पर्यटक वढाउने संग्रहालय


वाह्रय र अान्तरिक पर्यटक वढाउने धेरै उपाय हुन सक्लान् हाम्रो जस्त्तेा प्राकृतिक छटा र सांस्कृतिक परम्पराले भरिएकेा नेपालमा । भरखरै सर्वेाच्च अदालतले नेपाली सीमाक्षेत्रको  नापीनक्सा एवं भूमि सम्वन्धी एतिहासिक  दस्तावेजहरू व्यवस्थित गरिएकेा संग्राहालय स्थापना  गर्न सरकारलार्इ निर्देशन दिर्इएकेा छ । अव नेपाली नागरिक समेतले सीमा क्षेत्रकेा हाल सम्मकेा नापीनक्सा एतिहासिक दस्तावेजहरू अध्ययन अवलोकन एवं अनुसन्धान गर्न पाउने भएका छन् । अाधुनिकताकेा नाममा अव रातो माटो र कमेरो माटोले लिपिएको नेपाली पराले छानोको घर,पहाडतिर देखिने गेालोघर ( कुंडुंले घर ),ढीकी जांतो ,पानी घटृ  लगायत थुप्रै कुराहरू विस्तारै लोप हुंदै गै रहेका छन् । लेाप हुंदै गएका यस्ता थुप्रै कुरा हामीले हाम्रै नयां पिंढीलार्इ कसरी देखाउने , विभिन्न देशवाट नेपाल हेर्न अाएका पर्यटकहरूलार्इ हाम्रो कला संस्कृति कहां लगेर देखाउने त्यसैले यी सवै कुरा देखाउन रमणीय कुनै ठाउंमा संग्रहालयको रूपमा एउटा गाउंनै वनाएर पुरानो नेपाल देखाउन सकिन्छ कि । केरीया पुगेको छोराले फेसवुकमा सीउलवाट २ घंटाकेा वाटो उता लगेर कोरीयनहरूले देखाएको यस्तै एउटा परम्परागत गाउं हेरेका फेाटेा राखेका थिए । त्यहा शिक्षा, स्वास्थय,कृषि तत्कालिन अवस्थाका सवै कुरा त्यस गाउंमा समेटिएका थिए । हामीले वच्चामा यता गुडाएकेा पांग्रा देखि परालका कुन्यु सम्म देख्न पाइन्थ्यो । हामीले पनी छोटो यात्राको समय लिएर अाउने विदेशी पर्यटकलार्इ हाम्रो संग्रहालय पुराएर पहिलेको नेपालको परम्परागत गाउंघर र त्यतिवेलाका सवैकुराहरू रहने गरी  हाम्रो चिनारी गराउने कार्इदा अपनाउन सके पर्यटक लोभ्याउन सकिन्थ्यो कि । जय व्लग

२०६८ ।साउन

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: