प्वालै प्वाल छ ।


जता हेरे पनि प्वालै प्वाल छ । राजनीतिले ठूलै फड्को मारे पनि जनताका जीवनस्तर सुध्रन सकिरहेको छैन । राजनीतिक परीवर्तनको फल जनताले कहिले पाउने हुन् । अहिले सम्म पनि गरिव निमुखालार्इ वेल पाक्यो हर्ष न विस्मात भै रहेको छ । जो जोगी अाए पनि कानै चिरिएको भने झै राजनीतिक नेताहरूले पार्टीभन्दा माथि उठेर देश र जनतालार्इ सम्झेर ठोस निर्णय दिनै सकेनन् । ठाउं ,अवस्था अनुसार वोल्ने नेताका चरित्रले पनि देशलार्इ पछि पारिरहेको छ । वर्षेनी दुर्इ अढार्इ लाख युवापुस्ता कामका खेाजीमा वाहिरिनु परिरहेको छ । योग्य मान्छे योग्य नहुने अाफनो मान्छे योग्य हुने प्रथा कायमै छ । नेताहरू पदमा पुगेपछि राम्रो काम गर्न नसके पनि नराम्रो नगरिदिए हुन्थ्यो भन्ने चिन्ता र पिरलो छ । राजनीतिक अस्थिरता र अशान्तीका कुराले उध्धोग धन्दा चैापट छ । राज्यवाट संचालित ३६ वटा सार्वजनिक संस्थाहरूमा अाधाजति त घाटामै चलेका छन् । यसलार्इ पनि अति राजनीतिकरण र अपारदर्शीताका कारण यस्तो भएको सवैको ठम्यार्इ छ । देशले फड्कोमार्न कानूनको पालना कडाइका साथ हनु पर्ने हुन सकेको छैन । देश अगाडी वढ्रन व्युरोके्सी चुस्त दुरूस्त हुनु पर्ने त्येा पनि छैन । जताततै प्वालै प्वाल छ । पीधको प्वाल नरोकेसम्म मुखवाट जति अेाइराए पनि वालुवामा पानी हाले झै भएकेा छ । देशको विकासका लागी उठ्रनु पर्ने राजस्वमा ठूलेा चुहावट छ । राज्यकेा विकास निर्माणमाहुने खर्चकेा कही कतैवाट वैज्ञानिक अनुगमन छैन । कालो वजारीया, र विचोलीयाहरूले लुटीरहेका छन्र । काट, मार कमाउ खाउ भन्ने संस्कृति वेाकेका मानिसको पार्टीमा भएको प्रवेशले राजनीतिक गुन्डा गर्दी वढी रहेको छ

हुन त एक दुर्इ जनामात्र राम्रा मान्छे ठाउंमा पुग्दा पनि केही त हुंदो रहेछ भन्ने कुरा देखिसकेको छ । माअेावादी सरकारमा पुगेका वेला डा वावुराम भटृरार्इले केही गरेरै देखाए । अाफनो र पार्टीको शाखै वचाए । त्यस पछि गएका सुरेृन्द्र पान्डेले पनि गर्न चाहे सकिंदो रहेछ भन्ने उदाहरणनै वने ।मन्त्रीपद खुस्कने वेलामा पनि नक्कली भ्याट वीलमा छानविन थाली ठुलै काम गरे । हाल उर्जा मन्त्री गोकर्ण विषटले त नमुनाकै काम गरेर देखाए । लथालिंग भएको उर्जा क्षेत्रलार्इ अाशलाग्दो वनाए । यस्तै मान्छे पांच वर्ष रहने हेा भने त सवै क्षेत्रमा उलट पुलट हुदेा रहेछ भन्ने अाशा पनि जागेको छ ।

हाम्रो छिमेकी विहारमा एउटा व्यक्तिको परिवर्तनले कत्रो फड्रको मारिरहेको छ । हिजेा सम्म केही विग्रीयोकि विहरी शैली भित्रियो भन्थैा अाज हामीले विहारवाट धेरै कुरा सिक्नु पर्ने दिन अार्इ सक्येा । नितेस कुमार अहिले राजनीति, सामाजीक, अार्थिक परिवर्तनका हिरो भएका छन् ।

राजनीतिको नाटक त सवैले हेरी रहेका छो ।लोकतान्त्रिक गणतन्त्रीक संविधान लेखनका लागि परेका सवै पार्टी अहिले सत्ता प्राप्तिको खेलमा चुर्लुम डुवेका छन्र । संविधानको कुरा गोलीमारेा भन्दै लाज सरम पचाएर निर्वस्त्र भै सक्दा पनि अझै सरम मानेका छैनन । राषट्रपतिले दिएको समय पुगेन भनेर फेरी तीन दिन थपेका छन ।यस्तै चाला हेा भने तीन महिना थपे पनि केही हुनेवाला छैन । अव त यीनका कुरा वाट सवै दिक्क भै सके ।थपिएको संविधानको म्याद दश दिन पनि छैन । राजनीति गर्नेहरूले जवसम्म राजनीति राजनितका लागि भनेर वुझछन् , राजनीति देश र जनताकालागि गर्दैनन्र अनि भित्र अात्मै देखि इमान्दार नवने सम्म देशले फड्को मार्ला र । अरू कुरा तपाइले पनि राख्नुस न ल …… । जय व्लग, जय व्लग प्रेमी ।

Advertisements

One Response to “प्वालै प्वाल छ ।”

  1. Bhimkc Says:

    dharai ramro lagyo kalam nirantar chalerahos

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: