Archive for the ‘वालकथा’ Category

लेख संविधान !!

अप्रील 30, 2010

अाफै मात्र

माला लगाएर

गर्धन फुलाएर

हिंड्नेमात्र नगर

माला जन जनलार्इ पनि

लगार्इदिने गर ।

अव पनि ,

मात्र कुर्सी र सत्ताकेा लागि

टायर वाल्ने

जुलुस गर्ने

सडक जाम गर्ने

उद्धेाग चल्न नदिने

पार्टीकेा येाजना

नेपाली जनताकेा

यही मात्र हेा काम ।

लेाकतन्त्र ,गणातन्त्र

संगै मिली ल्यार्इ सक्यैा

वन्द गर अव नारा जुलुस

अव कसैले कसैलार्इ

तर्साउने खेल हैन

उछिन पाछिन गर

विकास निर्माण गर

एक सरेा लुगा लाउन सक्ने

एक पेट खान सक्ने

नानीहरूलार्इ पढाउन सक्ने

विरामी पर्दा उपचार गर्न सक्ने

खुसी भरि देउ ,नेपाली जन जनमा ।

एकले अर्केालार्इ छ्यापेकेा हिलेाले

 अनुहार तिम्रेा,विरूप भै सक्येा

अव, वन्द गर गालि गलैाज

वुद्धिकेा विर्केा खेालेर

लेख्न वस संविधान

१९ दिने चमत्कारी,

जनअान्देालन जस्तै

संसार छक्क हुने गरि

राम्रेा र हाम्रेा सवैकेा

लेख छिटेा संविधान ।

२०६७ वैशाख १६

 

 

 

फेाटेा नागरीक दैनिकवाट 

 

BIOSPHERE -2

अप्रील 22, 2010

 अमेरिकाकेा Oracle , Arizona मा अवस्थित Biosphere 2 टुसानकेा डाउनटाउनवाट दुर्इ घंटामात्र पर रहेकेा र हेर्नै पर्ने ठाउं, अझ त्यस केन्द्रमा नेपालीले पनि काम गरेकेा भन्ने सुनेपछि त्यहा पुग्न र हेर्न मेरेा मन साह्रै उत्सुक वन्येा । तर मनले चाहेर मात्र पुगिहाल्न नसक्ने अवस्था थियेा । कामवाट छुटृी मिल्ने दिन पुग्न अाफुसंग गाडी नभएकेाले संभव थिएन । गाडीभएका साथीहरूसंग जान पनि उनीहरूकेा र अाफनेा छुटृी मिल्नु पर्ने । संयेाग जहां इच्छा तहां उपाय भने झैं श्रीराम महतज्यू ले मेरेा कुरा थाहा पाउनु भएछ र वहांले  विदा मिलार्इ Biosphere 2 हेर्ने मेरेा इच्छा पुरा गरिदिनु भएकेा थियेा । त्यसका लागि मैले वहांलार्इ पुन:धन्यवाद दिनै पर्छ । 

डाउनटाउन नजिकवाट  उत्तर तर्फ देखिने ढुङगै ढुङगाकेा पहाडकेा ठ्याक्कै पछाडिपटृी Biosphere 2 रहेछ । त्यहां जान Oro Valley हुंदै जानु पर्ने रहेछ । त्यहांकेा हार्इवे वाटेाकेा स्पीडमा गाडी कुदाएर जांदा झन्डै दुर्इ घंटा लागेकेा थियेा । डांडै र्डांडाकेा वीचमा अलि गहिरेा र रमणीय एकान्त ठाउंमा विशाल भू भाग लिएर वनेकेा रहेछ ।

पृथ्वी र हामीले भेागिरहेकेा वातावरणलार्इ Biosphere 1 भनिन्छ । वायेासफियर टु भन्नाले येा ग्रहवाट वाहिरी अर्केा ग्रह मंगलग्रह वुझाउंदेा रहेछ । हालसम्मकेा वैज्ञानिक खेाज अनुसार पृथ्वीग्रह पछि मानिस वस्न सक्ने ग्रह  भनेकेा मंगलग्रहनै हेा  भन्ने कुरा पत्ता लागेकेा छ ।

अमेरिकाका ठुला तीन धनपतिहरूले ( केा केा हेालान् नाम थाहा छैन ) भविस्यमा पृथ्वीपछिकेा मानिसकेा वासस्थान मंगलग्रहमा गराउने सपना देखि त्यसलार्इ साकार पार्न उनीहरूले येा क्षेत्रमा लगानी गरि वैज्ञानिक अध्ययन केन्द्र Biosphere 2 वनाउने काम सन् १९८७  वाट थालेका रहेछन्  ।

Biosphere 2 झन्डै  ३.१४  (acre) एकड जमिनमा फैलिएकेा रहेछ । अाफुखुसी घुम्नलार्इ प्रतिव्यक्ती वीस डलर केा टीकट काट्नुपर्ने रहेछ । Ecosystem वाट संचालित त्यहां रहेका भव्य भवनहरू  सिसाहरूवाट निर्मित एउटा सानेा संसार झैं  लाग्छ । मुल ढेाकावाट प्रवेश गरेर केही घर भएकेा सानेा वस्ती भएर हिंडेपछि हामी वायेासफिएर टु केा भवनभित्र प्रवेश गर्छैां ।  

मंगलग्रहमा मानिसकेा वसेावास तथा खेतिपाति सहज ढंगले गराउन सकियेास् भन्ने हेतुले उक्त स्थानमा मंगलग्रहकै तापक्रम, हावापानीसंग मिल्देा जुल्देा गरि वनार्इएकेा भवनमा पहिलेा चेाटी सेप्टेम्वर २६ ,१९९१ देखि सेप्टेम्वर २६,१९९३ सम्म डाक्टर, रिसर्चरहरू सहितकेा टेालीले काम गरेकेा रहेछ ।

वायेासफिएर टु भित्र भेाली मंगलग्रहमा वन्ने कल्पना सहितकेा एउटा संसार निर्माण गरिएकेा रहेछ । विभिन्न देशका चार हजार भन्दा वढी प्रजातिका वेाट वीरूवाहरू ल्याएर ठुलै जंगल वनार्इएकेा छ । वाहिरी संसारवाट अलग्गै भएर वस्ने डाक्टर, रीसर्चरहरूले त्यही रूख वीरूवा वाट अक्सीजन प्राप्त गर्दा रहेछन्। समुन्द्रकेा परिकल्पना गरि समुन्द्रकै पानी ल्याएर , समुन्द्रमै पाउने विभिन्न किसिमका माछा अादि  जीवहरू पनि राखिएकेा रहेछ । तर अहिले पानी र जीवहरू छैन ।

वायेासफिएर टु भित्र रहने मानिसले भित्रै खेतीपाति गरि  खानु पर्ने ।त्यसका लागि त्यहा भित्र विभिन्न जातका केराका वेाटहरू, म्याअेाका वेाटहरू  ,अालु, सागपातहरू, वदाम ,गेडागुडी ,धान र गहुं अादि उत्पादन गरि मंगलग्रहकेा तापक्रम र हावापानीमा जीव जन्तु तथा मानव ,वेाटवीरूवा कसरी हुर्कन्छन् , वढ्छन् तीनकेा अनुसन्धान गर्ने मुख्य काम थियेा । खेतीगर्दा रासायनिक वस्तु प्रयेाग नगरि अर्गानिक तरिकाले उत्पादन गरि खाने व्यवस्था मिलाइएकेा कुरा थाहा लाग्येा । त्यस्का लागि विभिन्न छुटृा छुटैृ  सिसाका घरहरू निर्माण गरिएका रहेछन् । एक घर वाट अर्केा घर जान वाहिरी खुल्ला हावामा नअार्इ भित्र भित्रै वा सुरूङगमार्गवाट जाने अाउन सकिने गरि मिलार्इएकेा रहेछ । वस्नेहरूका लागि मनेारन्जनस्थल, खेलकूद, ल्याव,  पुस्तकालय अादि केा पनि व्यवस्था गरिएकेा रहेछ ।

विभिन्न देशहरूवाट ल्यार्इएका पशु पंक्षीहरू जस्तै कुखुरा, हेाचा जातका दुधदिने वाख्रा, मासुकालागि  खसी,  वेाका, सुङगुर, वंदेल एक दुर्इकेा संख्यामा पालिएकेा थियेा रे । अनि तिनवाट अाएका मल मुत्रलार्इ मलकेा रूपमा खेतीपातीमा प्रयेाग गरिएकेा कुरा थाहा पायैा ।

देास्रेा चरणकेा विशेष कार्यक्रम मार्च ६ ,१९९४ वाट शुरू भएकेा रहेछ ।  त्यस टेालीमा पनि डाक्टर लगायत रिसर्चरहरू गरि ६ जना ( ३ जना पुरूष र ३जना महिला ) खटिएका रहेछन् । जसमा हाम्रेा नेपालकेा नवलपरासीका भाग्यमानी नेपाली तिलक महतेा पनि  सहभागी हुनु भएकेा रहेछ । भ्रमणकेा क्रममा वहांकेा फेाटेा पनि त्यहा देख्न पार्इन्छ । येा टेालीले पनि वाहिरी वातावरणा र संसारवाट पुरै अलग्गै भै ६ महिना भन्दा वढी समय त्यहा काम गरेकेा रहेछ ।

यसरी भविस्य द्रस्टा वैज्ञानिक र धनपतिहरूले गरेकेा येाजना पूर्णत सफल भएकेा भए अाज मानिसहरू  वायसफिएर टु मा प्रशिक्षण लिर्इ  पृथ्वीग्रहवाट मंगलग्रहमा अेाहेार देाहेार गर्थे,खेतीपाति गर्थे, वृक्षारेापणतिर लाग्थे । एक ग्रहकेा मानिस अर्केा ग्रहमा अाउने जाने विचित्रकेा कुरा हामी सवैले देख्न सुन्न पाउंथ्यैा । हामी नेपालीले पनि एक जना नेपाली  मंगलग्रहमा पुगेकेा खवर सुन्न पाउंथ्यैा । तर उक्त रेामांचित येाजना पूर्णत सफल हुन सकेन छ । त्यहां भित्र रहेका व्यक्तिहरू विरामी परेछन्र । अथवा त्यस वातावरणमा पूर्णत स्वस्थ्य् रहन सकेनछन् अत त्येा महत्वाकांक्षी येाजना सफल हुन सकेन । हामीले त्यहां घुम्दै जांदा यस्तै देख्यैा वुझ्यैा । जे हेास वायेासफिएर टु घुमेपछि एउटा रेामान्च र विज्ञानले पृथ्वी वीचमात्र हैन ग्रह ग्रहवीच पनि नजिक्याउन खेाजेकेा घटना वारे थाहा पायैा । ती मानिसकेा कल्पना एक दिन अवस्य साकार हेला भन्ने लाग्येा ।

त्यस कार्यक्रममा सहभागी हुनु हुने तिलक महतेा हाल The University of Arizona  मा काम गर्नु हुन्छ । मेरेा दुर्भाग्य नै भन्नु पर्छ त्यहां वस्दा मैले यसवारे वहां संगै भने कुरा गर्ने  चांजेापांजेानै मिलेन । अहिले सम्झदा थक्क थक्क लागिरहेछ ।

हाल वायेासफिएर टु १९९० वाट सवैका लागि खुल्ला भै एउटा अध्ययन केन्द्रका रूपमा,  भ्रमण अवलेाकन गर्ने थलेाकेा रूपमा विकसित हुंदै गएकेा देखिन्छ । येा अाश्चर्यकेा थलेा हेर्न संधै ठूलेा संख्यामा पर्यटकहरू पुग्दा रहेछन् । हाल यसकेा संचालन The University of  Arizona ले गर्दै अार्इरहेकेा रहेछ ।

सुझाव सल्लाहकेा लागि संधै अाभारी हुनेछु । जय व्लग । अस्तु ।

 

  

एरिजेाना टुसान

अप्रील 18, 2010

नेपालवाट अमेरिकाकेा टुसान शहर पहिलेा पटक पुग्दा प्राकृतिक हिसावले  पहाडै पहाडले घेरियकेा ,ढुङगाकेा पहरेा, स साना थुम्काहरू , पहाडकेा फेदिमा रहेका वस्तीहरू टाढावाट देखिदा नेपालकै  झझल्केा  लागेकेा थियेा । टुसान, वास्तवमा प्राकृतिक हिसावले धेरै कुरामा नेपालसंग मिल्देा जुल्देा छ ।  मैले त्यहा वस्दा सामान्य अाखाले देखेका   एरिजेाना स्टेटकेा टुसान शहरकेा वारेमा केही कुरा टांसेाकेा रूपमा राख्ने अनुमति चाहन्छु । तपार्इहरूकेा सल्लाह सुझाव  यस टांसेाले पाउने छ भन्ने अाशा लिएकेा छु ।

केही मानिसहरू भन्थे अमेरिका सुनेर केही वुझिदैन, पढेर अाधा वुझिन्छ , पुगेर दुर्इ तिहार्इ वुझिन्छ र सवै वुझ्रन त भेाग्नै पर्छ । अमेरिका वास्तवमा त्यस्तै  रहेछ । मानिसले वनाएका भैातिक स्वरूप र System हरूमा एक रूपता भए पनि हरेक स्टेट अा अाफनै इतिहास, भूगेाल र प्राकृतिक विशेषताहरूले भिन्न भिन्न देखिन्छन् ।

हालकेा एरिजेाना स्टेट पहिले मेक्सीकेाकेा रहेछ । सन् १८५३ मा मेक्सिकेाकेा रास्ट्रपति जनरल अन्टेानियेा लेापेजडी  शान्ता वाट ३० हजार स्क्वायर मार्इल ( ७७.७०० स्क्वायर किलेामिटर ) दश मिलियन डलरमा खरिद गरेकेा इतिहास पढ्न पाइन्छ । अमेरिकाकेा पचास स्टेट मध्ये एरिया केा हिसावले एरिजेाना स्टेट छैंठैा ठूलेा स्टेट हेा । यसकेा कूल एरिया ११४,००७ स्क्वायर माइल ( २९५,२७८ स्क्वायर किलेामिटर ) छ । एरिजेानाकेा पश्चिम  सिमानामा क्यालिफेार्निया र नेभ्दा स्टेट, उत्तरमा नेभदा (Nevada State ) र Utah स्टेट, पूर्वमा New mexico स्टेट संग जेाडिएकेा छ । र दक्षिणमा सेानेारा (Sonora ), मेक्सीकेा राज्य पर्दछ । यसकेा जनसंख्या ५१३०,६३२ छ । जनसंख्याकेा हिसावले एरिजेाना २४ अैा स्टेटमा पर्दछ  । एरिजेानाकेा राजधानी फिनिस  (Phonix) शहर हेा । यहांकेा स्टेट चरा Cactus wren  रहेछ । त्यस्तै स्टेट फूल Saguaro cactus हेा । एरिजेानाकेा अर्केा नाम अर्थात Nick name  चांहि The Grand canyon  State हेा ।

एरिजेाना स्टेटकेा दुर्इ वटा ठुला शहर मध्ये एउटा Phoenix (फिनिस)  र अर्केा  Tucson (टुसान) हेा । सन् दुर्इहजारकेा तथ्रयांक अनुसार टुसानकेा जनसंख्या ४८६,६९९ रहेकेा छ । यी दुवै शहरकेा विकास निर्माण अाधुनिक ढंगवाट  भै रहेकेा पाइन्छ । फिनिस शहर त टुसान शहर भन्दा अझ धेरै ठूलेा र अत्याधुनिक देखिन्छ । एरिजेानामा रहेकेा अादिवासीहरूमा अपाचे (Appache  ) र नाभाजेा Navajo  (Navaho )  प्रमुख हुन् । हेर्दा यिनीहरू हाम्रा मगर , गुरूङग जाति जस्ता देखिन्छन्र । जस्लार्इ यहां रेड इन्डियन भनिन्छ ।

टुसान शहर चारैतिर डांडाले घेरियकेा ठूलेा भ्यालि भित्र अवस्थित छ । स साना पहाडले घेरिएकेा ठूला भ्यालिभित्र सम्म परेकेा मिलेकेा मैदान देखिन्छ । धेरै ठुलेा उवड खावड देखिदैन । केही ठुला भवनहरू वाहेक अरू केहीले नछेक्ने भएकाले चारैतिर खुल्ला देख्न सकिन्छ । चारैतिर रहेका डांडाहरूमा नेपालकेा जस्तेा हरियाली भने देख्न  पाइदैन । ढुङगै ढुङगाकेा पहाड मात्र देखिन्छ । ती पहाडहरूमा केवल झाडी, वुट्रयान, स साना रूख र प्रसस्त मात्रामा विविध खालका क्याक्टसका वेाटहरूमात्र देख्न सकिन्छ । टुसान शहरलार्इ डेजर्ट भनेर चिनिंदेा रहेछ । एरिजेाना स्टेटकेा सिमाना समुन्द्संग जेाडिएकेा छैन । टुसान केा विशेषता भनेकेा अग्ला अग्ला सगैारा क्याक्टस केा विरूवा हेा । क्याक्टसलार्इ यहां वडेा संरक्षणा गरेर राखिएकेा छ । यसकेा संरक्षणकेा लागि कडा कानून रहेकेा छ । एउटा सगैारा क्याक्टसकेा पूर्ण जीवन हुन सयैां वर्ष लाग्देा रहेछ । क्याक्टसकेा रूखमा माटाकुरी चरा र अन्य चराहरूले प्वाल पारेर गुंड वनाउंदा रहेछन् ।  त्यस वाहेक अन्य विविध खालका क्याक्टसहरू ( क्यात्तुके, सीउंडीकांडा  जस्ता  ….. )  शहरकेा सडक छेउ , घरहरूका वगैंचामा सजिएका देखिन्छन् । डेजर्ट भए पनि ठाउंठाउंमा थरि थरिका फूलफूल्ने फूफहरू र हरियाली देखिने रूखहरूले शहर वस्ती एकदमै हरियाली रहेकेा पाइन्छ ।

अमेरिकाकेा पचास वटै स्टेटमा स्टेटकेा नामकेा पहिलेा अक्षरवाट डांडा वा अन्य कुनैस्थानमा स्टेटकेा नाम राखिएकेा छ । टुसानमा पनि एउटा डाउनटाउन भन्दा पछाडि रहेकेा Sentinel Peak  डांडाकेा नाम ए माउन्टेन अर्थात ARIZONA  राखिएकेा छ । येा डांडामा चारैतिरवाट देखिन सकिने गरी A लेखिएकेा छ । समय समयमा येा विभिन्न रंगले पेातिएकेा पाइन्छ । त्यस डांडालार्इ पुरै परिक्रमा गर्न सकिने गरि मेाटरवाटेा वनाइएकेा छ । विहान वेलुका हिंडेर वा मेाटरवाट त्यहां पुग्ने धेरै देखिन्छन्र । टुप्पवाट टुसान शहरकेा दृश्य राम्रेासंग देखिन्छ । येा डांडा मा गाडीवाट जान विहान ८ वजे खुल्ने र वेलुका ८ वजे वन्द हुने गर्छ ।गर्मी याममा निकै मानिसहरू यहां अानन्दलिन पुगेका देखिन्छन् । येा डांडामा प्राकृतिक हिसावले जे जस्तेा वेाट विरूवा उम्रन्छ  तीनलार्इ नै संरक्षण गरि राखिएकेा छ । हरेक वर्ष मनाइने स्वतन्त्रतादिवसकेा दिन यहांवाट भुंइचम्पा पटका पड्काएर अातसवाजी  देखाइन्छ ।

येा संगै जेाडिएकेा अर्केा ठूलेा डांडेा Tumamoca hill  छ । यसैकेा एउटा पार्ट ए माउन्टेन डांडेा हेा । दुवै डांडामा सगैारा क्याक्टस प्रशस्तै छन् । शुरूमा पुग्नेहरूले टाढावाट हेर्दा वांसका अग्ला घेाचाहरू गाडिएकेा जस्तेा लाग्ने् रहेछ । येा डांडा University of Arizona ले  Reascherch  केा रूपमा प्रयेाग गरेकेा छ । येा डांडामाभने माथि टुप्पा सम्म मेाटर जान सक्ने वाटेा भए पनि मेाटर लान पाइदैन र घुम्न जानेहरूले पैदल यात्रा नै गर्नुपर्छ । येा डांडामा विहान वेलुका हिंड्नेहरू थुप्रै हुन्छन् । घुमाउरेा र ठाडेा वाटेा भएकेाले शारीरिक व्यायामकेा लागि उत्तम मानिन्छ । त्यस डांडामा घुम्न जांदा अाउंदा विभिन्न चराचुरूङगी ,मृग, वंदेल, कालिज, खरायेा प्रशस्त मात्रामा घुमफिर गरिरहेक्रेा देखिन्छ ।

टुसान गर्मी ठाउं हेा । यहां गर्मी ११० सेल्सीयस वा ४०, ४२ डिग्री सम्म तामपक्रम पुग्छ । हाम्रेा नेपालगंजतिरकेा गर्मीलार्इ विर्साउंछ । झन्डै नैा महीना जस्तेा गर्मीनै हुन्छ । नेपालसंग यहांकेा धेरै कुरा मिल्दा जुल्दा पाइन्छ । नेपालकेा वर्षा समयमा यहां पनि केही पानी पर्छ । जाडेा समयमा जाडेा हुन्छ । पानी भने यहां त्यति धेरै पर्दैन ।  टुसान डांडाले घेरिएकेा भ्यालि भएकेाले नेपालवाट पहिलेा पटक अाउंदा भैातिक संरचना वाहेक भैागेालिक हिसावले टुसान त्यती अनैाठेा लाग्दैन । अझ नेपालकै विभिन्न ठाउंहरूकेा झझल्केा गराउंदछ । नेपालमा देखिने चराचुरूङगी, कठमाडैामा देखिने थुप्रै झारपात , घांसहरू यहां पनि पाइन्छन् । दुवेा, प्याउली,लटेृकेा साग,घेाडथाप्रे, अभिजालेा, वेथे, खेालातिर पाइने सागपातहरू अादि अादि । रूखहरूमा पनि वकैना, सल्ला, धुपी मसलाकेा रूख , भेागटे, सुन्तला , नास्पाती, कागती, निवुवा र इपिल इपिल , पिपलस (पिपल जस्तेा सानेा पात भएकेा ) ग्लुमेार, शिरिश,  फूलहरूहमा ढुङग्रे फूल, थुंगे फूल, रातेा पहेंलेा लालुपाते , सानेा कांडा गुलाफ, करविर , सीउंडी क्यात्तुके अादि अादि देख्न सकिन्छ ।अस्तु ।

उस्केा सपना (कथा ) भाग २

अप्रील 13, 2010

पैसा नभएर रन्थनिरहेकेा वेलामा उसका ठुलावडा साथीहरूले मालामालकेा वाटेाकेा जुक्ति फुराए । तरार्इमा सस्तेा वेला धान ल्याएर कठमाडैांमा चामलकेा व्यापार गर्ने । एउटाले प्रस्ताव राख्येा । अर्केाले ट्याक्सी किनेर चलाउंदाकेा दामी अाम्दानी हुने कथा वुने । तर मसंग यतिविधि पैसा छैन । रामकेा अात्मा वेाल्येा ।

व्यापार व्यवसाय गर्न कुन मुर्खले घरवाट पैसा हाल्छ । तपार्इसंग घर छ । वैंकमा धितेा राख्ने, कमाउने तिर्ने । कहां व्यापार कांहा जागिर । त्यस्का लागि म छु, उछ हामी सवै तयार छैां ।

देशमा वहुदल अायेा । व्यवस्था फेरियेा । व्यवस्थानै फेरिए पछि मैले अाफुलार्इ पनि समय अनुसार फेर्न पर्छ । समय अनुसार चल्न नजान्नेहरूलार्इ वांच्न गाह्रेा हुन्छ । उसकेा मन मनले भन्येा । साथीहरूले ठीकै भने । मैले अव अाफनै गेाडामा  उभिन व्यापार गर्नै पर्छ । रामले अन्तरअात्मा देखि निर्णय गर्येा ।

वैंकवाट ऋण लिएपछि  एउटा कार लिन्छु । ट्याक्सी वनाउंछु । चामल व्यापार गर्छु । त्यसवाट अाएकेा पैसा यताउता खर्च नगरी खुरू खुरू तिर्दै जाने, सांवा नतिरेसम्म एक पैसा कसैलार्इ छुन दिन्न । ऋण तिरिी सकेपछि म संग व्यापार, गाडी, मेाटरसार्इकल ….। माला मालकेा कल्पनामा उ डुव्न थाल्येा । छेारालार्इ ट्याक्सी चलाउन सिकाउंछु । ड्रार्इभर राखेर त उसैलार्इ पेास्नु मात्र हुन्छ । छेारावाट वदमासी हुन नदिन दैनिक हिसाव लिन्छु……। उ हिंड्दा वस्दा उ भित्र यस्तै कुरा मंडारिन्थे । जस्केा भाव उसका धर्का परेका गाला चल्दा प्रस्ट देखिन्थे ।

अव श्रीसम्पत्तिकेा रूपमा रहेकेा घरलार्इ वैंकमा राखेर व्यापार गर्ने कुराले उसलार्इ कुनै रूपवान तरूनीले मेाहीनी लगाएझैं , सपेराले विना वजाएर सर्प नचारू झैं उसकेा मन त्यसैमा नाच्न थाल्येा । व्यापारमा यसेा हेाला उसेा हेाला उ भविस्यका कुरालार्इ सेाच्नै चांहदैनथ्येा ।

अाफनेा काम गर्न कसलार्इ सेाध्नु पर्छ , उ भित्रकेा अात्मा वेाल्येा । अरूभन्दा वेग्लै वन्ने, पैसा कमाउने समाजमा छुटैृ धाक रवाफ राख्ने उत्तम वाटेा उसले यसैलार्इ ठान्येा । अव व्यापारकेा लागि घरकेा कुन केाठामा गेादाम वनाउने , कुन केाठामा सटर हाल्ने कस्तेा दराज राख्ने उसकेा तेज दिमागले सेाची हाल्येा ।

रामकेा  वाटैकेा घरमा रातारात परिवर्तन अाएकेा , मेाटर  ग्यारेज वनेकेा देखेर वाटेा हिंड्नेहरू अवाक्क परे । हैन के हेा वाटेा हिंड्नेहरू प्रश्न तेर्स्याउंथे । हेर्दै जानु हेाला एक दुर्इ दिनमा देखि हाल्नु हुन्छ । उ प्रश्न गर्नेलार्इ मनमनै जवाफ दिन्थ्येा

हेर्दा हेर्दै उसकेा गेादाममा वडेमाकेा ट्रकले एक ट्रक चामलकेा वेारा झार्येा । ग्यारेजमा रातेा मारूती कार देखियेा । सटरकेा एक कुनामा दुर्इसय सीसीकेा मेाटरसार्इकल पश्चिम पुगेकेा घामकेा उज्यालेाले टिलिक्क टल्की रहेकेा थियेा ।

छिमेबि सवै अाश्चर्यमा परे । हैन राम वजियाकेा त मुखमै सरस्वतीले वास लिएकेा छ कि के हेा ? वेालेकेा कुरा ठ्याक्य ठ्याक्कै पुर्रयाउंदैछ । कसरी संभव भयेा येा …….।

धन र व्यापारले उनकेा इश्वरप्रतिकेा भक्तिभाव पनि वढ्रदै गयेा । कहिले मेाटरगाडीमा, कहिले मेाटरसार्इकलमा उ देालालघाट भीमसेन, मनकामना, दक्षिणकाली पुग्थे । व्यापार सिद्धि भएमा फेरी अाउने वाचा गर्दै फर्कन्थे ।

विचरा! सवै छिमेकीहरूलार्इ के थाहा । घर वैंकमा धितेा राखेर लाखैां रूपैया लिएकेा कुरा । फेरी उ अाफना कुरा कसैलार्इ भनी हाल्ने मान्छे पनि हैन । रातारात परिवर्तन भएकेा कुराले मानिसलार्इ छक्क पार्नु  स्वाभाविक पनि थियेा । हिजेा व्यापारकेा नाममा सिन्केा नभांचेका मानिसले एकै पटक चामलकेा गेादामै राखेपछि , त्यसमाथि  मेाटरकार, मेाटरसार्इकल गुडेकेा देखेपछि जेा केाहीलार्इ पनि भाग्यदयेा चिठृा नै परेछकि भन्ने लाग्नु स्वभाविकै थियेा ।

व्यापार सवैलार्इ फाप्दैन भन्छन् । येा अल्छीकेा वसिखाने कुरा हेा कि के हेा  भन्ने लागेकेा थियेा । महिनैां वित्येा  गेादामकेा चामल अाधा पनि भएकेा छैन । पहिलेा गांसमै ढुंगा भने झैं मलार्इ हम्मे हम्मे नै पर्रयेा ।रामले मनमनै भने ।

घेाडा चढ्रने लड्छ भन्दै मेाटरसाइकल चलाउंदा निकै पटक लडे, तर पनि हिम्मत भने हारेनन् । उनकेा स्वभावै थियेा गर्छु भनेकेा कुरेा मुढेवलमै भए पनि गरिछाड्रने तर येा व्यापारमा चांहि उस्केा मुढेवलले काम गरिरहेकेा थिएन । वैंककेा व्याज समयमा चुक्ता नभए पछि व्याज सांवा  वन्दै उक्ली रहेकेा थियेा । यमराजले खाता पल्टाएझैं वैंक महिनै पिच्छे चिठृी काट्न रिठेृा विराउंदैनथे । रामलार्इ वैंककेा चिठृी अर्जुनले हानेकेा वाण अाएर अाफनेा मुटुमा रेापेकेा जस्तेा लाग्थ्येा । अनि उ सस्तेामै गेादामकेा चामल अरू पसलेलार्इ वेचिदिन्थ्येा ।

रातेा ट्याक्सी रात्री सिफ्ट र दिउंसेा सिफ्ट गरेर अहेारात्र गुड्न थाल्येा । जति घेाट्नु नयां छंदै घेाट्नु पर्छ ।  दुर्इ दुर्इ जना फरक मान्छेले घेाट्न थाले पछि यस्ले पनि अाराम र डाक्टर खेाज्न थाल्येा । ट्याक्सीकेा अाराम कृस्नलार्इ हराम  लागिरहेकेा थियेा । डाक्टर खेाज्न थालेपछि कमाएकेा रूपिया सिधयाउन थाल्येा । भाग्यले साथ नदिएपछि कस्केा के लाग्छ । उनकेा केही सिप चलेन ट्याक्सीले कमाएकेा दैनिक अाम्दानीले वैंककेा सांवा व्याज घट्ने नदेखि अन्तमा ट्याक्सी घाटा खाएरै वेचि दिए ।

 वर्षैा वित्येा दिन दुगुना रात चैागुना ऋणकेा पारेा चढ्दै गै रहेकेा थियेा । व्यापारले चैापट खायेा । व्यापार व्यवसाय गरेर धन कमाउने उनकेा सपना कैासीवाट खसेकेा सिसाकेा गिलास जस्तेा टुक्रा टुक्रा भयेा । व्यापारा घाटा परेर घरवासै उठीवास लाग्ने देखेर उनी व्याज मिन्हा गराइपाउन वजारमा खुलेका विभिन्न संघ संस्थामा धाए । कतैवाट केही लागेन ।

हरी, मेरेा घर अव लिलाम हुनै नै भयेा । लिलाम गर्नु भन्दा वेचेरै ऋण तिर्न पाए दुर्इ चार पैसा वच्थ्येाकि । केाही किन्ने छन् कि खेाज्न । मलिन स्वरमा कृस्नले भन्येा ।

मुसेावाट हात्ति वन्ने उनकेा सपना चकनाचूर भयेा । भन्नेकेा मुख थुन्न सकिन्न । हुनेले हात्ति चढ्येा भनेर धुरी चढ्न थाले पछि त्यस्तै हुन्छ । केाही भन्थे  अाफैले खनेकेा खाल्टेामा जाकियेा । विचरा! परिवारकेा भने विचल्ली हुने भेा । चित्त दुख्नेहरू  वेाल्थे ।

हरी, मेरेा हितैषी भनेकेा तै हेास् । हामी भेाली घर छेाड्दै छैां । डेरा सर्दा मलार्इ सहयेाग गर है । उ अाफुभित्र वलेकेा पिडाकेा ज्वाला वाहिर प्रकट नहेास् भन्ने  भावमा वेाले ।

अेरालेा लागेकेा मृगलार्इ वाच्छाले पनि खेद्छ भने झै यही वेलैमा फाइनान्स कम्पनीवाट उसकेा मेाटरसार्इकल समातियेा । सवैलार्इ अाफनेा उठाउनु छ मेाटरसार्इकल वेचरे अाएकेा रकमले कम्पनीकेा ऋण चुक्ता नभएकेाले उसले वांकी रकमकेा लागि अदालतमा मुद्दा चलायेा । राम यतिवेला अदालतवाट अाएकेा समन वुझि प्रतिवादी जेाड्दै अादेश पर्खिरहेछ ।

थाहा छैन उसकेा मनभित्र कति रेक्टरकेा भुंर्यचालेा गएकेा हेाला तर उ शहर जांदा अाउंदा ,पसल अाउंदा जांदा त्यही वाटेा  जसरी हिजेा हिंडेकेा थियेा त्यसैगरी अाज पनि हिंड्ने गर्छ । अाफनेा हाड ,रगत र पसीनाले ठडिएकेा धैाले घरलार्इ नया साहुले रंग रेागन गरेर चिटिक्क पारेकेा पनि हेरिरहन्छ । 

विवास अाफनेा प्रश्नकेा  उत्तर अाफै खेाज्दै भन्छ । रामदार्इ विगत र भविस्यकावारेमा कहिल्यै सेाच्दैनन् केवल वर्तमानलार्इ अात्मसात गरेर वांच्न खेाज्छन् ।अस्तु ।

उस्केा सपना ( कथा )भाग १

अप्रील 10, 2010

विबासले कुरा निकाले, ‘ हैन दार्इ रामकेा ठाउंमा हामी भएकेा भए के हामी वांचेर यसरीनै हिंडडुल गर्न सक्थ्यैा हेाला।’

विवसकेा कुरा सुनेर मेरेा टाउकेा पुरै रन्थनियेा । चक्कर लागे जस्तै भयेा । उसका अागत र विगतका कुरा संझेर ।

 तर जेा सुकैसंग कुरा गर्दा पनि अाम्ने साम्ने भएर अाखामा अाखा जुधाएर कुरा गर्ने रामकेा वानी वडेा मजाकेा लाग्थ्येा ।

‘हरी, तैंले थाहा पार्इस मैले अार्मीकेा जागिर छाडेनी ।’ राम उत्साहित हुंदै भन्छ ‘म अव वैंकमा जागिरे भए नी ।’

पैसेा नै सवैथेाक हेा भन्ने सेाचार्इ त उसकेा सानै देखि थियेा, त्सैले वैंकमा नेाटहरू चलाउंदा चलाउंदा उ अाफना सपनाहरू वुन्न थाल्येा । समाज घर परिवार भनेकेा पछिकेा कुरेा हेा , पहिलेा कुरेा त पैसा हेानी , पैसेा भएपछि यी सवै कुराहरू त पछि पछि अाइहाल्छन् ।

हरी, ”एकपटक म दुनियालार्इ अाफु धनवान भएकेा देखाइदिने मेरेा ठूलेा रहर छ । मेरेा येा इच्छा कहिले पुरा हेाला हं । मलार्इ अाज शहर जानु छ अलिकति पैसा देन , म तिरी हाल्छु । म खाएर भाग्दीन । मसंग अहिले पैसा नभएर पेा ।’ लाचारकासाथ उ साथीहरूका साथ हात थाप्न पनि वेर मान्दैनथ्येा ।

धनप्रति उसकेा यतिविधी लगाव हुनुमा उसले समाजमा भेाग्नु परेकेा विपन्नताकेा जीवनसंग गांसिएकेा थियेा । अनि ठटृा , रमार्इलेा गर्न जान्ने स्वभावकेा भएकेाले उसकेा संगत  केही ठुला भनाउंदा सामन्तीहरूसंग पनि वढ्दै गएकेा थियेा । उनीहरूसंगकेा उठवसमा उ  रमार्इलेा पात्रकेा रूपमा देखापरेकेा थियेा । अाकाश र पातलकेा वीचकेा विभेद जस्तै अाफनेा विपन्नता र अरूकेा सम्पन्नता ले पनि उसलार्इ धनकेा मेाह जगार्इ रहेकेा  थियेा । ती सम्पन्नता भित्र सत्ताकेा वरिपरि वांचेकाहरूसंगकेा उठवसले कहिले उ मन्त्री वन्ने, कहिले अंचलाधिश  वन्ने अादि अादि सपना वेाक्दै दैारा सुरूवाल केाटमा सजिएर हतार हतार दैाडिरहेका देखिन्थे । वहुदल नअाउन्जेल सम्म त उसकेा येा दिनचर्या नै वन्येा ।

अफनेा ल्याकत र अैाकात भन्दा ठूला मानिसकेा पछि दैाडन थालेपछि उसकेा पैसा कमाउने सपनाकेा महल चुलिदै गएकेा कुरा उस्का वावु अामाले थाहा पाए पनि मेलापाता र ज्याला मजदूरी गरेर जीवन यापन गरिरहेका उनीहरूले के नै पेा गर्न सक्थे र ।

सत्ताकेा माने वरिपरि घुम्नेहरूले दुर्इनम्वरी धन्दा गरेर व्यापार मालामाल वनाउनेहरूकेा नजिक उ रम्न थालेपछि राम्रेा लाउने, मिठेा खाने उसकेा सानै देखिकेा इच्छा घामकेा किरण पाए पछि जुर्मुराएकेा पात पंतिगर जस्तेा हुन थाल्येा । कसैांडीमा वलिरहेकेा दाउराकेा गेाल राखेर भए पनि अफना कपडामा र्इस्त्री (धार ) लगाउथ्येा । गाउं छेाडेर सडक पुगेपछि त उसकेा लवार्इ खवार्इ देखेर उसलार्इ कसैले पनि सामान्य मानिस ठान्दैनथे । अाफनेा लवार्इ खवार्इवाट पाएकेा इज्ज्त प्रति उ गैारव गर्दथ्येा ।

हरी,’ घरमा जे खाए पनि , जसरी रात विताए पनि वाहिर हिंड्दा त चिटिक्कै परेर हिंड्नुपर्छ । हामी हुने खाने वर्गमा नपर्नेकेा इज्जत नै यही लुगा हेा । हाम्रेा समाज वाहिरी अाडम्वरलार्इ मात्र हेर्छ । वाहिरी अाडम्वरी र वाहिरी लेप राम्रेा लागेर यहा कामै नलाग्ने सडे गलेका कुरा विक्रि भएका ठाउंमा’ ….. । उसका अन्तरअात्मा यसरी वेाल्थे ।

तर ‘दार्इ येा समाजमा तैंले कसरी धनवान वन्न सक्छस् । तेरा लागि माथिवाट तान्ने र तलवाट घचेटीदिने केा छ र । उध्येाग व्यापार केही छैन । यस्तेा अवस्थामा तेरेा धनवान हुने इच्छा कसरी पुरा हेाला । इमान्दारीता वेाकेर हिड्नेहरू येा समाजमा धनवान हुन निकै गाह्रेा छ नि ।’ मलार्इ उसकेा त्येा इच्छा सेामशर्माकेा वावुकेा सपना जस्तेा लाग्थ्येा ।

हरी, ‘तैले मलार्इ चिनेकै छैनस् । मलार्इ वुझेकै छैनस् । हेर्न म केही गर्दैछु । त्यसैकेा लागि म रात विहान दैाडधुपामै छु । मेरा साथीहरू ठुलावडा छन् । नपत्याए केही समय पछि देख्लास् । उ अाफुलार्इ केही हुं भनेर चिनाउन यसरी वेाल्थ्येा ।

हेर्दा हेर्दै वैंकवाट घर वनाउन पाउने सुविधा लिएर गाउंका वीचमा सिमेन्ट लगाएर नुहाउने, दिसावस्ने केाठा सहितकेा घर वनाए पछि भने राम गफ मात्र गर्देारहेनछ काम वीर पनि रहेछ भन्ने कुरा  देखाउन सकेकेा थियेा ।

मुसेावाट सिंह वन्ने सपना केा घेाडचढीमा दैाडन थालेपछि उनकेा जागिर वाधक भएकेाले साथीहरूकेा लहै लहैमा लागेर कांहा मन्त्री, कांहा अंचलाधिश त्यसका अगाडी जावेा जागिर अनि घरसापटी कटाएर अाउने तलव उनीहरूका एक दिनकेा खर्च भन्दा पनि कम देखिसकेपछि उसले जागिर चटक्कै छाडिदिए ।

साथीहरूकेा रमाइलेामा साथ दिन डिस्केा ,वार पुग्न अव उसंग पुरै समय थियेा । जीवन साथीकेा खेाजीमा लाग्दा एकपटक उसले त्यस्ती साथी पनि पाएकेा थियेा । जेा ह्वीस्की र विएरमा मातिएर लेाग्नेकेा अंगालेामा वांधिन मनपराउने , घरमा अागेा वालेर भात पकाउने भन्दा रेस्टुरांमा गएर खान  रूचाउने । तर उ संगका दिनहरू त्यसरी  धेरै समय वित्न सकेन ,  उसकेा अैाकात उसले केही दिनमै थाहा पार्इहाली । अनि मरेकेा सिनेालार्इ उपियांले छेाडे झैं चटक्कै छाडिदिर्इ । रामलार्इ लाग्येा पैसा नभएरै मैले एउटा जीवन साथी गुमाउन पर्रयेा । क्रमश…….

वसिवियांलेा डायरी

अप्रील 3, 2010

२ पार्क

विकशीत देशहरूकका नराम्रा कुरामात्र हामी किन सिक्ने ।  ती देशले गरेका राम्रा राम्रा कामकुराहरू पनि हामीले किन नसिक्ने । हाम्रेा देशका धेरै नेताहरू , शक्तिका कुर्सीमा वसेका धेरै पदाधिकारीहरू र विविध क्षेत्रका मानिसहरू रास्ट्रकेा प्रतिनिधित्व गर्दै भ्रमण,सेमिनार, गेास्ठी अादि अादिमा भाग लिन  विश्वका धेरै ठाउंहरूमा पुग्ने गरेका छन् । तीन्ले त्यहां देखिएका राम्रा कुराहरू नेपालकेा परिवेशमा सुहांउदेा किसिमले विविध क्षेत्रमा किन लागू गर्न नखेाजेकेा हेालान् वा प्रयत्न सम्म नगरेका देख्दा भने  अचम्म नै लाग्येा । वरू जंगवहादुरले वेलायत यात्रा गर्दा देखेका कुराहरूले उनलार्इ प्रभावित पारेपछि  तत्कालिन समयमा  केही गरेर देखाएका थिए । अहिले त विश्व यति सांगुरी सक्येा कि कहां के भै रहेकेा छ सवै कुरा विज्ञानले गर्दा यही वसेर थाहा पाउने र हेर्नै सकिने भै सकेकेा अवस्थामा पनि हामी कहां सवै कुरा कुनै येाजना विनानै स्वस्फुर्त तरिकाले मात्र संचालन भै रहेकेा छ । राज्यले यी यी क्षेत्र मा यती वर्षभित्र यस्तेा यस्तेा वनाउने वा यस्तेा हुन्छ भन्ने कुनै येाजना छैन । पशुपतिनाथले जता लग्लान् त्यतै पुगैाला भन्ने हिसावले सवै क्षेत्रमा कार्य भै रहेकेा छ । हुन पनि अाज सम्मका विकास निर्माण त्यस्तै गतिले भै रहे जस्तेा मात्र लाग्छ ।

मैले एरिजेाना स्टेटकेा टुसान शहरमा  देखेकेा पार्क सम्वन्धी केही कुरा टांसेाकेा रूपमा राख्न खेाजेकेा छु ।

सामान्यत यहां सवै सरकारी विध्यालयकेा हातासंगै जेाडिएकेा अर्केा ठूलेा पार्क पनि  हुंदेा रहेछ । म वसेकेा एपार्टमेन्ट अगाडी   Menlo Park Elmentry School केा हातासंगै जेाडिएकेा  Menlo Park  छ । त्यस पार्कलार्इ तारजाली ले घेरे पनि सामान्यतया खुल्ला नै छ । जेा सुकैले पनि सजिलै प्रयेाग गर्न पाउंछन् । त्यस पार्कमा फुटवल ( Socker ) ground  देखि लिएर अन्य विभिन्न खेलहरू खेल्न सकिने प्रयाप्त चैार ( प्राय सवै पार्कका चैारहरूमा राति खेल्न मिल्ने गरि वनार्इएकेा )  छ । खेल वाहेक पार्ककेा छेउ छेउ मा  वस्न वा फास्टफूड लिएर खान वस्न मिल्ने गरि मेच टेवलहरू (सिमेन्ट कंक्रिटकेा )  रूखका छहारीमुनि रहेका छन्र । पार्ककेा एउटा छेउमा व्यवस्थित  सार्वजनिक शैाचालय पनि छ । पार्क ज्यादै सफा र हरियेा गलैंचा अेाछ्याए जस्तेा गरेर समय समयमा घांस काटेर मिलार्इएकेा देखिन्छ । येा पार्ककेा चैार मात्र यस्तेा हेाइन प्राय सवै पार्कका चैारहरू यस्तै हरिया लचकदार गलैंचा अेाच्छाइए जस्तेा छ । प्राय यहां खेलहरू रातका समयमा , सांझपख हुंदेा रहेछ । पार्कसंगै प्रसस्त गाडी राख्न मिल्ने गरि पार्किङग एरिया छुट्याइएकेा छ । हरेक पार्कमा केटाकेटीहरूकेा लागि विविध मनेारन्जनयुक्त खेल सामाग्रीहरू राखिएकेा हुंदेा रहेछ ।

टुसान सहर महानगर पालिका हेा ।  महानगर पालिका भित्र यस्ता ठुला पार्कहरू वीसैाकेा संख्या भन्दा वढीनै छन । अर्थात जता पुगे पनि ठुला ठुला पार्कहरू देख्न सकिन्छ । पार्क मात्र हैन टुसान शहर भित्र वीसैाकेा संख्या भन्दा वढी साना ठुला पुस्तकालय रहेका छन् । सवै पार्कहरू र पुस्तकालय मानिसले निर्वाधरूपमा प्रयेाग गर्न सक्छन् ।  शनिवार र अाइतवार त हरेक पार्कमा ठूला वा केटाकेटीहरूका विभिन्न खेलहरू भै रहेका देखिन्छन् । सवै पार्कहरू विहान ६ वजे देखि वेलुका दश वजे सम्म मात्र सर्वसाधारणले प्रयेाग गर्न पाउछन्र ।

काठमडैामा वस्दा टुंडिखेल वाहेक ठूलेा चैार नदेखेकेा मलार्इ यहां ठाउठाउंमा जतागय पनि यस्ता पार्क र हरिया चैार देख्दा नेपालमा पनि यस्तेा सार्वजनिक पार्कहरू भए खेलकेा कति विकास हुन्थ्येा वा मानिसहरू कति स्वस्थ्य् हुन्थे हेालान् ?। हामीकाहां राज्यले यस तर्फ पटककै सेाचेकेा देखिदैन केवल घर र वस्तीहरूले मात्र शहर सांघुरिंदै गएकेा छ ।  अझ यी पार्कहरू संधै सफा देख्दा भने निकै कैातहुल जागथ्येा । कसरि सफा राखिएकेा हेालान् भनेर । हरेक दिन पार्कहरू सफा राख्न ,फेाहर टिप्न, ट्वार्इलेट सफा गर्न एक जना मानिस गाडीमा अाफुलार्इ चाहिने अैाजारहरू लिएर अाउने र सफा गर्ने गर्दा रहेछन्र । पार्कका वरीपरी रहेका गार्वेज वक्सकेा प्लास्टीक भित्र जम्मा भएका फेाहरहरू लिएर जाने , गार्वेज व्याग फेरिदिने गरिदेा रहेछ । मानिसहरूकेा सरसफार्इ प्रतिकेा चेतनास्तर उन्नत भएकेाले फेाहर जहां पायेा त्यहा फालिहाल्दैनन् । तेाकिएकै स्थानमा फ्याल्ने वानि भएकेा हुंदा र दैनिक राम्ररी सफा गरिने भएकाले  पार्कहरू, वाटेाघाटेा सफा देखिन्छ ।   चैारमा रहेका , फेाहर वा कागज अादि टिप्न पनि ननिहुरिकन हातैवाट चलाउन मिल्ने लठृी जस्तै चिम्टाले भुंर्इकेा फेाहर टपटप  टिपी झेालामा वटुलिंदेा रहेछ । पार्कभित्र रहेका रूख विरूवा वा फूल फूल्ने जातिका घांसका वुट्यानहरू पनि छ्वाली जस्ता पार्इपवाट सिंचन गरिदेा रहेछ । यसवाट पानीकेा वचावट र वीरूवा संधै हरियेा राख्न मद्त पूगने रहेछ ।   चैारकेा चारैतिर विहान विहान   फेाहरावाट पानी दिएर चैारलार्इ संधै हरियाली वनाइन्छ । साता पन्ध्  दिनमा विभिन्न खालका मेसिन गाडीवाट घांस काटेर चैारलार्इ लचकदार हरियेा कार्पेट अेाच्छ्यार्इय जस्तेा गरि राखिन्छ ।

यहांकेा पार्ककेा हरियेा चैारमा गएर जव वस्छु अनि म काठमाडैाकेा मुटु राजधानीकेा छाति टुंडिखेल सम्झन्छु । त्येा शहीद पार्क र टुंडिखेल वा रत्नपार्क यसरीनै हरियेा र सफा वनाउन सके हाम्रेा राजधानीकेा मुहार कस्तेा हेाला । टुंडीखेलमा वर्षभरी सेना केा रेखदेखमा घांस पालेर दशैं अाउनु अगाडी सयैा सैनिक जवानहरूलार्इ घुंडा धसायर हंसियाले घांस कटाउन लगार्इन्छ । जवानहरूकेा करामत  हामी टुंडिखेलकेा वारमा झुम्मिएर अाज सम्म पनि रमिता हेर्दै अाइरहेका छैा । चैारकेा छेउ छेउ वार अासपास सिस्नु देखि लिएर, वनमारा झार अनि कुरेाका अग्ला ढड्डीहरूले हाम्रेा पैारख र सभ्यतालार्इ गिज्यार्इरहेकेा जस्तेा लाग्छ । जस्केा जिम्मेवारी भित्र त्येा छेत्र पर्छ त्यसले टुंडिखेल अथवा हाम्रेा सानेा शहर भित्र रहेका केही पार्ककेा संरक्षण गर्ने हरियाली राख्नसके, त्यसवाट मानवजातिले वढी भन्दा वढी फाइदा उठाउन सक्ने सेाच लिएर काम गरिदिने हेा भने नहुने के छ र  । दैनिक सिंचनकेा लागि काठमाडैा वासीले फालेकेा पानीलार्इ संकलन गरि यस्ता स्थानमा प्रयेाग गर्न सकिदेा हेाला । घांस काट्ने मेसिन अैजार त्यस्ता संस्थाले झिकाएर समय समयमा चलाउनु ठूलेा कुरेा हेा जस्तेा लाग्दैन । केवल हाम्रेा सेाचकेा मात्र कमि जस्तेा लाग्छ । फेाहर जथाभावी नफाल भनेर मात्र हुदैन वाटेा घाटेा पार्क, वसपार्क वा मानिसकेा  जमघट हुने स्थानहरूमा फेाहर राख्ने गार्वेज त्यहां राखिदिने र दैनिक फेाहर भए पनि नभएर पनि उठाउने व्यवस्था मिलाउन सके मानिसले जथाभावि फेाहर फाल्न छाडी गार्वेजवकसमा राख्ने वानी वस्दै जान्छ।   अहिले सम्म टुंडिखेलवाट जनताले व्यवस्थित रूपमा उपयेाग गर्न र त्यसवाट के फार्इदा लिने  त्यस्तेा सेाच हामीले वनाएका छैनैा  । पहिलेा त्येा हरियाली हुनुपर्छ । फेाहर रहित हुनु पर्छ । शहर वासी वा अरू वटुवाले केही क्षणा अाराम गर्न सक्ने वा भेट घाट गर्न सक्ने गरि छेउ छेउमा सिमेन्टका स्थायी रूपमा मेच टेवल वनाएर राखिदिने , छेउ छेउमा साना जातका हरियाली हुने रूखहरू व्यवस्थित रूपले लगार्इदिने र फेाहर जथाभावी नफ्रयाली तेाकिएकेा ठाउंमा फ्याल्न सूचना गर्ने , फ्याले कारवाही हुने सूचना गर्दै जाने हेा भने हामीमा  सभ्य वानि वस्दै जान सक्छ ।

यता हेरेपछि जनताकेा स्वास्थ्य र खेलकूदका लागि ठाउं ठाउंमा वनेका पार्क , विश्रामस्थलका लागि पार्क र वसपार्क मा रहेका अारामदायी वस्ने ठाउं र ,विहानी घुमफिरका लागि मात्र वनेका नदि किनार र पहाडी भेगका  सार्इकलयात्री र पैदल हीडडुल गर्न वनेका सडकहरू हेर्दा त हामी कहां राज्यले जनताकेा लागि केही नगरेकै जस्तेा भान हुंन्छ ।

पहिले पहिले हाम्रै पुर्खाले धर्म कमाउने , मानवकेा सेवा गर्ने उदेश्यले वटुवाहरूकेा लागि ठाउं ठाउंमा घ्याम्पेामा पानी राखेर सेवा गर्थे ,पछि हामी सभ्भे भएका वहानामा यस्ता कुरा पाच्य नभएर हेाला अाज देखिदैन । तर यता त्येा परम्पराले अाधुनिकतामा फेरिएर जनताकेा सेवा निरन्तर गरेकेा पाए । येा देखेर मलार्इ हाम्रा पुर्खादेखि गैारव लागेर अायेा ।  वस पार्क जानुस्, लार्इव्रेअरी जानुस, वा विभिन्न पार्कहरूमा जानुस ,रेस्टएरियामा जानुस्, सार्वजनिक खानेपानीका लागि अाधुनिक धाराहरू रहेका देखिन्छन् । सेलेाफेान र ल्यान्डफेानकेा व्यापकता भए पनि सार्वजनिक टेलिफेान सेवाहरू जताततै देखिन्छन् । यी राम्रा कुराहरूकेा के हामीले सिकेा गर्न सक्दैनैा ।  त्यहां देखिएका राम्रा कुराहरू नेपालकेा परिवेशमा सुहाउंदेा किसिमले किन लागु नगरेकेा हेालान् वा प्रयत्न सम्म किन नगरेका हेालान् मलार्इ अाश्चर्य लाग्येा ।

काठमाडैा भित्र वा गाउंमा रहेका सार्वजनिक जग्गाहरू जेागाउन सकिएकेा छैन । भु माफियाहरूले राज्यवाटै वल र टेवा पाएर दिन पर दिन सार्वजनिक सम्पत्तिहरू व्यक्ति विशेषका हातमा जांदैछ । काठमाडैा शहरभित्र अापत विपत पर्दा जम्मा हुन्र खुल्ला स्थान सम्म छैन । अागलागी पर्दा दमकल लाने राख्ने ठाउं छैन । विरामी पर्दा एम्वुलेन्स भनेकेा ठाउंमा पुर्रयाउन सकिदैन । यस्तेा अव्यवस्थित वसेावास छ। हिजेा वनेका पुराना वस्तीमा त यस्तै भयेा भनैा तर अाज वन्ने अावास क्षेत्रकेा पनि यस्तै चाला छ । खाली कंकि्टकेा थुप्रेा मात्र देखिन्छ । हरियाली कतै देखिदैन । भेाली ती अावास क्षेत्रपनि अाजकेा काठमाडैा केा पुरानेा टेाल जस्तै मात्र हुने देखिएकेा छ ।सडक फुटपाथमा भएका हिजेाकेा पुर्खाले जेाहेा गरेका रूख विरूवाहरू पनि अाज हामीले विभिन्न वाहानामा नास गरि शहरलार्इ अझ कंक्रिटमय वनाउंदै गै रहेका छैां । मैले विकशीत देशका ती शहरकेा फुटपाथमा रूख नरेापेकेा कतै देखिन । हाम्रा सवै सडककेा दाया वाया उपयुक्त रूखहरू रेापेर हरियाली पार्न सकिदैन र । यस्ले हाम्रेा शहरकेा स्वभा वढ्नुकेा साथै हरीयाली र शहर सुन्दर अनि वातावरणिय हिसावले पनि त राम्रै देखिन्छ ।

तिमी त गै गयैा

मार्च 27, 2010

तिमी त गै गयैा

 

तिमी मेरेा सहाराकेा

वलियेा लठृी थियैा

तिमी सुख दुखकेा

मेरेा सिरानी थियैा

संगै मर्ने संगै जीउने

जूनी जूनी सम्म

हामी दुर्इकेा वाचा

मैले मात्र मान्नु परर्येा

तिमी त गै गयैा

एक्लेा जीवन

मैले वाच्नु परर्येा ।

जीवनकेा सिन्दूर उड्येा

ढुकढुकी मुटु मात्रै हैन

हांसेा र खुसी पनि लग्यैा

तिमी विनाकेा म रित्तीए

मेरेा लाल म वाट लग्यैा

तिमी त गै गयैा

एक्लेा जीवन

मैले वाच्न परर्येा ।

तिमी भएकेा भए

अाधा अाकाश

तिमीले वेाक्ने थियैा

अाधा म वेाक्ने थिए

धर्तीमा सिंगै अाकाश वेाकेर

हामी हाम्रेा गन्तव्यतिर वढीरहेका थियैा

फगत् अहिले

सिङगै अाकाश

म वेाक्न पर्दा

मेरा पार्इलाहरू

धरमरार्इ रहेछन्

त्यसैले,

तिमी विनाकेा येा डुङगा

नदीमा पारलाग्ला नलाग्ला

तिमी त गै गयैा

एक्लेा जीवन

पार लाउंला नलाउंला ।

तिम्रेा र मेरेा मायाकेा

सिर्जित मुटुका टुक्राहरू

म जस्तै तिमी जस्तै

हाम्रा जीवनका सहारा थिए

के सेाच्दै हेालान् यीनिहरूले

के वुझदै हेालान्

जीवन र मृत्युकेा कथा

जीवन प्रेम र मृत्यु

खै कसरी गरू परिभाषा

जीवन अथाहा रहेछ

तिमी त गै गयैा

एक्लेा जीवन

मैले कसरी अर्थ्याउं ।

२०६६ चैत्र

चित्रकला सिक्दा

मार्च 23, 2010

 

विजुलीकेा उज्यालेालार्इ अाफुले पच्छ्याउन नसकेकेाले टांसेा पनि राख्न नसकि रहेकेा वेलामा पुरानेा डायरी पल्टाउंदै जांदा २०४५ साल माघ महिनामा लेखेकेा ‘त्रिशुली’ शिर्षककेा कविता भेटे । येा कविता पढेपछि त्यस वेला घटेकेा त्रिशुलीकेा घटना पनि सम्झे । तपार्इहरूकेा अनुमती माग्दै अाज त्यसैलार्इ राख्ने केासिस गरेकेा छु ।  

२०४५ साल माघ तिरकेा कुरा हेा । वलराम र म घुम्न पनि जाने र चित्रकला पनि केार्ने भनेर त्रिशुली हानियैा । वलराम त चित्रकला र मुर्तीकला दुवै गर्थे । म भने सिक्दै थिए । चित्रकला मेरेा अैाधि सेाखकेा  विषय थियेा । तर मैले यसलार्इ निरन्तरता दिन सकिन । हामीले त्यतिवेला   त्रिशुलीनै किन रेाज्यैा भने , म भूमि सुधार विभागमा काम गर्थे । त्रिशुलीमा मेरा साथी गणेश रंजितकार  भूमि सुधार कार्यालयमा   काम  गर्थे । उनैकेामा   सुत्न वस्न पार्इने  र नजिकै  भएकेाले पनि हामीले त्यता जाने निर्णय लियैा । हामीले दुर्इ रात त्रिशुलीमा वितायैा । वेलुका वास वस्न अाइपुग्ने गरी विहानै केाठावाट निस्कन्थ्यैा । घुम्दै ,चित्र वनाउंदै रमाइलेासंग नै वितायैा । नुवाकेाट दरवार पनि साथीकेा सहयेागमा दरवारकेा माथिसम्मै पुगेर हेर्न पायैा ।

 त्रिशुलीकेा पावर हाउसवाट अलि पर नहर पश्चीम तर्फ सानेा पुल तरेर जानु पर्ने एउटा ठूलेा ढिस्केाकेा मुनी वजार जस्तेा गाउं थियेा । डांडामा लटरम्म केरा घारी पनि थियेा । हामी दुवै जना नहरकेा सानेा पुलमा वसेर पारी पटृीकेा त्येा गाउंकेा चित्र उतार्दै थियैा । हामी भएकेा ठाउंमा केही मानिस जम्मा भै हाले । मैले वनाएकेा चित्रमा एक जनाकेा घर छुटेछ । किन येा फेाटेामा मेरेा घर छुटाएकेा , मेरेा घर त राख्नै पर्छ भनेर निकै जेाड गरेका थिए । तै साथीले वनाएकेा चित्रमा उनकेा घर परेकेा रहेछ र उनलार्इ सम्झाउन सजिलै भएकेा थियेा ।

दुर्इ दिन पछि फर्कन साझा वसकेा टीकट नपाएर वल्ल वल्ल गणेशजीलार्इ भन्न लगाएर टीकट लियैा । वस एक वजे काठमाडैाकेा लागि छुट्रने थियेा । हामी खाना खार्इ सकेपछि समय भएकेाले त्रिशुलीकेा फलामे पूलकेा चित्र  उतार्न पुल भन्दा तल त्रिशुलीकेा वगरमा पुग्यैा ।  पुलमा  हेरेर चित्र  वनाउंदै गर्दा पेा साझा वस त पुलवाट काठमाडैा तिर हानिन्छ । हामी दुवै जनाले एक वजे काठमाडैा जानु पर्छ , वसकेा टीकट छ भन्ने कुरा चित्र वनाउने धुन मा विर्सिएछैा ।पुलमा अाफु चढ्ने वस गुडेकेा देख्दा पेा  दुवै जना झसङग भयैा । ए …वस भन्दै , व्रस, रङग, झेालामा हतार हतारले केाच्दै वस भेटृार्इ हालिन्छ कि भनेर सकेसम्म दैाड्यैा । ढुङगेसम्म दैाडेर अार्इपुग्दा पनि वस नभेटृाए पछि हामी निरास नै भयैा । हघिल्लेा दिन साथीलार्इ जसरी पनि काठमाडैा जानै पर्छ भनेर निकै भनसुन गर्न लगाएर टीकट लिएका थियैा । अव तीनका अगाडी के भन्ने हेाला भनेर लाज लागिरहेकेा थियेा । पैसा पनि गुमायैा र वेकुफ पनि वनेकेा मा हामी वडेा लज्जित थियैा । त्यस पछि हामी हिंड्दै गंगटे सम्म वस पार्इहालिन्छ कि भनेर हिंडदै अायैा । त्यस दिन पंचायतकेा  दिवस सिवस के थियेा कुन्नी सरकारी कर्मचारी   र पंचहरू भेला भएर जुलुस पनि गर्दै थिए । अव हामीले हिंडेर जाने सुर गरेर वाटेामा फेला परेका मानिसहरूलार्इ काठमाडैा जाने छेाटेा वाटेाकेा वारेमा सेाध्न थाल्यैा । गंगटेवाट तादी नदी तरेर थानसीं हुंदै रानीपैावा निस्कने र रानीपैावामा तरकारी लिन राती अवेर सम्म गाडी अाउने भएकेाले गाडी सजिलै पाइने र अाजै घर पुग्न सक्ने कुरा वताए । हामी दुवै जना येा वाटेाकेा वारेमा अपरिचित नै थियैा । गंगटेवाट झरेर तादी तर्दै थानसिंकेा फांट पार गरेर उकालेा लाग्दै वाटेामा भेटेकालार्इ सेाधी खेाजी गर्दै हामी वेलुका नैा   दश वजेतिर रानीपैावा पुग्यैा । थानसींवाट पुरै उकालेा लाग्नु पर्देा रहेछ । झन्न त्यतिवेला नेपालवावाकेा  पैदल भ्रमणा  त्यही वाटेा भएर अाउने कार्यक्रम रहेछ र वाटेा हिंड्न हुने गरी मिलार्इएकेा रहेछ ।जस्केा कारण हामीलार्इ पनि निकै सजिलेा भयेा ।  रानीपैावा केा तातेा तातेा भात खाएर मुला अेसार्ने जीप गाडीमा काठमाडैा सेाहीरात अार्इपुगेका थियैा । त्रिशुलीकेा घुमार्इ यसै पनि रामार्इलेा भएकेा थियेा झन्  वस छुटे पछि हिंडेर यात्रा गर्न पर्दा हाम्रेा यात्रा निकै रमार्इलेा र अविस्मरणीय नै भएकेा थियेा ।

येा हुस्सु भएकेा कुरा लेख्दा लेख्दै देास्रेा पटक पनि ठुलै  हुस्सु भएकेा र दुख पाएकेा कुरा पनि याद अायेा । माधवकेा भान्जीकेा विवाहकेा सर्लाही मंलगवावाट निमन्त्रणा अाएकेाले केही साथीहरू गयैा । फर्कने वेलामा वसकेा टीकट लि सकेपछि वस छुट्न झन्डै घंटैा वांकी थियेा । अापकेा सिजन भएकेाले जताततै अाप वेच्न राखिएकेा थियेा ।अाप देखेर हामी सवैकेा मुखमा पानी अायेा । वसले वेाकी हाल्छ एक वेारा जति लिएर जाने विचार अायेा ।  एकजना अाप वेच्नेलार्इ अलि राम्रेा अाप छैन हामी अली वढीनै लान्छैा भन्यैा । उसले मेरेा घर यी नजिकै हेा म संग एकदम वढीया अाप घरमा छ जाउ भन्येा । केही साथी वसमै वसे र हामी केही साथी राम्रेा अाप किन्न उसका पछि पछि लागेर दाम्लाले वांधिएकेा भेडा झै डेारीयैा । ती पर ती पर भन्दा भन्दै  हामी निकै पर पुग्यैा । वल्ल वल्ल उसकेा घरमा पुगेर हेर्दा अाप त उही वजारमा भएकेा जस्तेा मात्र छ । अाप किन्न लाग्ने हेा भने वस छुट्छ भन्दै हामी त्यहांवाट     अाप नलिकन दैाडी दैाडी वसपार्कमा अाउदा वस अघिनै गै सकेकेा कुरा थाहा लाग्येा । काम कुरेा एकातिर कुम्लेा वेाकी ठीमीतिर भनेकेा यही हेाइन त । यसरी जीवनमा वडेा मजाले हुस्सु भएका थियैा । देास्रेा वसमा निकै सास्ती पाएर हुस्सु दन्ड तिर्दै अाएका थियेा । अहिले पनि हामी ती साथी भेट्दा अाप किन्ने हैन भनेर वेलावेलामा हंस्सी गर्छैा । 

तपाइहरू पनि यस्तेा हुस्सु हुनु भएकेा छ । छ भने लेखैान ।

अनि त्रिशुलीकेा वारेमा जानी नजानी त्यतिवेला लेखेकेा कविता जस्ताकेा तस्तै टांसेा  गरेकेा छु ।

त्रिशुली

नुवाकेाटकेा सदरमुकाम रैछ विदुर

घामै छेक्न तम्सीएकेा ढुङगे तेर्सिएर

दांया वांया ठूला नदी तादी त्रिशुली

स्वच्छ सफा कल् कल् गर्दै वग्छ त्रिशुली ।

                    हराभरा अन्न फल्ने थानसिं रहेछ

                    गंगटे चांहि चाउरिएर उतैतिर हेर्छ

                   झलमल पार्छु भन्छ गाउं शहर जम्मै

                   नेपालकेा सेतेा सुन वग्दै त्रिशुली ।

वटृार हेर्रयेा दुख पीर थुपरिए जस्तै

हरियेा परियेा सागपात छैन, अल्छी वसे जस्तै

युवा युवती विदेसिन्छन् ,खेाजी गर्दै काम

कलकारखाना उध्येाग पनि, छैन त्रिशुलीमा

                    एकिकरण गर्ने राजा, वस्छन् अैाला ठड्यार्इ

                    विदूर जांदा पिपलटारले स्वागत पहिले गर्छ

                    देवीघाट् नी के कम छ र, झलमल पार्छ

                    हास्नु पर्ने त्रिशुलीले, किन रेाइ वस्छ ।

त्रिशुलीकेा ठाडेा वजार, हेर्न रामार्इलेा

जति जति माथि चढ्येा ,उति घमार्इलेा

माथिवाट पानी खसी , वल्ने विजुली

स्वच्छ सफा कलकल गर्दै वग्ने त्रिशुली ।

सम्पूर्ण व्लग प्रेमी साथीहरूलार्इ चैते दशैंकेा शुभकामना ।

अस्तु ।

वसिवियांलेा डायरीवाट

मार्च 19, 2010

१ विध्यालय

अमेरिका पुगेकेा देास्रेा दिन विहान सवेरै निद्रा खुल्येा । भार्इ काममा गै सकेका रहेछन् । उनी दुर्इ ठाउंमा गरेर दिनकेा सेाह्र घंटा काम गर्दा रह्रेछन् । विहान झिसमिसेमै हिंडेकेा मानिस वेलुका दश वजे पछि मात्र केाठामा अाइपुग्छन् । विदाकेा दिन वाहेक अरू दिन त केटाकेटीहरूले वावुकेा वेाली पनि सुन्न पाउंदैनन् । वहिनीकेा वेलुकाकेा ड्यूटी रहेछ । एघार वजे देखि विहान सात वजे सम्म रातभरी काम गरेर घरकेा विहान वेलुकाकेा चुल्हेा चम्केा र केटाकेटीहरूकेा स्कूल सम्म भ्याउनु पर्देा रहेछ । अमेरिकाकेा जीवन दुखमय नै छ । यता पनि भात पकाउने, भांडा माज्ने र लुगा धुने, सरसफार्इ गर्ने काम अपवादका रूपमा छेाडेर नेपालीका हकमा महिलालेनै गर्नु पर्छ भन्ने अाम सेाचार्इ सवै पुरूष वर्गमा भएकेा पांए ।

छेाराछेारीहरू नजिककैकेा सरकारी स्कूल Menlo Park Elementry School मा पढ्दा रहेछन् । स्कूल र एपार्टमेन्ट सडककेा वारीपारी थियेा । विहान म पनि वहिनीकेा साथमा  केटाकेटीहरूलार्इ लिएर स्कुल पुगे । स्कुलकेा कम्पाउणड ठूलेा थियेा । एक तले, छ । सात वटा भवनहरू थिए । विध्यालयकेा समयमा नजिकै रहेकेा मुल सडकमा अतिनै कम गतिमा गाडी हांक्नु पर्ने रहेछ । विध्यार्थीहरूलाइ वाटेा कटाउन ट्राफिक संकेत लिएर सडककेा फुटपाथमा विध्यालयकेा तर्फवाट वसेका मानिसले वाटेा कटाउंदा रहेछन् । त्यस्ता मानिसहरू प्राय रिटायर्ड भएका वुढापाका र दुवै हात नभएकाहरू पनि कृतिम हातद्वारा पनि काम गरि रहेकेा देखे ।  सरकारी विध्यालयहरू ठाउंठाउंमा रहेपनि जेा जहांसुकै गएर सामान्यत पढ्न पाइदेा रहेनछ । कुन कुन विध्यालयमा कुन कुन एरियाका विध्यार्थीहरूले पढ्न पाउने हेा तेाकिएकेा हुंदेा रहेछ । र सेाही अनुसार केा वस रूट राखिएकेा हुंदेा रहेछ । वस सेवा पनि निशुल्कनै हुंदेा रहेछ ।

राज्यले सरकारी विध्यालयमा High School(10+2 ) सम्म निशुल्क पढाउने व्यवस्था रहेछ । देशभरकै Elementery School हरूमा लन्च, व्रेकफास्ट खुवाउने व्यवस्था छ । खाजा वा लन्चकेा वार्षिक क्यालेन्डरनै वनेकेा हुंदेा रहेछ । कुन कुन दिन के के खाजा खुवाउने सवै कुरा लेखिएकेा हुंदेा रहेछ । स्कुल जांदा विध्यार्थीहरूले नेपालमा जस्तेा दश पन्ध्र किलेाकेा किताव कापीकेा भारी वेाकेर जानु पर्देा रहेनछ । रित्ता हात वा एक दुर्इ पाना हेाम वर्क वेाकेर गए हुंदेा रहेछ ।कतिपय हेामवर्क पनि दुर्इ तीन दिन भित्र गरेर वुझाय हुंदेा रहेछ ।   पढार्इ सम्वन्धी धेरै सहायक पुस्तिकाहरू फेाटेा कपी पनि फ्रि पाउंदा रहेछन्  ।यहां घेाकन्ते विध्या भन्दा स्कुलमै वढी Activeteys  गराउन लगार्इदेा रहेछ । केटाकेटीहरू विध्यालय भर्ना गराउंदा वावु अामाकेा वर्षै पिच्छेकेा अाय व्यय विवरणा भरेर वुझाउनु पर्देा रहेछ । अायश्रेात वढी हुने परिवारले खाजा वापतकेा  सामान्य रकम मासिक रूपमा वुझाउन पर्देारहेछ । कापी ,कलम,पुस्तक अादि विध्यालयवाटै प्राप्त हुंदेा रहेछ । वर्षकेा एक पटक राम्रा झेाला पनि पाउंदारहेछन् । हरेक वावु अामाले अाफना केटाकेटीहरूलार्इ अनिवार्य रूपमा स्कूल भर्ना गर्नु पर्ने छ । यहां शिक्षा अनिवार्य र त्येा निशुल्क हुने व्यवस्था रहेछ । अठार वर्ष सम्म केटाकेटीकेा लालन पालन, हेरचाह अामा वावुले अनिवार्य गर्नै पर्ने  ,अठार वर्ष पछि भने वावु अामालार्इ वाध्यता हुंदेा रहेन छ ।

Arizona State  केा School System अनुसार केजी देखि कक्षा १२ सम्म स्कूलहरूमानै अध्यापन गराइन्छ । हरेक वच्चा  पांच वर्ष कटेपछि मात्र स्कूलमा भर्ना हुन पाउंदा रहेछन् । Public, Charter, Private  र चैाथेा विकल्प Home Schooling  मा पढ्न पाउने व्यवस्था रहेछ । पव्लीक स्कूल  केा Elementary तहमा केजी देखि पांच वा छ कक्षा सम्म पढार्इ हुन्छ । Middle तहमा  छ कक्षा देखि अाठ कक्षा सम्म वा सात कक्षा देखि अाठ कक्षा सम्म र हार्इस्कूल मा भने नैा कक्षा देखि वाह्र कक्षा सम्म अध्यापन गराइन्छ । अर्केा पव्लिक स्कुलमा जस्तै चार्टर स्कूल पनि हुंदेा रहेछ । सरकारी स्कूलमा पढाउन नचाहनेहरूले यस्ता स्कूलहरूमा पढाउंदा रहेछन् । यस्केा कुनै क्षेत्र तेाकिएकेा हुदेा रहेनछ । जुनसुकै एरियामा वसेावास गर्नेहरू पनि यहां पढ्न सक्दा रहेछन् । येा चार्टर स्कूल पनि नि शुल्क नै हुंदेा रहेछ । चार्टर स्कूलहरूले एक देखि वाह्र कक्षा सम्म एउटै स्थानमा  संचालन गर्न सक्दा रहेछन्र । यहां प्रवेश पाउन भने चार्टर स्कूलकेा अग्रिम परीक्षामा उर्तिण हुनु पर्देा रहेछ । चार्टर स्कूललार्इ पनि केन्द्रिय, राज्य र कम्युनिटी तहवाट पनि केही सहयेाग प्राप्त हुंदेा रहेछ । विध्यालय  संचालन गर्न नपुग अार्थिक रकम भने यिनीहरूले विभिन्न माध्यमवाट संकलन गर्न पाउंदा रहेछन्र ।

प्राइभेट रूपमा संचालन भएका विध्यालयले श शुल्क पढाउने गर्दा रहेछने । यस्ता प्राइभेट स्कूलहरू भने धर्म विशेषका अाधारमा पनि खुलेकेा हुंदेा रहेछ । यस अलवा Home Schooling भनेर विध्यालयमा नपढी अाफनै घरमा पढी राज्यले तेाकेका परीक्षाहरूमा संलग्न भर्इ प्रवेशिका ( वाह्र कक्षा ) स्तरकेा शिक्षा सम्म हासिल गर्न सक्दा रहेछन्र् । प्राय कक्षा उत्तिर्ण गरि सकेपछि सवै तहका Graduation कार्यक्रम पनि हुंदेा रहेछ ।

वाह्र कक्षा पास गरि सकेपछि भने University मा वा Pims county( एरिजेानाकेा चांहि पीमा ) मा पढ्न पार्इदेा रहेछ । यहांकेा उच्च शिक्षा भने महंगेा नै छ । वाहिरवाट अाएर पढ्ने अार्थिकस्तर कम भएका विध्यार्थीहरूले पढार्इलार्इ अघि वढाउन काम पनि गर्नु पर्ने स्थितिमा पीमा कम्युनिटी  कलेजमा कतिपय विषयहरू काम संग मिलार्इ पढ्न पाउंदा रहेछन् ।

(मैले माथि लेखेका कुराहरू वाहिरी रूपमा अाफना प्रयासले थाहापाएका सामान्य जानकारी मात्रै हुन्र । यस क्षेत्रकेा विज्ञ पनि म नभएकेाले विज्ञ पाठकहरूले यसलार्इ पूर्णता दिनुहुने  छ भन्ने लागेकेा छ । ) 

क्रमश………….

कविता

मार्च 17, 2010

ऋृतु वसन्त

वसन्तकेा अागमनसंगै
पालुवा फेरे रूखले
पातविनाकेा फूल फूलेछ
अारूवेाटमा हिउं परेछ ।
                    विहानीकेा स्वागतमा मुस्कुराउंदै
                    लाली गुरांस फूलेकेा देख्दा ,
                    उड्दछ मन कावा खांदै
                    अालुवखडाका फूलफल्दा ।
काफलपाक्येा भन्छ चरी
डाली डालीमा घुमी फिरी।
केा हेा? केा हेा? भन्दै केाइली
वनपाखाकेा गर्दै रखवाली ।
                    वारीमा पहेंलै सुन फलेछ
                    खेतकान्ला हरियै भएछ
                    वादलफाटी घाम लागेछ
                    उमङग सवकेा मनमा छायछ ।
प्रकृतिकेा पाहुना कर्याङकुरूङ
धर्ती चुम्दै उडे अाकाशमा
चराचुरूङगी नाचे डालीडालीमा
प्रकृतिकेा रानी ऋृतु वसन्तमा ।

                   ऋतुवसन्त जीवन भेाग्दै

                    अल्पायु क्याकटसकेा फूल वन्दै

                    विदाहुन्छ अाउने वाचा गर्दै

                    जीवन अत्यन्त सुन्दर पार्दै ।

२०६६ चैत्र ।