नानीदेखि लागेको वानी


सर्वेाच्च अदालतले पंचायतकालको भूत सम्झाउने गरी एक भाषा एक भेष भन्ने पुरानो कुरोलार्इ सम्झी अदालतले निर्णय गरेको देख्दा राजनीतिक क्षेत्रमा भएको परीवर्तनलार्इ उसले चटक्क विर्सेजस्तो लाग्येा । समवेसीका यत्रेा कुरा उठीरहेको वेला सर्वोच्चले किन अन्तरिम संविधानको मर्म अनुसार काम नगरेको हेाला । अदालतको फैसलाको लगत्तै मधेसी मोर्चाले विरोध जनाए पछि हिजो वसेको संसदको वैठकले मधेश देखि हिमालसम्म वस्ने सवै जाति भाषा धर्म र संस्कृतिका पोसाक रास्ट्रीय पोसाक हुन् भनेर सरकारलार्इ रूलिड०ग भएकेा छ । निश्चय पनि ढीलै भए पनि नेताहरूको वुद्धीको घैंटोमा घाम लागेको देख्दा खुसी लागेको छ । सवैलार्इ मान्य हुने र ०६२।६३ को अान्दोलनको भावना अनुरूप यो कार्य भएको छ । यती हुंदा हुंदै पनि नानीदेखि लागेको वानी भनेझै फेरी किन मधेशवादीदलहरूलार्इ सडकमा निस्केर जुलुस नारा घन्काउन मन लागेकेा होला । अफनै उपस्थितिमा संसदवाट संसदीय पद्धति अनुसार सरकारलार्इ रूलिड०ग भै सकेपिछ के सडकमा उत्रेर यस्तो गर्नु अावश्यक नै हेा त ।
हाम्रेा जस्तो वहुजातिय , वहुभाषिक, वहुधार्मिक ,वहुसांस्कृतिक विशेषता युक्त नेपालमा सवैलार्इ मान्य हुने र स्वीकार हुने यस्ता निर्णयले हाम्रा नेताहरूको सक्षमताको प्रर्दशनी त यस निर्णयले गरेको छ तर डिड०गो खाल्टेामा नपरी चेत्दैन भनेझै अरूले कराए पछि , सडक तताएपिछ मात्र वुद्धि खुल्ने के रेाग लागेको हेाला यस्तेा ।
एकसय भन्दा वढी जात जाति रहेको हाम्रो देशमा भाषा पनि त्यतिनै छ । संसारका अन्य देशहरू भन्दा हाम्रो देश विविध जाति र भाषाका कारणा फरक छ । जात जाति र भाषा जस्तै भेष भुसा पनि फरक फरक नै छ । यस्तेामा अदालतले दैारा सुरूवाल मात्र रास्टी्य पेासाक भन्नु,नेपालीमात्र रास्टी्य भाषा भन्नु पंचायतकालिन भुत सवार भएकै हेा । नेपालमा वेालीने सवै भाषा रास्ट् भाषा हुन् ।अन्तमा हिजेा संसदले गरेको मधेश देखि हिमालसम्म वस्ने सवै जाति भाषा धर्म र संस्कृतिका पेासाक रास्टी्य पोसाक हुन् भन्ने संसदको रूलिड०ग एक मतले गरेको देख्दा खुसी लागेकेा छ अव भेालीका दिनमा पनि यस्तै गरी अन्य समस्याहरू पनि सुल्झाउंदै जाने हेा भने नेताहरूप्रति सम्मान यथेाचित रहनेनै छ । जय व्लग । जय व्लग प्रेमी । तीजकेा सवैमा सुभकामना ।

Advertisements

ट्यागहरु:

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: