको थियेा । हामी सवै ऋषिहरूका सन्तान हैा । खड्रका,रिसाल,रेाक्का ,भुजेल,भटृ,थापा,गजुरेल अादि सवै गर्ग गेात्रीय ऋषिका सन्तान रहेछन् भन्ने कुरा त्यस कार्यक्रमवाट थाहा पाए ।७४ वर्ष पुगेका , अाफनो सेवा निवृत्त जीवन वहांले यो कृति निकालेर राम्रेा काम गर्नु भएको कुरा सवैले मुक्त कणठले प्रशंसा गरे । तत्कालिन समयका गर्ग ऋषि वैज्ञानिक,ज्योतिष ,प्रकान्ड विद्दान रहेछन् । संस्कृतमा लेखिएकेा गर्ग संहितालार्इ नेपालीमा अनुवाद वा भावानुवाद गरिदिनु भएकेाले गर्ग ऋषि र गर्ग संहिता वारे अव नेपली जान्ने सवैले पढ्न वुझन पाए भन्ने वक्ताहरूको भनार्इ थियो । अहिले कतिपय मानिसलार्इ अाफनो तीनपुस्ते थाहा छैन । राज्यले तीनपुस्ते जान्ने पर्ने व्यवस्था गरे पनि कतिलार्इ थाहा छैन । ५० प्रतिशत मानिसलार्इ गोत्र थाहा छैन । यो गर्ग संहिताकेा भावानुवाद किताव ६२ अध्याय भएकेा १२९४ पानाकेा रहेछ । अहिलेलार्इ यत्ती अरू कुरा किताव पढे पछि लेखुला । जय व्लग, जय व्लग प्रेमी ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: