शुभकामना


देशले संविधान नपाएर छट्पटाइ रहेको अवस्थामा , देशले निकास नपाएर अलमलिरहेको  अवस्थामा सचेत सवै मानिसहरूका लागि यो दशैँ त्यति उत्साह नहोला । सवैका अा अाफना डम्फु पिटाइ र सत्ता स्वार्थका लागि चलिरहेको वाक युद्ध अझ कति चल्ने हो थाहा छैन । सत्तामा वस्नेहरू किर्नोझै टांसि रहेका छन् । सहमति र सहकार्यका कुरा खेापाका देृउता जस्तो भएको छ ।  

व्लगप्रेमी , व्लग हेरीदिनु हुने सवै मित्रहरूमा  २०६९ सालको विजया दशमीको हार्दिक मंगलमय शुभकामना । तपाइ र तपाइको परिवारको राम्रो होस् । तपाइको प्रगति उन्नति होस् , स्वास्थ्य राम्रो रहोस् । मनले  चिताएका राम्रा सवै कामहरू सफल होस् । नेपालको उत्तरोत्तर प्रगतिमा यहाँहरूको सधैं जुझारू  साथ रहोस्  । नेपाल ,नेपाली  हाँस्न सके मात्र हामी सवै हाँस्न सक्छेो अनिमात्र    हामी सवैको शिर उंचो रहन्छ । 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: