Archive for the ‘वालकथा’ Category

कथा, चराहरूको भेला

डिसेम्बर 11, 2013

 

DSC09701

धेरै पहिलाको कुरा हो । एउटा घना जंगलमा धेरैथरीका चराचुरूंगी एक अापसमा मिलेर बस्थे । हरेक वसन्त ऋतुमा सबै रूख बिरूवाले पालुवा फेर्थे । पालुवा चढेपछि सबै रूख राम्रा र हरिया देखिन्थे । चराहरू निकै रमाएर रूखका डालीडालीमा खेल्थे । चिरबिर चिरबिर अावाज निकालेर एक अापसमा खुब रमाउँथे । उनीहरूको अावाजले वन संगीतमय हुन्थ्यो । त्यो वनमा धेरै काफलका ठूलाठुला रूख पनि थिए । वसन्त ऋतु लागेपछि काफल फल्थ्यो । काफल धेरै चरालार्इ मन पर्थ्यो । जुरेली,सुगा,मैनाजस्ता धेरै चरा वनमा काफल पाकेपछि अाहारा खोज्न कतै जाँदैनथे । उनीहरूले खान नसकेका काफल भने झर्थे । कुहिएर जान्थे ।

धेरै काफल नाश भएको देखेर एकदिन बूढो सुगाले काफल खान अाएका चराहरूलार्इ भन्यो,साथी हो यति मिठो वनको काफल हामीले मात्र खाइसक्दैनेोँ ।धेरै काफल झरेर कुहिएर जान्छन् । वनभन्दा टाढा रहेका सबै मानिसलार्इ काफल पाकेको खबर दिन पाए कति मजा हुन्थ्यो । उनीहरू पनि अाएर मिठो काफल खान्थे ।

सुगाको कुरा जुरेलीलार्इ निकै मन परयो ।हो नि यत्रो वनभरिको काफल खेर जानुसटृा सबैलार्इ काफल पाकेको सूचना दिनसके त राम्रै हुन्थ्यो । मानिसको बस्तीमा फलेका बिभिन्न फल र अन्न पनि त हामी कति मिठो मानेर खान्छेोँ । वनमा फलेको फल पनि उनीहरूलार्इ खुवाउन सके त हाम्रो सम्वन्ध झनै राम्रै हुन्थ्यो । डालीमा बसेर काफल खाइरहेको कोइलीले थप्यो ,मानिसलार्इ कसरी थाहा दिने त ? रूखमा रहेका चराबीच बूढो सुगाले यस’bout छलफल गर्न एउटा बृहत भेला बोलाउने छलफल डाक्यो ।

खबर गर्ने जिम्मा पाएका धोवीचरा,चिबे र जुरेलीले भोलिपल्ट झिसमिसे बिहानदेखि नै अाफनो काम सुरू गरे । उनीहरूले वनभरि रहेका चराहरूलार्इ भेलाको सूचना गरे । शनिबारको दिन थियो । जंगलको बीचमा रहेको तलाउनजिकै चराहरूको ठूलो भेला बस्यो ।

बूढो सुगाले सबैको स्वागत गरे । भेला बस्नुको कारण’bout बताए । काफल पाकेको खबर मानिसलार्इ कसरी दिन सिकएला ? जुरेलीले प्रश्न गरयो । मैनाचरीले पनि काफलको बिशेषता बताउँदै यसका गुण’bout कुरा राख्यो । जम्मा भएका सबै चराले यस’bout निकै छलफल गरे । अन्तमा उनीहरूले काफल पाकेको खबर गर्न सक्ने राम्रो स्वर भएको चरा छान्न चराहरूको स्वर परीक्षा लिने निर्णय गरे ।

सुगा,मैना,चिबे,धोवी ,जुरेली,धेरै चराले स्वर परीक्षामा भाग लिए । कालो र नराम्रो भनेर सबैले लामकाले भनी गिज्याउने गरेको कोइली चरी स्वर परीक्षामा पहिलो भइ । उसले वनमा पाकेको काफल’bout मानिसलार्इ थाहा दिन काफल पाक्यो ….. काफल पाक्यो…… भनेर अाफू गाउँगाउँ घुम्ने कुरा राख्यो । सबै चराहरू उसले काफल पाक्यो… काफल पाक्यो…. भनेर ठूलो अावाजमा मिठोसँग बोलेको सुनेर दंग भए ।

अब काफल खेर नजाने भो । सबैले बाँडीचुँडी खान पाइने भो भनेर सबै खुसी भए । चराहरूले उसको बोलीको प्रशंसा गर्दै कामको जिम्मा लिन अनुरोध गरे । तर कोइलीले भने यस’bout सोच्न एकरातको समय माग्यो । सबैले खुसीसाथ एउटै स्वरमा हुन्छ भने ।

भोलीपल्टको भेलामा कोइलीले भनी,साथीहरू मलार्इ दिन लागेको कामको ’boutमा रातभरि सोचेँ । मेरो पनि एउटा समस्या छ,साथीहरूले सुझाइदिनुहुन्छ भने म यो काम गर्न तयार छु ।

सबैले के कुरा हो भनेर एउटै स्वरमा सोधे ।

म यसरी गाउँ बस्ती,जंगल डुलिरहँदा मैले अाफनो घर बनाउन र घरजम गर्न सक्दिन । फुल पारेर बच्चा कोरल्न अोथारा बस्नेतिर लागेँ भने काफल पाकेको सूचना समयमा दिन सक्दिन । समयमा सूचना नगरे काफल वनभरि सडेर जान्छ । अनि बच्चा बच्चिको रेखदेख गर्न र हुर्काउने पनि समय हुँदैन । अाजको भेलाले यस’bout पनि निर्णय लिर्इ निकास निकालिदिए ,म यो काम गर्न तयार छु । कोइलीले बिनम्रतासाथ सबैसामु अाग्रह गरी ।

भेला भएका चराहरूबीच कोइलीको कुरा सुनेर निकै खैलाबैला भयो । बूढो सुगाले सबैलार्इ हल्ला नगरी शान्त भएर  समाधानको उपाय’bout अा अाफना कुरा राख्न पालैपालो समय दिए । सवैले कुरा राख्ने क्रममा चतुर कागले अाफनो भनाइ यसरी राख्यो , कोइली बहिनीले भनेको कुरा सोह्रै अाना ठिक छ । कोइली हामी सबैको अाफन्त भएकोले उनको बच्चा हामीले हुर्काइदिने वचन दिनुपर्छ । कागको कुरा नसकिँदै सानो धोबीचराले अाफनो पखेटा फट्कार्दै बोल्यो ,त्यो कसरी होला र ?अाफनो बच्चा हुर्काउनु कि ,त्यति ठूलो कोइलीको बच्चा हुर्काउनु ।

कागले बूढो सुगाको फेरि अनुमति लिँदै अाफनो कुरा राख्यो ।

हामी अाज यहाँ भेला भएका चरामध्ये जसका गुँडमा पनि कोइलीलार्इ फुल पार्न छुट दिनुपर्छ । हामीले फुललार्इ अाफनै सम्झी कोरलेर ,बचेरा अाफनो खुटृामा उभिन नसकुन्जेल ,अाफै खान नसकुन्जेल उसको हेरचाह गर्ने बचन दिनुपर्छ ।

चिबे चराले पनि कागको कुरामा सहमति जनायो ।

कागका कुरा सुनेर भेला भएका सबै चरा एकैसाथ हाँसे । समस्याको समाधान गर्ने कागको बुद्धिको सबैले तारिफ गरे ।

अन्तमा बूढो सुगाले िनिर्णय सुनाए, हामी जंगलमा गुँड लगाएर बस्ने चराहरूले अाजदेखि कोइलीको बच्चा कोरल्ने, खुवाउने, हुर्काउने काम गरिदिन मन्जुर भयेोँ । कोइलीले ढुक्क भएर अाफनो काम गरे हुन्छ ।

चराहरूले अाफना पखेटा फट्फटाएर ताली पिटे ।

त्यही सभाबाट कोइली अाफनो सुरिलो स्वरमा वन जंगल र गाउँ गाउँ पुगेर काफल पाक्यो …… काफल पाक्यो …… भन्दै डुल्न थाल्यो ।

त्यसपछि कोइलीले चराको गुँडमा रहेको फुल खाइदिएर, फालिदिएर  अाफूले फुल पारिदिन थाल्यो । चराहरूले पनि भेलाको निर्णयअनुसार अाफनै सम्झी अोथारो बसे । बच्चा काढे। अनि कहिले सानो धोबीचराले ,कहिले कागले, कहिले चिबेचरीले कोइलीका बचेरालार्इ अाहारा  खुवाउँदै,डुलाउँदै हुर्काउन थाले ।

यो मेरो कथा नागरिक दैनिकको  शनिबार,  जुनिकरीमा २०७०।८।८ मा छापिएको थियो। व्लग मित्रहरूक लागि यहाँ टाँसो गरेको छु । कस्तो लाग्छ, तपाइहरूको सल्लाह सुझाव पाए म मा अरू लेख्ने उत्साहा हुने थियो । जय व्लग ।

वाल कथा

अगस्ट 19, 2010

          अली अघिनै लेखेकेा वाल कथा हेा येा । नया कुरा केही दिन नसकि रहेकेा मैाका छेापी पाठक सामु येा टांसेा राख्ने काम मात्र गरेकेा हुं । वाल कविता भने केही लेखेकेा छु कथा भने येा पहिलेा प्रयास हेा । कस्तेा लाग्छ । सुझाव पाए अाभारी हुने थिए। जय व्लग ।

घरकेा भूत

 

          निकै वर्ष अगाडीकेा कुरा हेा । वैशाख महिनाकेा दिन थियेा । पानी नपरेर खेतवारी प्याक प्याक परिरहेकेा थियेा । अाकाशवाटै पानी नपरे पछि के लाग्येा र । गाउं ’round भएका कुवा सुकेका थिए । अहिले जस्तेा धारेाकेा व्यवस्था नभएकेाले पानीकेा लागि रातिनै उठेर पंधेरा , कुवामा जानु पर्थ्येा । जेा वेलैमा पुग्न सक्छ उसलेनै भरी गाग्री ल्याउंथ्येा ।

          वा काम विशेषले केही दिनकेा लागि वाहिर जानु भएकेा थियेा । घरमा अामा ,म र वहिनी कमला मात्र थियैां । वा नभएकेाले अामाले वेलैमा भात पकाउनु भयेा । वेलुका सवैले खाना खाएपछि सुत्नेवेलामा अामाले भन्नु भयेा ।  “वावु हेा गाउं अासपासका सवै कुवा सुकेकाले खानीपानीकेा हाहाकार भएकेा छ । त्यसैले म भेाली विहान हुनु भन्दा अघिनै पानी लिन पल्लेा गाउंकेा लक्षमी कुवामा जान्छु । गाउंमा अचेल चेारकेा विगविगी छ । तिमीहरू नडराइकन चनाखेा भएर वस्नु है ।” त्यसपछि सवैजना सुत्यैा ।

           अामाका कुराले मलाइर् भने पटक्कै निद्रा लागेन । काका वा ठूलेा अामाहरूले वेला वेलामा सुनाएकेा चेारकेा कथा र भूतकेा कथा मात्रै सम्झीरहें । वहिनी त वेलैमा सुतिहाली ।

           अघि पछि जस्तै हामी दुवै जना मस्त निदाए छैां । तल चुल्हेामा ट्याङटुङ गरेकेा अावाजले  मेरेा निन्द्रा खुल्येा । अावाज घरी येा कुनामा घरी त्येा कुनामा अाएकेा सुनेर  मेरेा शरीर फुल्न थाल्येा । मेरेा मुटुकेा धड्कन  निकै वढ्येा । सिरानीवाट  टाउकेा उठाएर अामा सुतेकेा अेाच्छयानतिर हेरें, अेाच्छयान खालीनै थियेा । सानी वहिनी मस्त सुतिरहेकी थिर्इ । मैले अेाच्छयानवाट जुरूक्क उठेर केाठाकेा ढेाकाकेा अाग्लेा लगाए । अनि सुतिरहेकी वहिनीकेा कानैमा गएर कमला ……कमला … भनेर मसिनेा स्वरमा वेालायं ।

          उठ् भनेकेा …उठ… । तल भूत हेाकी, चेार अाए जस्तेा छ । मैले त्यति भन्नासाथ वहिनी जुरूक्क उठी । मैले फेरी भने हेर्न अघि देखि भांडाकुंडा वजेकेा अावाज अाएकेा अायै छ । मलार्इ त डरलागी रहेछ । अव के गर्ने ।

          वेलावेलामा भूत प्रेत भन्ने कुरा अन्धविश्वास  मात्र हेा भनेर वा ले भन्नुहुन्थ्येा । तर मेराे मनमा काकावा  ठूलेाअामाले गरेकेा भूतकेा कुराले घर जमार्इ  रहेकेा थियेा । वहिनी भने वा केा कुरामा विश्वास गर्थी । उ वेलुका पनि घरकेा चेाटामा जान डराउंथिन । रात परे पछि पनि पसल पुगेर सामान किनेर ल्याउंथी ।

          मेरी वहिनीले म डराएकेा देखेर सुरिदै दाइ भूत सुत केही हैन । वरू चेार हेाकी म हेर्छु, भन्दै उ मैले लगाएकेा ढेाकाकेा अाग्लेा खेाल्न थाली । मैले पख अहिले नखेाल  , अामा अाउन दीउं , कि झयालवाट चेार अायेा ….चेार अायेा भनेर कराउं । अनि छिमेकीहरू अाउंछन् । तव ढेाका खेालैाला  विस्तारै मैले भने ।

          वहिनीले मेरेा कुरै सुनिन । उ त ढेाका खेालेर भर्रयाङगवाट तल मुन्टेा झार्दै चियाएर हेर्न थालि । उ जे काम गर्दा पनि सेाचेर , जुक्ती वुद्धि लगवाएर गर्थी । अाज पनि त्यसै गरी । भांडा कुंडा वजेकेा अावाज भने अाइरहेकेा थियेा । म भने  ढेाकाकेा एउटा फक्रल्याटेा समातेर निन्याउरेा मुख वनाएर उभिइरहेकेा थिए ।

          कमलाले एक्कासी करार्इ “भूत ….भूत … ।” म त झसङग भए । पुरै जीउ पसिनै पसिना भयेा । म भुंइमा थचक्क वसें । वहिनी भरेङवाट दैाडेर म तिर अार्इ र मेरेा हात समाउंदै “दाइ नडराउनुस्र विरालेा भूत ….विरालेा भूत रहेछ ।”

          तल जाउं भन्दै उसले मलार्इ तान्न थाली । उ त्यति वेला हांसी रहेकी थिर्इ । मलार्इ अझै डर लागिरहेकेा थियेा । उसले भूत पत्ता  लगाएकेामा उसकेा अनुहार निकै उज्यलेा भएझै लाग्थ्येा । हामी दुवै जना तल पुग्यैा । अंगेनुकेा डीलमा अंखेाराकेा दूध खान काली विरालीले अाफनेा टाउकेा अंखेराभित्र अड्काएर यता र उता नाची रहेकी रहिछ । वहिनीले विरालेाकेा टाउकेामा अड्किएकेा अंखेारा समात्ने वित्तिकै अंखेारावाट टाउकेा फुत्काएर थर…थर… कांप्दै भरेङतिर लाग्येा ।

          अामा पनि पानी लिएर टुप्लुक्क अार्इपुग्नु भएछ । घरभित्र हामी कराउंदै गरेकेा अावाज सुनेर अामाले अात्तिदैं ढेाका खेाल्नु भयेा ।” के भेा , के भेा किन कराएकेा  ” कांपेकेा स्वरमा कराउनु भयेा । अामाकेा अावाज सुन्ने वित्तिकै म पनि कराउन थाले छु । “अामा विरालेा भूत…विरालेा भूत ।” वहिनीले सवै कुरा अामालार्इ सुनाएपछि अामा हांस्दै  डेाकावाट पानीकेा गाग्री झिक्दै भन्नुभयेा  ” तिमीहरूले अाज घरकेा पहिलेा भूत चिन्यैा  र लगार्रयैा पनि । यसै गरी ठूलेा भए पछि अरू भूतहरू पनि चिन्दै जाने छैा ।” अामाले त्यति के भन्नु भएकेा थियेा मेरी सानी वहिनीकेा नाक घिरैाला जत्रेा भयेा ।

क्याकटस र मेरेा देशकेा राजनीति( कविता )

अगस्ट 7, 2010

देशकेा राजनीतिक नैाटंकिवाट अव सवै वाक्क दिक्क भै रहेका छन् । माधव नेपालकेा सरकारले राजीनामा दिए पछि सवै कुरा वन्ने दावि पनि गलत सावित भएकेा छ । फेरी हरूवाहरू नै प्रधानमन्त्री हुने संस्कार हावि हुन लाग्येा । दिएकेा म्यादमा संविधान नलेखेर एक वर्ष वढाउने कुरामा रातारात सहमत हुने दलहरू सहमतिकेा कुरा गर्न थाक्दैनन् । व्यवहारमा भने सवै पार्टी एक इन्च पनि तल माथि गर्न चाहदैनन् । अहिले जनताकेा माग त संविधान र शान्ति हेा । जेा सुकैले सरकार वनाए पनि संविधान वन्ने कुराकेा भने अव ग्यारेन्टी हुनै पर्छ । सरकार वनाउने कुरामा मात्र अव सहमत भएर हुंदैन शान्ति प्रकृया तार्किक निषकर्षमा पुग्नु चांहि ठूलेा कुरेा हेा । जय व्लग ।

क्याकटस र मेरेा देश

वढ्न पनि नसक्ने

फूल्न पनि नसक्ने

गमलाकेा मेरेा क्याकटस

हाम्रेा देशकेा राजनीति जस्तेा ।

कुवाकेा भ्यागुतेा

जति उफि्य पनि

कुवामै परे झैं

समुन्द्रमै पैाडी मारेझैं

अनुभूति गर्ने

गमलाकेा मेरेा क्याकटस

हाम्रेा देशकेा राजनीति जस्तेा ।

धेरै जात जातका

हामीसंग क्याकटस छन्

अायु खाकेा ,वुढेा भाकेा

तन्नेरी नै भए पनि

जातै पिच्छेकेा स्वभावभाकेा

फरक फरक छन्र तानावाना

गमलाकेा मेरेा क्याकटस

हाम्रेा देशकेा राजनीति जस्तेा ।

न अाकाश छुन्छ

न पाताल भास्छ

न व्म्हान्डमै फैलिन सक्छ 

भुरे टाकुरे राजा वन्दै

गमलानै संसार ठान्ने

गमलाकेा मेरेा क्याकटस

हाम्रेा देशकेा राजनीति जस्तेा ।

पित्त जस्तेा चित्त छ

सानै भांडेा भए पुग्छ

अारिसमात्र अरूकेा गर्छ

अाफु एक्लै अघि वढ्छ

गमलाकेा मेरेा क्याकटस

हाम्रेा देशकेा राजनीति जस्तेा ।

२०६७ श्रावण

नीतिकथा

अगस्ट 3, 2010

श्याम प्रसाद शर्माज्यूले अनुवाद गर्नु भै २०२४ माघमा प्रकाशित भएकेा ‘ चीनका पुराना नीतिकथाहरू ‘ पहिले पनि पढेकेा थिए । अहिले फेरी हेर्दै छु । धेरै मार्मिक  कुराहरूलाइ मनछुने किसिमले प्रस्तुत गरिएका नीतिकथाहरू घतलाग्दा छन् ।  हामी सवैकेा दैनिकि जीवनमा वारवार घट्ने घटनालार्इ सम्झाउने खालकेा लिएजले लेखेकेा एउटा नीतिकथा यस्तेा छ ।

शङका

एक पटक एक जना मानिसकेा वन्चरेा हरायेा । उसलार्इ अाफनेा छिमेकीकेा छेारेाप्रति शङका लाग्येा । त्यस ठिटेाकेा चालचलन उसले सारै विचार गरेरे हेर्येा त्येा उसलार्इ दुरूस्त चेार जस्तै लाग्येा । उसले ठिटेाकेा अनुहार गडेर हेर्येा   त्येा पनि उसले चेारकै जस्तेा देख्येा । संक्षेपमा, त्यस केटेाकेा सवै चालचलन र काम यस्ता थिए जेा उसलार्इ  चेारीकेा अपराधी सिध्द गर्थे ।

तर पछि जव त्येा मानिस खन्ने कामले वारिमा गयेा ,त्यस वेला त्यसले अाफनै वन्चरेा भेटृायेा । त्यसपछि उसले अाफनेा छिमेकीकेा छेारेातिर हेर्दा त्यसका चालचलन र काम कुनै चेारकेा जस्तेा विल्कुलै देखेन ।

लिगलिगेकेा दैाड( कविता )

जुलाई 24, 2010

लुतेकामले व्यस्त भएर न व्लगमा केही टांसेा राख्न सकें न व्लग हेर्न सके । विचित्रकेा मेरेा देशमा गार्इजात्रा त अाउन वांकी नै छ तर अहिले प्रधानमन्त्रीकेा कुर्सीका लागि लिगलिगेकेा दैाड चलिरहेछ । मात्र फेाटेा माथि फेाटेा राख्न हेाडवाजी चलिरहेकेा राजनीतिले मेरेा येा कविताकेा जन्म भएकेा छ । अाैलामा गन्न सक्ने अाफना पाठक समक्ष पस्केकेा छु कस्तेा लाग्छ कमेन्ट पाए उत्साही हुने थिए । जय व्लग ।

लिगलिगेकेा दैाड

 

लेाकतन्त्र गणतन्त्रकेा घेाषणा पछि

तेश्रेा प्रधान छान्ने

हेाड चलिरहेछ

सिंहदरवारकेा भित्तामा

एउटा अर्केा फेाटेा टांस्न

एकथान सरकार वनाउन

लिगलिगेकेा दैाड चलिरहेछ ।

 

जुनजेागी अाएपनि कानै चिरिएकेा

सवै एउटै ड्याङका मुला

जुन मुला छाने पनि मुलै वसाउने

फेरी उनीहरू प्रधान छान्दैछन्

६०१ केा नाटक मंचन भै रहेछ

हाली मुहाली गर्ने चम्काहरू

अाफनेा वाहुवल देखाएर

अामा माथि लात्ति वर्साइरहेछन् ।

 

झुपडीमा वलेका वत्ती

तेल नपाएर निभ्न लागिसके

जे नै भए पनि वांच्न धैा धैा परिसक्येा

अाशा गर्नेहरूका अाशा

अव मर्न लागि सके

उत्साह उमंग सवै

पानी भएर वग्न थाली सके

उनीहरू अझै फेाटेामाथि फेाटेा टांस्न

लिगलिगेकेा दैाड दैाडिरहेछन् ।

 

विचित्र लाग्छ हाम्रेा देश

सहमतीका कुरा गर्छन्

भित्र भित्र कैंची मार्छन्

हात्तीकेा देखाउने दांत झैं

जनतालार्इ उल्लु पार्छन्

काम कुरेा एकातिर

कुम्लेा वेाकी ठिमितिर

हात्ती अायेा हात्ती अायेा

जनतालार्इ फुस्सा ।

सिंहदरवारकेा भित्तामा

फेाटेा माथि फेाटेा टांस्न

एकथान सरकार वनाउन

लिगलिगेकेा दैाड चलिरहेछ ।

हामीलार्इ,

एकथान सरकार हैन

सिंहदरवारमा अर्केा फेाटेा हैन

शान्ति र संविधान चाहियेा

सम्मृद्भ नेपाल चाहियेा ।

अस्तु ।

२०६७ श्रावणा ८ 

जयपुर यात्रा

जुलाई 6, 2010

    मानेा छरेर मुरी फलाउने असारकेा वेला पानी परेकेा थिएन । मनसुन चांडै अाउने नेपाल रेडियेाकेा भविस्यवाणी भए पनि रेापार्इ हुने गरि पानी पर्ला जस्तेा पनि देखिएकेा थिएन । भारतकेा राजस्थान प्रान्तकेा राजधानी जयपुर सम्म जाने मेलेा अार्इलागेकेाले असार सात गते विहान करिव ८ वजे हम्रेा यात्रा शुरू भयेा । असार भए पनि पानी नपरेर उर्खरमाउलेा घाम लागि रहेकेाले जती अघि वढ्रयेा उती गर्मी खांदै भैरहवाकेा सुनैाली पुग्यैा । नेपालकेा वेार्डर पार गर्ने वित्तिकै झेाला ,सुटकेश व्याग अादि खेाल्न जुंगा मुठे भारतीय प्रहरीहरू हातमा लठृी वेाकेर तेर्सीहाले । एकजना साथीले हामी त विवाह कार्यक्रममा जान लागेकेा भन्ने वित्तिक्कै  मुख मिठ्रयाउंदै, शुभकार्यमा जांदै हुनुहुंदेा रहेछ यसेा लड्रडु खान हेरिदिनुस् भनेर खुल्लम खुल्ला सडककै वीचभागमा वसेर हात थापे । हामीसंगै रहेका भारतीय साथीले कुरा वुझेरै हेला भारतीय २० का नेाट २ वटा थमार्इ दिए पछि हाम्रेा वाटेा  खुल्येा ।

    सुनैालीकेा अस्तव्यस्त वजार र फेाहर देख्ने वित्तिकै मैले नेपाल सम्झे । हामीले भारतीयवाटै धेरै कुरा सिकेका छैां । येा फेाहर र अस्तव्यवस्तता  पनि यीनैवाट सिकेका रहेछैा भन्ने लाग्येा । गेारखपुरकेा वेलुकाकेा ट्रेन छुट्ने  समय वांकिनै नै थियेा । हाम्रेा अगाडीकेा यात्रा सुनैालीवाट गेारखपुरसम्म वसमा गर्ने निधेा भयेा । हामी सवैले वसमा सीट पाए मात्र जाने भने पछि वसचालकका सहयेागीले सीटमा पहिलेदेखि  वसीरहेका केही यात्रुहरूलार्इ वेसेामती ढंगले अेाराले, तिनीहरूकेा त्यस्तेा पशुवत् व्यवहार देखेर यस्तेामा चांहि हामी अली पछाडी रहेकेा महसुस भयेा । मान्छे लगार्इ लगार्इ गुन्दुक खांदे झैं मान्छे केाच्दै गाडी अगाडी वढ्रयेा । सुनैाली देखि गेारखपुर सम्मकेा करिव अढार्इ घंटाकेा यात्रामा सीटमा वसे पनि हसिन पसिन र डर सन्त्रास वेाक्दै ठेलमठेल गरेर पुगियेा । भाडा भने प्रति व्यक्ती भारू साठी तीर्नु पर्देा रहेछ ।

    वसभित्रकेा भिडकेा (मानिसहरूकेा ) अन्तर कुन्तरवाट देखिने वाहिरका दृश्यहरू हेर्दै अगाडि वढ्यैा । गेारखपुरसम्म पुग्दा दांयावांया दुवै तर्फ प्रसस्त खेतीयेाग्य जग्गाहरू देखिए । तीनमा तरकारी तथा खेतीपाती गरेकेा दृश्य देख्नियेा । गेारखपुर नपुग्दै अलीवर ठूलेा सडककेा नजिक ठूलेा मन्दिर देखियेा । त्येा गेारखनाथकेा मन्दिर रहेछ । सुनैालीवाट गेारखपुर पुग्दा सडक दायां वांया  ठाउं ठाउंमा वजार पनि देखिन्थ्रयेा ।

    सुनैालीवाट छुटेकेा वस रेलवै स्टेसन नजिकै पुगेर रेाकियेा । भीडभाड र फेाहर हामीकांहा र त्यहा  उस्तै लाग्येा । चीया र खाना स्टेसन नजिकैकेा ठुला ठुला भांडा ले सजिएका साना लहरे पसलकेा अगाडी वसेर खायैा । झणडै २ घंटा कुरेर भात खादा पनि चिसेा भात खुवाएकेामा वुढापसलेसंग हामी सवै रिसायैा । भारतीय साथीले पाहुनालार्इ त्यसेा गरेकेामा उसलार्इ गाली गर्दै अाफुले भने तातेा तातेा भात खाएका थिए ।

    केही वाहेक सवैलार्इ पहिलेा पटक ठुला रेलवै र रेलवेस्टेसनकेा अनुभव येा पहिलेा थियेा । गेारखपुर रेलवे जक्सन ठूलेा रहेछ । चार पांच लेनमा लामा लामा मानिस वेाक्ने रेल र मालवाहक रेल गुडेकेा देखियेा । प्लेटफार्ममा अाउने जाने मानिसहरूकेा घुंर्इचेानै थियेा । झुन्ड झुन्ड भएर मुंर्इमै मानिसहरू सुतीरहेका थिए । केाही खार्इ रहेका थिए । केाही गफमा व्यस्त थिए । खानेपानी र दिशापिसावकेा राम्रै व्यवस्था रहेछ । डिजिटल सिस्टमवाट सवै सूचनाहरू दिइएकेा थियेा । माइकिंग निरन्तर चली रहेकेा थियेा । त्यहा वस्दा एउटा भीन्नै खालकेा माहेालकेा अनुभव हुन्थ्येा । नेपालकै रेाग त्यहां पनि थियेा दिशा पिसावकेा  लागी पैसा तिर्नु पर्दथ्रयेा ।

     हाम्रेा ट्रेन यात्रा सांढे दश वजे पछि शुरू हुने थियेा । २ महिना भन्दा अघि वुक गराएकेा टीकट  अझै वेटिङगमै थियेा । रेल अाउने वेला सम्ममा पनि हाम्रेा टीकट कन्फर्म भएकेा थिएन । हामीलार्इ अगाडी वढ्रनु नितान्त जरूरी थियेा । त्यसैले हामीसंग भएका भारतीय साथीकेा सल्लाह अनुसार हामी टीकट कन्फर्म नभए पनि हामीले ट्रेन चढ्रयैा । ट्रेन खचाखच थियेा । हामीसंग भएकेा पैसा अनि सामान वचाउन सकिएला नसकियला सवैमा चिन्ता थियेा । नेपालमा यसवारे धेरै कथा र व्यथाहरू सुनेका थियैा । त्यसैले हामी सवै धेरै सजग पनि भयैा । सीटमा भुंइमा जतात् मानिसै मानिस थिए । हामीले वस्न पाउने त चान्सै थिएन । झन्डै ६ सात घंटाकेा रातकेा समय केाही उभिएर  केाही भुंइमै यात्रुहरूका लात्ती ,खप्की खाएर दुखका साथ टीटी अाउला भन्ने प्रतिक्षामै वस्यैा । भारत गएर अाउनेहरूले  टीटीवावुकेा गफ गरेकेा खुव सुनेकेा थिए । त्यसदिन नाक मुख पनि देखिएन । तर पनि केही मानिसहरू ट्रेनमा यसेा पनि भन्दथे ,जनतादलवाट विजेता विहारका मुख्य मन्त्री नितेस कुमार ले लालु यादवलार्इ धेरै पछाडी पारे । नितेस कुमारकेा समयमा विहारले धेरै कुरामा फड्केा मारिरहेकेा कुरा गदर्थे ।

     हामीले जयपुरसम्मकेा यात्रामा झन्डै १०७३ कीलेा मीटर  पार गर्नु पर्ने थियेा । विना सीट पुग्न सकिने कल्पना सम्म गर्न सकिदैनथ्येा । त्यसैले हामी लखनाउमा विहान पैाने छ वजे तिर अेार्लियैा ।    ट्रेनमा  वस्दा यात्रुहरूकेा सहानुभूती , दया माया हामीले पटक्कै पाएनैा । त्यतिवेला मैले नेपालीमनलार्इ सम्झे । मिलेर वसैा , मिलेर हिडैा अरूकेा दुखलार्इ अाफनै दुख सम्झने नेपालीकेा वानी स्वभावलार्इ सम्झे । पुरै सीटमा  गेाडा पसारेर , टांग फटाएर वस्ने । धेरै वेर उभिएर रहेका हामीलार्इ यसेा छेउमा वस्न सम्म पनि नदिने । तिनकेा व्यवहार देखियेा । केाही केाही यसेा वस्न खेाज्दा पनि उल्टेा गाली गरेकेा पार्इयेा ।

    लखनाउमा अेार्लेपछि हामीलार्इ भारतीय साथीले सिधै प्रतिक्षालयमा लगे । चिसेा केठामा अाराम साथ मेचमा वस्न पाउंदा वडेा अानन्द अायेा । भीत्र पटृी वाथरूप , हातमुख धुने राम्रेा व्यवस्था रहेछ । सवैले त्यहा पुगेपछि फ्रेस हुने वातावरण वन्येा । लखनाउन रेलवे स्टेसनमा मानिस अाउने जानेकेा भीडभाड कम्ती थिएन । येा रेल वे जक्सन पनि ठूलेा रहेछ । गेारखपुरवाट यहांसम्म ट्रेनहरू डिजेलवाट चल्दा रहेछन् । लखनाउवाट भने सेाही ट्रेन विजुलीद्धारा चल्ने व्यवस्था मिलार्इएकेा रहेछ । उताकेा भन्दा यता अाएपछि मानिसहरूकेा वेालीचाली  व्यवहार अली राम्रेा पाएकेा जस्तेा लाग्येा । रूचीअनुसार चिया कफी दूध खाएपछि हामी लखनाउवाट दिल्लीकेा यात्राकेा लागि ट्रेन चढ्यैा । रेलकेा अन्त्यितरकेा डिव्वामा हामी सवैले सीट पायैा । सीटमा वसेर खुल्ला झ्रयालवाट तातेा हावा खांदै वाहिरी दृश्यहरू हेर्दै रेलकेा यात्रा गर्नवढी मज्जा हुंदेा रहेछ । तर केही स्टेसन पार गर्ने वित्तिक्कै डिव्वामा मानीसै मानिसकेा भीडभाड यति वढ्येा की खुट्टेा राख्ने ठाउं सम्म भएन ।

    भारतकेा रेल र रेलवे सिस्टम देख्दा रेल विनाकेा भारत, रेल विनाकेा भारतीय जीवन केा कल्पना सम्म पनि गर्न नसकिने रहेछ । एकै पटक हजारैा मानिस वेाक्ने रेलहरू गुडीरहेकेा देखदा , रेल हिंड्ने चार पांच लेनकेा वाटेा पनि विजी भएकेा देख्दा मलार्इ यस्तेा लाग्येा । हाम्रेा नेपालमा पनि पूर्व देखि पश्चिम , उत्तर देखि दक्षिण सम्म चल्ने लामेा दुरिकेा  रेल नचल्दा सम्म नेपालीकेा दैनिक जीवनमा ठूलेा परिवर्तन हुनै सक्दैन । अझ विजुलिकेा धनी हाम्रेा देशले वुजुलीवाट चल्ने रेल चलाउन सके , माल वाहक रेल चलाउन सके जनताकेा जीवनमा अार्थिक क्रान्तिनै ल्याउने थियेा हेला भन्न्रे मेरेा मन भित्र रेलकेा छक छक… र गड्गडाहट अावाजवीच  यस्तेा तरङग चल्येा । हामीले धेरै कुरा त्यतैवाट सिकेका छैा । येा राम्रेा कुरा चांही हामीले किन अहिलेसम्म नसिकेकेा हेाला ।

    गेारखपुरवाट एउटै ट्रेनमा वसेरर झन्डै २२ घन्टे जयपुर पुग्ने हाम्रेा इच्छा टुक्रे यात्राकेा रूपमा परिणत भएकेा थियेा । तर यसले हामीलार्इ लखनाउ टेकायेा । दिल्ली देखायेा , दिल्लीकेा मेट्रेा ट्रेन चढायेा । दिल्लीवाट जयपुरसम्मकेा सरकारी वसकेा यात्रा गर्ने जेाहेा मिलायेा । त्यसैले मैले चांही यात्राकेा अझ रेाचक अनुभव संगाले । कहिले कांही पीडा पछिकेा दुखदायी अवस्था सुखदायी पनि हुंदेा रहेछ ।

    दिल्ली शहर पुग्दा अमेरिकाकेा शहरतिर पुगे जस्तै लाग्येा । दिल्ली शहरकेा सडक वाटेा फराकिलेा पार्ने काम जेाडतेाडले भै रहेकेा देखियेा । दुर्इ तीन तले मेाटरगुड्रने सडक, अन्तरास्ट्रीयस्तरकेा सडक, सडक वत्ति, अनि ट्राफिक सूचनाहरू थिए । दिल्लीकेा पुरै शहर घुम्न अाकाशे वाटेा मेट्रेा ट्रेन केा निर्माण भै रहेकेा देखियेा । शहरलार्इ हरियाली र सुन्दरता वनाउन गरेकेा प्रयत्न पनि निकै सुन्दर लाग्येा । 

   दिल्लीकेा रेल वे स्टेसनवाट वाहिरिएपछि नजिकैकेा हेाटलमा खाना खायैा  । प्रति प्लेट ३५ रूपैया भारू रहेछ  । पुग्नु हामीलार्इ जयपुर थियेा । दिल्लीवाट जयपुर सम्मकेा छ घन्टे यात्रा हामीले वसवाट गर्ने निधेा गरियेा । भारू १० तिरेर रेलवे स्टेसन नजिकैवाट अत्याधुनिक अन्डरग्राउन्ड मेट्रेा ट्रेन चढेर वसपार्क तर्फ जाने वाटेा नजिक अेार्लियैा । अनि लामेा भर्रयाड० चढेर वसपार्क पुग्दा सवैलार्इ रमार्इलै अनुभूति भयेा । सरकारी वसमा ६ वजे  चढेर ठीक ६ घन्टा पछि रातकेा वाह्र वजेतिर जयपुर अेार्लियैा । एकजनाकेा भाडा भारू ३९३ लिएकेा जस्तेा लाग्छ । दुर्इसिटे अारामदायी वसले कतै कही यात्रु नहाली अारामसाथ जयपुर पुरायेा । वाहिरवाट अाउने तातेा हावाले भने छालानै पेाले जस्तेा लाग्थ्येा ।

    भारतकेा रेलवे वा वसयात्रामा वा यताउता घुम्दा डांका पकेटमारा ले दुख दिन्छन् ,ठगछन्  भन्ने मानसिकता ले ग्रसित हामी लखनाउवाट उता पुग्दा भने त्यस्तेा डरमर्देा अवस्था भने देखेनैा मानिसहरू सहयेागी नै भएकेा पार्इयेा ।

    सवार्इ राजा जयसिंहले जयपुर शहरलार्इ चार दिवारभित्र घेरावन्दी गरि वनार्इएकेा रहेछ । राजाकेा दरवार रहेकेा ठूलेा भागलार्इ पुरै पर्खाल लगाएर (चीनकेा ग्रेटवाल झै ) घेरिएर वनार्इएकेा रहेछ । यी दरवारहरू वडेा कलात्मक, अाश्चर्य लाग्दा नै रहेछन्र ।२७ वटा राजाहरूले अा अफना पालामा निरन्तर वनाएका रहेछन् ।  जहां अहिले वाह्रय तथा अान्तरिक पर्यटकहरू ठूलेा मात्रामा अाउने गर्दारहेछन् ।सातवटा गेट भित्रकेा जयपुर शहर पुरानेा शहर रहेछ । अहिले गेट अथवा चार दिवार भन्दा वाहीर पनि ठूलेा शहर विस्तार भै सकेकेा छ  । येा शहरलार्इ पींक सीटी भनिदेां रहेछ । धेरै पहिला  वेलायतका राजकुमार वालेस ( Wales ) ले जयपुर भ्रमण गर्दा उनकेा स्वागतमा पुरै शहरलार्इ पींक रङग लगार्इएकेाले त्यतिवेलादेखि पींक सीटी भनिन थालेकेा रहेछ । जयपुर शहर १७२७ मा महाराजा सवार्इ जय सिंह ( jai singh )ले वसाएकेा रहेछ । येा शहर वास्तुशास्त्र अनुसार अार्किटेक्चर विध्याधर भटृाचार्यकेा सल्ला अनुसार निर्माण गराएका थिए रे । येा शहर अथवा जयपुर डिस्ट्रीककेा एरीया ११.१६२ की.मी. छ। हालकेा  जनसंख्या  ५,२५२,३८८ रहेकेा रहेछ । जयपुर  भारतकेा पहिलेा प्लानिङ शहर हेा । त्यसैले वाटेाघाटेा र वस्तीहरू धेरै व्यवस्थति देखिन्छन् । कुनै सडक त १११ फीट (३४ मीटर ) सम्मकेा चैाडा  पनि देखियेा ।  सवार्इ जय सिंहले सन्र १६९९  देखि १७४४ सम्म शासन गरेका रहेछन् । पहिलेकेा   जयपुरकेा राजधानी अम्वर   रहेछ ।  भारतकेा जयपुर पर्यटकीय र शिक्षाकेा लागि निकै प्रख्यात रेहछ । प्राकृतिक हिसावले पनि अति महत्वपूर्ण मानिदेा रहेछ । त्यहा हामीले घुमेकेा ठाउंहरूमा जन्तरमन्तर,   हावा महल, सीटी प्यालेस, जल महल र सेन्ट्रल म्युजियम हेा यस वाहेक अन्य हेर्ने थुप्रै स्थानहरू पनि थिए ।घुम्ने क्रममा शहरकेा जतातै पीउनेपानी (प्याउ ,स्थानिय भाषा  ) राखिएकेा पाइन्थ्येा ।  त्यस्तै हामी पुगेकेा मंदिरहरूमा गेाविन्दादेव टेम्पल,  वीरला टेम्पल (  लक्षमीनारायणा मन्दीर ) र मेती डेाङगरी गणेश मंदीर हुन । जुन अति सफा, भक्तालुहरूका लागि अति सुविधायुक्त , वातावरण रमणीय देखिन्थ्येा ।

  

      

रूम टु रिड पुस्तक पढ्दा ।

जुन 17, 2010

 “मेरेा गाउं र सहरका प्रत्येक छेउ कुनामा रक्सी भटृी थिए । ती ठाउंमा घुम्दा घुम्दै मलार्इ रक्सी पिउने वानी वस्येा  अनि म रक्साहा भएं । ती ठाउंमा पुस्तकालय र पुस्तक पसलहरू भर्इदिएका भए अाज म एकदम वेग्लै हुन्थें हेाला । ” एउटा लेखमा  मनुव्राजाकीले पुस्तक र पुस्तकालयकेा महत्व दर्शाउंदै यस्तेा लेखेका थिए । अाज विश्वकै सवैभन्दा धनी वनेका वील गेट्सलार्इ मार्इक्रेासफ्ट कम्पनीलेनै संसारमा चिनाएकेा थियेा । त्यही कम्पनीमा राम्रेा जागिर पाएका अमेरिकी नागरिक जेान उडलार्इ  नेपालकेा हिमला र प्रकृतिले  मेाहनी लगाएर तान्येा । राम्रेा जागिर पाएर सुखकेा संसारमा डुवेका उड २१ दिनकेा छुटृी लिएर नेपाल घुम्न अाए । लमजुङग जिल्लाकेा जिल्ला स्रेात व्यक्ति (जसले १७ वटा विध्यालयकेा स्रेातहरू  जुटायउने जिम्मा लिएका ) पशुपतिसंग उनकेा एउटा चियापसलमा  जम्का भेट हुन्छ । उनी वाहुनडांडा गाउंकेा विध्यालयमा निरीक्षण गर्न हिंडेका पशुपतिसंगै  ठाडै उकालेा चढेर स्कुल पुगे । जस्ताकेा छानाले घाम अेाकली रहेकेा सानेा केठामा ७० जना विध्यार्थी थिए ।पुस्तकालय लेखिएकेा केाठामा केही पर्यटकहरूले फालेका वा दिएका थेारै कितावहरूलार्इ वाकासमा ताला लगाएर राखिएकेा अवस्थामा थियेा ।  जेानलार्इ लाग्येा ताल्चा लगाएर पुस्तक वाकसमा राख्ने हेा भने पुस्तकले कसरी ज्ञान प्रसार गर्न सक्ला । त्यस वेला जन्मेकै ठाउका कारण जीवनभरि निरक्षर रहनुपर्ने संसारकेा कल्पना गर्न उनलार्इ गाह्रेा  लाग्येा । मलार्इ पनि अमेरिकाकेा टुसान पुग्दा र त्यहां राज्यले शिक्षा क्षेत्रमा गरेकेा लगानी र स्कुल र पुस्तकालयहरू देखदा जन्मकेा अाधारवाट हामी कसरि ठगिएका रहेछैा भन्ने कुराले मनमा चसक्क छेाएकेा थियेा । अझ त्यहा शिक्षक शिक्षीकाले ‘  सर पुस्तक लिएर फर्की अाउदा हामी तपाइलार्इ दिलै देखि स्वागत गर्नेछैा  ‘  ।  प्रधानाध्यापकले थपे ‘ सर सके तपार्इ कुनै दिन पुस्तक लिएर अाउनुहेाला ‘  भन्ने वाक्यले जेान उडकेा जीवनकेा वाटेा नै फेरिदियेा   ।  जेान उडले वाहुनडांडावाट शुरू गरेकेा पुस्तकालयकेा अभियान पछि भारत ,श्रीलंका,  कम्वडेाडिया,  लाअेास, भियतना र अफ्रिका सम्म रूम टु रिड नामक संस्था खेालेर साक्षरता वृद्धिगर्ने उद्धेश्यले काम गरे ।। यस काममा लाग्दा जेान उड ले गरेकेा संघर्षकेा अात्मवृतान्त येा पुस्तक रहेछ ।

गरिव नेपालकेा धनी प्राकृतिक रश्रेातले  नेपाल घुम्न अाएका उड लार्इ पैसा कमाउने काममा लाग्नु भन्दा गरिव देशका वालवालिकाकेा शिक्षा क्षेत्रमा केही गरैा भन्ने जुन भावना उनीमा जागृत भयेा त्यसैले अाज विश्वभर चिनिने जेान उड वने । जसका माध्यमवाट हाम्रेा जस्तेा गरिव देशका वालवालिकाले अहिले रूम टु रिडवाट धेरै कुरा पाएका छ्न् । ३ वर्ष अघि मैले पनि अाफनेा गाउंकेा एउटा मात्र सार्वजनिक विध्यालय जहां अहिलेसम्म पनि पुस्तकालय छैन त्यहा  येा कार्यक्रम ल्याउन प्रयत्न गरेकेा थिए । येाजना पेश गरेकेा थिए । तर प्राप्त हुन सकेन । अाज त्यसै वारेकेा किताव पढ्न पाउंदा निकै खुसी लाग्येा ।

अहिले नेपालका अधिकांस गाउं, नगर, केन्द्र जिल्ला  सवै ठाउंमा सार्वजनिक पुस्तकालय छंदै छैन भने पनि हुन्छ । विभिन्न समयमा सचेत व्यक्तिहरूकेा प्रयत्नमा केही खुलेका सार्वजनिक पुस्तकालयहरू पनि प्राय वन्द नै देखिन्छन् । वास्तवमा जनतालार्इ सचेत, जागरूक वनाउन शिक्षाकेा ठूलेा हात हुन्छ । अाज राज्यले अनैापचारिक शिक्षाकेा लागि ठूलेा वजेट विभिन्न स्रेातवाट खर्च गरिरहेकेा छ । तर त्यसवाट खासै ठेास उपलव्धी हुन सकिरहेकेा पाइदैन । त्यसले अशिक्षित ठूलेा वर्गलार्इ न्यूनता तर्फ अेाराल्न  खासै लाभदायक हुन सकेकेा छैन । यदी राज्यले केन्द्देखि पिरामीड तरिकाले हरेक गाउंमा न्यूनतम एउटा पुस्तकालय , नगरपालिकाका हरेक वडा वडामा सार्वजनिक पुस्तकालय संचालन गर्ने हेा भने यसले शिक्षित जनशक्ति उत्पादन गर्न ठूलेा टेवा पुग्ने देखिन्छ ।अाज सम्म विकासका नाममा वाटेा घाटेा वनाउने अादी अादीमा राज्यले रकम छुट्रयाए पनि सार्वजनिक पुस्तकालय संचाल न गर्न रकम छुट्यार्इ यसलार्इ प्राथमिकताकेा क्षेत्रमा पारेकेा देखिदैन ।  हाम्रा निजि वा सरकारी विध्यालयहरूमा पनि पुस्तकालय छैदै छैन भने पनि हुन्छ । भए पनि ती नाम मात्रका छन् । वदध्यार्थीहरूले विध्यालयका पुस्तकालयमा अध्ययन गर्ने , पुस्तक प्राप्त गरेर थप ज्ञान अार्जन गर्ने वानी तिनमा वस्न सकेकेा पाइदैन ।

सुयेाग्य तथा शिक्षित नागरिक उत्पादन गर्न राज्यले हरेक गाउं विकास समितिमा अनिवार्य रूपमा सार्वजनिक पुस्तकालयल खेाल्ने र तीनकेा व्यवस्थित संचालन गर्न केही सहयेाग मात्र गर्ने हेा भने वालवालिका देखि प्रैाढहरू सम्मले यसवाद फाइदा लिन सक्छन् । प्रैाढ कक्षामा सहभागी भएका महिलाले पनि कार्यक्रम वन्द पश्चात पनि  पुस्तकालयवाट अाफुलार्इ चाहीने पुस्तक लिर्इ पढ्रन सक्छन् ।

अार्थिक समृद्धिकेा अाधार  शिक्षा नै हेा । चेतना र ज्ञानकेा वाहक पनि पुस्तक पत्र पत्रिका नै हेा । त्यसैले सर्वसाधारणकेा पहुंच पुग्ने गरि हरेक गाउं गाउंमा एउटा सार्वजनिक पुस्तकालय रहनु नितान्त अावशयक छ । त्यसकेा लागि जिविस मार्फत अा अाफनेा गाविसवाट पुस्तकालय संचालन समितिले खर्च गर्न पाउने व्यवस्था मिलाउने हेा भने अध्ययन गर्न चाहने वाल वालिका तथा सवै तहमा पढ्ने विध्यार्थी तथा अनैपचारिक शिक्षा हासिल गर्नेहरूले पनि यसवाट लाभ लिन सक्छन्र ।

अमेरिकाकेा टुसान शहरमा पुग्दा मैले त्यहा एउटा महानगरपालिका भित्र २१ वटा व्यवस्थित पुस्तकालय रहेकेा पाए । यूरेाप अमेरिका, जापान चीन अादि देशले विकास गर्नुमा त्यसका पछाडी राज्यले शिक्षा क्षेत्रमा दिएकेा महत्व पनि एक हेा । डाउन टाउनमा रहकेा भव्य तीनतले  कम्युनिटी पुस्तकालय सांच्चै हेरैा हेरैा , पढैा पढैा   लाग्ने खालकेा छ ।पुस्तकालयमा हामी मनग्गे ढंगले कम्प्युटर संचालन गर्न सक्छैा । अारामदायी मेच टेवलमा वसेर पढ्रन पाउंछैा । पढ्दा पढ्दै तपार्इ उङन थाल्नु भयेा भने त्यहा रहेका गार्डहरूले टेवलमा अावाज दिएर व्युझार्इ दिन्छन्र । मनग्गे पुस्तकहरू घर ल्याउन सकिन्छ । जुनसुकै पुस्तकेा अाफुलार्इ चाहिएकेा सामाग्रीकेा फेाटेाकपी थेारै पैसामा गर्न सकिन्छ । अस्तु ।

व्लगमा निरन्तरता दिनु भनेकेा निकै मुस्किलकेा कुरा हुंदेा रहेछ । हप्ताकेा एक दुर्इ वटा सामाग्री त कसेा पस्कन नसकैाला भन्ने लागेकेा थियेा । कहिले वत्तीका कारण कहीले अाफनै कारण यसपटक निकै ढीला व्लगमा टांसेा राख्न सके । गाउं गाउंमा पुस्तकालय भन्ने विषयमा लेख्न मलार्इ निकै अघि देखि मन लागेकेा थियेा । तर दविएर रहेकेा कुरा रूम टु रिड पुस्तक पढेपछि  राखेकेा छु । हेर्नु हुने व्लग प्रेमीहरूले यसेा सुझाव सल्लाह भने दिन नविसर्नु हेाला है । जय व्गल ।

नालायक नवन !

मे 26, 2010

सवै व्लग प्रेमीहरूमा न्यानेा अभिवादन

जेस्ठ १४ गते जारी हुनु पर्ने संविधान नेताहरूकेा जुंगाका लडार्इले तुहिएकेा छ । एक जुगमा एक पटक हामी जनताले संविधान सभावाट पाउने संविधान नवन्ने भएकेा छ । यसै सन्दर्भमा मनमा लागेका भावना कविता मार्फत तपार्इहरू समक्ष राख्ने केासिस गरेकेा छु । हेरे पछि तपाइका मनमा लागेका भावना पनि व्यक्त गरिदिनु हेाला है । धन्यवाद ।

               नालायक नवन !

केाही जीवनजल नपार्इ मरेकाछन्

केाही भेाक र शेाकले मरेकाछन् ,

जनजनकेा रगत पसिना खाएर

तिमी डकार्ने सभामा वसेर ।

                             लेख्छैाकि भन्ने लागेकेा थियेा

                              अफनै अायू भित्र तिमी वांचेर

                              जालिझेली, के लेख्थ्यैा संविधान

                              जनताकेा मन मन्दिरमा वसेर ।

तीनवीस संघर्षवाट अार्जन भएकेा

हाम्रेा सपना खिचडी हुने हेा कि

हजारैा हजार शहीदहरूकेा

श्रापलाग्ला संविधान नवने तिनकेा ।

                              चमेराहरू अन्धकार सानेा दुलावाट

                              अाखा फाटी फाटी चियार्इरहेछन्

                              केाही अाफना खुंडा कर्कटमा

                              सांध लगाउन उझार्इ  रहेछन् ।

 अाफनै गर्भवाट जन्मेकेा

 त्येा शिशुकेा निर्मम हत्या नगर

 नालायक, नामर्द, पंगु नवन

 विन्ति छ अझै वेलैमा मिलेर गर ।

२०६७।जेस्ठ ११

संविधानसभावाटै संविधान वनेास् ।

मे 23, 2010

     संविधानसभावाट संविधान वनाएर घेाषणा गर्ने दिन जेस्ठ १४ गते जति नजिकिंदैछ पार्टीहरू वीचकेा दूरी भने झन् झन् टाढा हुंदै गै रहेकेा देखिन्छ । अहिलेकेा स्थिति हेर्दा संविधान वनाउन प्रशस्त समय नपुगेर संविधान लेख्ने कार्य हुन नसकेकेा भन्दा पनि तीन पार्टीहरू वीचका अा अाफना स्वार्थले हुन नसकेकेा कुरा प्रस्टै भएकेा छ । माअेावादी , नेपाली कांग्रेस , एमालेले संविधान र शान्ती अहिलेकेा रास्ट्रकेा प्रमुख मुद्धा हेा भन्ने कुरालार्इ मनैदेखि अात्मसात गरेका भए निश्चय पनि येा दिन देख्न नेपालीले पर्ने थिएन हेाला ।

माअेावादीले अाफूले चाहे जस्तेा संविधान निर्माण गर्नका लागि विविध कुराहरू तेर्साएर वाधकका रूपमा देखिएकेा छ । संविधानसभाकेा चुनाव मार्फत नेपाली जनताहरूले मुख्यत तीनै पार्टीहरूलार्इ मिलेर सहमतिका अाधारमानै काम गर भनेर म्यान्डेट दिएकेा कुरा पनि यथार्थ छ । तथापी अन्य पार्टीहरूले उठाएका मागहरूलार्इ उसले मुखले पटक पटक समर्थन गरे पनि त्यसलार्इ व्यवहारमा लागू गरेर देखाउने कुरामा भने अानाकानी गरीरहेकै छ । सवैकेा वीचमा छलफल गरेर निस्कने निचेाट कुरालार्इ उ सहमतिय भएकेा ठान्दैन । अाफूले भनेकै कुरा सवैले माने, स्वीकारे मात्र सहमति भएकेा ठान्दछ । एकपटक सरकारमा वसेर अाफनै कारणले वाहिरिए पछि उसकेा अर्जुन दृस्टि प्रधानमन्त्रीकेा कुर्सीतिर गएकेा छ । त्यसैका सेरेाफेरेामा उसले विविध माग र नाराहरू उठाउंदै अन्तिम अान्देालन भन्दै अनिश्चित वन्द हडताल समेत गरेकेा छ । वार्ताका दैारान कुरेाकेा चुरेा नजिक पुगेर मिडिया मार्फत येा गर्छैा त्येा गर्छैा भने पनि राजनीतिक रूपले भने सहमति गर्ने कुरामा जिव्रेा चपार्इ रहने प्रवृत्तिले पनि सहमतिकेा विन्दुमा पुग्न नसकेकेा देखिन्छ ।

अाफूले गरेकेा शान्ति सम्झैाता अनुसार वहुदलीय व्यवस्था , लेाकतान्त्रिक मूल्य मान्यताहरू र संविधान अनुसार वढ्रन चाहन्छ भने उ अाफना लडाकु सेना, वार्इसीएल कार्यकर्ता नभए पार्टीनै रहंदैन कि जस्तेा किन गर्छ । वास्तवमा उसले गरेका अामहडतावाट पनि पार्टीका पछाडि लाखैा कार्यकर्ता सुभेच्छुक छन् भन्ने कुरा त प्रमाणित भै नै सकेकेा छ । तसर्थ जति सक्देा चांडेा राम्रेा र हाम्रेा संविधान निर्माण गरि घेाषणा गर्ने र अागामी चुनावकेा लागि तैयार हुने हेा भने उस्केा संसदमा राम्रेा पकड हुने निश्चित हेाला  । तथापी उ कार्यकर्ता वीचमा एउटा कुरा र अन्यपार्टी , मिडिया र विदेशीहरूसंग अर्केा कुरा वेाल्ने प्रवृत्तिले उसलार्इ उपयुक्त निकासमा पुग्न गाह्रेा परिरहेकेा छ । माअेावादी पार्टीभित्र प्रचणड वाहेक उनैका हाराहारीका नेताहरू अझ हार्डलार्इनर भएकाले पनि उसलार्इ नागरिक पार्टीका रूपमा प्रस्तुत हुन सकिरहेकेा छैन , जसका कारणा प्रचणडले वेाल्दै वरेावर माफी समेत मागि रहनु परेकेा छ । मुलुककेा सवैभन्दा ठूलेा पार्टी नेकपा माअेावादी पार्टीका प्रमुख नेताले यसरी संधै वेाल्ने अनि माफि मागी रहनु रास्ट्रकेा नाकै गुम्नु हैन र । समर्थक सुभेच्छुककेा मनेावल पनि गिर्नु हेा ।

वास्तवमा प्राप्त भएका उपलव्धीहरूलार्इ जेागाउंदै थप कुराका लागि निरन्तर अघि वढ्दै , सवैलार्इ गेालवन्द पार्दै अझ शत्रुताकेा घेरा सांघुरेा पार्दै एउटा राजनेताले खेल्नु पर्ने भूमिका खेल्दै जानु पर्नेमा अहिले उ सवैका वीचमा दूरी वढाउने खेलतिर पेा लागिरहेकेा हेा कि ।

साठीवर्षदेखि पार्टीहरूले  उठाउंदै अाएकेा कुरा संविधान सभा र गणतन्त्रकेा नारा यतिवेला माअेावादीकै नारा र अगुवार्इमा सम्पन्न भएकेा कुरा जगजाहेर छ । तथापी त्येा नावालख शिशुकेा भविस्य कस्तेा हुने यसै भन्न सकिने अवस्था छैन । त्येा लेाकतन्त्र र शान्तिकेा वीचमा जीउने हेा वा वारूद र युद्घकेा वीचमा जीउने हेा । जन्मदिने अामाले जसलार्इ सिस्नेाकेा झाङमा अलपत्र छेाड्दा त्येा मर्न पनि सक्छ वा सहृदयी व्यक्तिकेा हाता पर्दा एउटा युगद्रस्टा पनि हुन सक्छ ,त्येा त हेर्न वांकि छ ।

अहिलेका संविधानसभाका सभासदहरूले गरेका कार्यवाट हेर्दा संविधान वनाउन पार्टीहरूकालागि २ वर्ष काफी थियेा । त्येा नवनेकेालेनै किन वनेन त्यसकेा असहमतिकेा खेाजी गरेर अागामी दिनमा वन्ने ग्यारेन्टीकासाथ अव प्याकेजमै सहमति हुनु नितान्त अावश्यक छ । हैन त्यसेा नगरि संविधानसभकेा जति समय थप गरे पनि मअेावादी पार्टीले नचाहे सम्म संविधान वन्ने र लागू हुने स्थिति अहिले देखिदैन । त्यसैले सवै मिलेर उसलार्इ ठीक वाटेामा हिंडाउने प्रयत्न अाज र भाेली पनि लेाकतन्त्रवादी पार्टीहरूले गर्नै पर्छ । माअेावदी पार्टीले अाफै समेतकेा उपस्थितिमा वनाएकेा अान्तरिम संविधान , लेाकतान्त्रिक विधि र शासनकेा उसले पालना नगरेसम्म हाम्रेा राम्रेा संविधान वन्ने अवस्था अव देखिदैन । यही दम्भले उ अाफनेा सन्तानकेा घांटी निमेाठ्न खेाजिरहेकेा त हैन ।

कांग्रेस घिसिपिढी गर्दै युवाहरूकेा वलमा माअेावादी र एमालेकेा पछि पछि अार्इ सकेकेा छ । उसले अहिले गणतन्त्र, लेाकतन्त्र , संविधानसभा,  धर्मनिरपेक्षराज्य, संघियताकेा वकालत गरेकै देखिन्छ । त्यसवाट पर हट्रन सक्ने कुरा उसका लागि अव त्यति सजिलेा छैन । यतिवेला हिजेा नेका र प्रचन्डवीच भएका पटक पटकका गेाप्य सहमति हूंदा पनि गिरिजा प्र. केार्इरालालार्इ रास्ट्रपति नवनाएर धेाकाधडी दिएकेा वदला फेर्दै छ । उसले माअेावादीवाट धेरै कुरामा धेाखा पाएकेा र वेालेका कुरा समय अनुसार छेपाराले रङग फेरेझैं फेर्दै अाएकेाले पनि माअेावादीलार्इ यतिवेला नागरिक पार्टी वन्न जेाड लगार्इ रहेकेा छ । शान्ति सम्झैाता अनुसार छ महिनामा गर्नुपर्ने सेना समायेाजनकेा कुरा लार्इ टुंग्याउन चाहिरहेकेा छ । उसले शुरूदेखि उठाउंदै अाएकेा कुरा प्रचन्ड प्रधानमन्त्री हुंदा र प्रतिपक्ष नेता हुंदा समेत ती मुद्घाहरू हल नभएकाले अव संविधान लेखन हुनु अघि ती व्यवहारमै माअेावादीवाट लागू भएकेा हेर्न चाहि रहेकेा छ ।

एमाले शुरूदेखिनै प्राप्त उपलव्धिहरूलार्इ फड्रकेा मारेर भन्दा पनि कछुवाका चालमै भएपनि जेागाउंदै अघि वढ्ने मेलेामा लागेकेा देखिन्छ । त्यसैले उसलार्इ समय अनुसार वेाली फेरि रहन्छ भन्ने अारेाप सवैतिरवाट लागिरेहै छ । एमाले , माअेावादीलार्इ उग्रवामपन्थीधारवाट वचाउंदै खवरदारी गर्दै र नेपाली कांगेसलार्इ पछैाटे विचारवाट अघि वढाउंदै संगै लिएर जाने प्रयत्नमा गल्ती कमिकमजेारीका वाद पनि यति वेला शान्ति र संविधानकेा वाटेा हिंड्रन खेजिरहेकेा देखिन्छ । उदाउंदेा शक्तिकेा रूपमा देखा परिरहेकेा माअेावादी पार्टीले यसका नेताहरूले संविधानसभावाटै संविधान वनाउने अाट , जेाश, र चेत उनीहरूमा अाअेास् त्यसेा भए सम्मुन्नत नयां नेपाल वन्ने पक्का पक्कि छ । अस्तु ।

२०६७।२।७

वन्द हडताल

मे 9, 2010

वन्द हडताल

 

दिनदिनै श्रम गरेर, गुजारा गर्ने

काम नाम नभएका, निमुखाहरू

खेतिपाति गर्ने, किसानीहरू

गाडीगुडाउने, ड्रार्इभरहरू

स्कुल पढाउने शिक्षकहरू

उद्धेाग कलकारखानाका, मजदूरहरू

एउटालार्इ फालेर

अर्केालार्इ प्रधानवनाउने

वन्दहडतालले

भन्छन् सवै, भुतुक्कै पा-र्येा

भन्छन् सवै , खुत्रुक्कै पा-र्येा

कस्तेा गजवकेा नेपाल

यसेा गरे पनि अाम हडताल

उसेा गरे पनि वन्द हडताल

सत्तामा पुग्दा, शान्ति जप्छन्

वन्द गर्न, अव वन्द भन्छन्

सरकारवाट हुत्तिए पछि

लाग्छ प्यारेा तीनैलार्इ

वन्द हडताल ।

 

२०६७ वैशाख २१