Archive for डिसेम्बर, 2011

घले गाउं

डिसेम्बर 12, 2011

घले गाउं

घले गाउं घुम्नजांदा भोलीपल्ट विहान सिमसिम पानी परीरहेको थियो । एउटी महिला घुम अोडेर तल झर्दै थिइन्र । मैले झटपट क्यामरा खोलेर त्यो फोटो खिच्न भ्याए । त्यसैलार्इ घले गाउंको संझनामा यो चित्र वनाए । चित्र कोर्ने मेरो सोख धेरै पुरानो हो । तर मैले यसमा लाग्न सकिन । तीसैा वर्ष पछि अाज हातमा व्रस लिएर रंग पोतेर वनाएको हुं ।